LaTeX/C2/Bibliography/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:50, 2 July 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
0:00 LaTeX र BibTeX प्रयोग गरि सन्दर्भ रचना गर्ने यो ट्युटोरीअल मा स्वागत छ
0:09 तपाइले गर्न पर्ने भनेको ref.bib फायल को सन्दर्भ सूची बनाउनु हो
0:23 यो फायल को तल जाऊ र फेरी माथि आऊ
0:30 हरेक सन्दर्भ हरु भिन्न किवर्ड बाट सुरु भएका छन जस्तै यो सन्दर्भ को किवर्ड भनेको KMM07 हो
0:43 म LaTeX फायल खोल्दैछु,तपाइले सन्दर्भ प्रयोग गर्न चाहेको स्थान मा cite किवर्ड कमाण्ड दिनुहोस
1:00 उदाहरण को लागि हामीले cite कमाण्ड हेर्दा यो cite KMM07 कमाण्ड हामीले ref.bib फायल मा देखेका थियौं
1:15 तपाइले गर्न पर्ने अर्को कार्य भनेको त्यो फायल को नाम राख्नु हो जसको स्रोत फायलमा सन्दर्भ रहेको छ
1:23 मैले यसलाई डकुमेन्ट को अन्त्यमा राखेको छु – bibliography ref, सम्झिनुहोस कि सन्दर्भहरु ref.bib फायलमा रहेको छ
1:38 अन्त्यमा तपाइले त्यो सन्दर्भ शैली छान्नुपर्छ
1:44 जुन यो स्रोत फायल मा राखिएको छ
1:48 यसले plain सन्दर्भ शैली देखाउछ
1:53 मानौं, हामी यहाँ प्लेन शैली प्रयोग गर्छौं, प्लेन शैली मा सन्दर्भ बनाउन हामी तलका यी प्रकृया हरु क्रमशः प्रयोग गर्नेछौं
2:04 पहिले pdf LaTeX references प्रयोग गरि स्रोत फायल लाई कम्पाइल गरौँ
2:13 ‘BibTeX references’ कमाण्ड चलाऊ
2:23 अब फेरी pdf LaTeX references प्रयोग गरि दुइचोटी स्रोत फायल कम्पाइल गरौँ
2:31 एकचोटी, दुइचोटी
2:35 सन्दर्भ रचियो, यसलाई हेरौं
2:40 दोस्रो पेज, यहाँ टेक्स्ट छ, यहाँ सन्दर्भ सूची छ, तल जाऊ
2:58 प्लेन शैली ले सन्दर्भहरुलाई वर्ण क्रमानुसार र नम्बर को आधारमा सुचिकृत गर्छ
3:07 यी नम्बर हरु मुख्य टेक्स्ट मा पनि प्रयोग गरिएको छ
3:13 सन्दर्भ शैली u-n-s-r-t प्लेन शैली जस्तै हो तर एउटा भिन्नता छ
3:23 त्यहाँ u-n-s-r-t राख्नुहोस
3:31 सन्दर्भहरु पहिले भएको जसरी नै सुचिकृत छन
3:36 अब हामीले गरेको जस्तै प्लेनलाई u-n-s-r-t मा बदलौं, र LaTeX र BibTeX का प्रकृयाहरु दोहोराऊ, पहिले pdfLaTeX प्रयोग गरि LaTeX स्रोत फायल, अनि BibTeX स्रोत फायल,र फेरी दुइचोटी LaTeX स्रोत फायल,पहिलो चोटी, दोस्रो चोटी
4:07 के भयो ध्यान दिनुहोस
4:09 तपाई देख्न सक्नुहुन्छ कि यसले सन्दर्भहरु कागजमा भएको क्रममा देखाउछ, उदाहरण को लागि यो पहिलो सन्दर्भ पहिलो छ
4:20 सन्दर्भ दुई मा ‘2’ उल्लेखित छ किनकि यो यहाँ उल्लेखित छ
4:26 यो सूची मा यसलाई दोस्रो राखिएकोछ
4:30 अब यो सूची को तल जाऊ
4:39 ल, फेरी फर्कौं
4:44 कम्प्युटर बैज्ञानिक ले बनेको जस्तो सन्दर्भ बनाउन, शैली लाई अल्फा मा बदलौं
4:52 यसलाई अल्फा मा बदलौं
4:59 सेभ गर्नुहोस र LaTeX र BibTeX प्रकृया दोहोराउनुहोस, जुन pdf LaTeX स्रोत फायल, BibTeX references , pdf LaTeX references , एकचोटी, दुइचोटी, ध्यान दिनुहोस,
5:20 अब, हामीले सन्दर्भ शैली पायौं
5:26 यसको तल जाऊ र हेरौं
5:31
5:37 त्यहाँ विभिन्न सन्दर्भ शैली रहेका छन, अहिले मैले: Harvard.sty र ifac.bst दुई फायल हरु डाउनलोड गरेको छु
5:48 अब यी फेरबदल गर्नुहोस, पहिले Harvard लाई प्रयोग गर्ने कमाण्ड को प्याकेज मा उल्लेख गर्नुहोस
5:58 मैले अहिले गरे जस्तै र शैली लाई ifac मा बदल्नुहोस
6:08 फायल सेभ गर्नुहोस
6:13 अब फेरी LaTeX र BibTeX प्रकृया फेरी पुरा गरौँ
6:18 Latex, BibTeX, LaTeX एकपटक, LaTeX दुइपटक
6:31 हामीले सन्दर्भसूची यो pdf फायलमा पाउछौ
6:37 अब फेरी एकपटक तल जाऊ
6:46 यो वर्ण क्रमानुसार राखिएको छ, तर यसमा प्लेन शैली जस्तो क्रम संख्या छैन
6:52 सन्दर्भ सूची लेखक को नाम र साल बाट गरिएको छ
7:00 यो शैली मा, एउटा बिशेष cite-as-noun नामक कमाण्ड रहेको छ, जसले चलिरहेको टेक्स्टको मान्छेको नाम ब्राकेट बाहिर राख्छ
7:15 ध्यान दिनुहोस कि त्यहाँ हामीले एक तर्फी मात्रै प्रयोग गरेका छौं र हामीले ब्राकेट भित्रको मात्रै सन्दर्भहरु पायौ
7:22 उदाहरण को लागि मानौं
7:28 यो दोस्रो प्याराग्राफ मा हेरौं, cite KMM07 को किताब, सबै चिज ब्राकेट भित्र आउछ

मानौं मैले यसलाई cite-as-noun मा परिवर्तन गरे

7:44 यसलाई सेभ अनि कम्पाइल गरौँ
7:50 यसले गर्दा यो मौदगल्या अहिले को टेक्स्ट मा ब्राकेट बाहिर आएको छ
7:59 यदि तपाइलाई अन्य सन्दर्भ शैली चाहिन्छ भने, वेब मा खोज्नुहोस
8:04 यो सम्बभ छ कि चाहिएको sty र bst फायलहरु पहिले नै लेखिएका हुन्
8:10 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं,

म मन्दिरा थापा बिदा चाहन्छु, सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya