Blender/C2/Hardware-requirement-to-install-Blender/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:09, 14 July 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.03 ब्लेंडर ट्युटोरीअलहरु को श्रृङ्खला मा स्वागत छ
00.06 यो ट्युटोरीअलमा हामी आवश्यक हार्डवेयर र ब्लेंडर २.५९ को आवश्यकताहरु हेर्दछौं
00.16 यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
00.20 पहिले हार्डवेयर आवश्यकता बारे आधिकारिक ब्लेंडर वेबसाइटमा के लेखिएको छ हेरौं
00.28 तपाइको इन्टरनेट ब्राउजर खोल्नुहोस्
00.30 Firefox 3.09 प्रयोग गर्दैछु
00.34 एड्रेस बारमा, www.blender.org टाइप गर्नुहोस र Enter थिच्नुहोस्
00.44 यसले तपाइलाई आधिकारिक ब्लेंडर वेबसाइटमा लैजान्छ
00.47 देखाउन सजिलो होस भनेर मैले पहिले नै System Requirements पेज खोलिसकेको छु
00.53 ब्लेंडर निशुल्क र खुला स्रोत हो
00.56 ब्लेंडर २.५९ प्राय सबै अपरेटिंग सिस्टम मा काम गर्छ


01.02 यो ट्युटोरीअल को लागि म Windows XP अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
01.07 ब्लेंडरको विभिन्न भागहरु कम्प्युटरको विभिन्न हार्डवेयरमा निहित हुन्छ
01.13 अलि छिटो CPU र धेरै RAM ले रेंडरिंगको गति बढाउन सक्छ, तर ब्लेंडर इन्टरफेस, भ्यूपोर्टहरु र रियल टाइम इन्जिन भने ग्राफिक्स कार्डको गतिमा भर पर्छ
01.26 छिटो र ठूला हार्ड ड्राइभले पनि ठूला भिडियो फायलहरु संग काम गर्दा कार्यको गति बढाउन सक्छ
01.32 तपाई देख्न सक्नुहुन्छ कि ब्लेंडर अर्गनाइजेसनले प्रयोग को आधारमा Hardware Specifications ३ खण्डमा देखाउछ:
01.40 Minimum, GoodProduction levels
01.44 ब्लेंडर चलाउन चाहिने न्युनतम हार्डवेयर आवश्यकताहरु
01.48 १ GHZ सिंगल कोर CPU
1.53 ५१२ एमबि RAM
01.56 १६ बिट रंग भएको १०२४ x ७६८ डिस्प्ले

1024 x 768 pixels Display with 16 bit color

02.03 ३ बटन भएको माउस
02.05 ६४ एमबि RAM भएको ओपन जी एल कार्ड
02.12 राम्रोसंग चलाउन चाहिने हार्डवेयर –
02.15 २ गिगाहर्ज डुअल कोर CPU
02.20 २ जिबी RAM
02.22 २४ बिट रङ भएको १९२० x १२०० पिक्जल्स डिस्प्ले
02.28 ३ बटन भएको माउस
02.30 २५६ वा ५१२ RAM भएको ओपन जी एल कार्ड
02.40 उत्पादन तह को आवश्यक हार्डवेयर –
02.43 ६४ बिट्स, मल्टी कोर CPU
02.47 ८-१६ जिबी RAM
02.50 २४ बिट रंग भएको १९२० x १२०० को दुई गुणा पिग्जल्स को डिस्प्ले
02.56 ३ बटन भएको माउस + ट्याब्लेट
02.59 १ जिबी RAM सहितको ओपन जीएल ग्राफिक्स कार्ड, ATI फायर जीएल वा इंभीडिया कवाड्रो
03.09 तपाइको सिस्टम माथि उल्लेखित कुनै एक तह मध्ये छ कि छैन जान्नलाई सिस्टम जाच्न पर्छ
03.16 तपाइको ब्राउजर विन्डो सानो पार्नुहोस
03.19 कन्ट्रोल प्यानल मा जानुहोस र सिस्टम आइकन मा क्लिक गर्नुहोस
03.25 यहाँ तपाइलेआफ्नो कम्प्युटर को हालको स्थिति देख्न सक्नुहुन्छ र यसलाई ब्लेंडर फाउन्डेसनले भने जस्तै छ छैन जाचौं
03.35 प्राय विन्डोज अपरेटिंग सिस्टम कि ३२-बिट वा ६४-बिट हुन्छ , म ३२-बिट विन्डोज प्रयोग गर्दै छु
03.44 ३२-बिट र ६४-बिट भन्नाले CPU ले जानकारी हरुमा कम गर्ने तरिका बुझिन्छ
03.51 ६४-बिट संस्करणले ३२ बिट सिस्टम भन्दा धेरै RAM अझ प्रभाबकारी तरिकाले कम गर्छ
03.59 साथै यदि तपाई ब्लेंडर को लागि नया कम्प्युटर किन्ने सोचमा हुनुहुन्छ भने
04.04 www.blenderguru .com/ the-ultimate-guide- to- buying- a- computer- for-blender मा भएको लेख हेर्नु राम्रो हुन्छ
04.21 यसले तपाइलाई अपरेटिंग सिस्टम को बारेमा बिस्तृत जानकारी दिन्छ,
04.29 CPU,
04.35 RAM,
04.41 ग्राफिक्स कार्ड,
04.49 केस,
04.55 र हार्ड ड्राइभ
05.02 यो संगै ब्लेंडर चलाउन आवश्यक हार्डवेयरहरु को ट्युटोरीअल समाप्त हुन्छ
05.07 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
05.15 यस सम्बन्धि थप जानकारी तलको लिंक मा उपलब्ध छ, oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
05.32 स्पोकन ट्युटोरीअलप्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
05.37 साथै अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
05.42 थप जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
05.50 सहभागिता को लागि धन्यवाद
05.53 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana