Difference between revisions of "Geogebra/C2/Understanding-Quadrilaterals-Properties/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || VISUAL CUE || NARRATION |- ||00:00 ||नमस्कार सबैजनालाई |- ||00:02 ||यो जिओजेब्रा को Understanding Qu…')
 
Line 166: Line 166:
 
||04:13
 
||04:13
 
||यसका लागि टूल बार बाट  "Parallel Line" टूल छानौं
 
||यसका लागि टूल बार बाट  "Parallel Line" टूल छानौं
C बिन्दुमा क्लिक गर्नुहोस्
+
  C बिन्दुमा क्लिक गर्नुहोस्
र अनि  AB खण्ड मा  
+
  र अनि  AB खण्ड मा  
 +
|-
 
||04:25
 
||04:25
 
||हामी यो प्रकृया B बिन्दुको लागि दोहोराउछौं
 
||हामी यो प्रकृया B बिन्दुको लागि दोहोराउछौं
Line 175: Line 176:
 
|-
 
|-
 
||04:33
 
||04:33
||यो ध्यान दिनुहोस कि AB खण्ड संग समानान्तर रेखा  र  AC खण्ड संग समानान्तर रेखा एउटा बिन्दु मा काटिन्छ
+
||यो ध्यान दिनुहोस कि AB खण्ड संग समानान्तर रेखा  र  AC खण्ड संग समानान्तर रेखा एउटा   बिन्दु मा काटिन्छ
 
काटिएको बिन्दु लाई D नाम दिउँ
 
काटिएको बिन्दु लाई D नाम दिउँ
 
|-
 
|-
Line 211: Line 212:
 
||कोण नाप्न,“Angle” टूल मा क्लिक गरौँ
 
||कोण नाप्न,“Angle” टूल मा क्लिक गरौँ
 
  A,E,C    C,E,D बिन्दु हरुमा क्लिक गर्छौं
 
  A,E,C    C,E,D बिन्दु हरुमा क्लिक गर्छौं
 
 
|-
 
|-
06:08
+
||06:08
 
||  अब टूल बारबाट  “Move” टूल छानौं
 
||  अब टूल बारबाट  “Move” टूल छानौं
  

Revision as of 12:32, 25 June 2013

VISUAL CUE NARRATION


00:00 नमस्कार सबैजनालाई
00:02 यो जिओजेब्रा को Understanding Quadrilaterals Properties ट्युटोरीअलमा स्वागत छ
00:08 कृपया यो ध्यान दिनुहोस् कि यो ट्युटोरीअल को उद्देश्य वास्तविक कम्पास बक्सको स्थान लिनु होइन
00:14 जिओजेब्रा मा संरचना को बिशेषता हरु बुझाउन बनाईएको हो
00:19 हामी यो सम्झिन्छौँ कि तपाइलाई जिओजेब्रा मा कामगर्ने आधारभुत ज्ञान छ
00:24 यदि छैन भने कृपया उचित जिओजेब्रा को ट्युटोरीअल को लागि स्पोकन ट्युटोरीअलको वेबसाइटमा हेर्नुहोला
00:30 यो ट्युटोरीअलमा हामी हामी चतुर्भुज बनाउन सक्छौं

सामान्य चतुर्भुज र डायागनल सहितको चतुर्भुज र तिनीहरुको बिशेषता पनि

00:42 यो ट्युटोरीअल रेकर्ड गर्न म
00:45 लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन ११.१०

र जिओजेब्रा भर्सन ३.२.४७ प्रयोग गर्दै छुँ

00:55 हामी संरचना को लागि निम्न जिओजेब्रा टूल हरु प्रयोग गर्दै छौँ
01:00 Circle with centre through point

Polygon

Angle

Parallel line

Segment between two points and

Insert text

01:10 अब नयाँ जिओजेब्रा विन्डो मा जाऔं
01:13 यसो गर्न ड्यास होम अनि मेडिया एप्पलिकेसनमा क्लिक गर्नुहोस्
01:17 Type मा Education and Geogebra मा क्लिक गर्नुहोस्
01:25 A केन्द्रबिन्दु भएको र B बाट जाने एउटा वृत संरचना गरौँ
01:30 यसो गर्न ,टूल बर बाट “Circle with Center through Point” क्लिक गरौँ
01:35 ड्रइंग प्याडमा क्लिक गर्नुहोस्

A बिन्दु केन्द्र बिन्दु को रुपमा

01;38 र फेरी एक चोटी क्लिक गर्नुहोस्, हामी B बिन्दु पाउछौँ

अनि वृत पूरा भयो

01:44 अब C केन्द्र बिन्दु रहेको D बिन्दु भएर जाने अर्को वृत संरचना गरौँ
01:49 ड्रइंग प्याड मा क्लिक गर्नुहोस् , यसले C बिन्दु देखाउछ
01:53 अनि फेरी क्लिक गर्यो भने D बिन्दु पाउछौँ

दुई वृत हरु दुई स्थान मा काटिन्छ

02:00 “New Point” मुनि रहेको “Intersect Two Objects” टूल मा क्लिक गर्नुहोस्

काटिएका विन्दुहरू E र F मा क्लिक गरौं

02:10 अब , “Polygon” टूल क्लिक गरौँ
02:16 'A', 'E', 'C', 'F' र 'A' फेरी एकचोटी क्लिक गर्नुहोस्

यहाँ एक चतुर्भुज खिचियो

02:32 हामी अल्जेब्रिक भ्यू बाट दुई जोडी संगैको भाग हरु बराबर छ


02:38 तपाईलाई थाहा छ किन? तपाई चतुर्भुज को नाम पत्ता लगाउन सक्नुहुन्छ?
02:43 अब फायल सेभ गरौँ, “File”>> "Save As"मा क्लिक गर्नुहोस्
02:48 म फायल नाम मा "simple-quadrilateral" टाइप गर्छु र “Save”मा क्लिक गर्छु
03:04 अब दायागनल सहित चतुर्भुज बनाऔं
03:08 अब नयाँ जिओजेब्रा विन्डो खोलौं
“File” >> ”New ”मा क्लिक गरौँ
03:16 टूलबार बाट “Segment between Two Points” छानौं

खण्ड कोर्नालाई

03:23 ड्रइंग प्याड मा A बिन्दु अनि B बिन्दुमा क्लिक गर्नुहोस

AB खण्ड कोरियो

03:30 अब केन्द्र बिन्दु A भएको र B बिन्दु बाट जाने एउटा वृत संरचना गरौँ
03:36 यसो गर्न “Circle with Centre through Point” टूल मा क्लिक गरौं
03:40 A बिन्दु मा केन्द्र बिन्दु को रुपमा स् र अनि B बिन्दुमा क्लिक गर्नुहोस्

टूल बर बाट “New Point” टूल छान्नुहोस् C बिन्दुमा परिधि को रुपमा क्लिक गर्नुहोस्


03:57 'A' र 'C'जोडौं
“Segment between Two Points” टूल छानौं
04:03 'A' र 'C'बिन्दु हरु मा क्लिक गर्नुहोस्

अब C बिन्दु बाट जाने AB रेखाखण्ड संग समानान्तर रेखा खिचौं

04:13 यसका लागि टूल बार बाट "Parallel Line" टूल छानौं
 C बिन्दुमा क्लिक गर्नुहोस्
 र अनि  AB खण्ड मा 
04:25 हामी यो प्रकृया B बिन्दुको लागि दोहोराउछौं

B बिन्दुमा क्लिक गर्नुहोस् र अनि AC खण्ड मा

04:33 यो ध्यान दिनुहोस कि AB खण्ड संग समानान्तर रेखा र AC खण्ड संग समानान्तर रेखा एउटा बिन्दु मा काटिन्छ

काटिएको बिन्दु लाई D नाम दिउँ

04:47 अब “Segment between Two Points” टूल प्रयोग गरि

'A' 'D', 'B' 'C' विन्दुहरू लाई जोडौं

05:01 हामी यो देख्छौं कि AD र BC दायागनल सहितको ABCD चतुर्भुज बन्यो
05:09 diagonal हरु एक बिन्दुमा काटिन्छन्

यो बिन्दुलाई E नाम दिउँ

05:20 “Distance” टूल प्रयोग गरि

यो हेरौ कि diagonal ले एक - अर्कालाई आधा पार्छ कि पार्दैन

05:25 “Angle” टूल भित्र , “Distance or Length” टूल मा क्लिक गरौँ
05:30 A, E, E, D, C, E, E, B विन्दुहरू मा क्लिक गरौँ
05:47 अब, हामी यो हेर्ने छौं कि diagonal हरु लम्ब अर्धक हो कि होइन
05:51 कोण नाप्न,“Angle” टूल मा क्लिक गरौँ
A,E,C     C,E,D बिन्दु हरुमा क्लिक गर्छौं
06:08 अब टूल बारबाट “Move” टूल छानौं

A बिन्दु सार्न “Move” टूल प्रयोग गरौँ

06:16 'Move' टूल मा क्लिक गरौँ

माउसको संकेतक लाई A मा राखी माउसले तान्नु होस् यो ध्यान दिनुहोस कि diagonal हरुले जहिले पनि एक अर्का लाई आधा पार्छ र लम्ब अर्धक हुन्

06:35 अब सेभ गरौँ
“File”>> "Save As"मा क्लिक गरौँ

म फायल को नाम "quadrilateral"टाइप गर्छु र “Save”मा क्लिक गर्छु

06:53 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं

संक्षिप्तमा हेरौं

07:01 यो ट्युटोरीअल मा हामीले यी टूल हरु प्रयोग गरि चतुर्भुज बनाउन सिकेउ
07:06 'Circle with centre through point', 'Polygon', 'Angle',

'Parallel line', 'Segment between two points' र 'Insert Text'

07:15 हामीले सामान्य चतुर्भुज र diagonal सहितको चतुर्भुजका विशेषता हरु पनि जानेउ
07:21 म तपाइलाई AB रेखा खण्ड कोर्ने एक कार्य दिदैछु

रेखाको माथि एउटा बिन्दु C, चिन्ह लगाउनु होस् C मा AB संग समानान्तर रेखा खिचौं

07:33 समानान्तर रेखामा D र E विन्दुहरू कोरौं

AD र EB बिन्दुहरु जोडौं

07:43 AB खण्ड मा D र E बिन्दुबाट लम्ब रेखा खिचौं

AB मा लम्ब रेखाहरुको F र G विन्दुहरू चिन्ह लगाउनुहोस दुरी DE र DF उचाई नाप्नुहोस

08:01 कार्यले यस्तो नतिजा दिनुपर्छ
08:08 यो url मा उपलब्ध भिडियो हेर्नुहोस्
08:11 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ

यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्

08:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम

स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ

अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ


08:27 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:34 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो

यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ| तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ

08:49 कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद


Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble