Difference between revisions of "C-and-Cpp/C2/If-And-Else-If-statement/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.02
+
| 00:02
 
|'''कन्डिसनल स्टेटमेन्टस इन् C एण्ड C++''' स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|'''कन्डिसनल स्टेटमेन्टस इन् C एण्ड C++''' स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 00.08
+
| 00:08
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौं  
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौं  
 
|-
 
|-
| 00.11
+
| 00:11
 
| कसरी एउटा '''स्टेटमेन्ट''' एक्जिक्युट गर्ने
 
| कसरी एउटा '''स्टेटमेन्ट''' एक्जिक्युट गर्ने
 
|-
 
|-
| 00.14
+
| 00:14
 
| कसरी '''स्टेटमेन्ट'''हरुको समुह एक्जिक्युट गर्ने  
 
| कसरी '''स्टेटमेन्ट'''हरुको समुह एक्जिक्युट गर्ने  
 
|-
 
|-
| 00.16
+
| 00:16
 
| हामी यसो उदाहरणहरुको माध्यमले गर्ने छौं
 
| हामी यसो उदाहरणहरुको माध्यमले गर्ने छौं
 
|-
 
|-
| 00.19
+
| 00:19
 
|हामी केहि साधारण एरर र तिनीहरुको समाधानहरु पनि हेर्ने छौं  
 
|हामी केहि साधारण एरर र तिनीहरुको समाधानहरु पनि हेर्ने छौं  
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| यो ट्यूटोरियल रेकर्ड गर्न, म '''उबुन्टु अपरेटिंग सिस्टम''' संस्करण ११.१०  
 
| यो ट्यूटोरियल रेकर्ड गर्न, म '''उबुन्टु अपरेटिंग सिस्टम''' संस्करण ११.१०  
 
|-
 
|-
| 00.31
+
| 00:31
 
| '''gcc''' र '''g++ कम्पाईलर''' संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
 
| '''gcc''' र '''g++ कम्पाईलर''' संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
 
|-
 
|-
| 00.38
+
| 00:38
 
|कन्डिसनल '''स्टेटमेंट''' को परिचयसँगै सुरु गरौँ
 
|कन्डिसनल '''स्टेटमेंट''' को परिचयसँगै सुरु गरौँ
 
|-
 
|-
| 00.43  
+
| 00:43  
 
|प्रोग्राममा एउटा '''स्टेटमेन्ट''' ले प्रोग्राम एक्जिक्युसनको बहाव नियन्त्रण गर्दछ
 
|प्रोग्राममा एउटा '''स्टेटमेन्ट''' ले प्रोग्राम एक्जिक्युसनको बहाव नियन्त्रण गर्दछ
 
|-
 
|-
| 00.49
+
| 00:49
 
| यसले कुन कोड एक्जिक्युट गर्ने निर्णय लिन मद्दत गर्छ
 
| यसले कुन कोड एक्जिक्युट गर्ने निर्णय लिन मद्दत गर्छ
 
|-
 
|-
| 00.55
+
| 00:55
 
|हामी कन्डिसनहरू सही छन् कि गलत जाच्न सक्छौं
 
|हामी कन्डिसनहरू सही छन् कि गलत जाच्न सक्छौं
 
|-
 
|-
| 01.00
+
| 01:00
 
| हामी एक मात्र स्टेटमेन्ट वा स्टेटमेन्टहरुको समूहलाई एक्जिक्युट गर्न सक्छौं
 
| हामी एक मात्र स्टेटमेन्ट वा स्टेटमेन्टहरुको समूहलाई एक्जिक्युट गर्न सक्छौं
 
|-
 
|-
| 01.07
+
| 01:07
 
| इफ स्टेटमेंटले कसरी काम गर्छ हेरौं
 
| इफ स्टेटमेंटले कसरी काम गर्छ हेरौं
 
|-
 
|-
| 01.13
+
| 01:13
 
|यहाँ, कन्डिसन सही छ भने '''स्टेटमेन्ट1''' एक्जिक्युट हुनेछ  
 
|यहाँ, कन्डिसन सही छ भने '''स्टेटमेन्ट1''' एक्जिक्युट हुनेछ  
 
|-
 
|-
| 01.20
+
| 01:20
 
| यदि कन्डिसन गलत छ भने अनि '''स्टेटमेन्ट2''' एक्जिक्युट हुनेछ  
 
| यदि कन्डिसन गलत छ भने अनि '''स्टेटमेन्ट2''' एक्जिक्युट हुनेछ  
 
|-
 
|-
| 01.29
+
| 01:29
 
| अब हामीले else if '''स्टेटमेन्ट''' ले कसरी काम गर्छ हेर्नेछौं
 
| अब हामीले else if '''स्टेटमेन्ट''' ले कसरी काम गर्छ हेर्नेछौं
 
|-
 
|-
| 01.32
+
| 01:32
 
| यहाँ, यदि '''कन्डिसन1''' सही छ भने '''स्टेटमेन्ट1''' एक्जिक्युट हुनेछ  
 
| यहाँ, यदि '''कन्डिसन1''' सही छ भने '''स्टेटमेन्ट1''' एक्जिक्युट हुनेछ  
 
|-
 
|-
| 01.41
+
| 01:41
 
|यदि '''कन्डिसन1''' गलत छ भने यसले अर्को '''कन्डिसन2''' जाँच गर्नेछ  
 
|यदि '''कन्डिसन1''' गलत छ भने यसले अर्को '''कन्डिसन2''' जाँच गर्नेछ  
 
|-
 
|-
| 01.49
+
| 01:49
 
| यदि '''कन्डिसन2''' सही छ भने '''स्टेटमेन्ट3''' एक्जिक्युट हुनेछ  
 
| यदि '''कन्डिसन2''' सही छ भने '''स्टेटमेन्ट3''' एक्जिक्युट हुनेछ  
 
|-
 
|-
| 01.54
+
| 01:54
 
| र यदि '''कन्डिसन 2 ''' गलत छ अनि '''स्टेटमेन्ट2''' एक्जिक्युट हुनेछ
 
| र यदि '''कन्डिसन 2 ''' गलत छ अनि '''स्टेटमेन्ट2''' एक्जिक्युट हुनेछ
 
|-
 
|-
| 02.02
+
| 02:02
 
| अब हाम्रो प्रोग्राममा फर्कौं
 
| अब हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 02.06
+
| 02:06
 
| मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छु  
 
| मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छु  
 
|-
 
|-
| 02.09  
+
| 02:09  
 
| ल अब यसलाई खोलौ   
 
| ल अब यसलाई खोलौ   
 
|-
 
|-
| 02.13
+
| 02:13
 
| हाम्रो फाईलनेम '''ifstmt.c''' भएको याद गरौँ
 
| हाम्रो फाईलनेम '''ifstmt.c''' भएको याद गरौँ
 
|-
 
|-
| 02.18
+
| 02:18
 
|यो प्रोग्राममा, हामी दुई नम्बरहरुको योगफल गुणन गर्छौं र केहि कन्डिसनहरू जाँच गर्नेछौं  
 
|यो प्रोग्राममा, हामी दुई नम्बरहरुको योगफल गुणन गर्छौं र केहि कन्डिसनहरू जाँच गर्नेछौं  
 
|-
 
|-
| 02.26
+
| 02:26
 
| अब म कोड व्याख्या गर्ने छुँ
 
| अब म कोड व्याख्या गर्ने छुँ
 
|-
 
|-
| 02.30
+
| 02:30
 
| यो हाम्रो '''हेडर फाईल ''' हो  
 
| यो हाम्रो '''हेडर फाईल ''' हो  
 
|-
 
|-
| 02.34
+
| 02:34
 
| यो हाम्रो''' मेन फंक्सन''' हो
 
| यो हाम्रो''' मेन फंक्सन''' हो
 
|-
 
|-
| 02.38  
+
| 02:38  
 
| यहाँ, हामीले तीनवटा इन्टिजर''' भेरीएबल'''हरु '''a ,b र sum ''' घोषणा गरेको छौं
 
| यहाँ, हामीले तीनवटा इन्टिजर''' भेरीएबल'''हरु '''a ,b र sum ''' घोषणा गरेको छौं
 
|-
 
|-
| 02.46
+
| 02:46
 
|यहाँ, हामी युजरसँग इनपुट माग्दै छौं
 
|यहाँ, हामी युजरसँग इनपुट माग्दै छौं
 
|-
 
|-
| 02.49
+
| 02:49
 
| युजरले a र b को मानहरु इन्टर गर्ने छन्
 
| युजरले a र b को मानहरु इन्टर गर्ने छन्
 
|-
 
|-
| 02.52
+
| 02:52
 
| मानहरु '''भेरिएबल a ''' र ''' भेरिएबल b ''' मा भण्डार हुने छन्
 
| मानहरु '''भेरिएबल a ''' र ''' भेरिएबल b ''' मा भण्डार हुने छन्
 
|-
 
|-
| 02.58
+
| 02:58
 
|'''scanf()''' फंक्सनले कन्सोलबाट डाटा पढ्छ  
 
|'''scanf()''' फंक्सनले कन्सोलबाट डाटा पढ्छ  
 
|-
 
|-
| 03.02
+
| 03:02
 
| अनि यसले नतिजा दिएको '''भेरिएबल''' मा भण्डार हुन्छ
 
| अनि यसले नतिजा दिएको '''भेरिएबल''' मा भण्डार हुन्छ
 
|-
 
|-
| 03.06
+
| 03:06
 
| '''scanf()''' को '''फर्म्याट स्पेसीफायर''' ले डाटाको टाइप बुझ्न मद्दत गर्छ  
 
| '''scanf()''' को '''फर्म्याट स्पेसीफायर''' ले डाटाको टाइप बुझ्न मद्दत गर्छ  
 
|-
 
|-
| 03.10
+
| 03:10
 
| जस्तै यहाँ, हामीसँग %d छ र यसले हामी इन्टिजर डाटा टाइप सँग काम गर्दै छौं भन्ने जनाउँछ
 
| जस्तै यहाँ, हामीसँग %d छ र यसले हामी इन्टिजर डाटा टाइप सँग काम गर्दै छौं भन्ने जनाउँछ
 
|-
 
|-
| 03.18
+
| 03:18
 
| यहाँ हामी '''a ''' र '''b''' को मानहरु जोड्छौ  
 
| यहाँ हामी '''a ''' र '''b''' को मानहरु जोड्छौ  
 
|-
 
|-
| 03.22
+
| 03:22
 
| हामी नतिजा '''sum''' मा भण्डार गर्नेछौं
 
| हामी नतिजा '''sum''' मा भण्डार गर्नेछौं
 
|-
 
|-
| 03.25
+
| 03:25
 
| अब हामी नतिजा प्रिन्ट गर्ने छौं  
 
| अब हामी नतिजा प्रिन्ट गर्ने छौं  
 
|-
 
|-
| 03.29
+
| 03:29
 
| यो हाम्रो '''if statement''' हो  
 
| यो हाम्रो '''if statement''' हो  
 
|-
 
|-
| 03.30
+
| 03:30
 
|यहाँ, हामी '''sum''' २० भन्दा ठुलो छ/छैन कन्डिसन जाच्छौं
 
|यहाँ, हामी '''sum''' २० भन्दा ठुलो छ/छैन कन्डिसन जाच्छौं
 
|-
 
|-
| 03.36
+
| 03:36
 
|यदि कन्डिसन सही छ भने हामी '''Sum''' is greater than 20 प्रिन्ट गर्छौ  
 
|यदि कन्डिसन सही छ भने हामी '''Sum''' is greater than 20 प्रिन्ट गर्छौ  
 
|-
 
|-
| 03.42
+
| 03:42
 
| अब, यी लाइनहरूलाई कमेन्ट गरौ  
 
| अब, यी लाइनहरूलाई कमेन्ट गरौ  
 
|-
 
|-
|03.48
+
|03:48
 
| यो हाम्रो रिटर्न स्टेटमेन्ट हो  
 
| यो हाम्रो रिटर्न स्टेटमेन्ट हो  
 
|-
 
|-
| 03.51
+
| 03:51
 
|अब '''Save'''मा क्लिक गरौ  
 
|अब '''Save'''मा क्लिक गरौ  
 
|-
 
|-
| 03.53
+
| 03:53
 
|पहिले, हामी if स्टेटमेन्टको एक्जिक्युसन हेर्ने छौं  
 
|पहिले, हामी if स्टेटमेन्टको एक्जिक्युसन हेर्ने छौं  
 
|-
 
|-
| 03.58
+
| 03:58
 
| कृपया, आफ्नो कीबोर्डको '''Ctrl, Alt र T''' कीहरू थिचेर टर्मिनल विन्डो खोलौ  
 
| कृपया, आफ्नो कीबोर्डको '''Ctrl, Alt र T''' कीहरू थिचेर टर्मिनल विन्डो खोलौ  
 
|-
 
|-
|04.09
+
|04:09
 
|कम्पाइल गर्न टाइप गरौ, '''gcc स्पेस ifstmt डट c स्पेस -o स्पेस if ''' र इन्टर थिचौं  
 
|कम्पाइल गर्न टाइप गरौ, '''gcc स्पेस ifstmt डट c स्पेस -o स्पेस if ''' र इन्टर थिचौं  
 
|-
 
|-
| 04.20
+
| 04:20
 
| एक्जिक्युट गर्न टाइप गरौ, '''./if''' इन्टर थिचौं  
 
| एक्जिक्युट गर्न टाइप गरौ, '''./if''' इन्टर थिचौं  
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| यो यस्तो देखिएको छ
 
| यो यस्तो देखिएको छ
 
|-
 
|-
| 04.27
+
| 04:27
 
|a र b को मान इन्टर गरौ  
 
|a र b को मान इन्टर गरौ  
 
|-
 
|-
| 04.31
+
| 04:31
 
|म 10 र 12 को मान दिनेछु  
 
|म 10 र 12 को मान दिनेछु  
 
|-
 
|-
| 04.38
+
| 04:38
 
|आउटपुट यस्तो देखाइएको छ: Sum of a and b is 22, Sum is greater than 20  
 
|आउटपुट यस्तो देखाइएको छ: Sum of a and b is 22, Sum is greater than 20  
 
|-
 
|-
| 04.45
+
| 04:45
 
| अब हाम्रो प्रोग्राममा फर्कौ  
 
| अब हाम्रो प्रोग्राममा फर्कौ  
 
|-
 
|-
| 04.48
+
| 04:48
 
| हामी अर्को कन्डिसन जाँच गर्नेछौं  
 
| हामी अर्को कन्डिसन जाँच गर्नेछौं  
 
|-
 
|-
| 04.52
+
| 04:52
 
|यहाँबाट कमेन्ट हटाऊ  
 
|यहाँबाट कमेन्ट हटाऊ  
 
|-
 
|-
| 04.56
+
| 04:56
 
|म यहाँ कमेन्ट दिनेछु  
 
|म यहाँ कमेन्ट दिनेछु  
 
|-
 
|-
| 05.00
+
| 05:00
 
|अब '''Save '''क्लिक गरौ  
 
|अब '''Save '''क्लिक गरौ  
 
|-
 
|-
| 05.03
+
| 05:03
 
|यो हाम्रो else- if स्टेटमेन्ट हो  
 
|यो हाम्रो else- if स्टेटमेन्ट हो  
 
|-
 
|-
| 05.05
+
| 05:05
 
|यहाँ, हामी अर्को कन्डिसन, '''Sum''' 10 भन्दा ठुलो छ/छैन जाच्छौं
 
|यहाँ, हामी अर्को कन्डिसन, '''Sum''' 10 भन्दा ठुलो छ/छैन जाच्छौं
 
|-
 
|-
| 05.11
+
| 05:11
 
|यदि कन्डिसन सही छ भने हामी '''Sum''' is greater than 10 and less than 20 प्रिन्ट गर्छौं
 
|यदि कन्डिसन सही छ भने हामी '''Sum''' is greater than 10 and less than 20 प्रिन्ट गर्छौं
 
|-
 
|-
| 05.18
+
| 05:18
 
| अब हाम्रो टर्मिनलमा फर्कौ  
 
| अब हाम्रो टर्मिनलमा फर्कौ  
 
|-
 
|-
| 05.20
+
| 05:20
 
|पहिले जस्तै कम्पाइल गरौ  
 
|पहिले जस्तै कम्पाइल गरौ  
 
|-
 
|-
| 05.23
+
| 05:23
 
|पहिला जस्तै एक्जिक्युट गरौ  
 
|पहिला जस्तै एक्जिक्युट गरौ  
 
|-
 
|-
| 05.26
+
| 05:26
 
|यो यस्तो देखिएको छ
 
|यो यस्तो देखिएको छ
 
|-
 
|-
| 05.28
+
| 05:28
 
|Enter the value of a and b.
 
|Enter the value of a and b.
 
|-
 
|-
| 05.30
+
| 05:30
 
|म मानहरु 10 र 2 इन्टर गर्ने छुँ
 
|म मानहरु 10 र 2 इन्टर गर्ने छुँ
 
|-
 
|-
| 05.35
+
| 05:35
 
|आउटपुट यस्तो देखिन्छ: Sum of a and b is 12
 
|आउटपुट यस्तो देखिन्छ: Sum of a and b is 12
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|Sum is greater than 10 and less than 20.
 
|Sum is greater than 10 and less than 20.
 
|-
 
|-
| 05.42
+
| 05:42
 
|प्रम्प्ट सफा गरौ  
 
|प्रम्प्ट सफा गरौ  
 
|-
 
|-
| 05.44
+
| 05:44
 
|अब फेरि हाम्रो प्रोग्राममा फर्कौं
 
|अब फेरि हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 05.48
+
| 05:48
 
| म यहाँ र यहाँबाट कमेन्ट हटाऊने छु, अब सेभमा क्लिक गरौ  
 
| म यहाँ र यहाँबाट कमेन्ट हटाऊने छु, अब सेभमा क्लिक गरौ  
 
|-
 
|-
| 05.56
+
| 05:56
 
| यदि माथिको दुवै कन्डिसन गलत छ भने हामी Sum is less than 10 प्रिन्ट गर्छौं
 
| यदि माथिको दुवै कन्डिसन गलत छ भने हामी Sum is less than 10 प्रिन्ट गर्छौं
 
|-
 
|-
| 06.04
+
| 06:04
 
|यो हाम्रो else स्टेटमेन्ट हो  
 
|यो हाम्रो else स्टेटमेन्ट हो  
 
|-
 
|-
| 06.07
+
| 06:07
 
|अब एक्जिक्युट गरौ अनि हेरौ, हाम्रो टर्मिनलमा फर्कौ  
 
|अब एक्जिक्युट गरौ अनि हेरौ, हाम्रो टर्मिनलमा फर्कौ  
 
|-
 
|-
| 06.11
+
| 06:11
 
|पहिले जस्तै कम्पाईल गरौ र एक्जिक्युट गरौ  
 
|पहिले जस्तै कम्पाईल गरौ र एक्जिक्युट गरौ  
 
|-
 
|-
| 06.18
+
| 06:18
 
| यहाँ, यो यस्तो देखिन्छ,
 
| यहाँ, यो यस्तो देखिन्छ,
 
|-
 
|-
| 06.19
+
| 06:19
 
|Enter the value of a and b.
 
|Enter the value of a and b.
 
|-
 
|-
| 06.22
+
| 06:22
 
|म 3 र 5 मानहरु दिने छु  
 
|म 3 र 5 मानहरु दिने छु  
 
|-
 
|-
| 06.27
+
| 06:27
 
|आउटपुट यस्तो छ:  sum of a and b is 8
 
|आउटपुट यस्तो छ:  sum of a and b is 8
 
|-
 
|-
| 06.31
+
| 06:31
 
|Sum is less than 10.
 
|Sum is less than 10.
 
|-
 
|-
| 06.34
+
| 06:34
 
|अब हामी हामीले पाउन सक्ने केहि साधारण एररहरू हेर्छौं
 
|अब हामी हामीले पाउन सक्ने केहि साधारण एररहरू हेर्छौं
 
|-
 
|-
| 06.38
+
| 06:38
 
|हाम्रो टर्मिनलमा फर्कौ  
 
|हाम्रो टर्मिनलमा फर्कौ  
 
|-
 
|-
| 06.41
+
| 06:41
 
| मानौं, यहाँ म if स्टेटमेन्टको अन्त्यमा सेमिकोलन टाइप गर्नेछु  
 
| मानौं, यहाँ म if स्टेटमेन्टको अन्त्यमा सेमिकोलन टाइप गर्नेछु  
 
|-
 
|-
| 06.47
+
| 06:47
 
|अब के हुन्छ हेरौ, '''सेभ'' मा क्लिक गरौ  
 
|अब के हुन्छ हेरौ, '''सेभ'' मा क्लिक गरौ  
 
|-
 
|-
| 06.50
+
| 06:50
 
| एक्जिक्युट गरौ, हाम्रो टर्मिनलमा फर्कौ  
 
| एक्जिक्युट गरौ, हाम्रो टर्मिनलमा फर्कौ  
 
|-
 
|-
| 06.53
+
| 06:53
 
|पहिले जस्तै कम्पाईल गरौ  
 
|पहिले जस्तै कम्पाईल गरौ  
 
|-
 
|-
| 06.56
+
| 06:56
 
|हामी एउटा एरर देख्छौं: else without a previous if
 
|हामी एउटा एरर देख्छौं: else without a previous if
 
|-
 
|-
| 07.02
+
| 07:02
 
| हाम्रो प्रोग्राममा फर्कौ, यो एउटा सिनट्याक्स एरर हो  
 
| हाम्रो प्रोग्राममा फर्कौ, यो एउटा सिनट्याक्स एरर हो  
 
|-
 
|-
| 07.07
+
| 07:07
 
|if स्टेटमेन्टको अन्त्यमा कहिल्यै पनि सेमिकोलन हुदैन
 
|if स्टेटमेन्टको अन्त्यमा कहिल्यै पनि सेमिकोलन हुदैन
 
|-
 
|-
| 07.10
+
| 07:10
 
|र else if स्टेटमेन्टले एउटा if विना कहिल्यै काम गर्दैन
 
|र else if स्टेटमेन्टले एउटा if विना कहिल्यै काम गर्दैन
 
|-
 
|-
| 07.16
+
| 07:16
 
|एरर ठिक गरौ, यहाँको सेमिकोलन मेटौं
 
|एरर ठिक गरौ, यहाँको सेमिकोलन मेटौं
 
|-
 
|-
| 07.22
+
| 07:22
 
| अब '''सेभ''' क्लिक गरौ  
 
| अब '''सेभ''' क्लिक गरौ  
 
|-
 
|-
| 07.25
+
| 07:25
 
| एक्जिक्युट गरौ, टर्मिनलमा फर्कौ  
 
| एक्जिक्युट गरौ, टर्मिनलमा फर्कौ  
 
|-
 
|-
| 07.29
+
| 07:29
 
| पहिले जस्तै कम्पाईल गरौ, पहिले जस्तै एक्जिक्युट गरौ  
 
| पहिले जस्तै कम्पाईल गरौ, पहिले जस्तै एक्जिक्युट गरौ  
 
|-
 
|-
| 07.35
+
| 07:35
 
|a र b को मान इन्टर गरौ  
 
|a र b को मान इन्टर गरौ  
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|म 3 र 6 मानहरु दिने छुँ
 
|म 3 र 6 मानहरु दिने छुँ
 
|-
 
|-
| 07.43
+
| 07:43
 
|आउटपुट यस्तो देखिन्छ
 
|आउटपुट यस्तो देखिन्छ
 
|-
 
|-
| 07.45
+
| 07:45
 
|Sum of a and b is 9. Sum is less than 10.
 
|Sum of a and b is 9. Sum is less than 10.
 
|-
 
|-
| 07.52
+
| 07:52
 
| | अब हामी सोहि प्रोग्राम c++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं
 
| | अब हामी सोहि प्रोग्राम c++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं
 
|-
 
|-
| 07.57
+
| 07:57
 
|हाम्रो प्रोग्राममा फर्कौ  
 
|हाम्रो प्रोग्राममा फर्कौ  
 
|-
 
|-
| 07.59
+
| 07:59
 
| म यहाँ केहि कुराहरू परिवर्तन गर्ने छु  
 
| म यहाँ केहि कुराहरू परिवर्तन गर्ने छु  
 
|-
 
|-
| 08.03
+
| 08:03
 
| आफ्नो कीबोर्डको '''Shift, Ctrl र S''' कीहरू थिच्नुहोस्   
 
| आफ्नो कीबोर्डको '''Shift, Ctrl र S''' कीहरू थिच्नुहोस्   
 
|-
 
|-
| 08.11
+
| 08:11
 
|अब '''डट cpp''' एक्सटेन्सन सहित फाईल सेभ गरौ र सेभमा क्लिक गरौ  
 
|अब '''डट cpp''' एक्सटेन्सन सहित फाईल सेभ गरौ र सेभमा क्लिक गरौ  
 
|-
 
|-
| 08.20
+
| 08:20
 
| हामी हेडर फाइल '''iostream''' मा परिवर्तन गर्ने छौं  
 
| हामी हेडर फाइल '''iostream''' मा परिवर्तन गर्ने छौं  
 
|-
 
|-
| 08.26  
+
| 08:26  
 
| यहाँ '''using''' स्टेटमेन्ट संलग्न गरौ  
 
| यहाँ '''using''' स्टेटमेन्ट संलग्न गरौ  
 
|-
 
|-
| 08.30
+
| 08:30
 
|अब सर्च फर एण्ड रिप्लेस टेक्स्ट विकल्पमा क्लिक गरौ  
 
|अब सर्च फर एण्ड रिप्लेस टेक्स्ट विकल्पमा क्लिक गरौ  
 
|-
 
|-
| 08.35
+
| 08:35
 
| '''printf''' स्टेटमेन्टलाई ''''cout''' स्टेटमेन्टले प्रतिस्थापित गरौ  
 
| '''printf''' स्टेटमेन्टलाई ''''cout''' स्टेटमेन्टले प्रतिस्थापित गरौ  
 
|-
 
|-
| 08.40
+
| 08:40
 
| '''Replace all''' क्लिक गरौ र '''Close''' मा क्लिक गरौ  
 
| '''Replace all''' क्लिक गरौ र '''Close''' मा क्लिक गरौ  
 
|-
 
|-
| 08.46
+
| 08:46
 
|अब यहाँको क्लोजिंग ब्राकेटहरु मेटौं
 
|अब यहाँको क्लोजिंग ब्राकेटहरु मेटौं
 
|-
 
|-
| 08.49
+
| 08:49
 
|'''scanf''' स्टेटमेन्टलाई '''cin''' स्टेटमेन्टले प्रतिस्थापित गरौ  
 
|'''scanf''' स्टेटमेन्टलाई '''cin''' स्टेटमेन्टले प्रतिस्थापित गरौ  
 
|-
 
|-
| 08.54
+
| 08:54
 
| '''cin र दुई एंगल ब्राकेटहरु >>'', टाइप गरौ  
 
| '''cin र दुई एंगल ब्राकेटहरु >>'', टाइप गरौ  
 
|-
 
|-
| 09.00   
+
| 09:00   
 
| हामी C++ मा एउटा लाइन पढ्न '''cin >> फंक्सन''' प्रयोग गर्छौ  
 
| हामी C++ मा एउटा लाइन पढ्न '''cin >> फंक्सन''' प्रयोग गर्छौ  
 
|-
 
|-
| 09.05
+
| 09:05
 
| अब '''फर्म्याट स्पेसीफायर'' मेटौं
 
| अब '''फर्म्याट स्पेसीफायर'' मेटौं
 
|-
 
|-
| 09.09
+
| 09:09
 
|'''कमा''' र '''एम्पर्स्यांड'''' & मेटौं
 
|'''कमा''' र '''एम्पर्स्यांड'''' & मेटौं
 
|-
 
|-
| 09.12
+
| 09:12
 
|यहाँको कमा मेटौं र दुई वटा क्लोजिंग एंगल ब्राकेटहरू टाइप गरौ  
 
|यहाँको कमा मेटौं र दुई वटा क्लोजिंग एंगल ब्राकेटहरू टाइप गरौ  
 
|-
 
|-
| 09.17
+
| 09:17
 
|फेरी, '''एम्पर्स्यांड''' र क्लोजिंग ब्राकेटहरू मेटौं, अब सेभमा क्लिक गरौ  
 
|फेरी, '''एम्पर्स्यांड''' र क्लोजिंग ब्राकेटहरू मेटौं, अब सेभमा क्लिक गरौ  
 
|-
 
|-
| 09.25
+
| 09:25
 
| यहाँ क्लोजिंग ब्राकेट र कमा मेटौं
 
| यहाँ क्लोजिंग ब्राकेट र कमा मेटौं
 
|-
 
|-
| 09.31
+
| 09:31
 
|अब ''''ब्याकस्ल्याश n'''' र ''''फर्म्याट स्पेसीफायर''' मेटौं
 
|अब ''''ब्याकस्ल्याश n'''' र ''''फर्म्याट स्पेसीफायर''' मेटौं
 
|-
 
|-
| 09.37  
+
| 09:37  
 
| अब दुईवटा खुल्ने ब्राकेटहरू टाइप गरौ  
 
| अब दुईवटा खुल्ने ब्राकेटहरू टाइप गरौ  
 
|-
 
|-
| 09.42
+
| 09:42
 
|पुन टाइप गरौँ, दुई खुल्ने एंगल ब्राकेटहरू र दोहोरो उद्धरण भित्र ब्याकस्ल्यास n “\n”'''  
 
|पुन टाइप गरौँ, दुई खुल्ने एंगल ब्राकेटहरू र दोहोरो उद्धरण भित्र ब्याकस्ल्यास n “\n”'''  
 
|-
 
|-
| 09.49
+
| 09:49
 
|यहाँ पनि हामी बन्द गर्ने ब्राकेट मेट्ने छौं  
 
|यहाँ पनि हामी बन्द गर्ने ब्राकेट मेट्ने छौं  
 
|-
 
|-
| 09.53
+
| 09:53
 
|अब पुन यहाँ र यहाँबाट बन्द गर्ने ब्राकेट मेटौं
 
|अब पुन यहाँ र यहाँबाट बन्द गर्ने ब्राकेट मेटौं
 
|-
 
|-
| 09.59  
+
| 09:59  
 
|अब सेभमा क्लिक गरौ  
 
|अब सेभमा क्लिक गरौ  
 
|-
 
|-
| 10.02
+
| 10:02
 
|एक्जिक्युट गरौ  
 
|एक्जिक्युट गरौ  
 
|-
 
|-
| 10.04
+
| 10:04
 
||टर्मिनलमा फर्कौ र प्रम्प्ट सफा गरौ  
 
||टर्मिनलमा फर्कौ र प्रम्प्ट सफा गरौ  
 
|-
 
|-
| 10.10
+
| 10:10
 
|कम्पाईल गर्न, टाइप गरौँ, '''g ++ स्पेस ifstmt.cpp स्पेस -o स्पेस if1 '''
 
|कम्पाईल गर्न, टाइप गरौँ, '''g ++ स्पेस ifstmt.cpp स्पेस -o स्पेस if1 '''
 
|-
 
|-
| 10.20
+
| 10:20
 
|यहाँ, हामीसँग '''if1''' छ किनभने हामी ifstmt.c को लागि आउटपुट प्यारामिटर '''if''' ओभर राइट गर्न चाहदैनौं
 
|यहाँ, हामीसँग '''if1''' छ किनभने हामी ifstmt.c को लागि आउटपुट प्यारामिटर '''if''' ओभर राइट गर्न चाहदैनौं
 
|-
 
|-
| 10.31
+
| 10:31
 
|अब इन्टर थिचौ  
 
|अब इन्टर थिचौ  
 
|-
 
|-
| 10.32
+
| 10:32
 
|एक्जिक्युट गर्न ./if1  टाइप गरौ र इन्टर थिचौ  
 
|एक्जिक्युट गर्न ./if1  टाइप गरौ र इन्टर थिचौ  
 
|-
 
|-
| 10.39
+
| 10:39
 
| Enter the value of''' a''' and '''b''', म 20 र 10 मानहरु दिने छु  
 
| Enter the value of''' a''' and '''b''', म 20 र 10 मानहरु दिने छु  
 
|-
 
|-
| 10.48
+
| 10:48
 
|आउटपुट यस्तो देखिएको छ, Sum of a and b is '''30'''
 
|आउटपुट यस्तो देखिएको छ, Sum of a and b is '''30'''
 
|-
 
|-
| 10.52
+
| 10:52
 
|Sum is greater than 20.
 
|Sum is greater than 20.
 
|-
 
|-
| 10.56
+
| 10:56
 
|यसरी हामी ट्यूटोरियलको अन्त्यमा आएका छौं
 
|यसरी हामी ट्यूटोरियलको अन्त्यमा आएका छौं
 
|-
 
|-
| 10.59
+
| 10:59
 
| हाम्रो सलाइडमा फर्कौ  
 
| हाम्रो सलाइडमा फर्कौ  
 
|-
 
|-
| 11.02  
+
| 11:02  
 
| संक्षेपमा हेरौं
 
| संक्षेपमा हेरौं
 
|-
 
|-
| 11.04
+
| 11:04
 
|यो ट्यूटोरियलमा हामीले सिक्यौ, if स्टेटमेन्ट उदाहरण:  if(कन्डिसन)
 
|यो ट्यूटोरियलमा हामीले सिक्यौ, if स्टेटमेन्ट उदाहरण:  if(कन्डिसन)
 
|-
 
|-
| 11.11
+
| 11:11
 
|र else if स्टेटमेन्ट उदाहरण else if(कन्डिसन)
 
|र else if स्टेटमेन्ट उदाहरण else if(कन्डिसन)
 
|-
 
|-
| 11.17
+
| 11:17
 
| कार्यको रुपमा
 
| कार्यको रुपमा
 
|-
 
|-
| 11.18
+
| 11:18
 
|एउटा '''a''' भन्दा '''b''' ठूलो छ वा सानो छ जाँच गर्ने प्रोग्राम लेखौ  
 
|एउटा '''a''' भन्दा '''b''' ठूलो छ वा सानो छ जाँच गर्ने प्रोग्राम लेखौ  
 
|-
 
|-
| 11.24
+
| 11:24
 
|'''हिन्ट''': if स्टेटमेन्ट प्रयोग गरौ  
 
|'''हिन्ट''': if स्टेटमेन्ट प्रयोग गरौ  
 
|-
 
|-
| 11.28
+
| 11:28
 
|मानहरु '''a,''' '''b''' वा '''c''' कुन ठुलो छ जाँच गर्न अर्को प्रोग्राम लेखौ  
 
|मानहरु '''a,''' '''b''' वा '''c''' कुन ठुलो छ जाँच गर्न अर्को प्रोग्राम लेखौ  
 
|-
 
|-
| 11.34
+
| 11:34
 
|'''हिन्ट''': else-if स्टेटमेन्ट प्रयोग गरौ  
 
|'''हिन्ट''': else-if स्टेटमेन्ट प्रयोग गरौ  
 
|-
 
|-
| 11.38
+
| 11:38
 
| तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
| तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-  
 
|-  
| 11.41
+
| 11:41
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 11.44
+
| 11:44
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
 
|-
 
|-
|11.48
+
|11:48
 
|| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले  
 
|| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले  
 
|-
 
|-
| 11.50
+
| 11:50
 
|स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
| 11.54
+
| 11:54
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 11.57
+
| 11:57
 
|विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
 
|विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
 
|-
 
|-
| 12.04
+
| 12:04
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 12.09
+
| 12:09
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 12.15
+
| 12:15
 
|यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ  
 
|यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ  
 
|-
 
|-
| 12.20
+
| 12:20
 
| म मन्दिरा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!
 
| म मन्दिरा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!
 
नमस्कार
 
नमस्कार
 
|}
 
|}

Revision as of 12:44, 31 March 2017

Time Narration
00:02 कन्डिसनल स्टेटमेन्टस इन् C एण्ड C++ स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:08 यो ट्यूटोरियलमा, हामी सिक्ने छौं
00:11 कसरी एउटा स्टेटमेन्ट एक्जिक्युट गर्ने
00:14 कसरी स्टेटमेन्टहरुको समुह एक्जिक्युट गर्ने
00:16 हामी यसो उदाहरणहरुको माध्यमले गर्ने छौं
00:19 हामी केहि साधारण एरर र तिनीहरुको समाधानहरु पनि हेर्ने छौं
00:25 यो ट्यूटोरियल रेकर्ड गर्न, म उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:31 gccg++ कम्पाईलर संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
00:38 कन्डिसनल स्टेटमेंट को परिचयसँगै सुरु गरौँ
00:43 प्रोग्राममा एउटा स्टेटमेन्ट ले प्रोग्राम एक्जिक्युसनको बहाव नियन्त्रण गर्दछ
00:49 यसले कुन कोड एक्जिक्युट गर्ने निर्णय लिन मद्दत गर्छ
00:55 हामी कन्डिसनहरू सही छन् कि गलत जाच्न सक्छौं
01:00 हामी एक मात्र स्टेटमेन्ट वा स्टेटमेन्टहरुको समूहलाई एक्जिक्युट गर्न सक्छौं
01:07 इफ स्टेटमेंटले कसरी काम गर्छ हेरौं
01:13 यहाँ, कन्डिसन सही छ भने स्टेटमेन्ट1 एक्जिक्युट हुनेछ
01:20 यदि कन्डिसन गलत छ भने अनि स्टेटमेन्ट2 एक्जिक्युट हुनेछ
01:29 अब हामीले else if स्टेटमेन्ट ले कसरी काम गर्छ हेर्नेछौं
01:32 यहाँ, यदि कन्डिसन1 सही छ भने स्टेटमेन्ट1 एक्जिक्युट हुनेछ
01:41 यदि कन्डिसन1 गलत छ भने यसले अर्को कन्डिसन2 जाँच गर्नेछ
01:49 यदि कन्डिसन2 सही छ भने स्टेटमेन्ट3 एक्जिक्युट हुनेछ
01:54 र यदि कन्डिसन 2 गलत छ अनि स्टेटमेन्ट2 एक्जिक्युट हुनेछ
02:02 अब हाम्रो प्रोग्राममा फर्कौं
02:06 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छु
02:09 ल अब यसलाई खोलौ
02:13 हाम्रो फाईलनेम ifstmt.c भएको याद गरौँ
02:18 यो प्रोग्राममा, हामी दुई नम्बरहरुको योगफल गुणन गर्छौं र केहि कन्डिसनहरू जाँच गर्नेछौं
02:26 अब म कोड व्याख्या गर्ने छुँ
02:30 यो हाम्रो हेडर फाईल हो
02:34 यो हाम्रो मेन फंक्सन हो
02:38 यहाँ, हामीले तीनवटा इन्टिजर भेरीएबलहरु a ,b र sum घोषणा गरेको छौं
02:46 यहाँ, हामी युजरसँग इनपुट माग्दै छौं
02:49 युजरले a र b को मानहरु इन्टर गर्ने छन्
02:52 मानहरु भेरिएबल a भेरिएबल b मा भण्डार हुने छन्
02:58 scanf() फंक्सनले कन्सोलबाट डाटा पढ्छ
03:02 अनि यसले नतिजा दिएको भेरिएबल मा भण्डार हुन्छ
03:06 scanf() को फर्म्याट स्पेसीफायर ले डाटाको टाइप बुझ्न मद्दत गर्छ
03:10 जस्तै यहाँ, हामीसँग %d छ र यसले हामी इन्टिजर डाटा टाइप सँग काम गर्दै छौं भन्ने जनाउँछ
03:18 यहाँ हामी a b को मानहरु जोड्छौ
03:22 हामी नतिजा sum मा भण्डार गर्नेछौं
03:25 अब हामी नतिजा प्रिन्ट गर्ने छौं
03:29 यो हाम्रो if statement हो
03:30 यहाँ, हामी sum २० भन्दा ठुलो छ/छैन कन्डिसन जाच्छौं
03:36 यदि कन्डिसन सही छ भने हामी Sum is greater than 20 प्रिन्ट गर्छौ
03:42 अब, यी लाइनहरूलाई कमेन्ट गरौ
03:48 यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
03:51 अब Saveमा क्लिक गरौ
03:53 पहिले, हामी if स्टेटमेन्टको एक्जिक्युसन हेर्ने छौं
03:58 कृपया, आफ्नो कीबोर्डको Ctrl, Alt र T कीहरू थिचेर टर्मिनल विन्डो खोलौ
04:09 कम्पाइल गर्न टाइप गरौ, gcc स्पेस ifstmt डट c स्पेस -o स्पेस if र इन्टर थिचौं
04:20 एक्जिक्युट गर्न टाइप गरौ, ./if इन्टर थिचौं
04:26 यो यस्तो देखिएको छ
04:27 a र b को मान इन्टर गरौ
04:31 म 10 र 12 को मान दिनेछु
04:38 आउटपुट यस्तो देखाइएको छ: Sum of a and b is 22, Sum is greater than 20
04:45 अब हाम्रो प्रोग्राममा फर्कौ
04:48 हामी अर्को कन्डिसन जाँच गर्नेछौं
04:52 यहाँबाट कमेन्ट हटाऊ
04:56 म यहाँ कमेन्ट दिनेछु
05:00 अब Save क्लिक गरौ
05:03 यो हाम्रो else- if स्टेटमेन्ट हो
05:05 यहाँ, हामी अर्को कन्डिसन, Sum 10 भन्दा ठुलो छ/छैन जाच्छौं
05:11 यदि कन्डिसन सही छ भने हामी Sum is greater than 10 and less than 20 प्रिन्ट गर्छौं
05:18 अब हाम्रो टर्मिनलमा फर्कौ
05:20 पहिले जस्तै कम्पाइल गरौ
05:23 पहिला जस्तै एक्जिक्युट गरौ
05:26 यो यस्तो देखिएको छ
05:28 Enter the value of a and b.
05:30 म मानहरु 10 र 2 इन्टर गर्ने छुँ
05:35 आउटपुट यस्तो देखिन्छ: Sum of a and b is 12
05:38 Sum is greater than 10 and less than 20.
05:42 प्रम्प्ट सफा गरौ
05:44 अब फेरि हाम्रो प्रोग्राममा फर्कौं
05:48 म यहाँ र यहाँबाट कमेन्ट हटाऊने छु, अब सेभमा क्लिक गरौ
05:56 यदि माथिको दुवै कन्डिसन गलत छ भने हामी Sum is less than 10 प्रिन्ट गर्छौं
06:04 यो हाम्रो else स्टेटमेन्ट हो
06:07 अब एक्जिक्युट गरौ अनि हेरौ, हाम्रो टर्मिनलमा फर्कौ
06:11 पहिले जस्तै कम्पाईल गरौ र एक्जिक्युट गरौ
06:18 यहाँ, यो यस्तो देखिन्छ,
06:19 Enter the value of a and b.
06:22 म 3 र 5 मानहरु दिने छु
06:27 आउटपुट यस्तो छ: sum of a and b is 8
06:31 Sum is less than 10.
06:34 अब हामी हामीले पाउन सक्ने केहि साधारण एररहरू हेर्छौं
06:38 हाम्रो टर्मिनलमा फर्कौ
06:41 मानौं, यहाँ म if स्टेटमेन्टको अन्त्यमा सेमिकोलन टाइप गर्नेछु
06:47 अब के हुन्छ हेरौ, 'सेभ मा क्लिक गरौ
06:50 एक्जिक्युट गरौ, हाम्रो टर्मिनलमा फर्कौ
06:53 पहिले जस्तै कम्पाईल गरौ
06:56 हामी एउटा एरर देख्छौं: else without a previous if
07:02 हाम्रो प्रोग्राममा फर्कौ, यो एउटा सिनट्याक्स एरर हो
07:07 if स्टेटमेन्टको अन्त्यमा कहिल्यै पनि सेमिकोलन हुदैन
07:10 र else if स्टेटमेन्टले एउटा if विना कहिल्यै काम गर्दैन
07:16 एरर ठिक गरौ, यहाँको सेमिकोलन मेटौं
07:22 अब सेभ क्लिक गरौ
07:25 एक्जिक्युट गरौ, टर्मिनलमा फर्कौ
07:29 पहिले जस्तै कम्पाईल गरौ, पहिले जस्तै एक्जिक्युट गरौ
07:35 a र b को मान इन्टर गरौ
07:37 म 3 र 6 मानहरु दिने छुँ
07:43 आउटपुट यस्तो देखिन्छ
07:45 Sum of a and b is 9. Sum is less than 10.
07:52 अब हामी सोहि प्रोग्राम c++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं
07:57 हाम्रो प्रोग्राममा फर्कौ
07:59 म यहाँ केहि कुराहरू परिवर्तन गर्ने छु
08:03 आफ्नो कीबोर्डको Shift, Ctrl र S कीहरू थिच्नुहोस्
08:11 अब डट cpp एक्सटेन्सन सहित फाईल सेभ गरौ र सेभमा क्लिक गरौ
08:20 हामी हेडर फाइल iostream मा परिवर्तन गर्ने छौं
08:26 यहाँ using स्टेटमेन्ट संलग्न गरौ
08:30 अब सर्च फर एण्ड रिप्लेस टेक्स्ट विकल्पमा क्लिक गरौ
08:35 printf स्टेटमेन्टलाई 'cout स्टेटमेन्टले प्रतिस्थापित गरौ
08:40 Replace all क्लिक गरौ र Close मा क्लिक गरौ
08:46 अब यहाँको क्लोजिंग ब्राकेटहरु मेटौं
08:49 scanf स्टेटमेन्टलाई cin स्टेटमेन्टले प्रतिस्थापित गरौ
08:54 'cin र दुई एंगल ब्राकेटहरु >>, टाइप गरौ
09:00 हामी C++ मा एउटा लाइन पढ्न cin >> फंक्सन प्रयोग गर्छौ
09:05 अब 'फर्म्याट स्पेसीफायर मेटौं
09:09 कमाएम्पर्स्यांड' & मेटौं
09:12 यहाँको कमा मेटौं र दुई वटा क्लोजिंग एंगल ब्राकेटहरू टाइप गरौ
09:17 फेरी, एम्पर्स्यांड र क्लोजिंग ब्राकेटहरू मेटौं, अब सेभमा क्लिक गरौ
09:25 यहाँ क्लोजिंग ब्राकेट र कमा मेटौं
09:31 अब 'ब्याकस्ल्याश n' र 'फर्म्याट स्पेसीफायर मेटौं
09:37 अब दुईवटा खुल्ने ब्राकेटहरू टाइप गरौ
09:42 पुन टाइप गरौँ, दुई खुल्ने एंगल ब्राकेटहरू र दोहोरो उद्धरण भित्र ब्याकस्ल्यास n “\n”
09:49 यहाँ पनि हामी बन्द गर्ने ब्राकेट मेट्ने छौं
09:53 अब पुन यहाँ र यहाँबाट बन्द गर्ने ब्राकेट मेटौं
09:59 अब सेभमा क्लिक गरौ
10:02 एक्जिक्युट गरौ
10:04 टर्मिनलमा फर्कौ र प्रम्प्ट सफा गरौ
10:10 कम्पाईल गर्न, टाइप गरौँ, g ++ स्पेस ifstmt.cpp स्पेस -o स्पेस if1
10:20 यहाँ, हामीसँग if1 छ किनभने हामी ifstmt.c को लागि आउटपुट प्यारामिटर if ओभर राइट गर्न चाहदैनौं
10:31 अब इन्टर थिचौ
10:32 एक्जिक्युट गर्न ./if1 टाइप गरौ र इन्टर थिचौ
10:39 Enter the value of a and b, म 20 र 10 मानहरु दिने छु
10:48 आउटपुट यस्तो देखिएको छ, Sum of a and b is 30
10:52 Sum is greater than 20.
10:56 यसरी हामी ट्यूटोरियलको अन्त्यमा आएका छौं
10:59 हाम्रो सलाइडमा फर्कौ
11:02 संक्षेपमा हेरौं
11:04 यो ट्यूटोरियलमा हामीले सिक्यौ, if स्टेटमेन्ट उदाहरण: if(कन्डिसन)
11:11 र else if स्टेटमेन्ट उदाहरण else if(कन्डिसन)
11:17 कार्यको रुपमा
11:18 एउटा a भन्दा b ठूलो छ वा सानो छ जाँच गर्ने प्रोग्राम लेखौ
11:24 हिन्ट: if स्टेटमेन्ट प्रयोग गरौ
11:28 मानहरु a, b वा c कुन ठुलो छ जाँच गर्न अर्को प्रोग्राम लेखौ
11:34 हिन्ट: else-if स्टेटमेन्ट प्रयोग गरौ
11:38 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
11:41 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:44 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
11:48 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
11:50 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:57 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
12:04 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:09 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:15 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:20 म मन्दिरा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble