Difference between revisions of "Scilab/C2/Conditional-Branching/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 55: Line 55:
 
|-
 
|-
 
| 01:40
 
| 01:40
| |यहाँ कसरी गर्ने छ
+
| |यहाँ कसरी गर्ने छ यो उदाहरणमा, 54 भ्यारेबल n मा राखिएको छ र दुवै सहि कन्डिसनको लागि  'if' aर गलत कन्डिसनको लागि 'else' प्रयोग गरिएको छ
|-
+
| 01:41
+
|| यो उदाहरणमा, 54 भ्यारेबल n मा राखिएको छ र दुवै सहि कन्डिसनको लागि  'if' aर गलत कन्डिसनको लागि 'else' प्रयोग गरिएको छ
+
 
|-
 
|-
 
| 01:55
 
| 01:55

Revision as of 10:52, 17 April 2017

Time Narration
00:01 Conditional Branching in Scilab स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 ट्युटोरियल अभ्यास गर्न तपाइको कम्प्युटरको scilab कन्सोल विन्डोमा जाउँ
00:09 हामी Scilab मा दुई प्रकारका Conditional कन्स्ट्रकट मतलब "if-then-else" construct र "select-case conditional" construct प्रयोग गर्छौं
00:19 इफ स्टेटमेन्टले यदि दिएको कन्डिसन सहि भएमा एउटा कन्डिसनहरुको समूह एक्जिक्युट गर्न दिन्छ
00:24 म तपाईलाई एउटा उदाहरण दिदैछुँ:
00:27 n बराबर 42 if n बराबर बराबर 42 अनि disp ,the number is 42, एण्ड
00:37 यहाँ 'बराबर' एउटा assignment अपरेटर हो जसले भ्यारेबल n मा 42 राख्छ
00:43 र 'बराबर बराबर' इक्वेलीटि अपरेटर हो जसले दायाँ हात पट्टि र बायाँ हात पट्टिको अपरेंडहरु बराबर छ/छैन जाँच्छ
00:51 यो केसमा n र 42 छ र नतिजा बूलीयनमा दिन्छ
00:57 यहाँ पहिलो लाइन पछिको कमा वैकल्पिक हो,
01:01 साथै then किवर्ड पनि वैकल्पिक छ
01:04 यसलाई एउटा कमा वा एउटा carriage return ले बदल्न सकिन्छ
01:08 end किवर्डले "if" कन्स्ट्रक्टको अन्त्यमा गर्छ
01:11 स्क्रिप्ट एक्जिक्युट गर्दा हामी यस्तो आउटपुट देख्न सक्छौं
01:20 अहिलेसम्म हामीले एउटा कन्डिसन सहि भयो भने कसरी स्टेटमेन्टहरुको समूह एक्जिक्युट गर्ने हेरेका छौं
01:26 अब हामी कन्डिसन गलत भयो भने अर्को स्टेटमेन्टको सेट कसरी एक्जिक्युट गर्ने हेर्नेछौं वा हामी अन्य कुनै कन्डिसन मिल्यो कि हेर्न सक्छौं
01:36 हामी यो क्रमश 'else' वा 'elseif' किवर्ड प्रयोग गरि गर्न सक्छौं,
01:40 यहाँ कसरी गर्ने छ यो उदाहरणमा, 54 भ्यारेबल n मा राखिएको छ र दुवै सहि कन्डिसनको लागि 'if' aर गलत कन्डिसनको लागि 'else' प्रयोग गरिएको छ
01:55 म यसलाई कट गर्नेर्छु, scilab मा पेस्ट गर्नेर्छु, इन्टर थिचौं
02:03 तपाई आउटपुट देख्नुहुनेछ
02:05 तपाइले याद गर्नुभयो भने माथि देखाइएका उदाहरणहरु धेरै लाइनमा छन
02:09 तिनीहरु सहि अर्धविराम र अल्पबिरामहरु सहित एउटा लाइनमा पनि लेख्न सकिन्छ
02:19 म यसलाई कट गर्छु र एक्जिक्युट गर्न scilab मा पेस्ट गर्छु, इन्टर थिचौं
02:27 सेलेक्ट स्टेटमेन्टले बिभिन्न ब्रान्चहरु प्रष्ट र सजिलो तरिकाले जोड्न दिन्छ
02:31 एउटा भ्यारेबलको मान अनुसार यसले केस किवर्ड संग सम्बन्धित स्टेटमेन्टमा काम गर्छ
02:38 आवश्यकता अनुसार त्यहाँ धेरै ब्रान्चहरु हुन् सक्छन
02:41 एउटा उदाहरण गरौँ
02:44 हामी भ्यारेबल 'n' मा मान 100 राख्नेछौं र 42, 54 र एउटा एल्सले जनाउने डिफल्ट केस जाँच्ने छौं,
02:59 कट पेस्ट गरौँ र इन्टर थिचौं
03:06 यहाँ हामी आउटपुट देख्छौं
03:09 यसले हामीलाई Conditional Branching using Scilab स्पोकन ट्युटोरियलको अन्त्यमा ल्याएको छ
03:14 यो ट्युटोरियलमा हामीले if – else if – else स्टेटमेन्ट र select स्टेटमेन्टको बारेमा सिक्यौ,
03:20 Scilab मा अन्य धेरै फंक्सनहरु छन जो अरु ट्युटोरियलहरुमा हेरिनेछ
03:25 Scilab लिंकहरु हेर्दै गर्नुहोला
03:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
03:35 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
03:38 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble