Ruby/C2/Ruby-Methods/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:54, 26 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.01 Ruby Methods को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.05 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00.07 मेथड भनेको के हो?
00.09 मेथड को सिनट्याक्स र
00.11 हामी केहि उदाहरणहरू हेर्ने छौ
00.13 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४ रुबी १. ९.३ प्रयोग गर्दै छौ
00.21 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स को टर्मिनलटेक्स्ट एडिटर को बारेमा ज्ञान हुनु पर्छ
00.28 अब मेथड्स को परिचयबाट सुरु गरौ
00.31 एउटा मेथड एउटा विशिष्ट टास्क एक्जिक्युट गर्ने स्वनिहित प्रोग्राम हो
00.37 रुबी मेथड अन्य कुनै पनि प्रोग्रामिंग ल्यांग्वेजको फंक्सनहरुसँग धेरै समान छ
00.42 मेथड को नाम लोअर केस अक्षरबाट सुरु हुनुपर्छ
00.45 मेथड्स कल गर्नु अघि परिभाषित गर्नुपर्छ
00.49 मेथड को सिनट्याक्स हेरौ
00.52 मेथड्स' कीवर्ड def सँगै मेथडको नाम दिएर परिभाषित गरिन्छ
00.57 आर्गुमेंट्' ले मेथड मा पठाउनु पर्ने मानहरु जनाउँछ
01.02 रुबी कोड खण्डले मेथड को मुख्य भाग जनाउँछ
01.09 मेथडको मुख्य भागको माथि यो परिभाषा र तल end शब्दले घेरिएको हुन्छ
01.16 यसलाई आर्गुमेंट् सहितको मेथड भनिन्छ
01.19 मेथडको अर्को सिनट्याक्स
01.23 किवर्ड def सँगै मेथडको नाम र र एउटा खाली आर्गुमेंटको सुची
01.28 रुबी कोड खण्डले मेथड को मुख्य भाग जनाउँछ
01.32 र एण्ड शब्दले मेथडको अन्त्य जनाउँछ
01.36 यसलाई विना आर्गुमेंट्को मेथड भनिन्छ
01.39 एउटा मेथडलाई कसरी प्रयोग गरिन्छ, हेरौं
01.42 मैले पहिले नै gedit एडिटरमा एउटा प्रोग्राम टाइप गरेको छु
01.46 यसलाई खोलौ
01.48 कृपया याद गरौ, हाम्रो फाईलको नाम method hyphen without hyphen argument dot rb हो
01.55 मैले फाईल रुबीप्रोग्राम फोल्डर भित्र सेभ गरेको छु
01.59 यो प्रोग्राममा, हामी मेथड प्रयोग गरेर दुई वटा नम्बरहरू जोड्ने हिसाब गर्ने छौ
02.03 प्रोग्राम हेरौं
02.05 यहाँ, हामीले ग्लोबल भेरिएबल a घोषणा गरेको छौ
02.08 र हामीले यसलाई मान 5 राखेर सुरु गरेका छौं
02.13 ग्लोबल भेरिएबलको नाम अगाडी एउटा डलर चिन्ह($) राखिन्छ
02.17 ग्लोबल भेरिएबलहरु रुबी प्रोग्राममा कहिँ पनि प्रयोग गर्न सकिन्छ, तिनीहरु घोषणा क्षेत्रमा भर पर्दैनन्
02.25 यहाँ हामीले एउटा विना आर्गुमेंटको add मेथड घोषणा गरेका छौ
02.31 यहाँ हामीले युजरलाई अर्को नम्बर इन्टर गर्न भन्छौ
02.35 युजरले मान इन्टर गर्ने छन्
02.38 gets method ले कन्सोलबाट इनपुट पाउँछ तर स्ट्रिंग फर्म्याटमा पाउँछ
02.44 त्यसैले, हामीले यसलाई to_i मेथड प्रयोग गरि इन्टिजर मा परिणत गर्न आवश्यक छ
02.50 परिवर्तन भएको मान त्यसपछि b मा भण्डार हुन्छ, b एउटा लोकल भेरिएबल हो
02.56 यो मात्र यहि घोषणा गरेको मेथड भित्र उपलब्ध हुन्छ
03.01 यहाँ, हामी ग्लोबल भेरिएबल a र भेरिएबल b को मान जोडछौं
03.07 अनि परिणाम sum भेरिएबलमा भण्डार हुन्छ
03.10 अनि हामी sum प्रिन्ट गर्छौ
03.13 यसले स्ट्रिंग भित्र एउटा भेरिएबल इन्सर्ट गर्ने तरिका देखाउछ
03.18 यहाँ,sum को सामग्री एउटा स्ट्रिंग को रूपमा फिर्ता हुन्छ र बाहिरी स्ट्रिंग मा प्रतिस्थापित हुन्छ
03.25 end ले मेथडको अन्त्य जनाउँछ
03.28 त्यहाँ दुई किसिमको मेथडहरू छन्
03.31 User-defined method- जस्तै हाम्रो add मेथड
03.35 Pre-defined method - जस्तै print, getsto_i
03.42 यहाँ हामी हाम्रो add मेथड कल गर्छौ
03.45 योगफल हुनेछ र नतिजा प्रिन्ट गरिने छ
03.50 अब, सेभ बटनमा क्लिक गरौ
03.53 पहिले उल्लेख गरे जस्तै यो प्रोग्राम रुबीप्रोग्राम फोल्डरमा सेभ गरिने छ
03.59 अब, प्रोग्राम एक्जिक्युट गरौ
04.02 Ctrl, Alt र T कीहरू एकै साथ थिचेर टर्मिनल खोलौ
04.07 तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
04.11 प्रोग्राम एक्जिक्युट गर्न, हामी सब डीरेक्टरी रुबीप्रोग्राम' मा जान आवश्यक छ
04.16 ल, अब, टाइप गरौँ, cd space Desktop/rubyprogram इन्टर थिचौं
04.26 अब, टाइप गरौँ, ruby space method hyphen without hyphen argument dot rbइन्टर थिचौं
04.40 Enter the second number देखाइएको छ
04.44 म मान 4 इन्टर गर्ने छु, 4 टाइप गरौ र इन्टर थिचौं
04.48 हामी आउटपुट Sum of two numbers 5 and 4 is 9 प्राप्त गर्छौं
04.53 अब, आर्गुमेन्टहरू सहितको मेथड को एउटा उदाहरण हेरौ
04.58 मैले पहिले नै gedit एडिटरमा यो प्रोग्राम टाइप गरेको छु, यसलाई खोलौ
05.03 कृपया याद गरौ: हाम्रो फाईलको नाम method hyphen with hyphen argument dot rb हो
05.10 मैले यो फाईल पनि रुबीप्रोग्राम फोल्डर भित्र सेभ गरेको छु
05.15 प्रोग्राममा हेरौं
05.18 यहाँ, हामीले add नामक एउटा मेथड घोषणा गरेका छौ, a,b मेथड add को आर्गुमेन्टहरू हुन्
05.26 यहाँ, ab को मानहरू जोडिन्छ
05.29 र sum मेथड कल मा फर्काइने छ
05.31 'end ले मेथडको अन्त्य जनाउँछ
05.35 यहाँ, हामी युजरसँग इनपुट माग्छौं
05.38 युजरले a र b मानहरु इन्टर गर्नेछन्
05.41 मानहरु क्रमश भेरिएबल ab मा भण्डार हुनेछन्
05.46 यहाँ हामी add method लाई कल गर्नेछौं
05.49 अनि हामी a b को रुपमा आर्गुमेन्टहरू पठाऊछौ
05.52 method add ले जोड पछि फर्काउने मान c मा भण्डार हुनेछ
05.59 यहाँ, हामी sum प्रिन्ट गर्छौ जुन c मा भण्डार हुनेछ
06.03 यो कोड एक्जिक्युट गरौ, टर्मिनलमा जाँऊ
06.07 पहिले टर्मिनल सफा गरौँ, clear टाइप गरौ र इन्टर' थिचौ
06.14 हामी पहिले नै सब डीरेक्टरी रुबीप्रोग्राम मा छौ
06.17 अब, अघिल्लो कमान्ड प्राप्त गर्न दुई पटक अप एरो की थिच्नुहोस्
06.22 method hyphen without hyphen arguments dot rbलाई method hyphen with hyphen arguments dot rb संग बदलौ
06.32 इन्टर थिचौं
06.35 Enter the values of a and b देखिन्छ
06.38 89 इन्टर गर्नेछु
06.41 8 टाइप गरौ र इन्टर थिचौं
06.43 9 टाइप गरौ र इन्टर थिचौं
06.46 हामी यस्तो आउटपुट प्राप्त गर्छौ
06.47 Sum of two numbers 8 and 9 is 17.
06.52 अब म तपाईलाई रुबी मेथड को एक महत्वपूर्ण विशेषता देखाउने छुँ
06.56 टेक्स्ट एडिटरको प्रोग्राममा फर्कौं
06.59 कीवर्ड return मेटौं
07.02 अब सेभ बटन क्लिक गरौ
07.05 कोड एक्जिक्युट गरौ, टर्मिनलमा जाँऊ
07.09 अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो की थिचौं र इन्टर थिचौं
07.14 Enter the values of a and b देखिन्छ
07.18 1015 इन्टर गर्ने छु
07.21 10 टाइप गरौ, इन्टर थिचौं 15 टाइप गरौ र इन्टर थिचौं
07.27 हामी यस्तो आउटपुट प्राप्त गर्छौ
07.29 Sum of two numbers 10 and 15 is 25.
07.33 हामी देख्न सक्छौं कि कीवर्ड return मेटे पछि पनि प्रोग्राम कुनै पनि एरर विना एक्जिक्युट हुन्छ
07.40 यो किनभने रुबी ले स्वतः मेथड मा गणना गरेको मान फर्काउछ
07.46 method को return कीवर्ड रुबी मा वैकल्पिक हुन्छ
07.50 यसले हामीलाई यो स्पोकन ट्यूटोरियलको अन्त्यमा ल्याएको छ
07.53 स्लाइडमा फर्कौं
07.55 संक्षेपमा हेरौं
07.57 यो ट्युटोरियलमा हामीले सिक्यौ
07.59 मेथड्हरु को बारेमा
08.01 विना आर्गुमेन्टको मेथड को सिनट्याक्स
08.04 र आर्गुमेन्ट सहितको मेथड
08.06 मेथड बाट मान फर्काउन
08.08 एउटा कार्य
08.10 एउटा वर्गको क्षेत्रफल गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
08.13 मेथड प्रयोग गर्नुहोस्
08.14 र युजरबाट इनपुट लिनुहोस्
08.17 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08.20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08.23 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08.28 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
08.30 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08.33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08.36 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
08.44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08.49 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08.55 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09.00 म मन्दिरा थापा बिदा हुदैछुँ,
09.04 सहभागिताको लागि धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble