Ruby/C2/Hello-Ruby/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:52, 25 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.00 रुबी' को Hello स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.04 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00.06 रुबी के हो?
00.08 विशेषताहरु
00.09 RubyGems Help on Ruby
00.12 इन्स्टलेसन
00.13 रुबी कोड रन गर्न
00.15 कमेन्टिंग
00.16 putsprint बीचको भिन्नता
00.19 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४ र रुबी ' १.९.३ प्रयोग गर्दै छौं
00.27 यो ट्यूटोरियल अभ्यास गर्न, तपाईले इन्टरनेट जोडेको हुनुपर्छ
00.30 तपाईसँग लिनक्स मा टर्मिनलटेक्स्ट एडिटर प्रयोग गर्ने आधारभूत ज्ञान हुनु पर्छ
00.37 अब, म Ruby के हो व्याख्या गर्ने छुँ
00.40 ' रुबी अब्जेक्टओरियन्टेड, इन्टरप्रिटेड स्क्रिप्टिंग ल्यांग्वेज हो
00.44 यो गतिशील, खुला स्रोत प्रोग्रामिंग ल्यांग्वेज हो
00.48 यसको सिनट्याक्स रमाइलो छ जुन लेख्न र पढ्न सहज र सजिलो हुन्छ
00.54 अब, रुबी को केहि विशेषताहरू हेरौ
00.57 रुबी एकदमै पोर्टेबल छ
00.59 रुबी प्रोग्राम कुनै पनि अपरेटिङ् सिस्टममा चल्छ
01.04 रुबी को भेरिएबलहरूको Smalltalk, BASIC वा Python हरु जस्तो डाटाटाइप हुदैन
01.11 यसमा अटोमेटिक मेमोरी म्यानेजमेन्ट पनि उपलब्ध छ
01.14 रुबी निःशुल्क फर्म्याट ल्यांग्वेज हो
01.17 तपाई आफ्नो प्रोग्राम कुनैपनि लाइन र कोलुमबाट सुरु गर्न सक्नु हुन्छ
01.21 रुबी इन्टरनेट र इन्ट्रा-नेट अनुप्रयोगको विकासको लागि प्रयोग गरिन्छ
01.26 रुबी को सबै भन्दा महत्वपूर्ण विशेषता एउटा RubyGems हो
01.31 Rubygems रुबी प्रोग्रामिंग भाषा लागि प्याकेज म्यानेजर हो
01.36 यसले रुबी प्रोग्रामहरू र लाइब्रेरीहरु वितरणको लागि एउटा स्ट्याण्डर्ड फर्म्याट प्रदान गर्दछ
01.42 तपाई आफ्नै gems सिर्जना गर्न र प्रकाशित गर्न सक्नुहुन्छ
01.46 RubyGems को थप जानकारीको लागि तलको लिंकमा जाँऊ
01.51 रुबी मा थप जानकारी लिन तपाई देखाएको लिंकमा जान सक्नुहुन्छ
01.55 तपाई उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि रुबी इन्स्टल गर्न सक्नुहुन्छ
01.59 उबुन्टु सफ्टवेयर सेन्टर को थप जानकारीको लागि, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स ट्यूटोरियल हेर्नुहोस्
02.07 रुबी इन्स्टल गर्ने अन्य तरिकाहरु यो स्लाइडमा देखाइएको छ
02.12 रुबी कोड ३ तरिकाहरूमा एक्जिक्युट गर्न सकिन्छ
02.16 Command line
02.17 Interactive Ruby
02.19 एउटा फाईल को रुपमा
02.20 हामी प्रत्येक एक्जुक्युसन तरिका हेर्नेछौं
02.23 पहिले, कमान्ड लाइनमा Hello World कोड कसरी एक्जिक्युट गर्ने हेरौ
02.28 एकैपटक Ctrl, Alt र T कीहरू थिचेर टर्मिनल खोलौ
02.33 तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
02.37 कमान्ड टाइप गरौ
02.38 ruby space hyphen e space एकल उद्धरणमा puts space अनि दोहोरो उद्धरणमा Hello World
02.50 इन्टर थिचौं
02.53 हामी आउटपुट Hello World पाउने छौ
02.56 puts कमान्ड टर्मिनल मा आउटपुट प्रिन्ट गर्न प्रयोग गरिन्छ
03.00 hyphen e flag ले कोडको एक मात्र लाइन एक्जिक्युट गर्न दिन्छ
03.06 एक भन्दा बढि hyphen' e flag हरु एक भन्दा बढि लाइन कमान्डहरू एक्जिक्युट गर्न प्रयोग गरिन्छ
03.11 यो गरेर हेरौं
03.13 अब अघिल्लो कमान्ड पाउन गर्न अप एरो थिचौं
03.18 टाइप गरौँ space hyphen e space एकल उद्धरण भित्र puts space 1+2
03.30 इन्टर थिचौ
03.32 हामी Hello World 3 आउटपुट प्राप्त गर्छौ
03.36 हामी स्लाइडमा फर्कौं
03.38 हामी अब Interactive Ruby को बारेमा सिक्ने छौ
03.42 Interactive Ruby ले तत्काल प्रतिक्रिया दिदैं रुबी कमान्डहरू एक्जिक्युट गर्न दिन्छ
03.48 तपाई रुबी स्टेटमेन्टहरू रन गर्न सक्नुहुन्छ र आउटपुट र रिटर्न मानहरु जाच्नुहोस्
03.53 रुबी को पुरानो संस्करणको लागि, irb छुटै इन्स्टल गरौ
03.57 अब, irb प्रयोग गरि रुबी कोड एक्जिक्युट गरौ , टर्मिनलमा जाँऊ
04.03 irb टाइप गरौ र इन्टर थिचौं
04.06 Interactive Ruby सुरु गर्न
04.09 टाइप गरौँ puts space दोहोरो उद्धरणमा Hello Worldइन्टर थिचौं
04.19 हामी आउटपुट Hello World प्राप्त गर्छौ
04.22 र हामी रिटर्न मान nil प्राप्त गर्छौ
04.25 irb बाट बाहिर आउन exit टाइप गरौ र इन्टर थिचौ
04.31 तपाई एउटा फाईलबाट पनि रुबी प्रोग्राम चलाउन सक्नुहुन्छ
04.34 तपाई कोड लेख्न आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
04.39 gedit टेक्स्ट एडिटर प्रयोग गर्दै छौ, gedit टेक्स्ट एडिटरमा जाँऊ
04.45 अब, टाइप गरौँ, puts स्पेस दोहरो उद्धरणमा Hello World
04.54 अब कसरी एक भन्दा बढि लाइन वा ब्लक कमेन्टहरु थप्ने सिकौं
04.59 puts कमान्ड अघि
05.01 टाइप गरौँ, equal to beginइन्टर थिचौं
05.06 'Equal to begin कमेन्ट सुरु गर्न प्रयोग हुन्छ
05.10 थप्न चाहेको आफ्नो इच्छाको कमेन्टहरू टाइप गरौ
05.13 My first Ruby program टाइप गर्ने छु
05.20 इन्टर थिचौं
05.22 अनि टाइप गरौँ, This code will print Hello worldइन्टर थिचौं
05.30 अब टाइप गरौँ, equal to end
05.32 equal to end एक भन्दा बढि लाइन कमेन्टहरु अन्त्य गर्न प्रयोग हुन्छ
05.37 कमेन्टहरु प्रोग्रामको बहाव बुझ्न उपयोगी हुन्छन्
05.41 यो डकुमेन्टेसनको लागि उपयोगी छ
05.45 अब, सेभ बटन क्लिक गरेर फाईल सेभ गरौ
05.50 फाईल बारम्बार सेभ गर्नु राम्रो अभ्यास हो
05.53 तपाईको स्क्रिनमा Save As डाइलग बक्स देखिन्छ
05.57 तपाईले फाइल सेभ गर्न चाहेको स्थानमा जाउँ
06.01 डेस्कटपमा, म एउटा rubyprogram नामक फोल्डर सिर्जना गर्ने छु
06.06 हामी यो फोल्डर भित्र फाईल सेभ गर्ने छौं
06.10 Name टेक्स्ट बक्स भित्र, तपाईले दिन चाहनुभएको नाम टाइप गर्नुहोस्
06.14 hello.rb टाइप गर्नेछु
06.17 रुबी फाईललाई Dot rb एक्सटेन्सन दिइन्छ
06.21 अनि फाईल सेभ गर्न सेभ बटनमा क्लिक गरौ, ल अब फाईल सेभ हुन्छ
06.28 कोड एक्जिक्युट गर्न टर्मिनल मा जाँऊ
06.32 पहिले टर्मिनललाई सफा पारौं
06.35 तपाई आफ्नो रुबी फाईल भएको डीरेक्टरीमा भएको पक्का गर्नुहोस्
06.39 याद राखौ, हामी home डीरेक्टरीमा छौ, हामी सब डीरेक्टरी rubyprogram मा जानुपर्छ
06.47 यसोगर्न, टाइप गरौँ, cd '' स्पेस Desktop/rubyprogramइन्टर थिचौं
07.00 फाईल एक्जिक्युट गरौ, टाइप गरौँ, ruby space hello dot rbइन्टर थिचौं
07.10 हामी HelloWorld आउटपुट प्राप्त गर्छौ
07.13 अब, putsprint स्टेटमेन्ट बीचको भिन्नता हेरौं
07.18 हामी यो irb प्रयोग गरेर हेर्नेछौं
07.22 त्यो भन्दा पहिले, हामी होम डीरेक्टरीमा जानु आवश्यक छ, यसो गर्न,cd टाइप गरौ र इन्टर थिचौ
07.31 अब, irb टाइप गरौ र Interactive Ruby सुरु गर्न इन्टर थिचौ
07.39 टाइप गरौँ, puts स्पेस दोहोरो उद्धरण भित्र Hello कमा दोहोरो उद्धरण भित्र World
07.50 यहाँ कमा दुई वटा puts कमान्ड संगै जोड्न प्रयोग हुन्छ
07.55 अब इन्टर थिचौं
07.57 हामी Hello World, आउटपुट भिन्नै लाइनमा पाउने छौं
08.03 अब, यहि कुरा print प्रयोग गरि हेरौं
08.06 अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो थिचौ
08.09 puts लाई print ले बदलौं र इन्टर थिचौ
08.14 हामी Hello World को रुपमा आउटपुट एकै लाइनमा प्राप्त गर्छौ
08.19 कीवर्ड puts ले आउटपुटको अन्तमा एउटा नयाँलाइन थप्छ, कीवर्ड प्रिन्ट ले त्यसो गर्दैन
08.27 कीवर्डले मात्र हामीले दिएको आउटपुट निकाल्छ
08.31 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं, हाम्रो स्लाइडमा फर्कौं
08.37 यो ट्यूटोरियलमा हामीले सिक्यौ
08.39 रुबी बारेमा
08.41 इन्स्टलेसन
08.42 रुबी कोडको एक्जिक्युसन
08.44 =begin र =end प्रयोग गरि एक भन्दा बढि कमेन्टहरू थप्न
08.50 putsprint बीचको भिन्नता
08.53 कार्यको रुपमा
08.55 आफ्नो नाम र उमेर प्रिन्ट गर्ने एउटा प्रोग्राम लेख्नुहोस्
08.58 हामीले यो ट्यूटोरियलमा एक भन्दा बढि लाइन कमेन्टहरु प्रयोग गर्यौ
09.01 एउटा एकल लाइन कमेन्ट प्रयोग गरौँ
09.04 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.07 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.10 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.15 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
09.17 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09.20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.24 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09.34 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09.41 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09.45 म मन्दिरा थापा बिदा हुदैछु
09.50 सहभागीताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble