Difference between revisions of "LibreOffice-Suite-Draw/C3/Working-with-Objects/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 |'''Time''' |'''Narration''' |- |00:01 || '''लिब्रे अफिस ड्र''' को '''Working with Objects''' '''स्पोकन ट्युट...")
 
 
(One intermediate revision by the same user not shown)
Line 10: Line 10:
 
|-
 
|-
 
|00:08
 
|00:08
||* '''ग्रिड''' र '''गाइडलाइन'''हरु प्रयोग गरी अब्जेक्टहरु राख्न
+
||'''ग्रिड''' र '''गाइडलाइन'''हरु प्रयोग गरी अब्जेक्टहरु राख्न
 
|-
 
|-
 
|00:12
 
|00:12
||* '''स्न्याप फंक्सन''' प्रयोग गर्न
+
||'''स्न्याप फंक्सन''' प्रयोग गर्न
 
|-
 
|-
 
|00:14  
 
|00:14  
||* '''लाइन''' र '''एरोहेड''' हरु कस्टूमाइज गर्न
+
||'''लाइन''' र '''एरोहेड''' हरु कस्टूमाइज गर्न
 
|-
 
|-
 
|00:18
 
|00:18
Line 22: Line 22:
 
|-
 
|-
 
|00:21
 
|00:21
||* अब्जेक्टहरु रीसाइज गर्न
+
||अब्जेक्टहरु रीसाइज गर्न
 
|-
 
|-
 
|00:24
 
|00:24
||*अब्जेक्टहरु डिस्ट्रिब्युट गर्न
+
||अब्जेक्टहरु डिस्ट्रिब्युट गर्न,अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न
|-
+
|00:25
+
||* अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न
+
 
|-
 
|-
 
|00:30
 
|00:30
Line 118: Line 115:
 
|-
 
|-
 
|02:38
 
|02:38
|'''गाइड''' हरु अब्जेक्टको धारको विस्तारित लाइनहरु हुन्
+
||'''गाइड''' हरु अब्जेक्टको धारको विस्तारित लाइनहरु हुन्
 
|-
 
|-
 
|02:43
 
|02:43
|जुन यसलाई हटाउँदा देखिन्छ
+
||जुन यसलाई हटाउँदा देखिन्छ
 
|-
 
|-
 
| 02:47
 
| 02:47
|गाइडलाइन इनेबल गरौँ
+
||गाइडलाइन इनेबल गरौँ
 
|-
 
|-
 
|02:50
 
|02:50
| '''Main menu''' मा जाऊ र '''View'''  मा गएर '''Guides''' छानौं
+
|| '''Main menu''' मा जाऊ र '''View'''  मा गएर '''Guides''' छानौं
 
|-
 
|-
 
|02:55
 
|02:55
|अब, '''Display Guides''' विकल्प छानौं
+
||अब, '''Display Guides''' विकल्प छानौं
 
|-
 
|-
 
|02:59
 
|02:59
| ''' Main menu''' को '''Tools''' अनि '''Options''' मा क्लिक गरौँ
+
|| ''' Main menu''' को '''Tools''' अनि '''Options''' मा क्लिक गरौँ
 
|-
 
|-
 
|03:03
 
|03:03
Line 139: Line 136:
 
|-
 
|-
 
|03:06
 
|03:06
|बायाँ प्यानलबाट, '''LibreOffice Draw''' सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र '''View''' क्लिक गरौँ
+
||बायाँ प्यानलबाट, '''LibreOffice Draw''' सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र '''View''' क्लिक गरौँ
 
|-
 
|-
 
|03:15
 
|03:15
Line 151: Line 148:
 
|-
 
|-
 
|03:29
 
|03:29
|जब पार्क सारिन्छ, अब्जेक्टको धारहरुको बिस्तारित लाइनहरु देखिन्छन, तिनिहरु '''गाइडलाइन'''हरु हुन्
+
||जब पार्क सारिन्छ, अब्जेक्टको धारहरुको बिस्तारित लाइनहरु देखिन्छन, तिनिहरु '''गाइडलाइन'''हरु हुन्
 
|-
 
|-
 
|03:39
 
|03:39
| '''स्न्याप लाइन''' के हो?
+
|| '''स्न्याप लाइन''' के हो?
 
|-
 
|-
 
|03:41
 
|03:41
|'''स्न्याप लाइन''' ले हामीलाई एउटा निश्चित क्षेत्रमा दुई वा बढि अब्जेक्टहरु राख्न सघाउँछ
+
||'''स्न्याप लाइन''' ले हामीलाई एउटा निश्चित क्षेत्रमा दुई वा बढि अब्जेक्टहरु राख्न सघाउँछ
 
|-
 
|-
 
|03:48
 
|03:48
|'''स्न्याप लाइन''' र '''स्न्याप पोइन्ट''' युजरले सृजना गर्छ
+
||'''स्न्याप लाइन''' र '''स्न्याप पोइन्ट''' युजरले सृजना गर्छ
 
|-
 
|-
 
|03:53
 
|03:53
|'''स्न्याप लाइन''' ठाडो र तेर्सो हुन सक्छ र ड्याश लाइनहरु जस्तो देखिन्छ
+
||'''स्न्याप लाइन''' ठाडो र तेर्सो हुन सक्छ र ड्याश लाइनहरु जस्तो देखिन्छ
 
|-
 
|-
 
| 03:59
 
| 03:59
|हामीले '''स्न्याप लाइन''' सृजना गर्नु पहिले '''Snap Lines''' विकल्प इनेबल गर्नुपर्छ
+
||हामीले '''स्न्याप लाइन''' सृजना गर्नु पहिले '''Snap Lines''' विकल्प इनेबल गर्नुपर्छ
 
|-
 
|-
 
|04:05
 
|04:05
| '''Draw''' पेजमा जाऊ, '''context menu''' मा राइट क्लिक गरौँ र ''' Snap Lines''' छानौं
+
||'''Draw''' पेजमा जाऊ, '''context menu''' मा राइट क्लिक गरौँ र ''' Snap Lines''' छानौं
 
|-
 
|-
 
|04:12
 
|04:12
Line 175: Line 172:
 
|-
 
|-
 
|04:16
 
|04:16
|'''Snap Lines Visible''',
+
||'''Snap Lines Visible''',
 
|-
 
|-
 
|04:18
 
|04:18
|'''Snap to Snap Lines''',
+
||'''Snap to Snap Lines''',
 
|-
 
|-
 
|04:20
 
|04:20
|'''Snap Lines to Front'''.
+
||'''Snap Lines to Front'''.
 
|-
 
|-
 
| 04:22
 
| 04:22
Line 190: Line 187:
 
|-
 
|-
 
|04:34
 
|04:34
| '''mouse''' कर्सर भर्टिकल रुलर माथि सारौँ
+
||'''mouse''' कर्सर भर्टिकल रुलर माथि सारौँ
 
|-
 
|-
 
|04:38
 
|04:38
|लेफ्ट-माउस बटन थिचौं
+
||लेफ्ट-माउस बटन थिचौं
 
|-
 
|-
 
|04:41
 
|04:41
Line 217: Line 214:
 
|-
 
|-
 
|05:06
 
|05:06
||यो  '''Snap Line हो '''
+
||यो  '''Snap Line हो ''',तलको सिमा देखाउन, लाइन लाई पेजको तल तानौं
|-
+
| 05:07
+
||तलको सिमा देखाउन, लाइन लाई पेजको तल तानौं
+
 
|-
 
|-
 
|05:13
 
|05:13
 
||अब नक्सा पर्ने क्षेत्र देखाउन थप तीन '''स्न्याप लाइनहरु''' सृजना गरौँ
 
||अब नक्सा पर्ने क्षेत्र देखाउन थप तीन '''स्न्याप लाइनहरु''' सृजना गरौँ
 
|-
 
|-
| 05:24
+
|05:24
 
||हामीले तेर्सो र ठाडो '''स्न्याप लाइनहरु''' कोरेका छौं
 
||हामीले तेर्सो र ठाडो '''स्न्याप लाइनहरु''' कोरेका छौं
 
|-
 
|-
Line 232: Line 226:
 
|-
 
|-
 
|05:34
 
|05:34
|तपाई आफुले चाहे जतिको '''स्न्याप लाइनहरु''' सृजना गर्न सक्नुहुन्छ
+
||तपाई आफुले चाहे जतिको '''स्न्याप लाइनहरु''' सृजना गर्न सक्नुहुन्छ
 
|-
 
|-
 
|05:40
 
|05:40
Line 247: Line 241:
 
|-
 
|-
 
|06:06
 
|06:06
|* '''Snap to Snap lines''' ले एउटा अब्जेक्टलाई ठिक एउटा '''स्न्याप लाइन''' मा राख्छ
+
||'''Snap to Snap lines''' ले एउटा अब्जेक्टलाई ठिक एउटा '''स्न्याप लाइन''' मा राख्छ
 
|-
 
|-
 
|06:11
 
|06:11
|* '''Snap to Page margin''' ले अब्जेक्टलाई ठ्याक्क पेज मार्जिनमा राख्छ
+
||'''Snap to Page margin''' ले अब्जेक्टलाई ठ्याक्क पेज मार्जिनमा राख्छ
 
|-
 
|-
 
|06:18
 
|06:18
Line 277: Line 271:
 
|-
 
|-
 
|06:54
 
|06:54
| '''Number of copies''' मा मान 1 इन्टर गरौँ र '''OK''' क्लिक गरौँ
+
|| '''Number of copies''' मा मान 1 इन्टर गरौँ र '''OK''' क्लिक गरौँ
 
|-
 
|-
 
| 06:59
 
| 06:59
Line 307: Line 301:
 
|-
 
|-
 
|07:43
 
|07:43
|अनि '''Rotation''' ट्याब क्लिक गरौँ
+
||अनि '''Rotation''' ट्याब क्लिक गरौँ
 
|-
 
|-
 
|07:46
 
|07:46
| '''Angle''' फिल्डमा '''10''' मान इन्टर गरौँ
+
|| '''Angle''' फिल्डमा '''10''' मान इन्टर गरौँ
 
|-
 
|-
 
|07:50
 
|07:50
|अन्त्यमा '''Slant and Corner Radius''' ट्याब छानौं
+
||अन्त्यमा '''Slant and Corner Radius''' ट्याब छानौं
 
|-
 
|-
 
|07:55
 
|07:55
| '''Slant Angle''' फिल्डमा '''5 डिग्री''' इन्टर गरौँ
+
||'''Slant Angle''' फिल्डमा '''5 डिग्री''' इन्टर गरौँ
 
|-
 
|-
 
|07:59
 
|07:59
| '''OK''' क्लिक गरौँ
+
|| '''OK''' क्लिक गरौँ
 
|-
 
|-
 
| 08:01
 
| 08:01
|हामीले घर पुन: डिजाइन गरेका छौं
+
||हामीले घर पुन: डिजाइन गरेका छौं
 
|-
 
|-
 
|08:05
 
|08:05
|ट्युटोरियल रोकी यो कार्य गरौँ
+
||ट्युटोरियल रोकी यो कार्य गरौँ
 
|-
 
|-
 
|08:08
 
|08:08
|# '''Drawing''' टूलबार प्रयोग गरी बिभिन्न आकारहरु कोरौं
+
||# '''Drawing''' टूलबार प्रयोग गरी बिभिन्न आकारहरु कोरौं
 
|-
 
|-
 
|08:11
 
|08:11
|# तपाई सम्पूर्ण आकारहरुमा '''Corner radius''' लागू गर्न सक्नुहुन्छ कि जाचौं
+
||# तपाई सम्पूर्ण आकारहरुमा '''Corner radius''' लागू गर्न सक्नुहुन्छ कि जाचौं
 
|-
 
|-
 
|08:16
 
|08:16
|अब, केहि अब्जेक्टको दायाँतिर समान रुपले स्पेस दिऊ
+
||अब, केहि अब्जेक्टको दायाँतिर समान रुपले स्पेस दिऊ
 
|-
 
|-
 
| 08:21
 
| 08:21
|हामी यसो गर्न '''Distribution''' विकल्प प्रयोग गर्ने छौं
+
||हामी यसो गर्न '''Distribution''' विकल्प प्रयोग गर्ने छौं
 
|-
 
|-
 
|08:26
 
|08:26
|हामीले '''Distribution''' विकल्प प्रयोग गर्न कम्तिमा तीन अब्जेक्टहरु छान्नुपर्छ
+
||हामीले '''Distribution''' विकल्प प्रयोग गर्न कम्तिमा तीन अब्जेक्टहरु छान्नुपर्छ
 
|-
 
|-
 
|08:32
 
|08:32
|पहिले '''Residential Complex''', '''Parking Lot''' र '''Commercial Complex''' छानौं
+
||पहिले '''Residential Complex''', '''Parking Lot''' र '''Commercial Complex''' छानौं
 
|-
 
|-
 
|08:39
 
|08:39
Line 364: Line 358:
 
|-
 
|-
 
|09:10
 
|09:10
||* दायाँ र बायाँ धारमा
+
||दायाँ र बायाँ धारमा
 
|-
 
|-
 
|09:12
 
|09:12
||* तेर्सो बिचमा र
+
||तेर्सो बिचमा र
 
|-
 
|-
 
|09:14
 
|09:14
||* अब्जेक्टको स्पेसिंगहरु मा मिलाउँछ
+
||अब्जेक्टको स्पेसिंगहरु मा मिलाउँछ
 
|-
 
|-
 
|09:17
 
|09:17
Line 376: Line 370:
 
|-
 
|-
 
|09:21
 
|09:21
|* माथि र तलको धार  
+
|| माथि र तलको धार ठाडो बीचमा र अब्जेक्टहरुको स्पेसिंग मिलाउँछ
* ठाडो बीचमा र  
+
* अब्जेक्टहरुको स्पेसिंग मिलाउँछ
+
 
|-
 
|-
 
| 09:26
 
| 09:26
Line 452: Line 444:
 
||जब अब्जेक्टहरु कम्बाइन गरिन्छ, यो नयाँ अब्जेक्ट सृजना हुन्छ
 
||जब अब्जेक्टहरु कम्बाइन गरिन्छ, यो नयाँ अब्जेक्ट सृजना हुन्छ
 
|-
 
|-
| 11:13
+
|11:13
 
||हामी तीन अब्जेक्टकोको लागि यी विकल्पहरु प्रयोग गर्ने छौं
 
||हामी तीन अब्जेक्टकोको लागि यी विकल्पहरु प्रयोग गर्ने छौं
 
|-
 
|-
Line 528: Line 520:
 
|-
 
|-
 
|13:28
 
|13:28
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
* स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
+
* अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
 
|-
 
|-
 
|13:37
 
|13:37
Line 542: Line 532:
 
|-
 
|-
 
|13:55
 
|13:55
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:  
+
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: Spoken-tutorial.org/ NMEICT-Intro
Spoken-tutorial.org/ NMEICT-Intro
+
 
|-
 
|-
 
|14:06
 
|14:06

Latest revision as of 16:53, 25 April 2017

Time Narration
00:01 लिब्रे अफिस ड्र को Working with Objects स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी सिक्ने छौं:
00:08 ग्रिडगाइडलाइनहरु प्रयोग गरी अब्जेक्टहरु राख्न
00:12 स्न्याप फंक्सन प्रयोग गर्न
00:14 लाइनएरोहेड हरु कस्टूमाइज गर्न
00:18 हामी यी पनि सिक्ने छौं: * अब्जेक्टहरु डुप्लिकेट गर्न
00:21 अब्जेक्टहरु रीसाइज गर्न
00:24 अब्जेक्टहरु डिस्ट्रिब्युट गर्न,अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न
00:30 हामी अपरेटिंग सिस्टम को रुपमा उबुन्टु लिनक्स संस्करण १०.०४लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:40 ग्रिडहरु के हुन्?
00:42 ग्रिड ले अब्जेक्टहरु ड्र पेजमा
00:45 सही रुपमा मिलाउन सघाउँछ
00:48 डेस्कटप मा सेभ भएको 'RouteMap' फाइल खोलौं
00:53 अघिल्लो ट्युटोरियलहरुमा हामीले ग्रिड को थोरै प्रयोग गरेका थियौं
00:57 अब, बिस्तृत रुपमा, ग्रिड को बारेमा जानौं
01:01 Main menu बाट View छानौं र Grid मा क्लिक गरौँ
01:05 अनि Display Grid मा क्लिक गरौँ
01:08 Draw पेज भरि तेर्सो र ठाडो डटका लाइनहरु देख्न सकिन्छ, यसरी ग्रिड बन्छ
01:17 यी ग्रिड हरु देखाउनको लागि मात्र हुन्, तिनीहरु प्रिन्ट हुने छैनन्
01:22 हामी ग्रिड हरुको साइज चाहे अनुसार सानो वा ठूलो हेरफेर गर्न सक्छौं
01:30 Main menu बाट, Tools छानौं र Options छानौं
01:35 हामी Options डाइलग बक्स देख्न सक्छौं
01:38 LibreOffice Draw क्लिक गरौँ र Grid छानौं
01:42 Resolution भित्र यी मानहरु इन्टर गरौँ:
01:46 Horizontal – 7 cm
01:49 Vertical – 5 cm
01:53 Subdivision ले एउटा ग्रिड मा हुने खाली ठाउँ जनाउँछ
01:57 अब Subdivision मानहरु इन्टर गरौँ
02:00 Horizontal – 3
02:02 Vertical – 4
02:05 Synchronize axes विकल्पलाई यसै छोडौं
02:09 OK क्लिक गरौँ
02:11 अब Draw पेजमा जाऊ, ग्रिड को प्रत्येक बक्सको साइज हेरौं
02:17 अब हामीले सबडिभिजनमा उल्लेख गरेको स्पेस गनौं
02:22 त्यहाँ तेर्सो १,२,३ र ठाडो १,२,३, ४ स्पेसहरु छन्
02:33 अब, गाइड को बारेमा सिकौं
02:36 गाइडहरु के हुन्?
02:38 गाइड हरु अब्जेक्टको धारको विस्तारित लाइनहरु हुन्
02:43 जुन यसलाई हटाउँदा देखिन्छ
02:47 गाइडलाइन इनेबल गरौँ
02:50 Main menu मा जाऊ र View मा गएर Guides छानौं
02:55 अब, Display Guides विकल्प छानौं
02:59 Main menu को Tools अनि Options मा क्लिक गरौँ
03:03 Options डाइलग-बक्स देखापर्छ
03:06 बायाँ प्यानलबाट, LibreOffice Draw सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र View क्लिक गरौँ
03:15 दायाँ प्यानलबाट, Guides when moving छानौं, यसरी हामीले सार्दा guides देख्न सक्छौं
03:23 OK क्लिक गरौँ
03:27 अब, पार्कलाई अलि बायाँ सारौँ
03:29 जब पार्क सारिन्छ, अब्जेक्टको धारहरुको बिस्तारित लाइनहरु देखिन्छन, तिनिहरु गाइडलाइनहरु हुन्
03:39 स्न्याप लाइन के हो?
03:41 स्न्याप लाइन ले हामीलाई एउटा निश्चित क्षेत्रमा दुई वा बढि अब्जेक्टहरु राख्न सघाउँछ
03:48 स्न्याप लाइनस्न्याप पोइन्ट युजरले सृजना गर्छ
03:53 स्न्याप लाइन ठाडो र तेर्सो हुन सक्छ र ड्याश लाइनहरु जस्तो देखिन्छ
03:59 हामीले स्न्याप लाइन सृजना गर्नु पहिले Snap Lines विकल्प इनेबल गर्नुपर्छ
04:05 Draw पेजमा जाऊ, context menu मा राइट क्लिक गरौँ र Snap Lines छानौं
04:12 अब सबै तीन विकल्पहरु हेरौं:
04:16 Snap Lines Visible,
04:18 Snap to Snap Lines,
04:20 Snap Lines to Front.
04:22 अब हामीले सृजना गरेको स्न्याप लाइन हरु देख्न सकिन्छ
04:26 अब Snap Lines प्रयोग गरी एउटा क्षेत्र परिभाषित गरौँ जसभित्र स्लाइडमा देखाए झैँ नक्सामा भएका अब्जेक्टहरु पनि परुन
04:34 mouse कर्सर भर्टिकल रुलर माथि सारौँ
04:38 लेफ्ट-माउस बटन थिचौं
04:41 हामी कर्सर अहिले दुवै तिर चुच्चो भएको एरो जस्तो देख्न सक्छौं
04:46 mouse Draw पेज तिर तानौं
04:50 हामी एउटा डट लाइन देख्न सक्छौं
04:53 माउस बटन नछोडौं
04:55 लेफ्ट-माउस बटन थिची राखी डट लाइनलाई पेज मा तानौं
05:01 अब माउस बटन छोडौं
05:04 के तपाई लाइन देख्न सक्नुहुन्छ?
05:06 यो Snap Line हो ,तलको सिमा देखाउन, लाइन लाई पेजको तल तानौं
05:13 अब नक्सा पर्ने क्षेत्र देखाउन थप तीन स्न्याप लाइनहरु सृजना गरौँ
05:24 हामीले तेर्सो र ठाडो स्न्याप लाइनहरु कोरेका छौं
05:29 अब तपाई अब्जेक्टहरु यी स्न्याप लाइनहरु को आधारमा राख्न सक्नुहुन्छ
05:34 तपाई आफुले चाहे जतिको स्न्याप लाइनहरु सृजना गर्न सक्नुहुन्छ
05:40 तेर्सो र ठाडो स्न्याप लाइनहरुले एउटा ग्राफमा XY अक्षहरुको जस्तै काम गर्छ
05:48 यी दुई अक्षहरु प्रयोग गरी तपाई अब्जेक्टहरु ठिक तरिकाले राख्न सक्नुहुन्छ
05:54 तपाई अब्जेक्हरु अझ राम्रोसँग राख्न Snap function सहित ग्रिड लाइन हरु पनि प्रयोग गर्न सक्नुहुन्छ
05:59 तपाई कुनै अब्जेक्टलाई ग्रिड पोइन्टहरुमा राख्न: * Snap to Grid प्रयोग गर्न सक्नुहुन्छ
06:06 Snap to Snap lines ले एउटा अब्जेक्टलाई ठिक एउटा स्न्याप लाइन मा राख्छ
06:11 Snap to Page margin ले अब्जेक्टलाई ठ्याक्क पेज मार्जिनमा राख्छ
06:18 ट्युटोरियल रोकी यो कार्य गरौँ
06:21 सम्पूर्ण Grid विकल्पहरुको बारेमा जानौं
06:24 तपाईले snap to Grid, snap linespage margins विकल्पहरु प्रयोग गर्दा अब्जेक्टमा कस्तो असर पर्छ हेरौं
06:31 अब, School Campus' सँगै एउटा तालको आकारको अर्को एउटा ताल थपौं
06:38 यसो गर्न, Duplicate विकल्प प्रयोग गरौँ
06:43 Lake छानौं
06:45 Main menu' मा जाऊ र Edit छानौं र Duplicate मा क्लिक गरौँ
06:51 Duplicate डाइलग बक्स देखापर्छ
06:54 Number of copies मा मान 1 इन्टर गरौँ र OK क्लिक गरौँ
06:59 Lake डुप्लिकेट भएको छ
07:03 अब ताल तानेर यसलाई स्कूल सँगै राखौं
07:06 अब्जेक्टहरु आवश्यकता अनुसारको कुनै पनि साइजमा लान सकिन्छ
07:11 सहि नाप प्रयोग गरी House को नाप यो स्लाइडमा देखाए झैँ परिवर्तन गरौँ
07:18 यसको उचाई, चौडाई उहिँ राखौं र कुनो ढल्काएर यसलाई घुमाऊ
07:24 पहिले Home छानौं र context menu को लागि राइट क्लिक गरौँ र Position and Size छानौं
07:31 Position and Size डाइलग बक्स देखापर्छ
07:35 Position and Size ट्याब क्लिक गरौँ
07:38 Size भित्र दुवै WidthHeight फिल्डहरुमा मान 3 इन्टर गरौँ
07:43 अनि Rotation ट्याब क्लिक गरौँ
07:46 Angle फिल्डमा 10 मान इन्टर गरौँ
07:50 अन्त्यमा Slant and Corner Radius ट्याब छानौं
07:55 Slant Angle फिल्डमा 5 डिग्री इन्टर गरौँ
07:59 OK क्लिक गरौँ
08:01 हामीले घर पुन: डिजाइन गरेका छौं
08:05 ट्युटोरियल रोकी यो कार्य गरौँ
08:08 # Drawing टूलबार प्रयोग गरी बिभिन्न आकारहरु कोरौं
08:11 # तपाई सम्पूर्ण आकारहरुमा Corner radius लागू गर्न सक्नुहुन्छ कि जाचौं
08:16 अब, केहि अब्जेक्टको दायाँतिर समान रुपले स्पेस दिऊ
08:21 हामी यसो गर्न Distribution विकल्प प्रयोग गर्ने छौं
08:26 हामीले Distribution विकल्प प्रयोग गर्न कम्तिमा तीन अब्जेक्टहरु छान्नुपर्छ
08:32 पहिले Residential Complex, Parking LotCommercial Complex छानौं
08:39 Select arrow तानेर सम्पूर्ण अब्जेक्टहरु छानी तिनीहरुलाई ग्रुप गरौँ
08:45 अब राइट क्लिक गरौँ र Distribution छानौं
08:50 Horizontal मा Right छानौं र OK क्लिक गरौँ
08:56 अब्जेक्टको बायाँ धार राम्रो सँग वितरित देखिन्छ
09:01 Distribution विकल्पले अब्जेक्टहरु तेर्सो वा ठाडो बितरण गर्दैन
09:07 Horizontal Distribution विकल्पले अब्जेक्टहरु-
09:10 दायाँ र बायाँ धारमा
09:12 तेर्सो बिचमा र
09:14 अब्जेक्टको स्पेसिंगहरु मा मिलाउँछ
09:17 Vertical Distribution विकल्पले -
09:21 माथि र तलको धार ठाडो बीचमा र अब्जेक्टहरुको स्पेसिंग मिलाउँछ
09:26 अब, यो नक्साको लागि लाइन स्टाइल सृजना गरौँ
09:32 Main menu बाट Format छानौं र Line मा क्लिक गरौँ
09:35 Line डाइलग बक्स देखापर्छ
09:38 Line Styles ट्याबमा क्लिक गरौँ
09:41 Line Styles मा Three dashes and three dots विकल्प छानौं
09:47 Type फिल्ड यसै छोडौं
09:50 Number मा 105 अनि; Length मा 8% इन्टर गरौँ
09:57 Add क्लिक गरौँ र "My Line Style" इन्टर गरौँ र OK क्लिक गरौँ
10:06 पुन: OK मा क्लिक गरौँ
10:08 यो एरो छानौं, राइट क्लिक गरी Line छानौं र Line डाइलग बक्स देखापर्छ
10:13 Line ट्याब क्लिक गरौँ
10:16 Style ड्रप-डाउन बक्समा क्लिक गरौँ
10:19 यसले अब नयाँ सृजित स्टाइल देखाउने छ
10:22 यसलाई छानौं र OK मा क्लिक गरौँ
10:26 हामीले एउटा नयाँ स्टाइल सृजना गरेका छौं!
10:29 अब स्कूल क्याम्पसको बायाँतिर एउटा सानो रंगशाला कोरौं
10:34 Drawing toolbar बाट Basic Shapes मा क्लिक गरौँ र एउटा Circle छानौं
10:40 यसलाई Draw page मा इन्टर गरौँ
10:44 वृतको आउटलाइन My Line Style को छ
10:49 यसभित्र “Stadium” टाइप गरौँ
10:53 अब, अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न सिकौं
10:59 अब्जेक्टहरु ग्रुप गर्नु र कम्बाइन गर्नुमा के भिन्नता छ?
11:03 अब्जेक्टहरु ग्रुप भएको बेला केहि अब्जेक्टहरु सँगै राखिएका हुन्छन्
11:09 जब अब्जेक्टहरु कम्बाइन गरिन्छ, यो नयाँ अब्जेक्ट सृजना हुन्छ
11:13 हामी तीन अब्जेक्टकोको लागि यी विकल्पहरु प्रयोग गर्ने छौं
11:18 पहिले, Draw फाइलमा एउटा नयाँ पेज थपौं
11:23 Drawing toolbar बाट एउटा वृत कोरौं, Basic Shapes मा क्लिक गरौँ र एउटा Circle छानौं
11:32 mouse लाई Draw पेजमा सारौँ र यसलाई तल तानौं
11:35 अब दोस्रो अब्जेक्ट Diamond कोरौं
11:38 Drawing toolbar बाट Basic Shapes मा क्लिक गरौँ र Diamond छानौं
11:43 कर्सर Draw पेजमा सारौँ र यसलाई तल तानौं र मेनुबारबाट Area Style / Filling ड्रप डाउन बटन छानौं र Red 3 रंग छानौं
11:55 तेस्रो अब्जेक्ट एउटा आयत कोरौं, Rectangle र Green 6 रंग छानौं
12:02 Shift कि थिची राखी प्रत्येक अब्जेक्टहरुमा क्लिक गरेर तीन अब्जेक्टहरु छानौं
12:11 Context menu को लागि राइट क्लिक गरौँ र Combine क्लिक गरौँ
12:14 एउटा नयाँ अब्जेक्ट सृजना भएको छ!
12:18 नयाँ अब्जेक्टले अन्त्यमा सृजना गरेको अन्तिम अब्जेक्टको रंग लिन्छ
12:24 CTRL+Z किहरु एकसाथ थिची यो कार्य अंडू गरौँ
12:29 पुन चित्रहरु छानौं र context menu को लागि राइट क्लिक गरौँ
12:35 Shapes छानौं र Merge मा क्लिक गरौँ
12:38 नयाँ आकार कोरिएको छ!
12:41 तपाईले यी फंक्सनहरु जति धेरै प्रयोग गर्नुहुन्छ त्यति नै धेरै सिक्नुहुन्छ
12:48 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
12:51 यो ट्युटोरियलमा, हामीले ग्रिड, गाइडस्न्याप लाइन हरु प्रयोग गरी अब्जेक्टहरु सहि रुपमा एलाइन गर्न सिक्यौं
12:59 हामीले अब्जेक्टहरु डुप्लिकेट, रिसाइजडिस्ट्रिब्युट गर्न पनि सिक्यौं
13:06 हामीले यी प्रयोग गरी नयाँ लाइन स्टाइलहरु र नयाँ अब्जेक्टहरु पनि सृजना गर्न सिक्यौं -
13:12 कम्बाइन, मर्ज, सब्सट्रयाक्ट, इन्टरसेक्ट
13:17 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
13:20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
13:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
13:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:37 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
13:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
13:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
13:55 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: Spoken-tutorial.org/ NMEICT-Intro
14:06 म मन्दिरा थापा बिदा हुदैछुँ
14:10 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya