Difference between revisions of "Scilab/C2/Why-Scilab/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 +
 +
== Headline text ==
 
{| Border=1
 
{| Border=1
 
|| Time
 
|| Time
Line 88: Line 90:
 
|-
 
|-
 
|03.00
 
|03.00
| मेलिंग लिस्ट  
+
|मेलिंग लिस्ट  
 
|-
 
|-
 
|03.02
 
|03.02
|-
 
 
| युजनेट ग्रुप मतलब Internet Discussion फोरमहरु  र वेबसाइटहरु
 
| युजनेट ग्रुप मतलब Internet Discussion फोरमहरु  र वेबसाइटहरु
 
|-
 
|-

Revision as of 14:36, 18 June 2014

Headline text

Time Narration
00.01 Why Scilab स्पोकन टुटोरियलमा स्वागत छ
00.06 यो टुटोरियलमा तपाईले Scilab प्याकेजको क्षमता र Scilab मा काम गर्नुको फाईदाहरुको जानकारी पाउनुहुनेछ
00.16 Scilab निशुल्क र खुला स्रोत, युजर फ्रेन्डली र गणितीय प्याकेज हो जो इन्जिनियरिंग र बिज्ञानको विभिन्न संकायमा प्रयोग गरिन्छ
00.23 यो विभिन्न अपरेटिंग सिस्टमको लागि उपलब्ध छ जस्तै विन्डोज, लिनक्स र Mac OS/X
00.35 Scilab नाम Scientific को “Sci” र Laboratory को “Lab” को रुपमा उच्चारण गरिन्छ
00.43 Scilab एउटा निशुल्क र खुला स्रोत सफ्टवेयर (FOSS) भएकोले, प्रयोगकर्ताले:
00.48 कोड हेर्न र फेरबदल गर्न
00.51 सोर्स कोड पुनवितरण र सुधार गर्न
00.55 कुनै पनि कार्यको लागि सफ्टवेयर प्रयोग गर्न सक्छन
00.59 यो Private Industries, Entrepreneurs, Defence Establishments
01.05 Research Organisations, Academic Institutions र Individual User को लागि फाइदाको कुरो हो
01.12 FOSS टूलहरु प्रयोग गर्दा एउटा संस्थाको रुपमा रहेको ब्यापारिक उद्देश्यले गरिने पाइरेसी पुरै हट्नेछ
01.20 Scilab निशुल्क भएकोले यसको प्रयोग गरि सिकेको ज्ञान पछि इन्डस्ट्रिजमा काम लाग्छ
01.29 Scilab अन्य अरु निशुल्क टूलबक्सहरु प्रयोग गरि बिभिन्न कार्यहरु गर्न सक्छ जस्तै
01.36 Matrix operations
01.38 Control Systems
01.40 Image and Video Processing (SIVP)
01.43 Serial Toolbox प्रयोग गरि हार्डवेयर को Real-time Control
01.48 HART Toolbox प्रयोग गरि Interfacing Data Acquisition Systems/Cards
01.54 Xcos-Block Diagram Simulator को सहयोगले Simulation
01.59 Plotting
02.01 Hardware In Loop (HIL) Simulation
02.06 Hardware-In--Loop मा एउटा रियल कम्पोनेन्ट लुपमा थपिनएको भएकोले शुद्ध रियल टाइम सिमुलेसन भन्दा भिन्न हुन्छ
02.14 Scilab ले 'Single Board Heater System device' संगै एउटा कन्ट्रोल सिस्टम प्रयोग गर्नलाई HIL सेटअपको रुपमा काम गर्छ
02.26 Scilab मा सिनट्याकस धेरै सजिलो हुन्छ
02.29 धेरै नुमेरिकल प्रोब्लमहरुलाई Fortran, C, वा C++ को तुलनामा कम कोडहरुको लाइनमा बदल्न सकिन्छ
02.42 Scilab ले अन्य धेरै आधिकारिक प्याकेजहरु जस्तै नुमेरिकल हिसाबको लागि “State-of-art” लाइब्रेरी मतलब LAPACK प्रयोग गर्छ
02.52 Scilab प्रयोग गर्ने एउटा ठूलो प्रयोगकर्ताहरुको समुदाय छ जसले बिभिन्न रुपमा ठूलो योगदान दिएका छन्
03.00 मेलिंग लिस्ट
03.02 युजनेट ग्रुप मतलब Internet Discussion फोरमहरु र वेबसाइटहरु
03.07 scilab,यसको टूलबक्सहरु र मेलिंग लिस्ट सम्बन्धि थप जानकारी चाहिएमा: www.scilab.org वा www.scilab.in वेबसाइटमा हेर्नुहोला
03.18 सफलतापूर्बक Scilab प्रयोग गरिरहेका केहि संस्थाहरु हुन्
03.23 CNES जुन (French Space Satellite Agency) हो,
03.28 EQUALIS
03.31 Techpassiontech र
03.33 IIT Bombay, Research/Academic कार्यहरुको लागि
03.37 IIT Bombay मा NMEICT प्रोजेक्टहरुबाट Scilab लाई प्रोत्साहन गर्ने गतिविधिहरु हुन्
03.45 Lab Migration मतलब (सबै गणितीय प्रयोगशालाहरु Scilab मा सार्ने)
03.51 Virtual Labs मतलब (सिंगल बोर्ड हिटर सिस्टममा रिमोट एक्सेस)
03.56 भारत सरकारको National Mission on Education through ICT, MHRD को अनुदान रहेको FOSSEE Project ले हाल Python र Scilab मा ध्यान दिएको छ
04.07 यो समयमा हामीसंग विभिन्न स्पोकन टुटोरियलहरु छन
04.12 भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ scilab.in
04.18 त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन, जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
04.28 लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
04.34 हामी Scilab Workshop हरु आयोजना गर्न पनि सहयोग गर्छौं
04.38 हामीसँग दुई मेलिंग लिस्ट रहेका छन एउटा घोषणा गर्न र अर्को छलफलको लागि
04.43 हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
04.47 अब स्पोकन टुटोरियलमा फर्कौं
04.50 यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
04.56 यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छ
05.01 यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
05.06 यी टुटोरियलहरु पूर्णत निशुल्क उपलब्ध छन
05.10 हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
05.14 हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
05.17 हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
05.19 सफ्टवेयरको आउटलाइन लेख्न
05.22 मूल स्क्रिप्ट लेख्न
05.24 स्पोकन टुटोरियल रेकर्ड गर्न
05.27 स्क्रिप्टलाई विविध भारतीय भाषाहरुमा अनुवाद गर्न
05.31 स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरुमा डब गर्न
05.35 माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
05.39 हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
05.44 तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
05.49 हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
05.57 हामीसँग सबैको लागि अनुदान रहेको छ
06.00 यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो
06.08 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी fossee.in वा scilab.in वेबसाइटमा पाउन सकिन्छ
06.16 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
06.22 थप जानकारीको लागि स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
06.31 म मन्दिरा बिदा हुदैछुँ,
06.34 सहभागितको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya