Scilab/C2/Installing/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:48, 18 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Clue Narration
00.01 विन्डोज अपरेटिंग सिस्टममा Scilab इन्स्टल गर्ने स्पोकन टुटोरियलमा स्वागत छ
00.07 म विन्डोज अपरेटिंग सिस्टममा Scilab संस्करण ५.२ इन्स्टल गर्दैछुँ
00.13 यो प्रक्रिया सबै Scilab का संस्करण र अन्य विन्डोज अपरेटिंग सिस्टम संस्करणमा पनि लागु हुन्छ
00.20 तपाई scilab, scilab.org वेबसाइटबाट डाउनलोड गर्नसक्नुहुन्छ
00.25 Products मा गएर download छान्नुहोस् र क्लिक गरौँ र
00.31 तल स्क्रोल गरि विन्डोज सेक्सनको scilab5.2 छानौं
00.41 यसले exe फाइल डाउनलोड गर्न एउटा डाइलग खोल्छ
00.45 सेभमा क्लिक गरौँ, फाइल डाउनलोड हुन् सुरु हुन्छ
00.50 यसले केहि समय लिन्छ, म यसलाई मिनिमाइज गर्नेछु
00.54 म ब्राउजर मिनिमाइज गर्नेछु
00.58 डाउनलोड पेजको सिधा लिंक देखाइएको छ
01.03 इन्स्टलेसन सुरु गर्नु पूर्व कृपया तपाइको कम्प्युटरमा इन्टरनेट जोडिएको पक्का गर्नुहोस्
01.10 Intel Math Kernal Library डाउनलोड र इन्स्टल गर्न आवश्यक छ
01.16 म यो मिनिमाइज गर्छु
01.18 इन्स्टलेसन प्रक्रिया सुरु गर्न scilab सेटअप फाइलमा क्लिक गरौँ
01.25 Run क्लिक गरौँ
01.28 set up language मा English छानौं र Ok क्लिक गरौँ
01.33 यसले Scilab सेटअप विजार्ड सुरु गर्छ
01.37 जारी राख्न Next मा क्लिक गरौँ
01.39 license agreement एक्सेप्ट गरौँ र Next मा क्लिक गरौँ
01.42 तपाइको कम्प्युटरमा scilab इन्स्टल गर्न गन्तब्य फाइल छानौं
01.47 Next क्लिक गरौँ
01.48 full Installation मा जाउँ
01.50 Next क्लिक गरौँ
01.52 Next
01.53 Next
01.55 इन्स्टलेसन सुरु गर्न Install मा क्लिक गरौँ
01.58 Internet Connection Permission दिन Ok मा क्लिक गरौँ
02.03 यसले Scilabको लागि Intel Math Kernal Library डाउनलोड सुरु गर्छ
02.11 यसले केहि मिनेट लिनेछ
02.20 Intel Math Kernal Library को डाउनलोड सकिएको छ, scilab को इन्स्टलेसन प्रक्रिया सुरु भएको छ
02.28 यसले केहि मिनेट लिनेछ
02.46 scilab को इन्स्टलेसन पूरा भएको छ, "Finish" मा क्लिक गरौँ
02.51 यसले तपाइको कम्प्युटरमा Scilab 5.2 लन्च गर्नेछ
03.00 म यसलाई बन्द गर्नेछु
03.03 यो समयमा हामीसँग साईल्याबका अन्य थुप्रै स्पोकन टुटोरियलहरु छन
03.08 यिनीहरु तल सुचिकृत छन
03.12 भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ
03.18 त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन्
03.21 जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
03.28 लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
03.35 हामी Scilab वर्कसपहरु आयोजना गर्न पनि सहयोग गर्छौं
03.39 हामीसंग दुई मेलिंग लिस्ट रहेका छन, एउटा घोषणा गर्न र अर्को छलफलको लागि
03.44 हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
03.48 स्पोकन टुटोरियलमा फर्कौं
03.50 यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
03.54 यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छन्
03.58 यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
04.03 यी पूर्णत निशुल्क उपलब्ध छन
04.07 हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
04.11 हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
04.15 हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
04.17 सफ्टवेयरको आउटलाइन लेख्न
04.20 मूल स्क्रिप्ट लेख्न, स्पोकन टुटोरियल रेकर्ड गर्न
04.22 स्क्रिप्टलाई विविध भारतीय भाषाहरु अनुवाद गर्न
04.25 स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरु मा डब गर्न
04.28 माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
04.33 हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
04.42 तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
04.47 हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
04.55 हामीसँग सबैको लागि अनुदान रहेको छ
04.58 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई National Mission on Education through ICT, MHRD भारत सरकारको को सहयोग रहेको छ
05.07 थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
05.15 सहभागितको लागि धन्यवाद
05.17 म मन्दिरा थापा बिदा हुदैछुँ
05.18 नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble