Difference between revisions of "C-and-Cpp/C4/Function-Call/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border = 1 |Time |Narration |- | 00:01 | '''फंक्सन कल्स इन् C एण्ड C++''' स्पोकन ट्युटोरियलमा स्...")
 
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:13
 
| 00:13
|* मान मार्फत गरिने गरी  
+
| मान मार्फत गरिने गरी रेफरेन्स मार्फत गरिने कल
|-
+
| 00:14
+
|* रेफरेन्स मार्फत गरिने कल
+
 
|-
 
|-
 
| 00:16
 
| 00:16
Line 274: Line 271:
 
|-
 
|-
 
| 06:37
 
| 06:37
|एउटा कार्यको रुपमा,  
+
|एउटा कार्यको रुपमा,एउटा नम्बरको क्युब गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
|-
+
| 06:38
+
|एउटा नम्बरको क्युब गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
+
 
|-
 
|-
 
| 06:42
 
| 06:42

Revision as of 15:39, 31 March 2017

Time Narration
00:01 फंक्सन कल्स इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी फंक्सन कलको प्रकारहरु सिक्ने छौं, नामत:
00:13 मान मार्फत गरिने गरी रेफरेन्स मार्फत गरिने कल
00:16 हामी यसको लागि एउटा उदाहरण प्रयोग गर्ने छौं
00:19 यो ट्युटोरियलमा हामी, उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०,
00:26 gccg++ कम्पाईलर संस्करण ४.६.१ प्रयोग गर्दैछौं
00:31 मान प्रयोग गर्ने फंक्सन कल को परिचयसँगै सुरु गरौँ
00:35 यो एउटा फंक्सनमा आर्गुमेंटहरु पठाउने तरिका हो
00:40 जब हामी एउटा भेरिएबल मान मार्फत पठाउछौं, यसले फंक्सनमा पठाउनु पहिले
00:45 भेरिएबलको एउटा कपि बनाउँछ
00:48 फंक्सन भित्र आर्गुमेंटहरुमा गरिएका परिवर्तन फंक्सन भित्रै रहनेछ
00:54 यसले फंक्सन बाहिर कुनै असर गर्दैन
00:58 'मान प्रयोग गर्ने फंक्सन कल' को एउटा उदाहरण हेरौं
01:02 मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेको छुँ, म यसलाई खोल्ने छु
01:08 याद गरौँ, हाम्रो फाइलको नाम callbyval.c
01:13 यो प्रोग्राममा, हामी एउटा नम्बरको क्युब गणना गर्ने छौं, म अब कोड वर्णन गर्ने छुँ
01:19 यो हाम्रो हेडर फाइल हो
01:21 यहाँ हामीसँग cube फंक्सनमा एउटा आर्गुमेंट int x रहेको छ
01:27 यो फंक्सनमा हामी x को क्युब गणना गर्ने छौं र x को मान फर्काउने छौं
01:33 यो हाम्रो main() फंक्सन हो
01:36 यहाँ हामी n को मान 8 दिन्छौं, 'n' एउटा इन्टिजर भेरिएबल हो
01:43 अनि हामी फंक्सन cube कल गर्ने छौं
01:45 र 'n' र n को क्युब प्रिन्ट गर्ने छौं
01:49 र यो हाम्रो return स्टेटमेन्ट हो
01:52 अब प्रोग्राम एक्जिक्युट गरौँ
01:54 किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
02:02 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस callbyval.c स्पेस hyphen o स्पेस val, Enter थिचौं
02:12 अब टाइप गरौँ, ./val (डट स्ल्याश val), Enter थिचौं
02:16 आउटपुट यस्तो देखिन्छ: Cube of 8 is 512.
02:23 अब हामी 'रेफरेन्स मार्फत गरिने फंक्सन कल' हेर्नेछौं
02:26 अब हाम्रो स्लाइड मा फर्कौं
02:29 यो फंक्सनमा आर्गुमेंटहरु पठाउने अर्को तरिका हो
02:33 यो तरिकामा मानको सट्टामा एड्रेस कपि हुन्छ
02:39 एउटा फंक्सन भित्र गरिएको आर्गुमेंटहरुको परिवर्तनले तिनीहरुलाई बाहिर पनि असर गर्न सक्छ
02:45 यसको लागि हामीले आर्गुमेंटहरुलाई पोइन्टर टाइप मा घोषणा गर्नुपर्छ
02:50 अब रेफरेन्स मार्फत फंक्सन कल गरिने एउटा उदाहरण हेरौं
02:54 याद गरौँ, हाम्रो फाइलको नाम callbyref.c हो
02:59 stdio.h हाम्रो हेडर फाइल हो
03:03 अनि हामीसँग swap फंक्सन छ
03:06 यो फंक्सनले भेरिएबलहरुको मान एक-आपसमा बदल्ने छ
03:10 'a' को मान 'b' को मानमा भण्डार हुनेछ र 'b' को 'a' मा
03:15 तपाई यो फंक्सनमा पठाइएका आर्गुमेंटहरु पोइन्टर टाइप को भएको देख्न सक्नुहुन्छ
03:21 यहाँ हामीले एउटा integer भेरिएबल t घोषणा गरेका छौं
03:25 पहिले 'a' को मान 't' मा भण्डार गरिन्छ
03:28 अनि 'b' को मान 'a' मा भण्डार गरिन्छ
03:32 अनि 't' को मान 'b' मा भण्डार गरिन्छ
03:37 यसरी मानहरु एक-आपसमा बदलिन्छन्
03:40 यो हाम्रो main() फंक्सन हो
03:42 यहाँ हामीले दुई भेरिएबलहरु i र j घोषणा गरेका छौं
03:49 अनि हामी i र j को मान युजर इन्पुट मार्फत लिनेछौं
03:53 एम्परस्यांड i (&i) र एम्परस्यांड j (&j) ले i र j को मेमोरी एड्रेस दिन्छ
03:59 पहिले, हामी बदल्नु पहिलेको मानहरु प्रिन्ट गर्ने छौं
04:04 अनि हामी swap फंक्सन कल गर्ने छौं
04:06 अनि हामी बदलिएका मानहरु प्रिन्ट गर्ने छौं
04:10 र यो हाम्रो return स्टेटमेन्ट हो
04:13 अब प्रोग्राम एक्जिक्युट गरौँ
04:16 हाम्रो टर्मिनलमा फर्कौं
04:19 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस callbyref dot c स्पेस hyphen o स्पेस ref, इन्टर थिचौं
04:29 अब टाइप गरौँ, dot slash ref, इन्टर थिचौं
04:33 हामी 'Enter the values' देख्छौं, म 6 र 4 इन्टर गर्ने छुँ
04:40 आउटपुट यस्तो छ: Before swapping 6 and 4
04:44 After swapping 4 and 6
04:48 अब सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेरौं
04:53 मसँग कोड छ, यो हेरौं
04:57 यो दोस्रो प्रोग्राम हो, जसमा रेफरेन्स मार्फत फंक्सन कल गरिन्छ
05:01 याद गरौँ, हाम्रो फाइलको नाम callbyref.cpp
05:06 अब कोड हेरौं
05:08 हाम्रो हेडर फाइल iostream हो
05:12 यहाँ हामीले std namespace प्रयोग गरेका छौं
05:16 फंक्सन घोषणा C++ पनि एकै छ
05:19 यसमा हामी आर्गुमेंटहरुमा एम्परस्यांड x र एम्परस्यांड y पठाउने छौं
05:25 यसले x र y को मेमोरी एड्रेस दिन्छ
05:29 अनि हामी मानहरु बदल्ने छौं
05:32 बाँकी कोड हाम्रो C कोड झैँ छ
05:36 printf स्टेटमेन्ट coutscanf स्टेटमेन्टलाई cin ले बदलिएको छ
05:44 अब प्रोग्राम एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
05:48 कम्पाइल गर्न टाइप गरौँ, g++ स्पेस callbyref.cpp स्पेस hyphen o स्पेस ref1, इन्टर थिचौं
06:00 अब टाइप गरौँ, dot slash ref1, इन्टर थिचौं
06:05 यहाँ यस्तो देखिन्छ:
06:07 Enter values of a and b
06:10 म 4 र 3 इन्टर गर्ने छुँ
06:13 आउटपुट यस्तो छ
06:15 Before swapping a and b 4 and 3
06:19 After swapping a and b 3 and 4
06:23 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:26 अब हाम्रो स्लाइडमा फर्कौं
06:30 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:
06:32 मान मार्फत फंक्सन कल
06:34 र रेफरेन्स मार्फत फंक्सन कल
06:37 एउटा कार्यको रुपमा,एउटा नम्बरको क्युब गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
06:42 C++ मा मान प्रयोग गर्ने कल प्रयोग गरौँ
06:46 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:49 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:52 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
06:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
06:58 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:01 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:05 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:15 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:23 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:27 म मन्दिरा बिदा हुदैछुँ,
07:31 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble