Difference between revisions of "Tux-Typing/S1/Getting-started-with-Tux-Typing/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(One intermediate revision by the same user not shown)
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 +
 
 
|-
 
|-
|00.00
+
|00:00
 
| इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
 
| इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
  
 
|-
 
|-
|00.04
+
|00:04
 
| यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ  
 
| यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ  
  
 
|-
 
|-
|00.10
+
|00:10
 
| तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक :
 
| तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक :
 +
 
|-
 
|-
|00.12  
+
|00:12  
 
| इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
 
| इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
  
 
|-
 
|-
|00.19
+
|00:19
 
| तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ
 
| तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ
 +
 
|-
 
|-
|00.25
+
|00:25
 
|टक्सटाइपिंग के हो?  
 
|टक्सटाइपिंग के हो?  
  
 
|-
 
|-
|00.27  
+
|00:27  
 
| टक्स टाइपिंग एक टाइपिंग गुरु हो
 
| टक्स टाइपिंग एक टाइपिंग गुरु हो
  
 
|-
 
|-
|00.30
+
|00:30
 
|यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ   
 
|यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ   
 
  
 
|-
 
|-
|00.38  
+
|00:38  
 
| तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ  
 
| तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ  
 
      
 
      
 
|-
 
|-
|00.41
+
|00:41
 
| र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस्
 
| र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस्
 
|-
 
|-
|00.46
+
|00:46
 
| टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ
 
| टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ
 
|-
 
|-
|00.54
+
|00:54
 
| यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
 
| यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
  
 
|-
 
|-
|01.02
+
|01:02
 
| तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ
 
| तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ
  
 
|-
 
|-
|01.07  
+
|01:07  
 
| उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
 
| उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
  
 
|-
 
|-
|01.16
+
|01:16
 
| अब टक्स टाइपिंग खोलौं
 
| अब टक्स टाइपिंग खोलौं
  
 
|-
 
|-
|01.19
+
|01:19
 
| पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
 
| पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|01.26
+
|01:26
 
| सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस्
 
| सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस्
 
|-
 
|-
|01.34
+
|01:34
 
| सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ
 
| सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ
 
|-
 
|-
|01.39  
+
|01:39  
 
| टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
 
| टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
 
|-
 
|-
|01.42  
+
|01:42  
 
| टक्स टाइपिंग विन्डो देखापर्छ
 
| टक्स टाइपिंग विन्डो देखापर्छ
 
|-
 
|-
|01.46  
+
|01:46  
 
| टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन्
 
| टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन्
  
 
|-
 
|-
|01.50
+
|01:50
| फिस् क्यासकेड – एक खेल क्षेत्र
+
| फिस् क्यासकेड – एक खेल क्षेत्र कमेट ज्याप – अर्को खेल क्षेत्र
कमेट ज्याप – अर्को खेल क्षेत्र
+
 
|-
 
|-
|01.56
+
|01:56
 
| लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन्
 
| लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन्
 
   
 
   
 
|-
 
|-
|02.01  
+
|02:01  
 
| अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन्
 
| अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन्
  
 
|-
 
|-
|02.13
+
|02:13
 
| कुइट – खेल छोड्न क्लिक गर्नुहोस्  
 
| कुइट – खेल छोड्न क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.16
+
|02:16
 
| अब पाठहरू टाइप गर्न अभ्यास गरौँ
 
| अब पाठहरू टाइप गर्न अभ्यास गरौँ
 
|-
 
|-
|02.20
+
|02:20
 
| मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस्   
 
| मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस्   
  
 
|-
 
|-
|02.23
+
|02:23
 
| पाठहरू भएको विन्डो देखापर्छ
 
| पाठहरू भएको विन्डो देखापर्छ
 
|-
 
|-
|02.26  
+
|02:26  
 
| अब पहिलो पाठ सिकेर सुरु गरौँ
 
| अब पहिलो पाठ सिकेर सुरु गरौँ
 
|-
 
|-
|02.30
+
|02:30
 
| basic_lesson_01.xml क्लिक गर्नुहोस्
 
| basic_lesson_01.xml क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|02.35
+
|02:35
 
| निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस्
 
| निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस्
  
 
|-
 
|-
|02.41
+
|02:41
 
| पाठ सुरु गर्न, इस्पेस बार थिचौं
 
| पाठ सुरु गर्न, इस्पेस बार थिचौं
 
|-
 
|-
|02.45  
+
|02:45  
 
| किबोर्ड देखाऊने विन्डो देखापर्छ
 
| किबोर्ड देखाऊने विन्डो देखापर्छ
 
|-
 
|-
|02.48  
+
|02:48  
 
| अब हामी a अक्षर टाइप गर्न सिक्छौं
 
| अब हामी a अक्षर टाइप गर्न सिक्छौं
 
|-
 
|-
|02.52  
+
|02:52  
 
| अभ्यास सुरु गर्न p थिचौं
 
| अभ्यास सुरु गर्न p थिचौं
 
|-
 
|-
|02.56  
+
|02:56  
 
| टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ
 
| टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ
 
|-
 
|-
|03.01
+
|03:01
 
| ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ?
 
| ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ?
 
|-
 
|-
|03.07
+
|03:07
 
| तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ
 
| तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ
 
|-
 
|-
|03.10
+
|03:10
 
| यो धर्कोलाई Teacher’s line नाम दिउँ
 
| यो धर्कोलाई Teacher’s line नाम दिउँ
  
 
|-
 
|-
|03.13
+
|03:13
 
| अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं
 
| अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं
 
|-
 
|-
|03.19
+
|03:19
 
|तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ
 
|तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ
 
|-
 
|-
|03.27  
+
|03:27  
 
| किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
 
| किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
 
|-
 
|-
|03.35
+
|03:35
 
| तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
 
| तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
  
 
|-
 
|-
|03.39  
+
|03:39  
 
| किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन्
 
| किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन्
  
 
|-
 
|-
|03.51
+
|03:51
 
| किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन्
 
| किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन्
 
|-
 
|-
|03.58  
+
|03:58  
 
| तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
 
| तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
  
 
|-
 
|-
|04.02
+
|04:02
 
| किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
 
| किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
  
 
|-
 
|-
|04.10
+
|04:10
 
| ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
 
| ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
  
 
|-
 
|-
|04.14
+
|04:14
 
| किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
 
| किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
  
 
|-
 
|-
|04.21
+
|04:21
 
| ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
 
| ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
  
 
|-
 
|-
|04.27
+
|04:27
 
| कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
 
| कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
  
 
|-
 
|-
|04.34
+
|04:34
 
| उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ
 
| उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ
 
|-
 
|-
|04.39
+
|04:39
 
| उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
 
| उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
  
 
|-
 
|-
|04.44
+
|04:44
 
| किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌‍
 
| किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌‍
 
 
 
|-
 
|-
|04.52
+
|04:52
 
| अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं
 
| अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं
  
 
|-
 
|-
|05.00
+
|05:00
 
| यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
 
| यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
  
 
|-
 
|-
|05.10
+
|05:10
 
| अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
 
| अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
  
 
|-
 
|-
|05.14  
+
|05:14  
 
| यो स्लाइडमा हेरौं
 
| यो स्लाइडमा हेरौं
  
 
|-
 
|-
|05.16
+
|05:16
 
| यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
 
| यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
  
 
|-
 
|-
|05.21
+
|05:21
| लिटिल फिन्गर्स,  
+
| लिटिल फिन्गर्स, रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र थम्ब
रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र
+
 
थम्ब
+
 
|-
 
|-
|05.27
+
|05:27
 
| तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
 
| तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
  
 
|-
 
|-
|05.32
+
|05:32
 
| यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
 
| यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
  
 
|-
 
|-
|05.35
+
|05:35
 
| साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,  
 
| साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,  
  
 
|-
 
|-
|05.38
+
|05:38
 
| माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,  
 
| माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,  
  
 
|-
 
|-
|05.41
+
|05:41
 
| चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्  
 
| चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्  
  
 
|-
 
|-
|05.44
+
|05:44
 
| तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
 
| तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
  
 
|-
 
|-
|05.49  
+
|05:49  
 
| यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ,
 
| यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ,
  
 
|-
 
|-
|05.54
+
|05:54
 
| साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्,
 
| साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्,
  
 
|-
 
|-
|05.56
+
|05:56
 
|माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्,
 
|माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्,
  
 
|-
 
|-
|06.00
+
|06:00
 
|चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
 
|चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
  
 
|-
 
|-
|06.03  
+
|06:03  
 
| दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
 
| दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
 
   
 
   
 
|-
 
|-
|06.08  
+
|06:08  
 
| तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ
 
| तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ
  
 
|-
 
|-
|06.14
+
|06:14
 
| तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ?
 
| तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ?
 
|-
 
|-
|06.19
+
|06:19
 
| तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ
 
| तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ
 
|-
 
|-
|06.23
+
|06:23
 
| अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस्
 
| अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस्
  
 
|-
 
|-
|06.29  
+
|06:29  
 
| अब, टाइप गर्न सुरु गरौँ
 
| अब, टाइप गर्न सुरु गरौँ
  
 
|-
 
|-
|06.32
+
|06:32
 
| हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन्
 
| हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन्
  
 
|-
 
|-
|06.39
+
|06:39
 
| यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ
 
| यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ
  
 
|-
 
|-
|06.42
+
|06:42
 
| अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ
 
| अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ
  
 
|-
 
|-
|06.47  
+
|06:47  
 
| तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन
 
| तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन
  
 
|-
 
|-
|06.53
+
|06:53
 
| त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ  
 
| त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ  
 
|-
 
|-
|06.59
+
|06:59
 
|अझ केहि अक्षरहरु टाइप गरौँ  
 
|अझ केहि अक्षरहरु टाइप गरौँ  
  
 
|-
 
|-
|07.02  
+
|07:02  
 
|अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं
 
|अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं
  
 
|-
 
|-
|07.07
+
|07:07
 
| अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला  
 
| अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला  
 
  
 
|-
 
|-
|07.13
+
|07:13
 
|टाईम – तपाईको टाइपिंग को गति बताउछ  
 
|टाईम – तपाईको टाइपिंग को गति बताउछ  
  
 
|-
 
|-
|07.17
+
|07:17
 
|क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ  
 
|क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ  
  
 
|-
 
|-
|07.21  
+
|07:21  
 
|सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ  
 
|सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ  
  
 
|-
 
|-
|07.26  
+
|07:26  
 
|डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ
 
|डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ
  
 
|-
 
|-
|07.31  
+
|07:31  
 
|ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ
 
|ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ
 
|-
 
|-
|07.34
+
|07:34
 
|शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ
 
|शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ
  
 
|-
 
|-
| 07.40
+
| 07:40
 
|मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस्  
 
|मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस्  
  
 
|-
 
|-
|07.45  
+
|07:45  
 
|हामीले हाम्रो पहिलो पाठ पढ्यौं!  
 
|हामीले हाम्रो पहिलो पाठ पढ्यौं!  
  
 
|-
 
|-
|07.47
+
|07:47
 
|पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो  
 
|पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो  
  
 
|-
 
|-
|07.52  
+
|07:52  
 
| एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं  
 
| एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं  
  
 
|-
 
|-
|07.59  
+
|07:59  
 
|यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं  
 
|यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं  
 
   
 
   
 
|-
 
|-
|08.03
+
|08:03
 
|यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ
 
|यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ
  
 
|-
 
|-
|08.11
+
|08:11
 
|तपाईलाई यहाँ एउटा कार्य रहेको छ  
 
|तपाईलाई यहाँ एउटा कार्य रहेको छ  
  
 
|-
 
|-
|08.13  
+
|08:13  
 
| basic_lesson_02.xml मा जानुहोस्
 
| basic_lesson_02.xml मा जानुहोस्
  
 
|-
 
|-
|08.19
+
|08:19
 
|यहीं तहमा अभ्यास गर्नुहोस्
 
|यहीं तहमा अभ्यास गर्नुहोस्
  
 
|-
 
|-
|08.21  
+
|08:21  
 
| सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस्
 
| सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस्
 +
 
|-
 
|-
|08.26
+
|08:26
 
|पाठहरू अभ्यास गर्न सक्नुहुन्छ
 
|पाठहरू अभ्यास गर्न सक्नुहुन्छ
  
 
|-
 
|-
|08.30  
+
|08:30  
 
| तलको लिंकमा रहेको भिडियो हेर्नुहोस्  http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
 
| तलको लिंकमा रहेको भिडियो हेर्नुहोस्  http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
  
 
|-
 
|-
|08.33  
+
|08:33  
 
|यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
 
|यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
  
 
|-
 
|-
|08.36  
+
|08:36  
 
|यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
 
|यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
  
 
|-
 
|-
|08.41  
+
|08:41  
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
 +
 
|-
 
|-
|08.43
+
|08:43
 
| स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
 
| स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
  
 
|-
 
|-
|08.46
+
|08:46
 
|अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
 
|अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
  
 
|-
 
|-
|08.50
+
|08:50
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्  
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्  
 +
 
|-
 
|-
|08.56
+
|08:56
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो  
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो  
 
  
 
|-
 
|-
|09.00
+
|09:00
 
| यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
 
| यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
  
 
|-
 
|-
| 09.08
+
| 09:08
| यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो
+
| यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो मा पाइन्छ
मा पाइन्छ
+
 
 
|-
 
|-
|09.19  
+
|09:19  
 
| यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ
 
| यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ
 +
|}

Latest revision as of 16:40, 26 April 2017

Time Narration
00:00 इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
00:04 यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ
00:10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक :
00:12 इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00:19 तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ
00:25 टक्सटाइपिंग के हो?
00:27 टक्स टाइपिंग एक टाइपिंग गुरु हो
00:30 यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ
00:38 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00:41 र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस्
00:46 टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ
00:54 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
01:02 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ
01:07 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01:16 अब टक्स टाइपिंग खोलौं
01:19 पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01:26 सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस्
01:34 सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ
01:39 टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
01:42 टक्स टाइपिंग विन्डो देखापर्छ
01:46 टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन्
01:50 फिस् क्यासकेड – एक खेल क्षेत्र कमेट ज्याप – अर्को खेल क्षेत्र
01:56 लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन्
02:01 अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन्
02:13 कुइट – खेल छोड्न क्लिक गर्नुहोस्
02:16 अब पाठहरू टाइप गर्न अभ्यास गरौँ
02:20 मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस्
02:23 पाठहरू भएको विन्डो देखापर्छ
02:26 अब पहिलो पाठ सिकेर सुरु गरौँ
02:30 basic_lesson_01.xml क्लिक गर्नुहोस्
02:35 निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस्
02:41 पाठ सुरु गर्न, इस्पेस बार थिचौं
02:45 किबोर्ड देखाऊने विन्डो देखापर्छ
02:48 अब हामी a अक्षर टाइप गर्न सिक्छौं
02:52 अभ्यास सुरु गर्न p थिचौं
02:56 टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ
03:01 ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ?
03:07 तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ
03:10 यो धर्कोलाई Teacher’s line नाम दिउँ
03:13 अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं
03:19 तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ
03:27 किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03:35 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03:39 किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन्
03:51 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन्
03:58 तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
04:02 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
04:10 ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
04:14 किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
04:21 ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
04:27 कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
04:34 उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ
04:39 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
04:44 किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌‍
04:52 अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं
05:00 यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
05:10 अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
05:14 यो स्लाइडमा हेरौं
05:16 यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
05:21 लिटिल फिन्गर्स, रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र थम्ब
05:27 तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
05:32 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05:35 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05:38 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05:41 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05:44 तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
05:49 यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ,
05:54 साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्,
05:56 माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्,
06:00 चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
06:03 दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
06:08 तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ
06:14 तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ?
06:19 तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ
06:23 अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस्
06:29 अब, टाइप गर्न सुरु गरौँ
06:32 हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन्
06:39 यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ
06:42 अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ
06:47 तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन
06:53 त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ
06:59 अझ केहि अक्षरहरु टाइप गरौँ
07:02 अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं
07:07 अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला
07:13 टाईम – तपाईको टाइपिंग को गति बताउछ
07:17 क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ
07:21 सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ
07:26 डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ
07:31 ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ
07:34 शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ
07:40 मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस्
07:45 हामीले हाम्रो पहिलो पाठ पढ्यौं!
07:47 पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो
07:52 एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं
07:59 यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
08:03 यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ
08:11 तपाईलाई यहाँ एउटा कार्य रहेको छ
08:13 basic_lesson_02.xml मा जानुहोस्
08:19 यहीं तहमा अभ्यास गर्नुहोस्
08:21 सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस्
08:26 पाठहरू अभ्यास गर्न सक्नुहुन्छ
08:30 तलको लिंकमा रहेको भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
08:33 यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
08:36 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
08:41 स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
08:43 स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
08:46 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
08:50 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
08:56 स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
09:00 यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
09:08 यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो मा पाइन्छ
09:19 यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ

Contributors and Content Editors

Mandira, PoojaMoolya