Firefox/C3/Themes-Popup-blocking/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:30, 5 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 Mozilla Firefox को Themes स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी मोजिला फायरफक्सको: Themes, Personas, Ad blocking को बारेमा सिक्ने छौं
00:13 मोजिला फायरफक्सले युजरको रुची वा प्राथमिकता अनुरुप कस्टमाइज गर्न दिन्छ
00:20 एउटा कस्टमाइजेसन Themes हो
00:23 एउटा थिमले फायरफक्सको रुप परिवर्तन गर्छ
00:27 पृष्ठभूमिको रंग, बटनहरू र लेआउटको रूप परिवर्तन गर्छ
00:32 यो ट्युटोरियलमा, हामी उबुन्टु १०.०४ मा फायरफक्स संस्करण ७.० प्रयोग गर्दै छौ
00:40 एउटा फायरफक्स ब्राउजर खोलौ
00:43 पहिले, Mozilla Firefox को Theme कसरी बदल्ने सिकौ
00:48 पहिले, ब्राउजरमा देखाइएका इमेजहरु हेर्न Load images automatically विकल्प इनेबल गरौ
00:58 Menu बारबाट, Edit र अनि Preferences मा क्लिक गरौ
01:03 Preferences डाइलग बक्समा, Content ट्याब छानौ
01:08 Load images automatically बक्समा ठिक गरौँ
01:12 Close क्लिक गरौ
01:14 अब URL बारमा क्लिक गरौ र टाइप गरौँ, “addons dot mozilla dot org slash firefox slash themes”
01:25 ’’’इन्टर’’’ थिचौ
01:27 यसले Mozilla Firefox Add-ons को लागि Themes पेजमा लानेछ
01:32 हामीले यहाँ थम्बनेलको रुपमा ठूलो संख्यामा थिमहरु देख्ने छौं
01:37 थम्बनेलले थिमहरु कसरी देखापर्छ देखाउँछ
01:41 यहाँ तपाईले थिमको प्रिभ्यु
01:43 उपलब्ध थिमका प्रकारहरु
01:46 थिम प्रयोग गरेका अन्य युजरहरुले दिएको मूल्यांकन हेर्न सक्नुहुन्छ
01:52 केहि थिम माथि आफ्नो माउस पोइंटर चलाउनुहोस्
01:57 अब, Shine Bright Skin थिममा क्लिक गरौ
02:01 यो यस पेजमा उपलब्ध धेरै थिम मध्ये एक हो
02:05 Shine Bright Skin थिम पेज देखापर्छ
02:09 Continue to Download बटनमा क्लिक गरौ
02:12 यसले तपाईलाई थिमबारे थप विवरण रहेको एउटा पेजमा लानेछ
02:17 थिम इन्स्टल गर्न Add to Firefox बटनमा क्लिक गरौ
02:22 Add-on डाउनलोडिंग प्रोग्रेस बार देखिन्छ
02:27 अर्को एउटा Software Installation कन्फर्मेसन मेसेज देखिन्छ
02:32 Install Now मा क्लिक गरौ
02:34 एउटा सन्देश देखाइएको छ :the theme will be installed once you restart Firefox
02:40 Restart Now मा क्लिक गरौ
02:43 मोजिला फायरफक्स बन्द हुन्छ
02:46 यो रिस्टार्ट हुँदा नयाँ थिम लागु हुन्छ
02:51 ’’’Themes’’’ पेजमा फर्कौं
02:54 अब अर्को थिम छानौ
02:57 यो थिमले Add to Firefox बटन देखाउछ
03:01 यसले छानिएको थिम डाउनलोड गर्छ
03:05 एकपटक डाउनलोड पुरा भएपछि, एउटा वार्निग मेसेज विन्डो देखिन्छ
03:10 Install Now बटनमा क्लिक गरौ
03:13 तपाईलाई फायरफक्स ब्राउजर रिस्टार्ट गर्न सोधिने छ
03:16 Restart now बटनमा क्लिक गरौ
03:19 मोजिला फायरफक्स बन्द हुन्छ
03:22 यो रिस्टार्ट हुँदा, नयाँ थिमहरु लागु हुन्छन्
03:27 ल, तपाई Themes ले ब्राउजरको रूपरंग सुधार्न मद्दत गरेको देख्नुहुन्छ
03:31 यसले तपाईको आफ्नो रुची अनुसार Firefox ब्राउजर अनुकूलित गर्छ
03:36 यदि, केहि कारणबस तपाई डिफल्ट थिममा फर्कन चाहनुहुन्छ भने,
03:40 ToolsAdd-ons मा क्लिक गरौ
03:44 बायाँ प्यानलको, Appearance ट्याबमा क्लिक गरौ
03:48 यहाँ डाउनलोड गरिएका सम्पूर्ण थिमहरु देखिन्छन्
03:53 यहाँ Default Theme हेर्नुहोस्
03:56 Enable बटनमा क्लिक गरौ
03:59 Restart now बटनमा क्लिक गरौ
04:02 Mozilla Firefox बन्द हुनेछ र पुन: खुल्ने छ
04:06 यो पुनः सुरु हुँदा डिफल्ट थिम एकपटक फेरि देखिने छ
04:12 Add-ons ट्याब बन्द गरौ
04:16 पर्सोनाज फायरफक्स मा निशुल्क र सजिलै इन्स्टल गर्न सकिने ‘’’skin‘’’ हो
04:22 पर्सोनाज प्लसले यो बिल्ट-इन् कार्यक्षमता बढाउने छ
04:26 जसले राम्रो नियन्त्रण प्रदान गर्छ
04:28 नयाँ, लोकप्रिय र आफ्नो मनपर्ने पर्सोनाजलाई सजिलै उपयोग गर्न दिन्छ
04:34 URL बारमा क्लिक गरौ र टाइप गरौँ, “addons dot mozilla dot org slash firefox slash personas”
04:44 Enter थिचौ
04:47 यसले Mozilla Firefox Add-ons को लागि Personas पेजमा ल्याउछ
04:52 यहाँ हामी ठूलो संख्यामा पर्सोनाज देख्ने छौं
04:56 आफ्नो रोजाईको कुनै एक ‘’’Persona’’’ मा क्लिक गरौ
05:01 यसले तपाईलाई छानिएको Persona को बिस्तृत जानकारी रहेको पेजमा लैजाने छ
05:06 Add to Firefox बटनमा क्लिक गरौ
05:09 एउटा नया थिम इन्सटल भएको जानकारी दिन माथि एउटा Notification बार देखिने छ
05:16 Notification बारको दाहिनेमा एउटा सानो ‘’’x’’’ चिन्ह क्लिक गरौ
05:21 Firefox ले पर्सोनालाई स्वतः इन्सटल गर्छ
05:28 प्राय हामीले इन्टरनेटमा काम गर्दा एडले बाधा पुर्याउँछ
05:32 तर एडहरु ब्लक गर्न मद्दत गर्ने विशेष सफ्टवेयरहरु पनि छन्
05:36 Adblock त्यस्तै एउटा एड अन हो
05:39 Tools अनि Add-ons मा क्लिक गरौ
05:43 सर्च ट्याबको, माथि दाहिने कुनामा, Adblock. सर्च गरौ, ‘’’इन्टर’’’ थिचौ
05:51 एड ब्लकिंग सफ्टवेयरको सुची देखिन्छ
05:55 Adblock Plus को Install बटनमा क्लिक गरौ
05:59 एड ब्लक डाउनलोड हुन सुरु हुन्छ
06:02 ल, अब एड ब्लकर इन्स्टल भएको छ
06:06 Adblock will be installed after you restart Firefox” भन्ने नोटिफिकेसन सन्देश देखिनेछ
06:14 Restart now लिंकमा क्लिक गरौ
06:17 Mozilla Firefox बन्द हुनेछ र पुनः सुरु हुनेछ
06:21 यो पुनः स्टार्ट गर्दा, एड ब्लकरको प्रभाव देखिनेछ
06:25 तथापि, एड ब्लकरको प्रयोगले केहि नकारात्मक परिणामहरू निस्कन्छन्
06:30 केहि साइटहरुले एड ब्लकर अन हुँदा तपाईलाई प्रवेश गर्ने अनुमति दिदैनन्
06:35 यो किनभने धेरै निःशुल्क साइटहरुले एडहरुबाट आफ्नो आय आर्जन गर्छन्
06:41 एड ब्लकरले तपाईको ब्राउजरमा केहि साइटहरूको प्रदर्शन रोक्न सक्छ
06:46 एड ब्लक गर्दा यो कुरालाई ध्यान दिनुपर्छ
06:51 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:54 यो ट्युटोरियलमा, हामीले सिक्यौं: थिम, पर्सोनाज, एड ब्लकिंग
07:00 यो कार्य गरौँ
07:03 'NASA night launch' थिम इन्स्टल गरौ
07:06 त्यसपछि डिफल्ट थिममा फर्कौं
07:10 yahoo.com बाहेक सबै पप अप ब्लक गरौ
07:15 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:18 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:21 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:28 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:31 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:35 विस्तृत जानकारीको लागि, कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी मा लेख्नुहोस्
07:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:45 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:53 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ
07:56 स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी सल्याश NMEICT हाईफन इन्ट्रो
08:04 म मन्दिरा थापा बिदा हुदैछुँ,
08:08 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira