Scilab/C2/Iteration/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:11, 22 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.01 साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्वागत छ
00.07 म म्याक अपरेटिंग सिस्टममा साइल्याब संस्करण ५.२ प्रयोग गर्दैछुँ
00.11 तर यी हिसाबहरु अन्य संस्करणमा पनि काम गर्छन् र साइल्याब लिनक्स र विन्डोजमा पनि चल्छ
00.17 म iteration.sce फाइलमा उपलब्ध कोडहरु प्रयोग गर्नेछुँ
00.22 मैले यो फाइल साइल्याब एडिटर प्रयोग गरि खोलेको छुँ जुन म एउटा एडिटरको रुपमा मात्र प्रयोग गर्नेछु
00.29 एउटा कोलन अपरेटर प्रयोग गरि एउटा भेक्टर बनाऊ i बराबर 1 कोलन 5
00.38 ले एउटा १ को अन्तरालमामा 1 देखि 5 सम्मको भेक्टर बनाउँछ
00.42 यो कमाण्डमा, i बराबर 1 कोलन 2 कोलन 5,
00.51 हामी देख्छौं, बिचको आर्गुमेंट 2 ले इन्क्रीमेन्ट जनाउँछ
00.56 1 पहिलो आर्गुमेंट हो जहाँबाट भेक्टर सुरु हुन्छ, हामी 5 भन्दा माथि जान सक्दैनौं
01.01 यो 5 बराबर हुनसक्छ, तथापि
01.04 याद गरौँ यदि अन्तको आर्गुमेंट 6 मा बदले पनि नतिजा उही रहनेछ
01.09 यो व्यवहार वर्णन गर्न त्यति गार्हो हुदैन
01.13 के तपाई यो किन भएको सोच्न सक्नुहुन्छ?
01.15 अब हामी पुनरावृति कार्यको लागि for स्टेटमेन्ट प्रयोग गरेर देखाउने छुँ
01.22 for i is equal to 1 colon 2 colon 7 disp i end,
01.28 म यो कट गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्नेछु र इन्टर थिचौं
01.34 यो कोडले लूपमा i प्रिन्ट गर्छ
01.37 disp कमाण्डले पठाएका आर्गुमेंटहरु देखाउने छ
01.42 सम्झनुहोस्, for लूप इन्टिजर मानहरुको लागि प्रयोग गरिएको छ
01.45 यो अवस्थामा ४ इन्टिजर मानहरु 1, 3, 5 र 7 देखाइएका छन्
01.50 पुनरावृति हुने संख्यालाई फर लूपमा priori भनिन्छ
01.56 यो ट्युटोरियलको बाँकी खण्डमा हामी इन्क्रीमेन्ट 1 प्रयोग गर्नेछौं
02.01 अब i बराबर 1 देखि 5 सम्म देखाउने लूपबाट सुरु गरौँ
02.10 हामी यो कोडमा break स्टेटमेन्ट प्रयोग गरि संशोधन गर्नेछौं
02.18 याद गरौँ i 2 सम्म मात्र देखाइएको छ
02.22 पुनरावृति i को अन्तिम मान मतलब 5 नभए सम्म हुनेछैन
02.27 जब i बराबर 2 हुन्छ, पहिलोपटक if ब्लक एक्जिक्युट हुनेछ
02.30 तथापि break कमाण्डले लूप अन्त्य गर्छ
02.34 यदि हामी बिचमा कुनै कन्डिसन मिलेमा लूप अन्त्य गर्न चाहन्छौं भने break स्टेटमेन्ट प्रयोग गर्न सक्छौं
02.40 "i is equal to 2" स्टेटमेन्टमा "equal to" चिन्ह दुईपटक प्रयोग गरिएको छ
02.45 यो प्रोग्रामिंग ल्यांग्वेजमा समानता तुलना गर्ने स्ट्याण्डर्ड तरिका हो
02.50 यो स्टेटमेन्ट तुलनाको नतिजा एउटा बूलियन हुन्छ: true वा false
02.56 यहाँ हामी continue स्टेटमेन्ट को जानकारी दिनेछौं, पेस्ट गरौँ र इन्टर थिचौं
03.06 यसले i 4 र 5 को लागि मात्र देखाउँछ
03.10 i 3 बराबर वा कमको लागि, i less than or equal to 3 स्टेटमेन्ट जस्तै केहि पनि हुदैन
03.18 continue स्टेटमेन्टले प्रोग्राममा बाँकी लूप छोड्ने छ
03.22 यसले ब्रेक स्टेटमेन्टले जस्तो लूप नै छोड्दैन
03.25 प्यारामिटर i बढाइने छ र नयाँ i को लागि लूपको सम्पूर्ण हिसाबहरु एक्जिक्युट हुनेछन्
03.32 हामी एकछिन बिश्राम लिन्छौं र लेस द्यान वा इक्वल टू अपरेटरको लागि कसरी लिने हेर्नेछौं
03.38 हेल्प सँगै लेस द्यान अर इक्वल टू टाइप गरौँ
03.46 यसले साइल्याब हेल्प ब्राउजर खोल्नेछ
03.51 हामी less विकल्प भित्र हेल्प रहेको देख्नेछौं
03.56 ल, हामी यो टाइप गरिसके पछि help less टाइप गर्छौं
04.06 यहाँ हामी आवश्यक निर्देशनहरु देख्छौं, म यो बन्द गर्छु
04.11 साइल्याबको for स्टेटमेन्ट अन्य प्रोग्रामिंग ल्यांग्वेजहरु भन्दा धेरै शक्तिशाली छ
04.16 उदाहरणको लागि,एउटा भेक्टरमा लूप चलाउ:
04.24 यो स्क्रिप्टले v को सम्पूर्ण मानहरु देखाउँछ
04.28 अहिले सम्म हामीले भेरिएबल मात्र देखाएका थियौं
04.32 वास्तबमा हामी हिसाबको परिणाम पनि देखाउन सक्छौं
04.35 तलको कोडले नम्बरहरुको स्क्वार देखाउँछ
04.44 हामीले लूपको चर्चा गर्न अलि बढि नै समय लियौं
04.48 अब while लूपहरुको चर्चा गरौँ
04.50 while स्टेटमेन्टले यदि एउटा बूलियन एक्सप्रेसन सहि भएमा लूप चलाउन दिन्छ
04.55 यदि लूपको सुरुमा एक्सप्रेसन सहि छ भने,
04.58 while लूपको मुख्य स्टेटमेन्टहरु एक्जिक्युट हुनेछन
05.02 यदि प्रोग्राम राम्रोसँग लेखिएको छ भने एक्सप्रेसन गलत हुनेछ र लूप अन्त्य हुन्छ
05.08 अब while लूपको एउटा उदाहरण हेरौं:
05.15 i को मानहरु 1 देखि 6 सम्म देखाइएको छ
05.19 while लूप भित्रका Break र continue स्टेटमेन्टहरुले लूप भित्र गरेको जस्तै कार्य गर्नेछन
05.33 हामी देख्न सक्छौं i बराबर 3 हुदाँ प्रोग्राम लूपबाट निस्कन्छ, यो ब्रेक स्टेटमेन्टले गर्दा भएको हो
05.39 तपाई while लूपमा continue स्टेटमेन्टको पनि उदाहरण हेर्न सक्नुहुन्छ
05.44 यसरी हामी साइल्याबको iterative calculations स्पोकन ट्युटोरियलको अन्तमा आएका छौं
05.50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
05.57 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
[1]
06.00 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble