PERL/C2/Array-functions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:49, 15 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 पर्लको Array Functions स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामीले पर्लमा Array functions बारे सिक्ने छौ, जस्तै
00.11 push
00.11 pop
00.12 shift
00.14 unshift
00.15 split
00.16 splice
00.17 join
00.18 sort
00.19 qw
00.20 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00.28 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00.32 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.36 तपाईसंग पर्लको भेरीएबल, डाटा स्ट्रक्चर एरे को आधारभूत ज्ञान हुनुपर्छ
00.43 कमेंट, लूप कन्डिसनल स्टेटमेन्टको ज्ञान थप उपयोगी हुनेछ
00.48 कृपया सान्दर्भिक ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्
00.54 पर्ल मा निश्चित इनबिल्ट फंक्सन हरु उपलब्ध छन्
00.57 यी functions ले एरेमा विभिन्न कार्य गर्न सक्छन्
01.02 पहिले, एरेको अन्तिम स्थानबाट एलिमेंट थप्न र हटाउन सिकौ
01.08 यो यसरी गर्न सकिन्छ;
01.10 push फंक्सन जसले एरेको अन्तिम स्थानमा एलिमेन्ट थप्छ
01.15 पप फंक्सन जसले एरेको अन्तिम स्थानबाट एलिमेन्ट हटाउछ
01.21 एउटा नमुना प्रोग्राम प्रयोग गरेर pushpop फंक्सनको बारे बुझौ
01.26 टर्मिनल खोलौ र टाइप गरौँ, gedit perlArray dot pl space ampersand
01.33 इन्टर थिचौं
01.36 यसले gedit मा perlArray dot pl फाईल खोल्ने छ
01.41 स्क्रीनमा देखिएको कोड टाइप गरौ
01.45 यहाँ, हामीले लम्बाई ३ भएको एरे घोषणा गरेका छौ
01.50 push फंक्सन ले यो एरेको अन्तिम स्थानमा एलिमेन्ट इन्सर्ट गर्नेछ मतलब 3 पछि
01.57 जबकि, पप फंक्सन ले एरेको अन्तिम स्थानबाट एलिमेन्ट हटाउने छ
02.04 हाम्रो केसमा, एरेबाट 4 हटाइनेछ
02.08 फाईल सेभ गर्न Ctrl + S थिचौं
02.11 push फंक्सन' ले २ आर्गुमेंटहरु लिन्छ-
02.14 '' push फंक्सन' को पहिलो आर्गुमेन्ट एरे हो, जसमा एलिमेन्ट थपिन्छ
02.20 दोस्रो आर्गुमेन्ट एरे मा पठाउने एलिमेन्ट हो
02.25 पप फंक्सन को सिनट्याक्स निम्न अनुसार छ
02.29 पप फंक्सन ले एउटा मात्र आर्गुमेन्ट लिन्छ
02.32 यो एरे हो जसबाट एउटा एलिमेन्ट' हटाउनु पर्नेछ
02.36 याद गरौँ: यी दुवै फंक्सनहरुले एरे को अन्तिम स्थान मा काम गर्छन्
02.41 पप फंक्सन ले हटाएको एलिमेन्ट अर्को भेरिएबल मा भण्डार गर्न सकिन्छ
02.46 यसको सिनट्याक्स $भेरिएबल स्पेस = स्पेस पप ओपन ब्राकेट @myArray क्लोज ब्राकेट
02.57 अब टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
03.01 टाइप गरौ, perl perlArray dot pl र इन्टर थिचौं
03.07 आउटपुट टर्मिनलमा देखिएको छ
03.11 अब, Array को पहिलो स्थान मा कसरी एलिमेन्ट थप्ने र त्यहाँबाट कसरी हटाउने हेरौ
03.18 यो यसरी गर्न सकिन्छ
03.20 unshift फंक्सन जसले एरे को पहिलो स्थानमा एलिमेन्ट थप्छ
03.25 shift फंक्सन - जसले एरे को पहिलो स्थानबाट एलिमेन्ट हटाउछ
03.31 यसलाई एउटा नमुना प्रोग्राम प्रयोग गरी बुझौ
03.35 म मैले पहिले नै सिर्जना गरेको perlArray dot pl फाईल खोल्ने छुँ
03.39 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03.43 unshift फंक्सनले पहिलो स्थानमा एलिमेन्ट इन्सर्ट गर्नेछ मतलब 1 अगाडी
03.52 shift फंक्सनले पहिलो स्थानबाट एलिमेन्ट हटाउने छ
03.57 अहिलेको अवस्थामा, जिरो हट्ने छ
04.00 फाईल सेभ गर्न Ctrl + S थिचौं
04.03 unshift फंक्सन ले दुई आर्गुमेंट हरु लिन्छ -
04.06 पहिलो आर्गुमेन्ट एरे हो जसमा एलिमेन्ट थप्नुपर्नेछ
04.10 दोस्रो आर्गुमेन्ट एलिमेन्ट हो जुन एरे मा थप्नुपर्ने हो
04.15 shift फंक्सन ले एक मात्र आर्गुमेन्ट लिन्छ
04.18 यो आर्गुमेंट एलिमेन्ट' हटाउनु पर्ने एरे हो
04.22 याद गरौँ: यी दुवै फंक्सनहरुले एरे को पहिलो स्थान मा काम गर्छ
04.27 हामी shift फंक्सन ले हटाएको एलिमेन्ट अर्को भेरिएबलमा जम्मा गर्न सक्छौ
04.33 यसको लागि यो सिनट्याक्स छ - $भेरिएबल स्पेस = स्पेस shift ओपन ब्राकेट@myArray क्लोज ब्राकेट
04.44 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
04.48 टाइप गरौँ, perl perlArray dot pl र इन्टर थिचौं
04.54 टर्मिनलमा देखिएको हाइलाइट गरिएको आउटपुट छ
04.59 अब एउटा एरे को निश्चित स्थानबाट एलिमेन्ट कसरी हटाउने हेरौ
05.05 splice फंक्सन ले एरेको एउटा निश्चित स्थानबाट एलिमेन्ट हटाउछ
05.11 यो फंक्सन'को रिटर्न मान भनेको हटाइएको एलिमेंटहरुको एरे हो
05.17 यो एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05.21 हामीले पहिले नै सिर्जना गरेको perlArray dot pl फाइलमा जाँऊ
05.26 स्क्रीनमा देखिएको कोड टाइप गरौ
05.30 हामीले एलिमेंट हरु हटाउन चाहेको स्थानमा इन्डेक्स दिनु पर्छ
05.35 हामी offset सम्म एलिमेन्ट हटाउन चाहन्छौ
05.39 यो अवस्थामा, एलिमेन्ट 5 र 6 हट्ने छन्
05.44 अनि टर्मिनल' मा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05.49 perl perlArray dot pl र इन्टर थिचौं
05.55 टर्मिनलमा आउटपुट देखिएको छ
05.59 अब, एरे को अन्य केहि inbuilt function हरुमा हेरौ
06.04 split function एउटा string लाई निश्चित delimiter को विभाजन गर्न प्रयोग गरिन्छ
06.10 यो फंक्सन को रिटर्न मान एरे हो
06.14 यो एरे को एलिमेन्ट हरु string को विभाजित खण्डहरु हुन्
06.19 join फंक्सन ले तोकिएको delimiter प्रयोग गरि एरे को एलिमेन्टहरु जोड्छ
06.25 यसले जोडिएको एलिमेंटहरुको स्ट्रिंग फिर्ता गर्छ
06.28 'सर्ट फंक्सन ले वर्ण क्रमानुसार/ संख्यात्मक क्रममा एरे सर्ट गर्छ
06.34 ' qw फंक्सन ले white space ले छुट्याएको शब्दहरुको एरे फिर्ता गर्छ
06.40 अब एउटा नमुना प्रोग्राम प्रयोग गरेर यी सबै 'फंक्सन हरुको बारेमा बुझौ
06.45 टर्मिनल मा जाँऊ र टाइप गरौ
06.48 gedit arrayFunctions dot pl space ampersand र इन्टर थिचौ
06.55 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
07.00 यो अवस्थामा, variable string को प्रत्येक शब्दहरु एउटा एरे को एलिमेन्ट हुनेछ
07.07 यहाँ, newArray को हरेक एलिमेन्ट कमा ले जोडिने छ
07.12 सर्ट फंक्सन ले एरेको एलिमेन्टहरु वर्ण क्रमानुसार राख्छ
07.19 qw फंक्सन ले स्पेसले छुट्याएको शब्दहरुको Array सिर्जना गर्छ
07.25 हरेक फंक्सन को बारेमा बुझौ
07.28 ' split फंक्सन ले दुई आर्गुमेंट हरु लिन्छ
07.31 पहिलो आर्गुमेंट स्ट्रिंग टुक्राउने delimiter हो
07.36 दोस्रो टुक्राउन पर्ने string हो
07.39 Delimiter जनाउन फरवार्ड स्ल्याश, एकल वा दोहोरो उद्धरण प्रयोग गर्न सकिन्छ
07.45 join फंक्सन ले दुई आर्गुमेंटहरु लिन्छ
07.48 पहिलो delimiter हो जसले Array एलिमेन्टहरु जोड्नुपर्ने छ
07.53 दोस्रो 'एरे हो
07.55 Delimiter, एकल वा दोहोरो उद्धरण मा जनाउन सकिन्छ
07.58 ' sort फंक्सन ले एकल आर्गुमेन्ट लिन्छ जुन क्रममा राख्नुपर्ने एरे हो
08.05 qw फंक्सन ले स्पेसले छुट्याएको शब्दहरुको एरे दिन्छ
08.11 यदि qw प्रयोग गरिएको छ भने शब्दहरुलाई उद्धरण मा राख्नु आवश्यक छैन
08.17 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ
08.23 perl arrayFunctions dot pl
08.26 र इन्टर थिचौं
08.29 स्क्रिनमा निम्न आउटपुट देखिएको छ
08.33 संक्षेपमा हेरौं
08.34 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08.36 एरेमा एलिमेंट थप्न वा हटाउन
08.40 नमुना प्रोग्रामहरु प्रयोग गरि एरेमा उपलब्ध आधारभूत फंक्सनहरु
08.46 यहाँ तपाईको लागि कार्य छ
08.48 'script.spoken-tutorial.org/index.php/Perl'
08.54 माथिको स्ट्रिंगलाई '/ ' (स्ल्याश) delimiter ले स्प्लीट गरौ
08.59 नयाँ सिर्जना गरेको एरेको सुरुमा https:// थपौ
09.06 एरेबाट एलिमेन्ट “Perl” हटाऊ
09.09 नम्बर एरे घोषणा गरौ र यसलाई सर्ट गरौँ
09.12 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.19 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.24 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09.30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.34 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09.44 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09.51 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट अर्ग स्ल्यास NMEICT हाइफन इन्ट्रो
10.02 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10.04 म मन्दिरा बिदा हुदैछुँ
10.06 सहभागिताको लागि धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble