Geogebra/C3/Exporting-GeoGebra-Files/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:30, 8 August 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबैलाई
00:02 जियोजेब्राको Export feature in GeoGebra ट्युटोरियलमा स्वागत छ
00:07 यदि तपाई पहिलोपटक जियोजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने
00:10 स्पोकन ट्युटोरियल वेबसाइटमा “Introduction to GeoGebra” ट्युटोरियल हेर्नुहोस्
00:17 यो ट्युटोरियलमा,
00:18 हामी जियोजेब्राको एक्सपोर्ट बिशेषता सिक्ने छौं
00:22 ड्रइंग प्याड चित्रहरु एउटा स्ट्याटिक चित्रको रुपमा एक्सपोर्ट गर्न
00:26 र जियोजेब्रा फाइललाई एउटा डाइनामिक HTML वेबपेजको रुपमा एक्सपोर्ट गर्न
00:31 जियोजेब्रा सुरु गर्न म
00:34 GNU/लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १०.०४ LTS
00.39 र जियोजेब्रा संस्करण ३.२.४०.० प्रयोग गर्दै छुँ
00:44 अब जियोजेब्रा विन्डोमा
00:48 तपाईले पहिले नै बनाएको जियोजेब्रा फाइल खोलौं, फाइल अनि ओपन विकल्पमा जाउँ
00.57 ConcentricCircles.ggb छानौं र ओपन क्लिक गरौँ
01:04 यदि अल्जेब्रा र स्प्रेडसिट भ्यु खुला छ भने मेनुको भ्यु अनि विकल्पहरु अन्चेक गरि तिनीहरु बन्द गरौँ
01:16 हामी Move Graphics View टूल प्रयोग गर्न सक्छौं र ड्रइंग प्याड अब्जेक्टहरुको स्थान मिलाउन सक्छौं
01:22 तपाई अब्जेक्टहरु एक्सपोर्ट गर्न छान्न सक्नुहुन्छ वा यदि तपाईले कुनै पनि अब्जेक्टहरु छान्नु भएन भने सम्पूर्ण ड्रइंग प्याड एक्सपोर्ट गर्न सक्नुहुन्छ
01:32 मेनु विकल्पमा जाउँ, File>> Export>> Graphics View मा Picture छानौं
01:40 तपाईले एक्सपोर्ट गर्न चाहनुभएको फाइलको फर्म्याट छानौं, png छानौं
01:48 यहाँ तपाई स्केल बदल्न सक्नुहुन्छ, हामी डिफल्ट मानहरु नै राख्ने छौं
01:53 यहाँ तपाई रिजोलुसन बढाउन वा घटाउन सक्नुहुन्छ
01:58 सेभमा क्लिक गरौँ
02.01 यहाँ फोल्डरको नाम छानौं, फाइलको नाम छानौं
02:07 यहाँ फाइल टाइप पहिले नै png छ र सेभ क्लिक गरौँ
02:15 सारांशमा भन्दा,
02:17 ड्रइंग प्याडमा अब्जेक्टहरु छानौं वा पुरै ड्रइंग प्याड एक्सपोर्ट गर्न यतिकै छोडौं
02:26 मेनुको विकल्पहरु File अनि>Export र > Graphics View as Picture छानौं
02:33 फर्म्याट, स्केल र रिजोलुसन छानौं र एक्सपोर्ट गरिएको फाइल सेभ गरौँ
02:40 अब अर्को कुरा सिकौं
02:45 जियोजेब्रा एउटा डाइनामिक वेबपेजको रुपमा एक्सपोर्ट गर्न
02:49 पहिले उदाहरणको लागि एउटा जियोजेब्रा फाइल खोलौं
02:53 Interior Angles.ggb,
02.59 अब मेनु छानौं, File, Export >> Dynamic Worksheet as Webpage छानौं
03:09 एउटा बक्स देखिन्छ
03:12 Title, Author को नाम र Date इन्टर गरौँ
03:18 त्यहाँ दुई ट्याबहरु छन्, General र Advanced
03:22 जनरल ट्याबमा तपाईले कन्स्ट्रक्सन को तल र माथि चाहेको टेक्स्ट इन्टर गर्न सक्नुहुन्छ
03:30 यो टेक्स्टलाई कन्स्ट्रक्सनको माथि देखिन इन्टर गरौँ
03:37 म जानकारीहरु कट र पेस्ट गर्न किबोर्डको CTRL +X
03:43 र CTRL+V थिच्ने छुँ
03:48 Move the vertices of the triangle and observe the values of the interior angles of the triangle
03:56 अब Below the construction मा थपौं, “Observe what happen when A, B and C are on a straight line by dragging the vertices”
04:08 अब Advanced ट्याबमा जाउँ
04:10 जियोजेब्रा पेजको हिस्साको रुपमा जियोजेब्रामा धेरै बिशेषता र विकल्पहरु थप्ने चेक बक्सहरु रहेका छन्
04:18 वेबपेजको राइट क्लिक बिशेषता सक्रिय गर्न यसमा चेक गरौँ
04:23 लेबलहरु सार्न, यो चेक गरौँ
04:28 कन्स्ट्रक्सनलाई पूर्ववत अवस्थामा लैजाने आइकनको लागि यो चेक गरौँ
04:35 यदि तपाईले जियोजेब्रा वेबपेजमा दोहोरो क्लिक गर्दा तपाईको कम्प्युटरमा जियोजेब्रा खोल्न चाहनुहुन्छ भने यो चेक गरौँ
04:45 यदि तपाई आफ्नो वेबपेजमा मेनु बार, टूलबार वा सेभ वा प्रिन्ट सुबिधाहरु देख्न चाहनुहुन्छ भने यहाँको सुहाउँदो बक्सहरु छानौं
04:56 तपाई यहाँ वेबपेजमा देखिने जियोजेब्रा विन्डोको चौडाई र उचाई बदल्न सक्नुहुन्छ
05:03 एक्सपोर्ट छानौं र यसलाई ब्राउजरमा हेर्न एउटा html फाइलको रुपमा एक्सपोर्ट गरौँ
05:11 मैले फायरफक्स वेब ब्राउजर प्रयोग गर्दै भएकोले मैले यसलाई एक्सपोर्ट गर्ने बित्तिकै यो खुल्छ
05:22 तपाई कन्स्ट्रक्सनको तल र माथि टेक्स्ट देख्न सक्नुहुन्छ
05:29 यो एउटा डाइनामिक वेबपेज भएकोले तपाई कोणहरु सार्न सक्नुहुन्छ र चित्रको परिवर्तनहरु हेर्नु सक्नुहुन्छ
05:38 संक्षेपमा,
05:39 तपाईले पहिले नै बनाएको एउटा जियोजेब्रा फाइल खोलौं, मेनुमा विकल्पहरु File >Export > अनि Dynamic Worksheet as weppage छानौं
05:50 टाइटल, टेक्स्ट र एड्भान्सड बिशेषताहरु छानौं र तपाईको जियोजेब्रा फाइल एउटा वेबपेजको रुपमा एक्सपोर्ट गरौँ, html फाइल
06:01 एउटा वेब ब्राउजर प्रयोग गरि html फाइल हेरौं
06:05 जियोजेब्राले एउटा वेब ब्राउजरमा काम गर्न तपाईले जाभा इन्स्टल गरेको हुनुपर्ने छ
06:11 अब कार्य–
06:13 कुनै पनि जियोजेब्रा फाइल खोलौं र निश्चित अब्जेक्टहरु छानेर स्ट्याटिक चित्र वा सम्पूर्ण ड्रइंग प्याड एक्सपोर्ट गरौँ
06:24 र एउटा डाइनामिक वेब पेजको रुपमा
06:25 डाइनामिक वेबपेजमा तलको कुराहरु समाबेस गरौँ
06:29 रिसेट र टूलबार विकल्पहरु
06:33 यो वेबसाइटमा उपलब्ध भिडियो हेर्नुहोस्
06:36 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:40 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06.44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
06.49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06.52 बिस्तृत जानकारीको लागि यो ईमेल ठेगानामा सम्पर्क गर्नुहोस्
06.58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:01 यसलाई नेशनल मिसन अनि एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:07 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइटमा उपलब्ध छ
07:12 म मन्दिरा थापा बिदा हुदै छुँ, जियोजेब्रामा थप नयाँ कुराहरु सिक्नुहोस्, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya