LaTeX/C2/Report-Writing/Nepali

From Script | Spoken-Tutorial
Revision as of 23:15, 6 August 2017 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 लेटेक को Report Writing स्पोकन ट्युटोरियल मा स्वागत छ, म यसलाई “लेटेक्स” नभनी “लेटेक” भन्दै छुँ
00:09 यसमा मूलत कन्नान मौदगल्याको योगदान रहेको छ
00:13 यो ट्युटोरियलमा हामी एउटा डकुमेन्ट लेख्न सिक्ने छौं
00:19 विशेषत: ‘रिपोर्ट’ र ‘आर्टिकलक्लास कसरी सृजना गर्ने, सेक्सन हरू सृजना, सेक्सनको नम्बर स्वत: सृजना गर्ने, Table of contents सृजना गर्ने र शिर्ष पेज कसरी सृजना गर्ने
00:38 म यो ट्युटोरियल रू. १०,००० भन्दा कमको ल्यापटपमा सृजना गर्दैछुँ
00:44 र म उबुन्टु लिनक्स, TeXworksलेटेक प्रयोग गर्दैछुँ
00:51 तपाई विन्डोज वा म्याक मा पनि TeXworks प्रयोग गर्न सक्नुहुन्छ
00:57 तपाई TeXworks विना पनि लेटेक प्रयोग गर्न सक्नुहुन्छ
01:02 तपाई महंगा लिनक्स कम्प्युटर पनि प्रयोग गर्न सक्नुहुन्छ
01:07 यसको लागि यी पुर्वाश्यक छन्: लेटेक को परिचय दिने स्पोकन ट्युटोरियल, report डट tex फाइल, यो ट्युटोरियल अभ्यास गर्न आवश्यक side-by-side method को ज्ञान
01:23 माथिका सबै जानकारीहरू: spoken tutorial dot org वेबसाइटमा उपलब्ध छन्
01:32 अब TeXworks विन्डोमा जाऊ
01:36 मैले पहिले नै report.tex फाइल खोलेको छ, कृपया यो फाइल डाउनलोड गरी मसँगै अभ्यास गर्नुहोस्
01:44 12 पोइन्ट फन्ट साइज, ‘a4 पेपर’ र ‘article’ क्लास प्रयोग गर्दैछुँ
01:55 म मार्जिन सेट गर्न 'usepackage' मार्फत geometry package प्रयोग गर्दैछुँ
02:02 प्रत्येक कमाण्डको सुरूमा एउटा उल्टो स्ल्याश हुने छ
02:07 मैले नभने पनि तपाईले सधै उल्टो स्ल्याश राख्न सम्झनु होला
02:13 साथै, म ब्राकेटहरू पनि उल्लेख गर्दिन तर तपाईले तिनीहरू प्रयोग गर्नुपर्ने हुन्छ
02:20 भिडियोमा गरे जस्तै ठ्याक्कै त्यहीं गरौं
02:25 usepackage कमाण्डमा स्क्वेर ब्राकेट भित्रको वैकल्पिक प्यारामिटरहरू छन्
02:31 प्याकेजको नाम ब्राकेटहरू भित्र छन्
02:35 मैले तेर्सो र ठाडो मार्जिन दुवै 4.5 cm तोकेको छुँ
02:41 "TexWorks" विन्डोको माथिल्लो बायाँ कुनोमा हेरौं
02:47 यदि pdfLaTeX पहिले नै छानिएको छैन भने तलको मेनुबाट यसलाई छानौं
02:55 बायाँ त्यहाँ एउटा एरो सहितको हरियो वृत छ
02:59 एरो क्लिक गरौं र यो फाइल कम्पाइल गरौं
03:04 हामी बायाँ पट्टि देखिए झैँ ‘report.pdf’ फाइल देख्न सक्छौं
03:09 आउटपुट फाइलको शिर्षकहरू - section', sub-sectionsub-sub-section हेरौं
03:18 यिनीहरू सोर्स फाइल मा दिइएको दुरुस्तै कमाण्ड हरू प्रयोग गरी सृजना गरिएका हुन्
03:23 'pdf' फाइलको यी सेक्सन हरूको भिन्न विशेषताहरू याद गरौं
03:30 यी शिर्षकहरू स्वत: साइजको अनुपातमा सृजना गरिन्छ
03:37 साथै, section शिर्षक सबैभन्दा ठूलो हो भने sub-sub-section सबैभन्दा सानो हो
03:45 सोर्स फाइलमा खाली लाइन नै भए पनि आउटपुट एकै रहन्छ
03:50 म यहाँ एउटा लाइन मेट्ने छु र कम्पाइल गर्ने छु
03:55 त्यहाँ कुनै परिवर्तन छैन
03:57 अब पेपरको साइज a5 मा बदलौं
04:02 यसले आउटपुटमा प्रत्येक लाइनको चौडाई घटाउने छ
04:06 हामीले पहिले कम्पाइल गरे जस्तै टेक्स्ट कम्पाइल गरौं
04:10 आउटपुट राम्रोसँग हेर्न म control + थिचेर यसलाई ठूलो पार्दै छु
04:17 यसलाई बीचमा राखौं
04:20 यो ट्युटोरियलको बाँकी भागको लागि म a5 पेपर मात्र प्रयोग गर्ने छु, तपाई भने a4 मा पनि बदल्न सक्नुहुन्छ
04:28 याद गरौं, मैले यो फाइल सेभ गरिन, यो किनभने TexWorksले स्वत: फाइल कम्पाइल गर्नु अघि सेभ गर्छ
04:37 फन्टलाई अलि सानो 10 point मा बदलौं र कम्पाइल गरौं
04:44 फन्ट साइज सानो भएको हेरौं – के हामीले आश्चर्य मान्नुपर्छ? तर अनुपात्मक साइज र स्पेसिंग भने सोही रहेको छ
04:54 म फन्टलाई पुन: 12 point मा बदल्ने छु
04:59 अब हामी अर्को महत्वपूर्ण पक्षको चर्चा गर्ने छौं जुन सेक्सन टाइटल हरू हुन्
05:04 यो स्वत: सृजना गरिने सेक्सन नम्बरहरू हो
05:09 यो देखाउन, म ‘Inserted section’ नामक एउटा नयाँ सेक्सन थप्ने छु
05:18 कम्पाइल गर्दा यो यहाँ सही क्रमसंख्यामा देखापर्छ, त्यसैले, लेटेकले स्वत: क्रमको काम गर्छ
05:29 लेटेकले एउटा toc फाइल एक्सटेन्सन प्रयोग गरी table of contents सृजना गर्छ
05:36 म यहाँ ‘table of contents’ शब्द थप्ने छु
05:42 कम्पाइल गरेर हेरौं
05:44 आउटपुटमा ‘Contents’ शब्द बाहेक अरू केही देखा पर्दैन
05:50 म यसलाई पुन: कम्पाइल गर्ने छु
05:53 सम्पूर्ण शिर्षकहरू पेज नम्बरहरू सहित table of contents मा रहेका छन्
05:59 हामीले सही पेज नम्बरहरू प्राप्त गर्न यसलाई तेस्रो पटक पनि कम्पाईल गर्नुपर्छ
06:05 किन तीन पटक? कृपया कार्य हेर्नुहोस्
06:09 आवश्यक भनेको ‘table of contents’ शब्द मात्र हो
06:14 यो लेटेकको आश्चर्यजनक क्षमता हो!
06:17 यसको लागि लेटेकमा “toc” एक्सटेन्सनको फाइल थप्नुपर्छ
06:24 यो कम्पाइल गर्ने प्रक्रियाले शिर्षकहरूमा परिवर्तन गर्दा पनि काम गर्छ
06:30 म सेक्सनको शिर्षक ‘Modified section’ मा बदल्ने छु
06:36 यसलाई कम्पाइल गरौं, Table of Contents मा कुनै परिवर्तन हुदैन
06:42 यो समस्या हल गर्न पुन: एकपटक कम्पाइल गरौं
06:46 यहाँ हामीले सेक्सन परिमार्जित गरेका छौं
06:49 हामीले यो डकुमेन्टको लागि एउटा शिर्षक सृजना गर्ने छौं, ल यसलाई यहाँ ‘begin document’ भन्दा अगाडी राखौं
06:57 म ‘title’, ‘Author’ र ‘date’ को जानकारीहरू यस्तो सृजना गर्ने छु
07:13 त्यसैले मैले यी तीन कमाण्डहरू थपेको छु
07:17 तिनीहरू उपलब्ध हुने वा हामीले थपेको क्रमले केही फरक पर्दैन
07:22 तर तिनीहरू begin document कमाण्ड भन्दा अगाडी रहनुपर्छ
07:26 सम्पूर्ण कमाण्डहरूमा उल्टो स्ल्याश' थप्न बिर्सनु हुन्न
07:31 यहाँ दोहोरो स्ल्याश भन्नाले अर्को लाइन बुझिन्छ, यसलाई कम्पाइल गरौं
07:38 ‘pdf’ फाइलमा कुनै परिवर्तन छैन
07:42 यसको कारण के हो भने हामीले लेटेकलाई यी जानकारीहरू कसरी प्रयोग गर्ने भनेको छैन
07:47 त्यसैले, ‘make title’ कमाण्ड 'begin document' को ठ्याक्क अगाडी थपौं
07:55 यसलाई कम्पाइल गरौं
07:58 title’ आउटपुटमा मैले यो कमाण्ड राखेको स्थानमा देखापर्छ
08:03 मतलब डकुमेन्टको सुरुमा
08:07 अब हामी यो डकुमेन्टको क्लास article बाट report मा बदल्ने छौं
08:15 यो सँगै हामी एउटा chapter परिभाषित गर्न: 'Chapter First Chapter' कमाण्ड प्रयोग गर्ने छौं
08:24 Report style को लागि कम्तिमा पनि एउटा chapter आवश्यक पर्छ
08:27 यसलाई कम्पाइल गरौं र आउटपुट हेरौं
08:31 आउटपुटमा भएको परिवर्तन याद गरौं
08:35 शिर्षक कुनै नम्बर नभएको एउटा पूर्ण पृष्ठमा देखा पर्छ
08:40 Contents पनि सम्पूर्ण पेजमा देखापर्छ जसको पेज नम्बर 1 छ
08:47 कृपया यहाँ रोकौं र 'Contents' का कति सामग्री गलत रहेको हेरौं
08:54 अर्को पेजमा जाऊ, यहाँ chapter सुरु हुन्छ
09:00 तपाई कतिवटा भिन्न विशेषताहरू ठम्याउनु हुन्छ? तपाईले कम्तिमा पनि पाँचवटा भेट्नुपर्छ
09:08 यसलाई दोस्रोपटक कम्पाईल गरौं
09:12 अहिले Contents पेजमा सही जानकारी रहेको याद गरौं साथै अहिले पेज नम्बरहरू पनि सही छन्
09:21 एउटा ‘New Chapter’ नामक नयाँ च्याप्टर थपौं
09:32 यसलाई कम्पाइल गरौं
09:34 म यसलाई पुन: कम्पाइल गर्छु र नयाँ पेजमा हेरौं
09:47 नयाँ च्याप्टर अगाडी appendix कमाण्ड थपौं
09:53 कम्पाइल गर्दा, हामी “Appendix” शब्द देख्न सक्छौं
09:59 च्याप्टर को नम्बर A
10:02 अब स्लाइड मा जाऊ
10:05 हामीले यो ट्युटोरियलमा के सिक्यौं संक्षेपमा हेरौं
10:08 लेटेकमा डकुमेन्ट लेख्न, स्वत: च्याप्टरसेक्सन शिर्षकहरू सृजना गर्न, स्वत Table of contents मा नम्बर दिन, शिर्ष पेज सृजना गर्न र Appendix सृजना गर्न
10:21 यहाँ केही कार्यहरू रहेका छन्
10:24 यो कार्य a4 पेपर र letter paper मा रहेको छ
10:29 कृपया भिडियो रोकी स्लाइड पढेर कार्य गर्नुहोस्
10:35 यो कार्य फन्ट साइज मा आधारित छ
10:41 यो report डट toc मा छ
10:47 यो कम्पाइल गर्ने संख्याको बारेमा छ
10:52 यो Table of Contents स्थानको बारेमा छ
10:59 यो कार्य 'रिपोर्ट' र 'आर्टिकल' मा 'chapter' कमाण्ड को प्रयोगको बारेमा छ
11:07 यो कार्य 'report' क्लास मा 'appendix' कमाण्डको असरको बारेमा रहेको छ
11:15 यो अघिल्लो कार्य जस्तै नै छ तर 'article' क्लास मा छ
11:22 यो geometry package मा छ
11:27 यो आम रूपमा लेटेकका क्लासहरू का बारेमा रहेको छ
11:34 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:38 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
11:46 हामी स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू संचालन गर्छौं, र प्रमाणपत्र प्रदान गर्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
11:53 तपाईलाई यो स्पोकन ट्युटोरियल सम्बन्धित कुनै जिज्ञासा छ?
11:56 कृपया यो साइटमा जानुहोस्, आफूलाई कुनै जिज्ञासा लागे तुरुन्तै सोधि हाल्नुहोस्
12:03 तपाईको प्रश्न छोटकरीमा वर्णन गर्नुहोला, हाम्रो टिमको कसैले तिनीहरूको जवाफ दिने छन्
12:09 स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियलको जिज्ञासाहरू समाधान गर्न हो
12:13 कृपया अति सामान्य र विषय बाहिरका प्रश्नहरू पोस्ट नगरिदिनु होला
12:19 यसले फोरम व्यवस्थित गर्न सघाउँछ यसो भएमा हामी यी छलफलका सामग्रीहरू निर्देशन सामग्रीको रुपमा प्रयोग गर्न सक्छौं
12:28 स्पोकन ट्युटोरियलमा चर्चा नगरिएका विषयहरूको लागि कृपया तलको ठेगानाको stack exchange हेर्नुहोस्
12:35 यो लेटेक सम्बन्धित जिज्ञासा समाधानको लागि उत्कृष्ट स्थान हो, तपाईलाई कार्यशाला र प्रमाणपत्रको बारेमा पनि जिज्ञासा लाग्न सक्छ
12:45 यसको लागि तलको इमेल ठेगाना मार्फत हामीलाई सम्पर्क गर्नुहोस्
12:50 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
12:56 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira