Difference between revisions of "Ruby/C2/Hello-Ruby/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 13: Line 13:
 
|-
 
|-
 
|  00:08
 
|  00:08
| विशेषताहरु
+
| विशेषताहरु'''RubyGems''' र ''' Help on Ruby'''
|-
+
|  00:09
+
| '''RubyGems''' र ''' Help on Ruby'''
+
 
|-
 
|-
 
| 00:12  
 
| 00:12  
| इन्स्टलेसन  
+
| इन्स्टलेसन '''रुबी''' कोड रन गर्न
|-
+
|  00:13
+
| '''रुबी''' कोड रन गर्न
+
 
|-
 
|-
 
|  00:15
 
|  00:15
| कमेन्टिंग  
+
| कमेन्टिंग '''puts''' र '''print''' बीचको भिन्नता
|-
+
|  00:16
+
| '''puts''' र '''print''' बीचको भिन्नता
+
 
|-
 
|-
 
|  00:19
 
|  00:19
Line 106: Line 97:
 
|-
 
|-
 
|  02:16
 
|  02:16
|'''Command line '''
+
|'''Command line ''''''Interactive Ruby'''
|-
+
|  02:17
+
|'''Interactive Ruby'''
+
 
|-
 
|-
 
|  02:19
 
|  02:19
| एउटा''' फाईल''' को रुपमा  
+
| एउटा''' फाईल''' को रुपमा हामी प्रत्येक एक्जुक्युसन तरिका हेर्नेछौं
|-
+
|  02:20
+
| हामी प्रत्येक एक्जुक्युसन तरिका हेर्नेछौं
+
 
|-
 
|-
 
|  02:23
 
|  02:23
Line 127: Line 112:
 
|-
 
|-
 
| 02:37
 
| 02:37
| कमान्ड टाइप गरौ  
+
| कमान्ड टाइप गरौ '''ruby '''''space''''' ''hyphen ''e '''''space'' एकल उद्धरणमा '''puts '''space''' '''अनि दोहोरो उद्धरणमा''' Hello World''' र
|-
+
|  02:38
+
|'''ruby '''''space''''' ''hyphen ''e '''''space'' एकल उद्धरणमा '''puts '''space''' '''अनि दोहोरो उद्धरणमा''' Hello World''' र
+
 
|-
 
|-
 
|  02:50
 
|  02:50
Line 350: Line 332:
 
|-
 
|-
 
|  08:41
 
|  08:41
| इन्स्टलेसन  
+
| इन्स्टलेसन  '''रुबी''' कोडको एक्जिक्युसन  
 
+
|-
+
| 08:42
+
| '''रुबी''' कोडको एक्जिक्युसन  
+
 
|-
 
|-
 
|  08:44
 
|  08:44

Latest revision as of 11:00, 17 April 2017

Time Narration
00:00 रुबी' को Hello स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:04 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:06 रुबी के हो?
00:08 विशेषताहरुRubyGems Help on Ruby
00:12 इन्स्टलेसन रुबी कोड रन गर्न
00:15 कमेन्टिंग putsprint बीचको भिन्नता
00:19 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४ र रुबी ' १.९.३ प्रयोग गर्दै छौं
00:27 यो ट्यूटोरियल अभ्यास गर्न, तपाईले इन्टरनेट जोडेको हुनुपर्छ
00:30 तपाईसँग लिनक्स मा टर्मिनलटेक्स्ट एडिटर प्रयोग गर्ने आधारभूत ज्ञान हुनु पर्छ
00:37 अब, म Ruby के हो व्याख्या गर्ने छुँ
00:40 ' रुबी अब्जेक्टओरियन्टेड, इन्टरप्रिटेड स्क्रिप्टिंग ल्यांग्वेज हो
00:44 यो गतिशील, खुला स्रोत प्रोग्रामिंग ल्यांग्वेज हो
00:48 यसको सिनट्याक्स रमाइलो छ जुन लेख्न र पढ्न सहज र सजिलो हुन्छ
00:54 अब, रुबी को केहि विशेषताहरू हेरौ
00:57 रुबी एकदमै पोर्टेबल छ
00:59 रुबी प्रोग्राम कुनै पनि अपरेटिङ् सिस्टममा चल्छ
01:04 रुबी को भेरिएबलहरूको Smalltalk, BASIC वा Python हरु जस्तो डाटाटाइप हुदैन
01:11 यसमा अटोमेटिक मेमोरी म्यानेजमेन्ट पनि उपलब्ध छ
01:14 रुबी निःशुल्क फर्म्याट ल्यांग्वेज हो
01:17 तपाई आफ्नो प्रोग्राम कुनैपनि लाइन र कोलुमबाट सुरु गर्न सक्नु हुन्छ
01:21 रुबी इन्टरनेट र इन्ट्रा-नेट अनुप्रयोगको विकासको लागि प्रयोग गरिन्छ
01:26 रुबी को सबै भन्दा महत्वपूर्ण विशेषता एउटा RubyGems हो
01:31 Rubygems रुबी प्रोग्रामिंग भाषा लागि प्याकेज म्यानेजर हो
01:36 यसले रुबी प्रोग्रामहरू र लाइब्रेरीहरु वितरणको लागि एउटा स्ट्याण्डर्ड फर्म्याट प्रदान गर्दछ
01:42 तपाई आफ्नै gems सिर्जना गर्न र प्रकाशित गर्न सक्नुहुन्छ
01:46 RubyGems को थप जानकारीको लागि तलको लिंकमा जाँऊ
01:51 रुबी मा थप जानकारी लिन तपाई देखाएको लिंकमा जान सक्नुहुन्छ
01:55 तपाई उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि रुबी इन्स्टल गर्न सक्नुहुन्छ
01:59 उबुन्टु सफ्टवेयर सेन्टर को थप जानकारीको लागि, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स ट्यूटोरियल हेर्नुहोस्
02:07 रुबी इन्स्टल गर्ने अन्य तरिकाहरु यो स्लाइडमा देखाइएको छ
02:12 रुबी कोड ३ तरिकाहरूमा एक्जिक्युट गर्न सकिन्छ
02:16 'Command line 'Interactive Ruby
02:19 एउटा फाईल को रुपमा हामी प्रत्येक एक्जुक्युसन तरिका हेर्नेछौं
02:23 पहिले, कमान्ड लाइनमा Hello World कोड कसरी एक्जिक्युट गर्ने हेरौ
02:28 एकैपटक Ctrl, Alt र T कीहरू थिचेर टर्मिनल खोलौ
02:33 तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
02:37 कमान्ड टाइप गरौ ruby space hyphen e space एकल उद्धरणमा puts space अनि दोहोरो उद्धरणमा Hello World
02:50 इन्टर थिचौं
02:53 हामी आउटपुट Hello World पाउने छौ
02:56 puts कमान्ड टर्मिनल मा आउटपुट प्रिन्ट गर्न प्रयोग गरिन्छ
03:00 hyphen e flag ले कोडको एक मात्र लाइन एक्जिक्युट गर्न दिन्छ
03:06 एक भन्दा बढि hyphen' e flag हरु एक भन्दा बढि लाइन कमान्डहरू एक्जिक्युट गर्न प्रयोग गरिन्छ
03:11 यो गरेर हेरौं
03:13 अब अघिल्लो कमान्ड पाउन गर्न अप एरो थिचौं
03:18 टाइप गरौँ space hyphen e space एकल उद्धरण भित्र puts space 1+2
03:30 इन्टर थिचौ
03:32 हामी Hello World 3 आउटपुट प्राप्त गर्छौ
03:36 हामी स्लाइडमा फर्कौं
03:38 हामी अब Interactive Ruby को बारेमा सिक्ने छौ
03:42 Interactive Ruby ले तत्काल प्रतिक्रिया दिदैं रुबी कमान्डहरू एक्जिक्युट गर्न दिन्छ
03:48 तपाई रुबी स्टेटमेन्टहरू रन गर्न सक्नुहुन्छ र आउटपुट र रिटर्न मानहरु जाच्नुहोस्
03:53 रुबी को पुरानो संस्करणको लागि, irb छुटै इन्स्टल गरौ
03:57 अब, irb प्रयोग गरि रुबी कोड एक्जिक्युट गरौ , टर्मिनलमा जाँऊ
04:03 irb टाइप गरौ र इन्टर थिचौं
04:06 Interactive Ruby सुरु गर्न
04:09 टाइप गरौँ puts space दोहोरो उद्धरणमा Hello Worldइन्टर थिचौं
04:19 हामी आउटपुट Hello World प्राप्त गर्छौ
04:22 र हामी रिटर्न मान nil प्राप्त गर्छौ
04:25 irb बाट बाहिर आउन exit टाइप गरौ र इन्टर थिचौ
04:31 तपाई एउटा फाईलबाट पनि रुबी प्रोग्राम चलाउन सक्नुहुन्छ
04:34 तपाई कोड लेख्न आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
04:39 gedit टेक्स्ट एडिटर प्रयोग गर्दै छौ, gedit टेक्स्ट एडिटरमा जाँऊ
04:45 अब, टाइप गरौँ, puts स्पेस दोहरो उद्धरणमा Hello World
04:54 अब कसरी एक भन्दा बढि लाइन वा ब्लक कमेन्टहरु थप्ने सिकौं
04:59 puts कमान्ड अघि
05:01 टाइप गरौँ, equal to beginइन्टर थिचौं
05:06 'Equal to begin कमेन्ट सुरु गर्न प्रयोग हुन्छ
05:10 थप्न चाहेको आफ्नो इच्छाको कमेन्टहरू टाइप गरौ
05:13 My first Ruby program टाइप गर्ने छु
05:20 इन्टर थिचौं
05:22 अनि टाइप गरौँ, This code will print Hello worldइन्टर थिचौं
05:30 अब टाइप गरौँ, equal to end
05:32 equal to end एक भन्दा बढि लाइन कमेन्टहरु अन्त्य गर्न प्रयोग हुन्छ
05:37 कमेन्टहरु प्रोग्रामको बहाव बुझ्न उपयोगी हुन्छन्
05:41 यो डकुमेन्टेसनको लागि उपयोगी छ
05:45 अब, सेभ बटन क्लिक गरेर फाईल सेभ गरौ
05:50 फाईल बारम्बार सेभ गर्नु राम्रो अभ्यास हो
05:53 तपाईको स्क्रिनमा Save As डाइलग बक्स देखिन्छ
05:57 तपाईले फाइल सेभ गर्न चाहेको स्थानमा जाउँ
06:01 डेस्कटपमा, म एउटा rubyprogram नामक फोल्डर सिर्जना गर्ने छु
06:06 हामी यो फोल्डर भित्र फाईल सेभ गर्ने छौं
06:10 Name टेक्स्ट बक्स भित्र, तपाईले दिन चाहनुभएको नाम टाइप गर्नुहोस्
06:14 hello.rb टाइप गर्नेछु
06:17 रुबी फाईललाई Dot rb एक्सटेन्सन दिइन्छ
06:21 अनि फाईल सेभ गर्न सेभ बटनमा क्लिक गरौ, ल अब फाईल सेभ हुन्छ
06:28 कोड एक्जिक्युट गर्न टर्मिनल मा जाँऊ
06:32 पहिले टर्मिनललाई सफा पारौं
06:35 तपाई आफ्नो रुबी फाईल भएको डीरेक्टरीमा भएको पक्का गर्नुहोस्
06:39 याद राखौ, हामी home डीरेक्टरीमा छौ, हामी सब डीरेक्टरी rubyprogram मा जानुपर्छ
06:47 यसोगर्न, टाइप गरौँ, cd '' स्पेस Desktop/rubyprogramइन्टर थिचौं
07:00 फाईल एक्जिक्युट गरौ, टाइप गरौँ, ruby space hello dot rbइन्टर थिचौं
07:10 हामी HelloWorld आउटपुट प्राप्त गर्छौ
07:13 अब, putsprint स्टेटमेन्ट बीचको भिन्नता हेरौं
07:18 हामी यो irb प्रयोग गरेर हेर्नेछौं
07:22 त्यो भन्दा पहिले, हामी होम डीरेक्टरीमा जानु आवश्यक छ, यसो गर्न,cd टाइप गरौ र इन्टर थिचौ
07:31 अब, irb टाइप गरौ र Interactive Ruby सुरु गर्न इन्टर थिचौ
07:39 टाइप गरौँ, puts स्पेस दोहोरो उद्धरण भित्र Hello कमा दोहोरो उद्धरण भित्र World
07:50 यहाँ कमा दुई वटा puts कमान्ड संगै जोड्न प्रयोग हुन्छ
07:55 अब इन्टर थिचौं
07:57 हामी Hello World, आउटपुट भिन्नै लाइनमा पाउने छौं
08:03 अब, यहि कुरा print प्रयोग गरि हेरौं
08:06 अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो थिचौ
08:09 puts लाई print ले बदलौं र इन्टर थिचौ
08:14 हामी Hello World को रुपमा आउटपुट एकै लाइनमा प्राप्त गर्छौ
08:19 कीवर्ड puts ले आउटपुटको अन्तमा एउटा नयाँलाइन थप्छ, कीवर्ड प्रिन्ट ले त्यसो गर्दैन
08:27 कीवर्डले मात्र हामीले दिएको आउटपुट निकाल्छ
08:31 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं, हाम्रो स्लाइडमा फर्कौं
08:37 यो ट्यूटोरियलमा हामीले सिक्यौ
08:39 रुबी बारेमा
08:41 इन्स्टलेसन रुबी कोडको एक्जिक्युसन
08:44 =begin र =end प्रयोग गरि एक भन्दा बढि कमेन्टहरू थप्न
08:50 putsprint बीचको भिन्नता
08:53 कार्यको रुपमा
08:55 आफ्नो नाम र उमेर प्रिन्ट गर्ने एउटा प्रोग्राम लेख्नुहोस्
08:58 हामीले यो ट्यूटोरियलमा एक भन्दा बढि लाइन कमेन्टहरु प्रयोग गर्यौ
09:01 एउटा एकल लाइन कमेन्ट प्रयोग गरौँ
09:04 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:07 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:10 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:15 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
09:17 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:24 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:34 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:41 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:45 म मन्दिरा थापा बिदा हुदैछु
09:50 सहभागीताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble