Geogebra/C3/Mensuration/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:14, 27 June 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration 0:00 नमस्ते सबैजना

जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ

0:06

यो ट्युटोरिअलमा हामी निम्न लिखित कुराहरु सिक्छौँ


0:09

रोम्बसको क्षेत्रफल र परिधी


0:12

स्फेयर र सोलीको क्षेत्रफ़ल


0:15

स्फेअर र सोलीको आयतन


0:20

हामी आसा गर्छौं, तपाईहरु संग जीयोजेब्राको आधारभूत ज्ञान छ |


0:24

प्रारम्भिक जियोजेब्रा ट्युटोरिअलको लागि


0:27

कृपया हाम्रो वेबसाइट हेर्नु होला


0:31

म यो ट्युटोरिअल रेकर्ड गर्न

0:33

युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण


0:38

जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु


0:42

हामी उल्लेखित जिओजेब्रा टुलहरु प्रयोग गर्छौं


0:46 सेग्मेंट बिट्विन टु पोइन्ट्स


0:48 सर्कल विथ सेन्टर एंड रेडीअस


0:51 इक्लिप्स


0:52 पोलिगन


0:54 न्यु पोइन्ट र


0:56 इन्सर्ट टेक्स्ट


0:57

नयाँ जियोजेब्रा विन्डो खोलौं


1:00

क्लिक गर्नुहोस् ड्यास होम र मेडिया याप्स, टाइपको तल एडुकेसन र जियोजेब्रा रोज्नुहोस्


1:13

रोम्बसको क्षेत्रफ़ल पत्त लगाऔं


1:15

अघिल्लो त्युटोरियलको quadrilateral.ggb फाइल प्रयोग गरौं


1:20

क्लिक गर्नुहोस् फाइल, ओपन quadrilateral.ggbमा क्लिक गर्नुहोस्


1:27

ओपन मा क्लिक गर्नुस्


1:29

रोम्बसको क्षेत्रफ़ल् = विकर्णहरुको गुणनको आधा


1:34

यसलाई देखाउन


1:36

“इन्सेर्ट टेक्सट” टुलमा क्लिक गर्नुहोस्


1:39

ड्रविंग प्याडमा क्लिक गर्नुहोस् एउटा टेक्स बक्स खुल्छ


1:44 डबल कोट खोल्नुहोस

टाइप गर्नुहोस्; एरिया अफ ड रोम्बस बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस एकको मुनि दुई स्पेस एफ स्पेस जी ब्राकेट बन्द गर्नुहोस् एफ र जी रोम्भसको विकिरणहरु हुन्

2:09

ओकेमा क्लिक गर्नुस्


2:11

रोम्बसको क्षेत्रफल ड्रविंग प्याडमा देखिन्छ


2:14

अब परिमिति पत्त लगाउम्


2:17

“इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुहोस्


2:19

ड्रविंग प्याडमा क्लिक गर्नुस् एउटा टक्सट बक्स खुन्छ


2:22

डबल कोट खोल्नुस टाइप गर्नुहोस् पेरिमिटर अफ ड रोम्भस बराबर डबल कोट बन्द गर्नुस् प्लस ब्राकेट खोल्नुस ४ स्पसे ए ब्राकेट बन्द गर्नुहोस् ‘ए’ भनेको रोम्बसको भुजा हो


2:44

ओके मा क्लिक गर्नुस्


2:46

रोम्बसको परिमिति ड्रविंग प्याडमा देखिन्छ


2:50

अब फाइल सेभ गरुम


2:53

क्लिक गरौँ “फाइल” र “सेभ एज”


2:55

म फाइलको नाम “रोम्बस-एरिया-पेरिमिटर” टाइप गर्छु| रोम्बस-एरिया-पेरिमिटर


3:12

“सेभ” मा क्लिक गर्नुस्


3:17

कार्य स्वरूप म चाहन्छु, तपाईहरु ट्रापीजीयं को क्षेत्रफ़ल र परिमिति पत्त लगाउनुहोस्


3:22

“cons-trapezium.ggb” फाइलको औटपुट प्रयोग गर्नुस्


3:27

‘बि' अब्जेक्टलाई ‘जी' बनाउनुहोस


3:30

क्षेत्रफ़लको लागि फर्मुला= (सामनान्तर भुजाको योगको आधा) * (ठाडो लम्बाई) = (a + b)/२ * h


3:40

परिधिको लागि फर्मुला = (भुजाहरुको योग) = ( a + b + c + d)


3:49

कार्यको आउटपुट यस्तो देखिनु पर्छ


3:54

एउटा स्फेयर बनाउन नयाँ जियोजेब्रा विन्डो खोलौ


3:58

क्लिक गरौँ “फाइल”, “न्यु”


4:01

टुलबार बाट “सर्कल विथ सेन्टर एंड रेडीअस” टुलमा क्लिक गर्नुस्


4:06

ड्रविंग प्याडमा ‘ए’ बिन्दुमा क्लिक गर्नुस एउटा टेक्स्ट बक्स खुल्छ


4:11

अर्धब्यासको मान ‘२' राख्नुस्


4:13

ओकेमा क्लिक गर्नुस्


4:15

‘ए' केन्द्रबिन्दु र २ सीयं अर्धब्यास भएको एउटा वृत्त बन्यो


4:19

टूलबारबाट “न्यु पोइन्ट” टूल रोज्नुस, वृत्तको परिधिमा चिन्न ‘बि' इंकित गर्नुस्


4:26
“सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोजौं


4:29

बिन्दु ‘A' र ‘B' लाई वृत्तको अर्धव्यस बनाउन जोड़ूम


4:34

वृत्तको परिधि छुने गरी समस्तारिय तर्फा “CED” इल्लिप्स बनौं


4:42

“इल्लिप्स” टुलमा किल्क गर्नुस


4:45

‘C’ र D’ बिन्दुको ब्यास वृत्तमा बनौँ अनि ‘E’ बिन्दुलाई वृत्त भित्र इंकित गरौँ


4:56

यहाँ एउटा स्फेर बनेको छ


4:59

अब स्फेरको क्षेत्रफल पत्त लगाउ


5:03

“इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुस


5:05

ड्रविंग प्याडमा क्लिक गर्नुस एउटा टेक्स्ट बक्स खुल्छ


5:08

टेक्स्ट बक्सको ड्रप डाउन् तालिकामा भएको बिशेस लिपि पाई पत्त लगाउनुस


5:17

डबल कोट खोल्नुस टाइप गर्नुहोस् सर्फेस एरिया अफ ड स्फेर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ स्पेस तालिकाबाट पाई रोज्नुहोस स्पेस ‘a’ तालिकाबाट स्क्वाएर रोज्नुहोस ब्राकेट बन्द गर्नुहोस्


5:45

ओकेमा क्लिक गर्नुस


5:47

स्फेरको क्षेत्रफ़ल यहाँ देखिन्छ


5:52

म यसलाई तल सार्छु


5:56

अब आयतन पत्ता लगाउम्


5:59

'इन्सर्ट टेक्स्ट' टूलमा क्लिक गर्नुस


6:00

ड्रविंग प्याडमा क्लिक गर्नुस टेक्स्ट बक्स खुल्छ


6:03 डबल कोट खोल्नुहोस टाइप गर्नुहोस् भोलुम अफ ड स्फेयर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ को मुनि ३ स्पेस तालिकाबाट क्युब रोजौं ब्राकेट बन्द गर्नुहोस्


6:31

ओकेमा क्लिक गर्नुस


6:34

स्फेरको परिमाण यहाँ देखाको छ


6:36

म क्लिक गरेर यस्लाई तल ल्याउछु


6:40

अब एउटा सोली बनाउम


6:43

“पोलिगन” टुलमा क्लिक गर्नुस


6:45

बिन्दुहरुमा क्लिक गरौँ 'C' , 'D' र बाहिरी बिन्दु 'F' अनि फेरी 'C' मै


6:53

“सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोज्नुस पोइन्ट्स ‘F' र ‘A' जोड्नुहोस्


6:59

सोलीको उचाई थाहा हुन्छ


7:03

अब्जेक्ट ‘b' लाई ‘h' नाम दियुम जसले कोन को उचाई जनाउछ


7:08

अब्जेक्ट ‘b' मा राइट क्लिक गर्नुस


7:09

“रिनेम” मा क्लिक गर्नुस


7:11

‘b' लाई ‘h' बनाउम अनि ओकेमा क्लिक गर्नुस


7:15

म पनि अब्जेक्ट ‘c_१" लाई ‘s’ बनाउछु जस्ले सोली को तेर्सो उचाई जनाउछ


7:21

अब्जेक्ट ‘c_१' मा राइट क्लिक गर्नुहोस्


7:23

“रिनेम”मा क्लिक गरौँ


7:24

‘c_१' को ठाउँमा‘s’ राख्नुस्


7:26

ओकेमा क्लिक गर्नुस


7:28

अब सोलीको क्षेत्रफ़ल र आयतन पत्त लगाउम्


7:33

हामी कित टुलबारबाट इन्सर्ट टेक्स्ट टुल कित इन्पुट बर प्रयोग गर्न सक्छौ म “इन्पुट बार” प्रयोग गर्छु


7:40

“इन्पुट बार” को तालिकाबाट बिशेस लिपिहरु खोजौँ


7:44

तालिकामा “पाई” खोजौँ


7:48

इन्पुट बारमा टाइप गरौँ सर्फेस एरिया बराबर ब्राकेट खोल्नुहोस तालिकाबाट ‘पाई’ खोज्नुहोस स्पस ‘ए' स्पस ‘यस' प्लस तालिकाबाट π खोज्नुस स्पस ‘ए' स्क्वाएरलाई तालिकाबाट खोज्नुस ब्राकेट बन्द गर्नुस इन्टर थिच्नुस


8:15

सोलिको क्षेत्रफ़ल् अल्जेब्रिक भिउ तर्फ देखिन्छ


8:20

याद राखौं हामीले इन्पुट बरको प्रयोग गर्दा उत्तर अल्जेब्रिक भिउ तर्फ देखिन्छ


8:26

अब आयतन पत्त लगाउँ


8:29

भोलुम बराबर ब्राकेट खोल्नुस १ को मुनि २ स्पस तालिकाबाट ‘पाई’ रोज्नुस स्पस ‘ए' तालिकाबाट ‘स्क्वाएर' रोज्नुस स्पस ‘यच' ब्राकेट बन्द गर्नुहोस् इन्टर थिच्नुस


8:50

सोली को आयतन अल्जेब्रिक भिउ तर्फ देखिन्छ


8:55

अब फाइललाई सेभ गरौं | क्लिक गरौँ फाइल “सेभ एज” म फाइलको नाम "स्फेर-कोन" टाइप गर्छु " स्फेर-कोन "


9:08

“सेभ" मा क्लिक गरौं


9:10

यो सहित हामी यस ट्युटोरिअलको अन्त्य मा आउछौ


9:14

सम्छेपमा भन्नु पर्दा


9:18

यो ट्युटोरिअलमा हामीले यी कुराहरु पत्त लगाउन सिक्यौ


9:20

रोम्बसको क्षेत्रफ़ल् र परिमिति


9:24

स्फेर र सोलीको क्षेत्रफ़ल्


9:27

स्फेर र सोलिको आयतन


9:30

हामीले स्फेर र सोली बनाउन पनि सिक्यौं


9:36

कार्य स्वरूप तपाई बेलनाको क्षेत्रफ़ल र आयतन पत्त लगाउनुस


9:43

२ वोटा उही आकारको इलिप्स एउटा मुनि अर्को बनाउनुहोस


9:47

इलिप्सको छेउहरु जोड्नुस


9:50

“सेन्टर” टुल प्रयोग गरी, एउटा इलिप्स को केन्द्रबिन्दु पत्ता लगाउनुहोस


9:54

केन्द्रबिन्दु र छेउ जोड़नुस


9:56

‘B' लाई ‘H' र ‘E' लाई ‘R' बनौनुस


10:01

क्षेत्रफल = २ π आर ( आर + यच)


10:07

आयतन = π आर^२ यच


10:13

कार्यको आउटपुट एस्तो देखिनु पर्छ


10:19

हाम्रो यु आर यल मा भएको भेडियो हेर्नुस


10:23

यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको सम्छेपिकरण गर्छ

10:26 यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने तपाई डाउन्लोड गरेर पनि हेर्न सक्नुहुन्छ


10:31 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले


10:33 स्पोकन ट्युटोरिअल प्रयोग गरि कार्यसाला आयोजना गर्छ


10:36 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ


10:40

थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्


10:48

स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो


10:52

इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ


10:59

यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला http://spoken-tutorial.org/NMEICT-Intro


11:06

यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ साथ दिनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Dipeshk, Gaurav, Mandira, PoojaMoolya, Pratik kamble