Difference between revisions of "Digital-Divide/C2/Printer-Connection/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border = 1 | '''Time''' | '''Narration''' |- | 00:01 |नमस्कार अनि स्वागत छ प्रिन्टर कनेक्सन स्पोक...")
 
 
Line 28: Line 28:
 
|-
 
|-
 
| 00:29
 
| 00:29
|किबोर्ड
+
|किबोर्ड,माउस
|-
+
| 00:30
+
|माउस
+
 
|-
 
|-
 
| 00:32
 
| 00:32
Line 91: Line 88:
 
|-
 
|-
 
| 02:07
 
| 02:07
| '''System '''
+
| '''System ''', '''Administration '''
|-
+
| 02:08
+
| '''Administration '''
+
 
|-
 
|-
 
| 02:09
 
| 02:09
Line 256: Line 250:
 
|-
 
|-
 
| 06:32
 
| 06:32
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
बिस्तृत जानकारीको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्
+
 
|-
 
|-
 
| 06:49
 
| 06:49
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो  
+
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro.
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
+
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:
+
spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro.
+
 
|-
 
|-
 
| 07:10
 
| 07:10

Latest revision as of 14:16, 24 April 2017

Time Narration
00:01 नमस्कार अनि स्वागत छ प्रिन्टर कनेक्सन स्पोकन ट्युटोरियलमा
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं, एउटा कम्प्युटरमा एउटा प्रिन्टर जडान गर्न
00:11 यो ट्युटोरियलमा म प्रयोग गर्दैछुँ
00:13 उबुन्टु लिनक्स १२.१० अपरेटिंग सिस्टम
00:17 र क्यानन प्रिन्टर
00:20 म तपाईलाई छोटकरीमा एउटा कम्प्युटरका अंगहरुसँग परिचय गराउने छुँ
00:25 यो CPU हो
00:27 मनिटर
00:29 किबोर्ड,माउस
00:32 र प्रिन्टर
00:34 अब CPU मा हेरौं
00:41 प्राय: CPU हरुमा केहि USB पोर्टहरु अगाडी हुन्छन्
00:46 र केहि पछाडी हुन्छन्
00:49 अब हाम्रो प्रिन्टरमा हेरौं
00:53 प्राय: प्रिन्टरको अगाडी वा माथि एउटा पावर स्विच हुन्छ
01:00 र प्रिन्टरको पछाडी एउटा पावर स्लट र एउटा USB पोर्ट हुन्छ
01:11 एउटा प्रिन्टर एउटा कम्प्युटरमा जोड्न हामीले एउटा USB केबल प्रयोग गर्नुपर्छ
01:16 प्रिन्टरमा USB केबल जोडौं
01:22 अब केबलको अर्को टुप्पो CPU को USB पोर्टमा जोडौं
01:30 अब हाम्रो प्रिन्टर कम्प्युटरमा जोडिएको छ
01:33 प्रिन्टरको पावर बटन स्विच अन गरौँ
01:37 अब, हाम्रो कम्प्युटर प्रयोग गरी प्रिन्टर कन्फिगर गरौँ
01:43 अब डेस्कटप मा जाऊ
01:46 लन्चर बार को माथिल्लो बायाँपट्टिको ड्याश होम आइकनमा क्लिक गरौँ
01:53 सर्चबारमा टाइप गरौ, Printing
01:58 प्रिन्टर आइकन देखिने छ
02:02 यसमा क्लिक गरौँ
02:04 उबुन्टुका पुराना संस्करणहरुमा यसरी क्लिक गरौँ
02:07 System , Administration
02:09 Printing
02:12 अब Printing डाइलग बक्स खुल्छ
02:16 यसले - There are no printers configured yet. भन्छ
02:21 माथि बायाँ कुनामा, एउटा हरियो प्लस चिन्ह सहितको Add बटन रहेको छ, यसमा क्लिक गरौँ
02:30 यसले New Printer डाइलग बक्स खोल्ने छ
02:34 बायाँपट्टी कम्प्युटरमा जडान गरिएका प्रिन्टर डिभाइसहरुको एउटा सूची छ
02:42 यहाँ हाम्रो प्रिन्टर मतलब Cannon Printer छानौं र Forward मा क्लिक गरौँ
02:51 अनि यसले स्वत ड्राइभरको खोजी गर्ने छ, म Cancel मा क्लिक गर्नेछुँ
02:59 अब, डाइलग बक्समा Choose Driver अप्सन खुल्ने छ
03:04 प्राय: अवस्थाहरुमा Default विकल्पले काम गर्छ
03:08 मसँग एउटा Canon Printer भएकोले यहाँ यो सुचीमा डिफल्टमा छानिएको हुन्छ
03:16 अब Forward मा क्लिक गरौँ
03:19 Model पेजमा मेरो प्रिन्टर स्वत: पहिचान हुन्छ
03:26 यसलाई ब्राकेटमा Recommended, ले जनाइन्छ
03:31 साथै Drivers खण्डमा यसले मेरो प्रिन्टरलाई उपयुक्त ड्राइभर देखाउँछ
03:38 अब पुन: Forward मा क्लिक गरौँ
03:42 अब हामीसँग हाम्रो प्रिन्टरको नाम र यसको स्थान मागिन्छ
03:49 म यसलाई Default राख्छु र Apply मा क्लिक गर्छु
03:53 हाम्रो प्रिन्टर सफलतापुर्वक हाम्रो कम्प्युटरमा जोडिन्छ
04:00 एउटा संदेश देखापर्छ, “Would you like to print a test page?”
04:04 Print Test Page विकल्पमा क्लिक गरौँ
04:08 एउटा संदेश सहितको पप-अप देखापर्छ
04:12 “Submitted – Test Page submitted as job ...” र यसको नम्बर
04:18 OK मा क्लिक गरौँ
04:20 पुन: Printer Properties डाइलग बक्सको OK मा क्लिक गरौँ
04:24 यो हाम्रो प्रिन्टरको टेस्ट प्रिन्ट छ
04:29 हाम्रो प्रिन्टर अब हाम्रो डकुमेन्टहरु प्रिन्ट गर्न तयार छ
04:34 Printer डाइलग बक्स बन्द गर्छु
04:37 अब म छोटकरीमा एउटा डकुमेन्ट कसरी प्रिन्ट गर्ने देखाउने छुँ
04:42 एउटा डकुमेन्ट खोलौं
04:45 अनि CtrlP कीहरु एकैपटक थिचौं
04:49 Print डाइलग बक्स देखापर्छ
04:53 याद गरौँ, जडान गरिएको प्रिन्टर डिफल्टमा छानिएको हुन्छ
04:58 यो डाइलग बक्समा हामीसँग विभिन्न विकल्पहरु छन्
05:03 Range ले हामीले प्रिन्ट गर्न चाहेको पेजको शृंखला छान्न दिन्छ
05:08 त्यहाँ Range भित्र केहि विकल्पहरु छन्
05:12 All pages विकल्पले डकुमेन्टको सम्पूर्ण पेजहरु प्रिन्ट गर्छ
05:16 Current page विकल्पले हालको पेज मात्र प्रिन्ट गर्छ
05:22 Pages विकल्पले हामीले तोकेको पेजहरु मात्र प्रिन्ट गर्छ उदाहरणको लागि, ३-४ सम्म
05:31 अर्को, Copies भित्र भएका विकल्पहरु हेरौं
05:36 Copies विकल्पमा हामी हामीले प्रिन्ट गर्न चाहेको संख्या दिने छौं
05:42 यदि हामीले Copies मा 2, राख्यौं भने यसले छानेको पेजको प्रति प्रिन्ट गर्ने छ
05:49 Print बटनमा क्लिक गरौँ
05:52 यदि तपाईले आफ्नो प्रिन्टर सहि तरिकाले कन्फिगर गर्नुभएको छ भने तपाईको डकुमेन्ट प्रिन्ट हुन् सुरु गर्नुपर्छ
05:58 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
06:05 एउटा कम्प्युटरमा एउटा प्रिन्टर जोड्न
06:07 प्रिन्टरको सेटिंग मिलाउन
06:10 एउटा डकुमेन्ट प्रिन्ट गर्न
06:12 र हामीले विभिन्न प्रिन्ट विकल्पहरुको बारेमा पनि सिक्यौं
06:17 हामी तपाईलाई यो जानकारी उपयोगी रहेको आशा गर्छौं
06:20 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:24 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:27 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्
06:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro.
07:10 सहभागिताको लागि धन्यवाद
07:12 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:16 म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya