PERL/C2/Data-Structures/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:55, 12 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.00 Perl को Data Structures स्पोकन ट्युटोरियलमा स्वागत छ
00.05 यो ट्युटोरियलमा पर्लमा उपलब्ध Data Structures बारेमा चर्चा गर्नेछौं
00.11 यहाँ म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छुँ
00.18 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्दै छु
00.22 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.25 तपाईसँग Perl को Variable को ज्ञान हुनुपर्छ
00.29 कमेन्ट, लूपकन्डिसनल स्टेटमेन्टहरु ज्ञान थप फाइदाजनक हुनेछ
00.36 कृपया सान्दर्भिक ट्युटोरियलको लागि spoken tutorial वेबसाइटमा हेर्नुहोस्
00.41 Perl मा ३ प्रकारको data structure छन्
00.44 Scalar
00.45 Array
00.46 Hash , जसलाई Associative Array पनि भनिन्छ
00.50 Scalar: यो data structure ले कुनै पनि data type को मान राख्छ
00.56 डाटा टाइप स्ट्रिंग, नम्बर, डबल आदि हुनसक्छ
01.01 यसले एउटा array वा hash को रेफरेन्स पनि राख्न सक्छ
01.06 'सम्झनुहोस् Perl मा रेफेरेंस को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
01.11 Scalar data structure भेरिएबल घोषणा गरे जस्तै सरल छ
01.16 $count = 12 सेमिकोलन
01.20 $string = एकल उद्धरणमा 'I am scalar of type string' सेमिकोलन
01.26 हामी scalar मा तलका कार्यहरु गर्न सक्छौं
01.30 यसमा एउटा मान राख्न
01.32 एउटा scalar अर्कोमा राख्न
01.35 नम्बर टाइपका स्केलरमा अंकगणितीय कार्यहरु गर्न जस्तै जोड, घटाऊ आदि
01.41 स्ट्रिंग स्केलरमा स्ट्रिंग कार्यहरु जस्तै concatenation, substr आदि
01.48 अब scalar data structure को एउटा उदाहरणमा हेरौं
01.52 टर्मिनलमा जाउँ र टाइप गरौँ gedit scalars dot pl space &Enter थिचौं
02.01 यसले gedit मा scalars dot pl file खोल्ने छ
02.05 स्क्रिनमा देखाए जस्तै तलका कोडहरु टाइप गरौँ
02.09 यो स्केलर घोषणामान राख्ने काम भयो
02.13 यी नम्बर टाइपका स्केलरमा गर्न सकिने केहि अंकगणितीय कार्यहरु हुन्
02.19 यी स्ट्रिंग टाइपका स्केलरमा गर्न सकिने केहि स्ट्रिंग कार्यहरु हुन्
02.25 substr एउटा PERL function हो जसले स्ट्रिंगको अंश आउटपुटको रुपमा दिन्छ
02.30 यहाँ index 0 ले एउटा string को सुरुवात जनाउछ, मतलब हामीले कहाँबाट स्ट्रिंग निकाल्ने हो
02.39 र 11 ले हामीले कहाँसम्मको string आउटपुट लिने हो जनाउछ
02.46 फाइल सेभ गर्न ctrl + s थिचौं
02.50 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
02.55 perl scalars dot plEnter थिचौं
03.00 हाइलाइट गरिएको आउटपुट टर्मिनलमा देखिन्छ
03.05 अब, PERL को array data structure हेरौं
03.09 Array: यसले बस्तुहरुको सुची जनाउछ
03.12 बस्तुहरु स्ट्रिंग, नम्बर आदि हुनसक्छ
03.16 यसमा एउटा index, छ जुन array मा बिभिन्न कार्यहरु गर्न प्रयोग गरिन्छ
03.22 Index जिरोबाट सुरु हुन्छ
03.25 अन्य प्रोग्रामिंग भाषाहरु जस्तै यसमा एउटा एरे प्रयोग गर्नु पहिले यो वा यसको लम्बाई घोषणा गर्नुपर्दैन
03.33 Perl array, यसमा थपिने वा यसबाट हटाइने बस्तुहरुको आधारमा बढ्ने वा खुम्चिने गर्छ
03.39 एउटा एरे लेख्ने सिनट्याक्स;
03.41 एट द रेट variableName space equal to space ओपन ब्राकेट कमा ले छुट्याइएको बस्तुहरुको सुची क्लोज ब्राकेट सेमिकोलन
03.54 अब एउटा array data structure को उदाहरण हेरौं
03.57 टर्मिनल मा जाउँ र टाइप गरौँ gedit perlArray dot pl space &Enter थिचौं
04.08 यसले geditमा perlArray dot pl फाइल खोल्ने छ
04.12 स्क्रिनमा देखाए अनुसार कोड टाइप गरौँ
04.18 यो नम्बर टाइपको बस्तुहरु सहितको नम्बर एरे हो
04.23 यो स्ट्रिंग टाइपको बस्तुहरु सहितको string array हो
04.29 यो एरे मा दुवै नम्बरस्ट्रिंग टाइपका बस्तुहरु छन्
04.34 यो उदाहरणमा पर्ल मा उपलब्ध बिभिन्न एरे को प्रकारहरु छन्
04.39 यसरी हामी पर्ल मा एरेप्रिन्ट गर्न सक्छौं
04.43 फाइल सेभ गर्न Ctrl + S थिचौं
04.47 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
04.52 perl perlArray dot plEnter थिचौं
04.59 टर्मिनलमा तलको आउटपुट देखिनेछ
05.04 अब,पर्ल को Hash data structure हेरौं
05.08 Hash लाई वैकल्पिक रुपमा Associative array भनिन्छ
05.12 यो एउटा Key Value pair data structure हो
05.15 ह्याश मा की बिशेष हुन्छ
05.18 यदि पुन सोहि key थपेको छ भने त्यो की को मान की को सबैभन्दा पछिल्लो मानले ओभर राइड हुनेछ
05.28 मान को नक्कल गर्न सकिन्छ
05.30 यसले कुनै पनि डाटा टाइप को मान राख्छ
05.34 ह्याशको सिनट्याक्स;
05.36 percentage variable name space equal to space open bracket
05.41 Enter थिचौं
05.42 एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value comma
05.50 Enter थिचौं
05.52 एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value
05.58 Enter थिचौं
06.00 क्लोज ब्राकेट सेमिकोलन
06.03 अब hash data structure को एउटा उदाहरण हेरौं
06.07 टर्मिनलमा जाउँ र टाइप गरौँ
06.10 gedit perlHash dot pl space &Enter थिचौं
06.18 यसले gedit मा perlHash dot pl फाइल खोल्ने छ
06.22 स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ
06.27 यो hash ले एउटा बिषयमा प्राप्त गरेको अंक जनाउछ
06.31 यो उदाहरणले hash को प्रयोग देखाउँछ
06.35 अब कसरी hashप्रिन्ट गर्ने हेरौं
06.38 अहिलेको लागि hash प्रिन्ट गर्ने तरिका याद गर्नुहोस
06.42 बिस्तृत जानकारी आगामी ट्युटोरियलहरुमा दिइनेछ
06.47 फाइल सेभ गर्न Ctrl + S थिचौं
06.50 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
06.55 perl perlHash dot pl , Enter थिचौं
07.01 टर्मिनलमा तलको आउटपुट देखिनेछ
07.05 संक्षेपमा हेरौं
07.06 यो ट्युटोरियलमा, हामीले सिक्यौं-
07.09 scalar
07.10 Array
07.11 पर्लमा Hash Data Structure
07.13 नमुना प्रोग्रामहरुको प्रयोग
07.15 यहाँ तपाईको लागि एउटा कार्य छ
07.17 scalar variable घोषणा गरौँ
07.19 यसमा type float को मान राखौं अनि यो प्रिन्ट गरौँ
07.23 रंगहरु 'Red', 'Yellow' र 'Green' को एरे घोषणा गरौँ र प्रिन्ट गरौँ
07.28 Employee Name कोhash र तिनीहरुको डिपार्टमेन्ट घोषणा गरौँ र प्रिन्ट गरौँ
07.33 हिन्ट: 'Employee' =>(equal to greater than चिन्ह) 'John' कमा
07.38 'Department' =>(equal to greater than चिन्ह) 'Engineering'
07.42 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07.46 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्टको सार गर्छ
07.49 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07.53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07.59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08.03 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
08.10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08.15 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08.22 यो मिसन सम्बन्धि थप जानकारी तलको कमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
08.33 आशा छ, तपाईलाई यो ट्युटोरियल उपयोगी रह्यो
08.35 म मन्दिरा थापा बिदा हुदैछु,
08.38 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble