GIMP/C2/Drawing-Tools/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:45, 29 May 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.30 यो टुटोरियलमा म ड्रइंग टूलहरुको चर्चा गर्नेछुँ
00.37 पहिलो ड्रइंग टूल पेन्सिल हो र यसले एकदमै कडा धारमा काम गर्छ
00.44 यहाँ, मैले एउटा सिधा धार कोरेकी छु र यदि मैले यो इमेज जूम गरें भने तपाईले हरेक पिक्सल कालो वा सेतो देख्न सक्नुहुन्छ
01.01 जब मैले चित्र कोर्न पेन्ट ब्रस छान्छु, मैले एउटा सफ्ट धार भएको लाइन पाउनेछु
01.08 र जब म जूममा फर्कन्छु तपाई पेन्सिलले कोर्दा एउटा देखिने jaggis सहितको हार्ड लाइन देख्न सक्नुहुन्छ
01.17 र जब म पेन्ट ब्रसले कोर्छु, म सफ्ट लाइन पाउछु
01.29 यहाँ पेन्सिलमा फर्कौं
01.32 तपाई पेन्सिल धेरै तिखो भएको देख्नुहुनेछ र पेन्ट ब्रस पनि स्मूद छ
01.40 तपाई यहाँ jaggis देख्न सक्नुहुन्न
01.44 यसलाई trick of the eye भनिन्छ
01.47 यसलाई ठुलो पारेपछि तपाई यहाँ यसको anti-aliest देख्न सक्नुहुन्छ
01.53 यो पेन्सिल र पेन्ट ब्रसको मुख्य भिन्नता हो
01.59 नत्रभने तिनीहरु लगभग बराबर हुन्छन र तिनीहरु वैकल्पिक पनि हुन्छन्
02.13 अब पेन्ट ब्रसबाट सुरु गरौँ
02.16 टूल बक्सबाट पेन्ट ब्रस टूलमा क्लिक गरौँ र तपाईले त्यसको लागि विकल्पहरु पनि पाउनुहुनेछ
02.25 मोडहरु लेयर मोडमा झैं छन् किनकि तपाई यहाँ मल्टिप्लाई वा ओभरले वा आदि देख्न सक्नुहुन्छ
02.40 यहाँ Opacity स्लाइडर छ र यो प्रयोग गरि तपाई दृश्यता र लाइनको रंग नियन्त्रण गर्न सक्नुहुन्छ
02.50 म मानलाई मानौं 25% मा सार्छु र जब म कोर्छु, म कालोको सट्टामा हल्का खैरो लाइन पाउछुं
03.02 र जब म एउटा नयाँ लाइनले यो लाइन काट्छु तपाई रंगहरु गाढा भएको देख्न सक्नुहुन्छ तर यो तब मात्र हुन्छ जब म एउटा नयाँ लाइन सहित अर्को यसमाथि जानेछु
03.22 म यो खण्डमा जूम गर्छु र एउटा ठुलो ब्रस छान्छु
03.26 र जब मैले लाइन कोर्छु यो खैरो छ
03.30 र मैले एउटा दोस्रो लाइन कोरें र यी दुई लाइनहरुको काटेको भाग गाढा खैरो छ
03.36 र अब मैले यहाँ माथि एउटा तेस्रो लाइन कोरें जुन थप गाढा खैरो छ तर जब मैले सोहि लाइनले पेन्ट गर्छु यो त्यति गाढा हुदैन
03.48 त्यसैले यसले एक स्ट्रोक देखि अर्को सम्म काम गर्छ र तपाईले सजिलै खैरोले एउटा क्षेत्र पेन्ट गर्न सक्नुहुन्छ र यसलाई भर्दा तपाईले ध्यानपुर्वक हेर्नुपर्दैन
04.15 यहाँ तपाईले Incremental नामक अप्सन देख्न सक्नुहुन्छ
04.20 जब तपाई Incremental छान्नुहुन्छ, तपाईले बढि प्रभाबकारी असर देख्न सक्नुहुन्छ
04.29 ब्रसहरुको विकल्पमा जाउँ र यहाँ तपाई यो ब्रसको स्पेसिंग 20% मा सेट भएको देख्न सक्नुहुन्छ
04.45 ब्रसहरु मुख्यत एउटा छाप हो जसले सोहि ढाँचालाई हरेक चोटी छापीरहन्छ
04.54 र जब म यहाँ जूम इन् गर्छु, 20% ब्रसको साइज पछि तपाई देख्न सक्नुहुन्छ, यो ब्रसले अर्को प्रभाब पारेको छ
05.07 यहाँ हरेक ब्रसले आफैलाई माथिबाट राख्छ
05.19 जब तपाई इन्क्रिमेंटल डी-सेलेक्ट गर्नुहुन्छ तपाई ब्रसको हरेक छाप देख्न सक्नुहुन्छ तर त्यहाँ माथि कुनै पेंटिंग छैन र मैले दोस्रो लाइन सुरु गर्नुपर्छ
05.34 र जब मैले इन्क्रिमेंटल छान्छु, म माथि बारम्बार पेन्ट गर्न सक्छु
05.47 100% मा फर्कौं
05.53 मैले opacity र incremental अप्सनहरुको चर्चा गरें
05.57 अब opacity 100% मा फर्कौं र अब म फेरि पुरै कालो कोर्न सक्छु
06.07 यदि opacity 100% भन्दा कम छ भने मात्रै इन्क्रिमेंटल प्रयोग गरेको उपलब्धि प्राप्त हुन्छ
06.15 स्केल स्लाइडरले यहाँ पेनको साइज नियन्त्रण गर्छ र जब म 1 मा स्लाइड गर्छु, तपाईले सानो साइजको ब्रस पाउनुहुनेछ
06.31 जब मैले ब्रस स्केल गछु मानौं 0.05, म एकदमै राम्रो धार कोर्छु र म स्लाइडर लाई मानौं 2 मा सेट गर्छु र म एउटा मोटो लाइन पाउछु
06.48 स्केलले मुख्यत ब्रसको व्यास नियन्त्रण गर्छ र तपाई किबोर्डको स्क्वार ब्राकेटले पनि नियन्त्रण गर्न सक्नुहुन्छ
07.15 ओपन स्क्वार ब्राकेटले म ब्रसको साइज घटाउन सक्छु र क्लोज स्क्वार ब्राकेटले म साइज बढाउन सक्छु
07.32 तपाई ब्रसलाई लगभग नदेखिने सेट गर्न सक्नुहुन्छ
07.38 त्यसैले म पेन्ट गर्ने ठाउँ नछोडिकन ब्रसको साइज मिलाउछु
07.51 यदि GIMP का कसैले यसलाई अझ अगाडी लाने सोच्दैछन् भने म यहाँ एउटा स्लाइडरलाई 1 मा फर्काउने बटन चाहन्छु
08.03 ल, स्केल अप्सनको बारेमा सकियो
08.06 र म ब्रसको बिस्तृत रुपमा अर्को टुटोरियलमा चर्चा गर्नेछु
08.12 यहाँ pressure sensitivity भन्ने अप्सन छ र म यसलाई इमेज सम्पादन गर्दा प्रयोग गर्न सक्छु, त्यसैले
08.30 यहाँ opacity मा हेरौं
08.35 अब मैले धेरै प्रेसर विना कोरें भने तपाई एउटा लाइन पाउनुहुनेछ जुन खैरो छ र जब मैले प्रेसर बढाउनेछुँ म गाढा पाउनेछु र जब मैले प्रेसर घटाउनेछु एउटा हल्का रंगको लाइन पाउनेछु
09.04 यदि तपाई एउटा मास्क पेन्ट गर्दै हुनुहुन्छ भने यो अप्सन उपयोगी हुनेछ
09.09 यो एकदमै उपयोगी छ
09.17 अर्को अप्सन hardness
09.20 अब म कम प्रेसरमा ड्र गर्छु, त्यहाँ सफ्ट बोर्डर छ र जब म प्रेसर बढाउछुँ, पेन्ट ब्रसले पेनको जस्तै काम गर्छ
09.38 जब मैले पेन्सिल छान्छु र कोर्छु म एउटा मसिनो बोर्डर पाउँछु र यसले एउटा मसिनो बोर्डर बनाउछ यदि हामीले ट्याब्लेटमा थिच्यौं भने
09.51 म ब्रसको साइज प्रेसर सेंसिटिभीटि अनुसार बदल्न सक्छु
10.00 म प्रेसर सेंसिटिभीटि प्रयोग गरि रंग पनि बदल्न सक्छु
10.05 त्यसैले म पृष्ठभूमि रंगबाट अर्को रंग छान्छु र अब यो यहाँ छ
10.12 अब यो रातो रंग छानौं
10.15 र अब अग्रभूमिको रंगको लागि एउटा राम्रो रंग छानौं
10.21 र जब म यहाँ छानेको रंगले कम प्रेसरमा पेन्ट गर्न सुरु गर्छु म हरियो पाउछु र जब म प्रेसर बढाउदै हुन्छु म रातो पाउँछु र जब म छोड्छु म फेरि हरियो वा हरियो जस्तो सामग्री पुन पाउनेछु
10.41 र बीचमा रंग हरियो र रातो बीचमा बदलिन्छ
10.49 अन्तिम विकल्प भनेको gradients को रंग प्रयोग गर्ने हो
11.01 gradient छान्न File मा जाउँ, Dialogs र Gradients मा जाउँ
11.18 यहाँ gradient छ
11.20 र अब म यो विन्डो पाउनेछु, यसलाई यहाँ तान्छु र मसँग यहाँ एउटा gradient छ
11.28 gradient मा मसँग मैले छान्ने शैलीहरु धेरै छन्
11.33 यसलाई छानौं र म यहाँ फर्कन्छु
11.42 अब जब म पेन्ट गर्दै हुन्छु, यो तरिकाले यहाँ gradient मा पेन्ट हुन्छ
11.48 यो gradients मा लेख्ने र काम गर्ने कुरो अलि हासउठ्दो छ
12.02 यो ट्युब वा त्यस्तैबाट बने जस्तो देखिन्छ
12.07 तिनीहरु gradient का अप्सनहरु रहेका थिएँ
12.11 यी विकल्पहरु सबै ब्रसहरु प्रयोग गर्ने टूलहरुका लागि साधारण हुन्
12.30 मतलब पेन्सिल, पेन्ट ब्रस, इरेजर र एयरब्रस जसमा केहि थप अप्सनहरु हुन्छन
12.50 इंकमा ब्रस छैन तर यसमा अन्य धेरै विकल्पहरु रहेका छन
12.55 क्लोन टूल, हिलिंग टूल , Perspective clone tool र अन्य धेरै जस्तै blur, sharpen वा dodge र burn मा अन्य ब्रसको विकल्पहरु पनि हुन्छन
13.14 अब पेन्सिल र पेन्ट ब्रसमा फर्कौं
13.21 यसलाई फेरि सफा गरौँ
13.24 त्यहाँ अन्य धेरै उपायहरु छन् जुन यहाँ प्रयोग गर्न सकिन्छ
13.29 पहिलो उपाय एउटा लाइन कोर्ने बारेमा छ
13.33 जब म एउटा सिधा लाइन कोर्न खोज्छु यो अलि अप्ठेरो हुन्छ
13.39 तर जब मैले पहिलो पोइन्ट क्लिक गरेर सेट गर्छु र शिफ्ट कि थिच्छु, मैले एउटा सिधा लाइन पाउँछु
13.48 यहाँ मसँग एउटा सिधा लाइन छ
13.51 दोस्रो उपाय भनेको एउटा पोइन्ट सेट गर्ने र Shift + Ctrl थिच्ने हो र मेरो लाइनको रोटेसन 15 डिग्रीमा लक् छ
14.05 र त्यसैले म परिभाषित कोणको साथमा सजिलै सिधा लाइनहरु कोर्न सक्छु
14.20 ल, यहाँ कति राम्रो बनेको छ
14.24 तपाईले शिफ्ट कि ले गर्न सकिने अरु पनि केहि छन्
14.29 त्यसको लागि gradient tool छानौं
14.37 छानिएको gradient संगै एउटा लाइन कोरौं र तपाईले विभिन्न रंगहरु पाउनुहुनेछ
14.45 म एउटा सानो ब्रस छान्छु र gradient टूल डी-सेलेक्ट गरौँ र मेरो स्ट्यान्डर्ड रंगहरु छानौं
14.55 अब जब म कन्ट्रोल कि थिच्छु, म मैले कोरेको लाइनबाट एउटा रंग छान्न सक्छु र तपाई अग्रभूमिको रंग निलोमा बदलिएको देख्नुहुनेछ
15.09 त्यसैले म इमेजबाट एउटा रंग छान्न सक्छु, जुन एकदमै राम्रो छ
15.17 र यदि तपाई चित्रमा केहि पेन्ट गर्न चाहनुहुन्छ र यसमा तपाईले चाहेको रंग छ
15.25 यसमा खाली कन्ट्रोल क्लिक गरौँ र तपाई तपाइको palet मा निश्चित रंग पाउनुहुनेछ
15.36 त्यो राम्रो उपाय हो
15.39 मुख्यत, इरेजर टूल पेन टूल वा ब्रस जस्तै हो किनकि यो ठिक तिनीहरु भन्दा उल्टो हुन्छ
15.52 इरेजरले पनि पेन्ट गर्छ तर पृष्ठभूमिको रंग
15.57 तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ
16.00 तर यसको लागि तपाई ब्रसको सेंसिटिभीटि र opacity डी-सेलेक्ट गर्न सक्नुहुन्छ
16.08 जब मैले अग्रभूमिलाई कालो र पृष्ठभूमिलाई सेतो मा बदल्छु र सेतोलाई अग्रभुमिको रंग छान्छु र पेन छान्छु, म इरेजरको जस्तै असर पाउनेछु
16.25 रंग बदलेपछि इरेज गर्दा कालो हुन्छ
16.41 तपाई X कि थिचेर अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
16.50 मैले बिस्तृत रुपमा पेन्सिल, पेन्ट ब्रस र इरेजरको पनि चर्चा गरें
16.59 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्, प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने

कृपया info@meetthegimp.org मा लेख्नुहोला

17.10 स्पोकन टुटोरियल प्रोजेक्टको लागि, म मन्दिरा बिदा हुँदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana