PERL/C2/Blocks-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:55, 17 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 पर्लको BLOCKS स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न BLOCKS बारे सिक्नेछौ
00.13 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दैछु
00.21 gedit Text Editor पनि प्रयोग गर्ने छु
00.26 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.31 पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा भेरीएबल र कमेन्ट को आधारभूत ज्ञान हुनुपर्छ
00.38 पर्ल को डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ
00.44 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00.50 'पर्ल मा ५ विशेष ब्लकहरू उपलब्ध छन्
00.53 यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन्
00.59 यी ब्लकहरू हुन्
01.01 BEGIN
01.02 END
01.03 UNITCHECK
01.04 CHECK.
01.05 INIT
01.06 BEGIN ब्लकको बारेमा बुझेर सुरु गरौ
01.10 BEGIN ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ
01.15 त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ
01.22 हामीसँग एउटा पर्ल स्क्रीप्ट भित्र विभिन्न BEGIN ब्लकहरू हुनसक्छ
01.26 यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन
01.31 मतलब First Define First Execute शैलीमा
01.35 BEGIN ब्लक को सिनट्याक्स निम्न अनुसार छ
01.40 क्यापिटल अक्षरमा BEGIN स्पेस ओपन कर्ली ब्राकेट
01.45 इन्टर थिचौं
01.47 कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड
01.51 इन्टर थिचौं
01.52 क्लोज कर्ली ब्राकेट
01.55 अब, BEGIN ब्लकको एउटा उदाहरण हेरौ
01.59 टर्मिनल खोलौ र टाइप गरौ
02.02 gedit beginBlock dot pl space ampersand
02.08 इन्टर थिचौं
02.10 यसले gedit मा beginBlock dot pl फाईल खोल्ने छ
02.15 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
02.20 मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं
02.24 यहाँ, हामीले BEGIN ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ
02.31 त्यसैगरी, मैले हरेक BEGIN ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु
02.37 कृपया याद गरौ, मैले BEGIN ब्लक पछि सेमिकोलन राखेको छैन
02.42 सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ
02.49 अब फाईल सेभ गर्न Ctrl+s थिचौं
02.53 अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ
02.58 perl beginBlock dot pl
03.01 इन्टर थिचौं
03.04 तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ
03.09 याद गरौँ पहिलो BEGIN ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ
03.16 र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट BEGIN ब्लक स्टेटमेन्ट पछि प्रिन्ट हुन्छ
03.25 BEGIN ब्लकहरू घोषणाको क्रममै एक्जिक्युट हुन्छन्
03.31 यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की
03.34 BEGIN ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ
03.40 यो PERL स्क्रीप्टको भित्रको BEGIN ब्लकको स्थानमा भर पर्दैन
03.46 BEGIN ब्लकहरू सधै First In First Out शैलीमा एक्जिक्युट हुन्छन्
03.52 त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र समावेश हुनु हो
04.01 अब, END ब्लक बुझौ
04.04 END ब्लक पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ
04.09 यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ
04.17 हामीसँग पर्ल स्क्रीप्ट भित्र विभिन्न END ब्लकहरु हुनसक्छन्
04.21 यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन्
04.26 मतलब, Last define First execute शैलीमा
04.30 END ब्लक को सिनट्याक्स निम्न अनुसार छ
04.35 क्यापिटल अक्षरमा END ओपन कर्ली ब्राकेट
04.39 इन्टर थिचौं
04.40 पर्ल स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड
04.45 इन्टर थिचौं
04.46 क्लोज कर्ली ब्राकेट
04.49 अब END ब्लकको एउटा उदाहरण हेरौ
04.53 टर्मिनल खोलौ र टाइप गरौ
04.56 gedit endBlock dot pl space ampersand
05.00 इन्टर थिचौं
05.03 यसले gedit मा endBlock dot pl फाईल खोल्ने छ
05.08 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
05.13 मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ
05.17 यहाँ हामीले END ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ
05.23 त्यसैगरी, हामीले हरेक END ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ
05.29 कृपया याद गरौ, मैले END ब्लक पछि सेमिकोलन राखेको छैन
05.34 यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ
05.41 अब फाईल सेभ गर्न Ctrl+s थिचौं
05.45 अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05.50 perl endBlock dot pl
05.53 इन्टर थिचौं
05.55 तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ
06.00 याद गरौँ: END ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ
06.06 स्क्रीप्टको अन्तिम प्रिन्ट स्टेटमेन्ट वास्तवमा END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र
06.13 END ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ
06.20 उदहारणबाट, यो स्पष्ट छ कि
06.23 END ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ
06.29 यो PERL स्क्रीप्ट भित्रको END ब्लकको स्थानमा भर पर्दैन
06.36 END ब्लकहरू Last In First Out शैलीमा एक्जिक्युट हुन्छन्
06.41 त्यसैले, END ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो
06.49 त्यसैगरी, पर्ल मा UNITCHECK, CHECK INIT ब्लकहरू छन्
06.55 यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ
07.02 त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु
07.06 UNITCHECK, CHECKINIT ब्लकहरू
07.10 मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन्
07.18 पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन
07.24 UNITCHECKCHECK ब्लक Last in First out शैलीमा रन हुन्छन्
07.31 जबकि INIT ब्लक First In First Out शैलीमा रन हुन्छ
07.37 UNITCHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ
07.41 क्यापिटल अक्षरमा UNITCHECK स्पेस ओपन कर्ली ब्राकेट
07.46 इन्टर थिचौं
07.48 एक्जिक्युट गर्नुपर्ने कोड
07.50 इन्टर थिचौं
07.52 क्लोज कर्ली ब्राकेट
07.54 CHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ
07.58 क्यापिटल अक्षरमा CHECK स्पेस ओपन कर्ली ब्राकेट
08.03 इन्टर थिचौं
08.04 एक्जिक्युट गर्नुपर्ने कोड
08.07 इन्टर थिचौं
08.08 क्लोज कर्ली ब्राकेट
08.11 INIT ब्लकको सिनट्याक्स निम्न अनुसार छ
08.15 क्यापिटल अक्षरमा INIT स्पेस ओपन कर्ली ब्राकेट
08.20 इन्टर थिचौं
08.21 इनीसियलाइज गर्नु पर्ने कोड
08.24 इन्टर थिचौं
08.26 क्लोज कर्ली ब्राकेट
08.28 म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु
08.36 संक्षेपमा
08.37 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08.40 विस्तृत रुपमा, BEGINEND ब्लकहरू र
08.44 UNITCHECK, CHECKINIT ब्लकहरूको परिचय
08.48 नमुना प्रोग्रामहरु प्रयोग गरेर
08.52 यहाँ तपाईको लागि कार्य छ
08.54 एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ
08.58 स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ
09.02 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.06 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.09 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.14 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09.20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.24 विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09.37 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09.45 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
09.57 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10.00 म मन्दिरा बिदा हुदै छुँ
10.02 सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble