Difference between revisions of "Geogebra/C3/Relationship-between-Geometric-Figures/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 16: Line 16:
 
|-
 
|-
 
|00:18
 
|00:18
|याद राखौं, यो ट्युटोरिअलको उदेस्य कम्पास बक्सलाई हटाउनु रहेको छैन
+
|याद राखौं, यो ट्युटोरिअलको उद्देश्य कम्पास बक्सलाई हटाउनु रहेको छैन
 
|-
 
|-
 
|00:24
 
|00:24
|जिओजेब्रामा कन्स्ट्रकसन् बिसेस्ता बुझ्नको लागि गरिन्छ
+
|जिओजेब्रामा कन्स्ट्रकसन् बिशेषता बुझ्नको लागि गरिन्छ
 
|-
 
|-
 
|00:29
 
|00:29
Line 35: Line 35:
 
|00:48
 
|00:48
 
|कन्स्ट्रकसन् को लागि हामी निम्न लिखित जियोजेब्रा टुल प्रयोग गर्दै छौँ
 
|कन्स्ट्रकसन् को लागि हामी निम्न लिखित जियोजेब्रा टुल प्रयोग गर्दै छौँ
कम्पास;
+
कम्पास
सेग्मेंट बिट्विन टु पोइन्ट्स;
+
सेग्मेंट बिट्विन टु पोइन्ट्स
सर्कल विथ सेन्टर थ्रु पोइन्ट;
+
सर्कल विथ सेन्टर थ्रु पोइन्ट
पोलिगन;
+
पोलिगन
परपेनडीकुलर बाइसेक्टर;
+
परपेनडीकुलर बाइसेक्टर
एंगल बाइसेक्टर एंगल
+
एंगल बाइसेक्टर र
 
एंगल
 
एंगल
 
|-
 
|-
Line 47: Line 47:
 
|-
 
|-
 
|01:05
 
|01:05
|यो गर्न, क्लिक गरौँ एप्लिकेशन, एडुकेसन र जियोजेब्रा
+
|यो गर्न, क्लिक गरौँ एप्लिकेशन, एजुकेसन र जियोजेब्रा
 
|-
 
|-
 
|01:13
 
|01:13
Line 53: Line 53:
 
|-
 
|-
 
|01:18
 
|01:18
|अप्शन मेनुमा क्लिक गरौँ, फनटमा गएर १८ रोजौं अनि चित्र प्रस्ट पारौँ
+
|अप्शन मेनुमा क्लिक गरौँ, फन्टमा गएर १८ रोजौं अनि चित्र प्रस्ट पारौँ
 
|-
 
|-
 
|01:25
 
|01:25
|चक्रीय चतुर्भुज बनौँ
+
|चक्रीय चतुर्भुज बनाऊ
 
|-
 
|-
 
|01:27
 
|01:27
Line 72: Line 72:
 
|-
 
|-
 
|01:46
 
|01:46
|यो समभुजलाई देब्रे कुनामा भएको “मुभ” टुल प्रयोग गरि ढल्कौं
+
|यो समभुजलाई देब्रे कुनामा भएको “मुभ” टुल प्रयोग गरि घुमाऊ
 
|-
 
|-
 
|01:51
 
|01:51
Line 78: Line 78:
 
|-
 
|-
 
|01:56
 
|01:56
| माउस पोइन्टर ‘A ' अथवा ‘B ' मा राखौं | म B मा राख्छु  
+
| माउस पोइन्टर ‘A ' अथवा ‘B ' मा राखौं, म B मा राख्छु  
 
|-
 
|-
 
|02:01
 
|02:01
| माउस पोइन्टरलाई B मा राखी माउसलाई तान्नुस | हामी ढल्केको समभुज देख्न सक्छौ
+
| माउस पोइन्टरलाई B मा राखी माउसलाई तान्नुहोस, हामी ढल्केको समभुज देख्न सक्छौ
 
|-
 
|-
 
|02:10
 
|02:10
|अब ‘AB’ रेखा खण्डको लम्बर्धक बनौं
+
|अब ‘AB’ रेखा खण्डको लम्बर्धक बनाऊ
 
|-
 
|-
 
|02:15
 
|02:15
Line 117: Line 117:
 
|-
 
|-
 
|02:50
 
|02:50
|त्यो बिन्दुलाई ‘E' नाम दियूम
+
|त्यो बिन्दुलाई ‘E' नाम दिऊ
 
|-
 
|-
 
|02:54
 
|02:54
|‘E' लाई केन्द्रबिन्दु मानेर एउटा वृत्त बनौ जुन C हुदैँ जान्छ
+
|‘E' लाई केन्द्रबिन्दु मानेर एउटा वृत बनाऊ जुन C हुदैँ जान्छ
 
|-
 
|-
 
|03:01
 
|03:01
Line 126: Line 126:
 
|-
 
|-
 
|03:09
 
|03:09
|‘C’ हुँदै जाने ‘E' बिन्दुमा क्लिक गर्नुस् अनि तेस्पछी ‘C' बिन्दुमा क्लिक गरौँ
+
|‘C’ हुँदै जाने ‘E' बिन्दुमा क्लिक गर्नुहोस् अनि त्यसपछी ‘C' बिन्दुमा क्लिक गरौँ
 
|-
 
|-
 
|03:18
 
|03:18
|हामी एउटा वृत्त बनेको देख्न सक्छौ जुन चतुर्भुजको सबै कोण हुदैँ जान्छ | एउटा चक्रीय चतुर्भुज बन्छ
+
|हामी एउटा वृत्त बनेको देख्न सक्छौ जुन चतुर्भुजको सबै कोण हुदैँ जान्छ ,एउटा चक्रीय चतुर्भुज बन्छ
 
|-
 
|-
 
|03:29
 
|03:29
Line 141: Line 141:
 
|-
 
|-
 
|03:52
 
|03:52
|सजिब बनाउन ‘A' मा माउस राखेर तन्नुस
+
|सजिब बनाउन ‘A' मा माउस राखेर तन्नुहोस
 
|-
 
|-
 
|03:58
 
|03:58
Line 153: Line 153:
 
|-
 
|-
 
|04:07
 
|04:07
|म फाइलको नाम “साइक्लिक_क्वाडीलेटरल” राख्छु
+
|म फाइलको नाम “साइक्लिक_क्वाडरीलेटरल” राख्छु
 
|-
 
|-
 
|04:21
 
|04:21
|र सेभमा क्लिक गर्नुस
+
|र सेभमा क्लिक गर्नुहोस
 
|-
 
|-
 
|04:23
 
|04:23
Line 165: Line 165:
 
|-
 
|-
 
|04:35
 
|04:35
|अब एउटा त्रिकोण बनौं, टुलबारबाट “polygon” टुल खोजेर, “polygon” टुलमा क्लिक गरौँ
+
|अब एउटा त्रिकोण बनाऊ, टुलबारबाट “polygon” टुल खोजेर, “polygon” टुलमा क्लिक गरौँ
 
|-
 
|-
 
|04:44
 
|04:44
Line 174: Line 174:
 
|-
 
|-
 
|04:55
 
|04:55
|यो गर्न, टुलबारमा “Angle” टुल खोजौ | Angle टुलमा क्लिक गरौँ
+
|यो गर्न, टुलबारमा “Angle” टुल खोजौ, Angle टुलमा क्लिक गरौँ
 
|-
 
|-
 
|05:00
 
|05:00
Line 201: Line 201:
 
|-
 
|-
 
|05:52
 
|05:52
|यो बन्दुलाई ‘D’ नाम दियुम
+
|यो बन्दुलाई ‘D’ नाम दिऊ
 
|-
 
|-
 
|05:55
 
|05:55
Line 219: Line 219:
 
|-
 
|-
 
|06:27
 
|06:27
|टुलबारमा "compass" टुल खोजौँ, "compass" टुलमा क्लिक गरौँ, बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानौं अनि अर्धव्यस DE बनौँ
+
|टुलबारमा "compass" टुल खोजौँ, "compass" टुलमा क्लिक गरौँ, बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानौं अनि अर्धव्यस DE बनाऊ
 
|-
 
|-
 
|06:37
 
|06:37
Line 234: Line 234:
 
|-
 
|-
 
|06:57
 
|06:57
|सम्क्षेपमा भन्नुपर्दा
+
|संक्षेपमा भन्नुपर्दा
 
|-
 
|-
 
|07:02
 
|07:02
Line 252: Line 252:
 
|-
 
|-
 
|07:19
 
|07:19
|त्रिकोणहरु ABC, ABD र CBD मा अर्धब्यास r, r1 र r2 रहेको in-circle बनौँ
+
|त्रिकोणहरु ABC, ABD र CBD मा अर्धब्यास r, r1 र r2 रहेको in-circle बनाऊ
 
|-
 
|-
 
|07:28
 
|07:28
Line 273: Line 273:
 
|-
 
|-
 
|07:55
 
|07:55
|यसले Spoken Tutorial project को सम्क्षेपिकरन् गर्छ
+
|यसले Spoken Tutorial project को सार दिन्छ
 
|-
 
|-
 
|07:57
 
|07:57
|यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने, तपाई download गरेर पनि हेर्न सक्नु हुन्छ
+
|यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने, तपाई डाउनलोड गरि हेर्न सक्नु हुन्छ
 
|-
 
|-
 
|08:02
 
|08:02
|The Spoken Tutorial Project Team ले spoken tutorial प्रयोग गरि कार्यसाला आयोजना गर्छ
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला आयोजना गर्छ
 
|-
 
|-
 
|08:06
 
|08:06
Line 291: Line 291:
 
|-
 
|-
 
|08:19
 
|08:19
|इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको
+
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD भारत सरकारको सहयोग रहेको
 
|-
 
|-
 
|08:25
 
|08:25
|यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला
+
|यो मिसनको बारेमा थप जानकारी यो लिंकमा उपलब्ध छ
 
|-
 
|-
 
|08:29
 
|08:29
|यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ
+
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
 
|-
 
|-
 
|
 
|
 
|साथ दिनु भएकोमा धन्यवाद
 
|साथ दिनु भएकोमा धन्यवाद

Revision as of 09:25, 20 September 2013

Visual Cue Narration
00:00 नमस्ते
00:01 र स्वागत छ, जियोजेब्रामा जियोमेट्रिक फिगर्स बीचको सम्बन्ध नामक यस ट्युटोरेलमा
00:07 हामी आसा गर्छौं तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ
00:11 नभएको खण्डमा, पहिले “Introduction to Geogebra” ट्युटोरिअल हेर्नु होला
00:18 याद राखौं, यो ट्युटोरिअलको उद्देश्य कम्पास बक्सलाई हटाउनु रहेको छैन
00:24 जिओजेब्रामा कन्स्ट्रकसन् बिशेषता बुझ्नको लागि गरिन्छ
00:29 यो ट्युटोरिअलमा हामी यी कुराहरु बनाउन सिक्छौँ
00:32 चक्रीय चतुर्भुज र इन्-सर्कल
00:35 यो ट्युटोरिअल रेकर्ड गर्न म लिनक्स अपरेटिंग सिस्टम ऊवन्टु LTS १०.०४ संस्करण
00:43 र जियोजेब्रा ३.२.४०.० संस्करण प्रयोग गर्दै छु
00:48 कन्स्ट्रकसन् को लागि हामी निम्न लिखित जियोजेब्रा टुल प्रयोग गर्दै छौँ

कम्पास सेग्मेंट बिट्विन टु पोइन्ट्स सर्कल विथ सेन्टर थ्रु पोइन्ट पोलिगन परपेनडीकुलर बाइसेक्टर एंगल बाइसेक्टर र एंगल

01:02 जियोजेब्रा विन्डो तिर लागौं
01:05 यो गर्न, क्लिक गरौँ एप्लिकेशन, एजुकेसन र जियोजेब्रा
01:13 म यो विन्डोको आकार परिबर्तन गर्छु
01:18 अप्शन मेनुमा क्लिक गरौँ, फन्टमा गएर १८ रोजौं अनि चित्र प्रस्ट पारौँ
01:25 चक्रीय चतुर्भुज बनाऊ
01:27 यो गर्न टुलबरबाट “Regular Polygon” टुल रोजौं

“Regular Polygon” टुलमा क्लिक गरौँ अनि ड्रइंग प्याडमा कुनै दुइवटा बिन्दूहरुमा क्लिक गरौँ

01:38 ‘४' मान भएको एउटा डाएलग बक्स खुल्छ
01:42 ओकेमा क्लिक गरौँ
01:43 एउटा ABCD समभुज बन्छ
01:46 यो समभुजलाई देब्रे कुनामा भएको “मुभ” टुल प्रयोग गरि घुमाऊ
01:51 टुलबारबाट "Move” टुल खोजौ; क्लिक गरौँ
01:56 माउस पोइन्टर ‘A ' अथवा ‘B ' मा राखौं, म B मा राख्छु
02:01 माउस पोइन्टरलाई B मा राखी माउसलाई तान्नुहोस, हामी ढल्केको समभुज देख्न सक्छौ
02:10 अब ‘AB’ रेखा खण्डको लम्बर्धक बनाऊ
02:15 यो गर्न टुलबरबाट “Perpendicular bisector” टुल खोजौँ
02:20 “Perpendicular bisector” टुलमा क्लिक गरौँ
02:22 बिन्दु ‘A' मा क्लिक गरौ
02:24 अनि त्यसपछि बिन्दु ‘B’ मा
02:26 हामी लम्बर्धक बनेको देख्न सक्छौँ
02:30 दोस्रो लम्बर्धक ‘BC’ रेखा खण्डमा बनौँ; यो गर्न
02:36 टुलबरबाट “perpendicular bisector” टुल खोजौँ, “perpendicular bisector” टुलमा क्लिक गरौँ
02:42 बिन्दु ‘B' मा क्लिक गरौ
02:44 अनि बिन्दु ‘C' मा
02:46 दुइटा लम्बर्धक एउटा बिन्दुमा काटिन्छन
02:50 त्यो बिन्दुलाई ‘E' नाम दिऊ
02:54 ‘E' लाई केन्द्रबिन्दु मानेर एउटा वृत बनाऊ जुन C हुदैँ जान्छ
03:01 टुलबरबाट “circle with centre through point” टुल खोजौं “circle with centre through point” टुलमा क्लिक गरौँ
03:09 ‘C’ हुँदै जाने ‘E' बिन्दुमा क्लिक गर्नुहोस् अनि त्यसपछी ‘C' बिन्दुमा क्लिक गरौँ
03:18 हामी एउटा वृत्त बनेको देख्न सक्छौ जुन चतुर्भुजको सबै कोण हुदैँ जान्छ ,एउटा चक्रीय चतुर्भुज बन्छ
03:29 के तपाईलाई थाहा छ, चक्रीय चतुर्भूजको क्षेत्रफ़ल अरु सबै उस्तै लम्बाई रहेको चतुर्भुज भन्दा धेरै हुन्छ
03:37 चित्रलाई सजिब बनाउन “Move” टुल प्रयोग गरौँ
03:42 यो गर्न, टुलबारबाट “Move” टुल रोजौं, “Move” टुलमा क्लिक गरौँ, माउसलाई ‘A’ अथवा ‘B' मा राखौं; म ‘A' मा राख्छु
03:52 सजिब बनाउन ‘A' मा माउस राखेर तन्नुहोस
03:58 बनाएको ठिक छ-छैन हेरौं
04:01 अब फाइल सेभ गरौँ
04:04 “फाइल" “सेभ एज” मा क्लिक गरौँ
04:07 म फाइलको नाम “साइक्लिक_क्वाडरीलेटरल” राख्छु
04:21 र सेभमा क्लिक गर्नुहोस
04:23 अब इन्सर्कल बनाउन नयाँ जियोजिब्रा विन्डो खोलौं
04:28 यो गर्न क्लिक गर्नुहोस् फाइल; न्यु
04:35 अब एउटा त्रिकोण बनाऊ, टुलबारबाट “polygon” टुल खोजेर, “polygon” टुलमा क्लिक गरौँ
04:44 क्लिक गरौँ A,B,C र पुनः A मा क्लिक गरौँ ताकी एउटा त्रिकोणको चित्र पुरा होस्
04:52 यो त्रिकोणको कोण नपौं
04:55 यो गर्न, टुलबारमा “Angle” टुल खोजौ, Angle टुलमा क्लिक गरौँ
05:00 बिन्दुहरुमा क्लिक गरौँ 'B,A,C' , 'C,B,A' र 'A,C,B'
05:15 कोणहरु नापिएको देख्न सकिन्छ
05:18 अब यी कोणहरुमा कोण अर्धक प्रयोग गरौँ
05:21 टुलबारमा “angle bisectors” टुल खोजौँ
05:25 “angle bisectors” टुलमा क्लिक गरौँ अनि बिन्दुहरु मा क्लिक गरौँ 'B,A,C' .
05:32 फेरी कोण-अर्धक बनाउन “angle bisectors” टुलमा क्लिक गरौँ
05:39 “angle bisectors” टुलमा क्लिक गरौ अनि बिन्दुहरु मा क्लिक गरौँ A,B,C.
05:48 दुइटा कोण-अर्धकहरु एउटा बिन्दुमा काटिएको देखिन्छ
05:52 यो बन्दुलाई ‘D’ नाम दिऊ
05:55 अब एउटा ठाडो घेरा कोरौँ जुन, बिन्दु ‘D’ र AB रेखा खण्ड हुदैँ जान्छ
06:02 टुलबारबाट “perpendicular line” टुल खोजौं, “perpendicular line” टुलमा क्लिक गरौँ, बिन्दु ‘D’ मा क्लिक गरौँ अनि AB रेखा खण्डमा क्लिक गरौँ
06:12 यहाँ ठाडो घेराले AB रेखा खण्डको एउटा बिन्दुमा काट्छ
06:17 यो बिन्दुलाई ‘E' नाम राखौं
06:20 अब बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानेर एउटा वृत्त बनौँ जुन बिन्दु ‘E' हुदैँ जान्छ
06:27 टुलबारमा "compass" टुल खोजौँ, "compass" टुलमा क्लिक गरौँ, बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानौं अनि अर्धव्यस DE बनाऊ
06:37 बिन्दु ‘D' मा क्लिक गरौँ अनि ‘E' मा र फेरी ‘D' मा क्लिक गरि चित्र पुरा गरौँ
06:46 हामी वृत्तले त्रिकोणको सबै कोणहरु छोएको देख्न सक्छौं
06:50 एउटा इन्-सर्कल बन्यो
06:53 यो सहित हामी यो ट्युटोरिअलको अन्त्य मा आयौं
06:57 संक्षेपमा भन्नुपर्दा
07:02 यो ट्युटोरिअलमा हामीले निम्नलिखित कुराहरु बनाउन सिक्यौं
07:05 चक्रीय चतुर्भुज र
07:07 इन्-सर्कल, जियोजेब्रा टुलहरु प्रयोग गरेर
07:10 कार्य स्वरूप तपाईहरु ABC त्रिकोण बनाउनुहोस
07:15 BC रेखाखण्डमा D बिन्दु इंकित गर्नुहोस् अनि AD जोड्नुहोस
07:19 त्रिकोणहरु ABC, ABD र CBD मा अर्धब्यास r, r1 र r2 रहेको in-circle बनाऊ
07:28 BE उचाई हो
07:30 त्रिकोण ABCको कोणहरु चलाउनुहोस
07:33 सम्बन्ध साबित गर्न
07:35 (1 -2r1/h)*(1 - 2r2/h) = (1 -2r/h)
07:43 कार्यको प्रतिफल यस्तो देखिनु पर्छ
07:52 यो URLमा भएको भिडियो हेर्नुहोस
07:55 यसले Spoken Tutorial project को सार दिन्छ
07:57 यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने, तपाई डाउनलोड गरि हेर्न सक्नु हुन्छ
08:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला आयोजना गर्छ
08:06 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08:09 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:16 स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
08:19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD भारत सरकारको सहयोग रहेको छ
08:25 यो मिसनको बारेमा थप जानकारी यो लिंकमा उपलब्ध छ
08:29 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
साथ दिनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Dipeshk, Mandira, Nancyvarkey, PoojaMoolya, Pratik kamble