Inkscape/C2/Create-and-Format-Text/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:11, 24 November 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केप मा Create and format text स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
  • टेक्स्ट इन्सर्ट गर्न
  • टेक्स्ट फर्म्याट र एलाइन गर्न
  • स्पेस र बुलेट दिन
00:15 हामी अन्त्यमा एउटा सामान्य फ्लायर कसरी सृजना गर्ने पनि सिक्ने छौं
00:19 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
  • उबुन्टु लिनक्स १२.०४ ओएस
  • इनक्स्केप संस्करण ०.४८.४
00:29 म सम्पूर्ण टूलहरुको प्रयोग देखाउन यो ट्युटोरियल अधिकतम रिजोलुसन मोडमा रेकर्ड गर्ने छुँ
00:38 इनक्स्केप खोलौं
00:40 टूलबक्स को Text टूल प्रयोग गरी टेक्स्ट इन्सर्ट गर्न सकिन्छ
00:45 हामी टेक्स्ट दुई तरिकाले थप्न सक्छौं -
  • Regular Text
  • Flowed Text
00:50 पहिले हामी Regular Text को बारेमा सिक्ने छौं, Text tool मा क्लिक गरौँ अनि क्यानभास मा क्लिक गरौँ
00:57 Spoken शब्द टाइप गरौँ, टेक्स्ट बक्स टेक्स्ट अटाउन आफै मिलेको हेरौं
01:03 लाइन ब्रेक आफैंले थप्नुपर्छ, त्यसैले अर्को लाइनमा जान इन्टर थिचौं र टाइप गरौँ, “Tutorial”
01:11 शब्द अघिल्लो लाइनमा सार्न अल्फाबेट T को अगाडी कर्सर राखौं र ब्याकस्पेस थिचौं र दुई शब्दहरु बिच एउटा स्पेस थपौं
01:22 यसैगरी, Spoken Tutorial लाइन मुनि टाइप गरौँ, [1]
01:33 अर्को हामी Flowed text मार्फत टेक्स्ट इन्सर्ट गर्न सिक्ने छौं
01:38 यो पटक म पहिले मैले सेभ गरेको एउटा LibreOffice Writer फाइल बाट कपि गर्ने छुँ
01:45 सम्पूर्ण टेक्स्ट छान्न Ctrl + A थिचौं र तिनीहरु कपि गर्न Ctrl + C थिचौं
01:52 अब, इन्कस्केप मा फर्कौं, Text tool छानिएको पक्का गरौँ
01:58 क्यानभास मा क्लिक गरौँ र एउटा आयताकार वा बर्गाकर टेक्स्ट क्षेत्र बनाउन तानौं
02:03 माउस बटन छोड्दा क्यानभास मा एउटा निलो आयताकार बक्स बनेको याद गरौँ
02:10 अब टेक्स्ट बक्स भित्र बायाँ कुनोमा चम्किरहेको text prompt याद गरौँ
02:17 कपि गरेको टेक्स्ट पेस्ट गर्न Ctrl + V थिचौं
02:22 टेक्स्ट बक्सको रंग रातो भएको हेरौं
02:25 यो किनभने इन्सर्ट गरेको टेक्स्टले टेक्स्ट बक्सको सिमाना नाघ्छ
02:31 हामी टेक्स्ट बक्सको सानो डायमण्ड ह्यान्डल प्रयोग गरी यसलाई ठिक गर्न सक्छौं
02:38 यसमा क्लिक गरी टेक्स्ट बक्सको रंग निलो नभएसम्म तानौं
02:44 टेक्स्टको अन्तिम वाक्य अघिल्लो वाक्यमा जोडिएको छ
02:48 यसलाई छुट्याउन अन्तिम वाक्यको सुरुमा दुईपटक इन्टर थिचौं
02:53 अब टेक्स्टमा उपलब्ध विविध फर्म्याट गर्ने विकल्पहरु हेरौं, “Spoken Tutorial” शब्दमा क्लिक गरौँ
03:01 Main menu मा गएर Text क्लिक गरौं अनि Text and Font विकल्पमा जाऊ
03:09 दुई विकल्पहरु – Font Text, सहितको एउटा डाइलग बक्स देखापर्छ, Font ट्याब भित्र बिभिन्न विकल्पहरु छन्
03:17 Font family ले उपलब्ध सम्पूर्ण फन्टहरु सुचिकृत गर्छ, तपाई आफ्नो रोजाईको कुनैपनि फन्ट छान्न सक्नुहुन्छ
03:25 तपाईले छानेको फन्टको प्रिभ्यु, प्रिभ्यु बक्समा हेर्न सक्नुहुन्छ, मेरो रोजाई Bitstream Charter फन्ट हो
03:33 हामीसँग चार Style विकल्पहरु छन्- Normal, Italic, Bold Bold Italic, आफ्नो आवश्यकता अनुसार स्टाइल छान्नुहोस्, म Bold छान्ने छुँ
03:46 Font size बदल्न ड्रप डाउन एरोमा क्लिक गरौँ र साइज छानौं, यो शिर्षक भएको हुनाले म ठूलो साइज छान्ने छुँ, मानौं 64
03:57 अर्को Layout
03:59 यो विकल्पको प्रिभ्यु उपलब्ध नभएकोले हामी यसको बारेमा पछि सिक्ने छौं
04:04 अब, Font tab संगैको Text tab मा क्लिक गरौँ, यहाँ टेक्स्ट सहितको एउटा प्रिभ्यु विन्डो देखिन्छ
04:12 यहाँ टेक्स्टमा गरिने फेरबदल गर्न सकिन्छ
04:16 Apply मा क्लिक गरौँ र डाइलग बक्स बन्द गरौँ, अहिले टेक्स्ट फर्म्याट भएको याद गरौँ
04:23 हामी तलको color palette प्रयोग गरी टेक्स्टको रंग बदल्न सक्छौं, मरुन रंगमा क्लिक गरौँ
04:30 अब URL को टेक्स्ट छानौं, [2]
04:40 टेक्स्ट फर्म्याट गर्ने विकल्पहरु टूल कन्ट्रोल्स बार मा पनि उपलब्ध हुन्छन्
04:44 म फन्ट Bitstream charter, Font size 28 र रंग Blue मा परिवर्तन गर्ने छुँ
04:54 अब, प्याराग्राफको टेक्स्ट छानौं
04:56 यदि टेक्स्ट टूल पहिले नै छानिएको छ भने तपाई टेक्स्ट बक्स भित्र जान टेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ
05:04 म टेक्स्टको Font size 25 मा बदल्ने छुँ
05:08 टेक्स्टलाई क्यानभास भित्र सार्न डायमण्ड ह्यान्डल मा क्लिक गरौँ र तानौं
05:15 अब टेक्स्ट एलाइन गरौँ
05:19 टूल कन्ट्रोल्स बार संगैको Italic icon ले टेक्स्ट एलाइन गर्न दिन्छ
  • टेक्स्ट बक्सको बायाँ
  • बिच वा
  • दायाँ
05:30 चौथौ विकल्पले टेक्स्टलाई टेक्स्ट बक्सको सिमाना सम्म मिलाउने छ, म अघि बढ्नु पहिले लेफ्ट एलाइनमा क्लिक गर्ने छुँ
05:39 हामी टेक्स्ट Align and distribute विकल्प प्रयोग गरेर पनि एलाइन गर्न सक्छौं
05:43 Main menu' मा जाऊ र Object menu मा क्लिक गरौँ, अनि Align and Distribute विकल्पमा' क्लिक गरौँ
05:51 अब हामी Spoken Tutorial शब्द सार्ने छौं, त्यसैले यसमा क्लिक गरौँ
05:57 पहिले Relative to प्यारामिटर Page मा सेट छ कि जाचौं
06:01 त्यसैले Centre on vertical axis मा क्लिक गरौँ, अहिले टेक्स्ट बिचमा एलाइन भएको छ
06:10 अब तल खाली ठाउँमा केहि थप टेक्स्ट थपौं
06:13 टाइप गरौँ, FOSS Categories, अब Centre on vertical axis मा क्लिक गरेर पेजको बिचमा एलाइन गरौँ
06:25 क्यानभास मा भिन्नै रुपमा केहि FOSS नामहरु टाइप गरौँ जस्तै Linux, LaTeX, Scilab, Python
06:39 अब यी सबै टेक्स्टहरु बराबर स्पेस सहित एकै पंक्तिमा एलाइन गरौँ
06:44 Shift कि प्रयोग गरी ४ टेक्स्टहरु छानौं,
  • Align baseline of text
  • Distribute baseline of text horizontally मा क्लिक गरौँ
06:58 शब्दहरु बिचको अन्तर बराबर नभएको याद गरौँ
07:02 पहिलो शब्दको पहिलो अक्षर र दोस्रो शब्दको पहिलो अक्षर बिचको अन्तर एकै छ तर शब्दहरु आफैं बराबर अन्तरमा छैनन्
07:10 सोहि तरिकाले ठाडो टेक्स्टहरुमा पनि काम गर्छ
07:15 यी विकल्पहरु निश्चित अवस्थामा उपयोगी हुन सक्छन
07:20 हामी शब्दहरु बिचको अन्तर बराबर बनाउने छौं
07:23 यसो गर्न Distribute भित्रको पहिलो पंक्तिको चौथौ आइकनमा क्लिक गरौँ, अब शब्दहरु बिचको अन्तर बराबर छ
07:32 अब हामी प्याराग्राफ टेक्स्टको अन्तर मिलाउन सिक्ने छौं
07:38 टेक्स्ट भित्र जान प्याराग्राफ टेक्स्टमा दोहोरो क्लिक गरौँ
07:44 टूल कन्ट्रोल्स बार को Spacing between lines आइकनले लाइनहरु बिचको अन्तर बढाउन वा घटाउन दिन्छ
07:50 मैले स्पेसिंग बढाउदा के हुन्छ हेरौं
07:55 म लाइन स्पेसिंग 1.50 राख्ने छुँ
07:59 अर्को आइकनले अक्षरहरु बिच स्पेस मिलाउन सघाउंछ, अप र डाउन एरो मा क्लिक गरौँ र परिवर्तनहरु हेरौं
08:07 म स्पेस प्यारामिटर 0 राख्छु
08:12 क्यानभासको दुवै ठाडो कुनामा खाली ठाउँ भएको याद गरौँ, हामी त्यहाँ टेक्स्ट थप्न सक्छौं
08:19 क्यानभास बाहिर कतै एउटा वाक्य टाइप गरौँ, Learn Open Source Software for free
08:24 Font लाई Ubuntu, फन्ट साइज लाई 22 मा बदलौं र यसलाई Bold बनाऊ
08:34 अब टूल कन्ट्रोल्स बार को अन्तिम आइकन मतलब Vertical text मा क्लिक गरौँ
08:39 अहिले टेक्स्ट ठाडो दिशामा एलाइन भएको छ
08:43 Selector tool प्रयोग गरी टेक्स्ट छानौं र यसलाई क्यानभासको बायाँ कुनामा सारौँ
08:49 यसलाई डुप्लिकेट गर्न Ctrl + D थिचौं र कन्ट्रोल कि प्रयोग गरी कपिलाई पेजको अर्को कुनोमा सारौँ
08:59 अब हामी प्याराग्राफ भित्रको टेक्स्टमा बुलेट पोइन्ट थप्ने छौं
09:03 इन्कस्केप मा टेक्स्टको लागि बुलेट वा नम्बर उपलब्ध छैन त्यसैले बुलेट पोइन्ट आफैं सृजना गर्नुपर्छ
09:11 ellipse टूल मा क्लिक गरौँ, रातो रंगको एउटा सानो वृत कोरौं
09:17 अब यो बुलेटलाई प्याराग्राफको पहिलो लाइनमा सारौँ, यो डुप्लिकेट गरौँ र यसको कपि अर्को वाक्यमा सारौँ
09:27 सम्पूर्ण वाक्यहरुको लागि सोहि प्रक्रिया दोहोराऊ
09:32 अब हामीसँग हाम्रो आवश्यकता अनुसारको सम्पूर्ण टेक्स्ट छ
09:36 अन्त्यमा, यसलाई फ्लायर जस्तो देखाउन केहि शृंगार गरौँ
09:41 पूर्ण फ्लायर यस्तो देखिन्छ
09:45 मैले माथि र तल बोर्डर थपेको छुँ र टेक्स्टलाई गोलाकार आयत र इलिप्सले घेरिएको छ
09:51 तपाई आफ्नो फ्लायरको लागि सृजनात्मक भई बिभिन्न लेआउटहरु सृजना गर्न सक्नुहुन्छ
09:57 संक्षेपमा हेरौं
09:59 यो ट्युटोरियलमा हामीले सिक्यौं
  • टेक्स्ट इन्सर्ट गर्न
  • टेक्स्ट फर्म्याट र एलाइन गर्न
  • स्पेसिंग र बुलेट लिस्ट
10:06 हामीले एउटा सामान्य फ्लायर सृजना गर्न पनि सिक्यौं
10:09 यहाँ तपाईको लागि एउटा कार्य छ
10:11 यस्तो एउटा फ्लायर सृजना गरौँ
  • टेक्स्ट टाइप गर्न टेक्स्ट टूल प्रयोग गरौँ
  • रेक्ट्यांगल टूल प्रयोग गरी बुलेट र बक्सहरु सृजना गरौँ
10:19 स्टार टूल प्रयोग गरी १० कुने स्टार सृजना गरौँ
  • रंग बल्दन कलर प्यालेट र Fill and stroke प्रयोग गरौँ
  • Align and distribute प्रयोग गरी टेक्स्ट एलाइन गरौँ
10:31 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
10:39 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:47 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्, स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:57 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:01 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:03 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya