PERL/C2/More-Conditional-statements/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:51, 15 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.00 पर्लको if-elsif-else स्विच कन्डिसनल स्टेटमेन्ट्स स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.07 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00.10 Perl का if-elsif-else स्टेटमेन्ट र स्विच स्टेटमेन्ट
00.15 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00.22 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00.25 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.29 तपाईसँग पर्लको भेरीएबल र कमेन्टहरूको आधारभूत ज्ञान हुनुपर्छ
00.34 for, foreach, whiledo-while लूपहरू र
00.38 if if-else स्टेटमेन्टहरूको ज्ञान थप उपयोगी हुनेछ
00.43 कृपया सान्दर्भिक स्पोकन ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्
00.48 पर्लमा If-elsif-else स्टेटमेन्ट एक भन्दा बढि
00.52 कन्डिसनहरू जाच्न प्रयोग गरिन्छ
00.54 सबै कन्डिसनहरू असफल भएपछि यसले डिफल्ट else ब्लक एक्जिक्युट गर्छ
00.59 if-elsif-else स्टेटमेन्टको सिन्ट्याक्स निम्नाअनुसार छ
01.04 if space ओपन ब्राकेट condition क्लोज ब्राकेट स्पेस ओपन कर्ली ब्राकेट, इन्टर थिचौं
01.13 कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड सेमिकोलन
01.18 इन्टर थिचौं
01.20 कर्ली ब्राकेट बन्द गरौं स्पेस elsif स्पेस ब्राकेट खोलौं condition ब्राकेट बन्द गरौं स्पेस कर्ली ब्राकेट खोलौं
01.30 इन्टर थिचौं
01.31 अर्को कोडको अंश सेमिकोलन
01.33 जुन elsif condition सही भएमा एक्जिक्युट हुनेछ
01.37 इन्टर थिचौं
01.39 बन्द गर्ने कर्ली ब्राकेट स्पेस else स्पेस खुल्ने कर्ली ब्राकेट
01.44 इन्टर थिचौं
01.45 माथिको दुवै कन्डिसनहरू गलत भएमा एक्जिक्युट हुने कोड सेमिकोलन
01.51 इन्टर थिचौं
01.52 बन्द गर्ने कर्ली ब्राकेट
01.55 सर्वप्रथम, if कन्डिसन जाँच गरिनेछ अनि कन्डिसन सही भएमा एक्जिक्युट हुनेछ
02.01 होइन भने else if कन्डिसन जाँच हुनेछ र यो सही भएमा एक्जिक्युट हुनेछ
02.06 अन्यथा, else ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
02.11 अब if-elsif-else स्टेटमेन्टको एउटा उदहारण हेरौं
02.16 टर्मिनल खोलौं र टाइप गरौं
02.19 gedit conditionalBlocks dot pl space ampersand
02.26 र इन्टर थिचौं
02.28 यसले gedit मा conditionalBlocks.pl फाईल खोल्ने छ
02.33 स्क्रीनमा देखाए झैं निम्न कोड टाइप गरौं
02.38 हामीले language भेरिएबलमा मान ‘Perl” राखेका छौं
02.44 याद गरौ, eq String Comparision अपरेटर हो
02.49 र हामीसँग हामीले जाँच गर्न चाहेका विभिन्न कन्डिसनहरू छन्
02.55 अब फाईल सेभ गर्न ctlr S थिचौं
02.58 अनि टर्मिनलमा जाँऊ र फाईल सिधै एक्जिक्युट गरौ
03.02 टाइप गरौ perl conditionalBlocks dot pl
03.09 ध्यान दिउँ: म कम्पाईलेसन छोड्दै छु, यो पर्ल स्क्रिप्ट एक्जिक्युट गर्नका लागि अनिवार्य कदम होइन
03.16 यदि, त्यहाँ कुनै कम्पाईलेसन एरर छ भने
03.18 एक्जिक्युसनले एरर देखाउँछ र स्क्रीप्टको एक्जिक्युसन रोकिनेछ
03.23 अब इन्टर थिचौं
03.25 टर्मिनलमा आउटपुट
03.27 Hi, I am Perl
03.29 अब हाम्रो अर्को अवस्था हेरौं
03.31 gedit मा जाँउ
03.33 देखाए जस्तै भेरिएबल language मा 'Java' राखौं
03.37 फाईल सेभ गर्न ctrl+s थिचौं
03.40 टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं
03.43 टाइप गरौं, perl conditionalBlocks dot pl
03.50 र इन्टर थिचौं
03.53 टर्मिनलमा आउटपुट Hi, I am Java
03.59 पुन gedit मा फर्कौ
04.03 अब, language भेरिएबलमा 'English' राखौं
04.07 फाईल सेभ गर्न ctrl+s थिचौं
04.09 टर्मिनलमा जाँऊ र फाईल एक्जिक्युट गरौं
04.13 टाइप गरौं, perl conditionalBlocks dot pl
04.18 र इन्टर थिचौं
04.19 टर्मिनलमा आउटपुट देखिने छ
04.22 I am not a computer language
04.27 ३ अवस्थाहरुले यस्तो संकेत गर्छ
04.29 कन्डिसन मिल्ने एक मात्र if block एक्जिक्युट हुनेछ
04.35 अन्यथा, डिफल्ट else block एक्जिक्युट हुनेछ
04.39 यो जस्तै, हामी हाम्रो आवश्यकता अनुसार एकभन्दा बढि 'elsif' कन्डिसनहरु प्रयोग गर्न सक्छौं
04.46 यहाँ तपाईको लागि एउटा कार्य छ-
04.48 if-elsif-else स्टेटमेन्टको प्रयोगले
04.51 यदि स्ट्रिम, science छ भने “I am a Science graduate” प्रिन्ट गरौँ
04.55 यदि स्ट्रिम commerce छ भने “I am a Commerce graduate” प्रिन्ट गरौँ
04.59 यदि स्ट्रिम science वा commerce कुनैपनि होइन भने “I am an Arts graduate” प्रिन्ट गरौँ
05.06 अब स्विच स्टेटमेन्टको बारेमा बुझौं
05.10 पर्ल ५.८ सम्म, Perl मा कुनै switch स्टेटमेन्ट थिएन
05.14 त्यसपछि, Switch module सुरु भएको थियो
05.18 जसले switch स्टेटमेन्टको कार्य गर्छ
05.22 याद गरौँ: Perl को Modules को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
05.27 स्विच को सिनट्याक्स निम्न अनुसार छ
05.30 use Switch सेमिकोलन
05.32 इन्टर थिचौं
05.34 switch स्पेस खुल्ने ब्राकेट dollar value बन्द गर्ने ब्राकेट स्पेस खुल्ने कर्ली ब्राकेट
05.42 इन्टर थिचौं
05.44 case स्पेस 1 स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान १ बराबर हुदाँ एक्जिक्युट हुने बन्द हुने कर्ली ब्राकेट
05.53 इन्टर थिचौं
05.55 'case स्पेस एकल उद्धरण a एकल उद्धरण स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान बराबर एकल उद्धरण a एकल उद्धरण हुदाँ एक्जिक्युट हुने बन्द हुने कर्ली ब्राकेट
06.09 इन्टर थिचौं
06.10 else स्पेस खुल्ने कर्ली ब्राकेट डलरको मान कुनै पनि मानसँग नमिलेमा एक्जिक्युट हुने
06.18 कर्ली ब्राकेट बन्द गरौं
06.19 इन्टर थिचौं
06.20 कर्ली ब्राकेट बन्द गरौं
06.22 एउटा नमुना प्रोग्राम प्रयोग गरेर switch बारे बुझौ
06.26 टर्मिनल खोलौ र टाइप गरौ
06.29 gedit sampleSwitch dot pl space ampersand
06.36 र इन्टर थिचौं
06.38 अब, स्क्रिनमा देखाएको नमुना प्रोग्राम टाइप गरौ
06.43 switch स्टेटमेन्टले कसरी काम गर्छ बुझौ
06.46 use Switch स्टेटमेन्ट ले Perl कोड भित्र Switch मोड्युल समाबेस गर्छ
06.54 याद गरौँ: हामी आगामी ट्यूटोरियमा विस्तृत रुपमा use किवर्ड बारे सिक्ने छौ
07.00 अब हामी विभिन्न केसहरू जाच्ने छौ
07.03 हामीले भेरियेबल $var मा 'Perl' राखेका छौं
07.08 स्विच स्टेटमेन्टमा भेरिएबल $var को मान जाँच गरिन्छ
07.14 पहिलो केसमा, यो 'Perl' केससँग मिल्दछ
07.19 त्यसैले यो केसको लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
07.24 फाईल सेभ गर्न ctrl+s थिचौ
07.27 अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
07.31 perl sampleSwitch.pl
07.36 इन्टर थिचौं
07.38 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
07.41 I am Perl
07.43 gedit. को sampleSwitch.pl मा फर्कौ
07.48 अब, $var भेरिएबलमा 'Linux' राखौ
07.52 फाईल सेभ गर्न Ctrl S थिचौ
07.57 फेरी, स्विचमा भेरिएबल $var को मान जाँच हुनेछ
08.03 यो 'Linux' सँग मिल्दछ
08.05 त्यसैले यो case ' को लागि लेखिएको कोड एक्जिक्युट हुनेछ
08.10 अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
08.15 perl sampleSwitch.pl
08.19 इन्टर थिचौं
08.21 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
08.24 I am Linux
08.26 gedit मा sampleSwitch.pl मा जाँउ
08.30 यसैगरी, भेरिएबल $var को मान 'Java' छ भने दोस्रो केस जाचिनेछ
08.38 अब भेरिएबल $var मा 'English' राखौ
08.42 पुन, स्विचमा भेरिएबल $var को मान जाचिनेछ
08.47 यो कुनै case स्टेटमेन्टसँग मिल्दैन
08.50 त्यसैले, else स्टेटमेन्ट एक्जिक्युट हुनेछ
08.54 अब, टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
09.00 perl sampleSwitch.pl
09.07 र इन्टर थिचौं
09.09 टर्मिनलमा निम्न आउटपुट देखिएको छ -
09.12 I am not a computer language
09.17 ३ केसहरूले यस्तो सङ्केत गर्छ
09.20 अभिव्यक्तिको मानले कुन केस एक्जिक्युट हुने निर्धारण गर्छ
09.25 केवल मान्य case मात्र एक्जिक्युट हुनेछ र
09.28 जब त्यहाँ कुनै मान्य case हुदैन, डिफल्ट else केस एक्जिक्युट हुनेछ
09.35 else case लेख्न अनिवार्य छैन
09.39 त्यस्तो अवस्थामा
09.41 यदि कुनै पनि case मिलेन भने
09.44 त्यहाँ switch स्टेटमेन्टबाट कुनै आउटपुट आउने छैन
09.48 यहाँ तपाईका लागि अर्को कार्य छ
09.50 यो ट्यूटोरियलको अघिल्लो कार्य
09.53 पुन switch स्टेटमेन्ट प्रयोग गरि लेखौ
09.57 संक्षेपमा हेरौं
09.59 यो ट्यूटोरियलमा हामीले सिक्यौं
10.01 Perl मा if-elsif-else स्टेटमेन्ट र
10.04 switch स्टेटमेन्ट
10.05 नमुना प्रोग्रामको प्रयोगले
10.08 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10.12 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10.15 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10.20 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10.25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.30 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.40 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.47 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ- स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश

NMEICT हाइफन् इन्ट्रो

10.58 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
11.00 म मन्दिरा बिदा हुदैछुँ
11.03 सहभागिताको लागि धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble