Difference between revisions of "BASH/C2/Arithmetic-Comparison/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 !Time !Narration |- | 00:01 | '''Arithmetic Comparison in BASH''' स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00:07...")
 
 
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:09
 
| 00:09
| * '''इक्वल टु'''
+
| '''इक्वल टु'''
  * '''नट इक्वल टु'''
+
'''नट इक्वल टु'''
  * '''लेस द्यान'''
+
'''लेस द्यान'''
  * '''लेस द्यान इक्वल टु'''
+
'''लेस द्यान इक्वल टु'''
  * '''ग्रेटर द्यान''' र  
+
'''ग्रेटर द्यान''' र  
  * '''ग्रेटर द्यान इक्वल टु''' कमाण्डहरु
+
'''ग्रेटर द्यान इक्वल टु''' कमाण्डहरु
 
|-
 
|-
 
| 00:19
 
| 00:19
Line 24: Line 24:
 
|-
 
|-
 
| 00:26  
 
| 00:26  
| *'''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम
+
| '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम
 
|-
 
|-
 
| 00:30  
 
| 00:30  
| *'''GNU BASH''' संस्करण '''४.१.१०'''
+
|'''GNU BASH''' संस्करण '''४.१.१०'''
 
|-
 
|-
 
| 00:34  
 
| 00:34  
Line 84: Line 84:
 
|-
 
|-
 
|  01:49  
 
|  01:49  
| * पहिले '''cat''' कमाण्डले फाइल लिनेछ
+
| पहिले '''cat''' कमाण्डले फाइल लिनेछ
 
|-
 
|-
 
|  01:53  
 
|  01:53  
Line 90: Line 90:
 
|-
 
|-
 
|  01:55  
 
|  01:55  
| * जुन '''wc''' कमाण्डमा पठाइन्छ
+
| जुन '''wc''' कमाण्डमा पठाइन्छ
 
|-
 
|-
 
|  02:00  
 
|  02:00  
| * त्यसैले यो स्टेटमेन्टले दिएको फाइलमा रहेको शब्दहरुको संख्या गिन्ती गर्छ
+
| त्यसैले यो स्टेटमेन्टले दिएको फाइलमा रहेको शब्दहरुको संख्या गिन्ती गर्छ
 
|-
 
|-
 
|  02:05  
 
|  02:05  
| * आउटपुट भ्यारीएबल '''x''' मा भण्डार हुन्छ
+
| आउटपुट भ्यारीएबल '''x''' मा भण्डार हुन्छ
 
|-
 
|-
 
|  02:08   
 
|  02:08   
Line 144: Line 144:
 
|-
 
|-
 
| 03:04   
 
| 03:04   
|टाइप गरौं:
+
|टाइप गरौं:'''echo दोहोरो उद्दरणमा “How are you” दोहोरो उद्दरण पछि ग्रेटर द्यान चिन्ह list.txt'''
'''echo दोहोरो उद्दरणमा “How are you” दोहोरो उद्दरण पछि ग्रेटर द्यान चिन्ह list.txt'''
+
 
|-
 
|-
 
|  03:13  
 
|  03:13  
Line 151: Line 150:
 
|-
 
|-
 
| 03:16  
 
| 03:16  
|टाइप गरौँ:
+
|टाइप गरौँ:'''chmod प्लस x example1 डट sh'''
'''chmod प्लस x example1 डट sh'''
+
 
|-
 
|-
 
| 03:21  
 
| 03:21  
Line 161: Line 159:
 
|-
 
|-
 
| 03:28  
 
| 03:28  
|टाइप गरौं:
+
|टाइप गरौं: '''list.txt'''
'''list.txt'''
+
 
|-
 
|-
 
| 03:31  
 
| 03:31  
Line 189: Line 186:
 
|-
 
|-
 
| 04:04
 
| 04:04
| * एक भन्दा ठूलो वा बराबर
+
| एक भन्दा ठूलो वा बराबर
 
|-
 
|-
 
| 04:07
 
| 04:07
| * एक र सयबिच वा सय माथि
+
| एक र सयबिच वा सय माथि
 
|-
 
|-
 
|  04:11
 
|  04:11
Line 226: Line 223:
 
| 05:01
 
| 05:01
 
|यहाँ यो '''if''' मा  
 
|यहाँ यो '''if''' मा  
* '''- (हाइफन्) ge '''कमाण्डले शब्द संख्या एक भन्दा बढि वा एक बराबर छ जाच्ने छ
+
'''- (हाइफन्) ge '''कमाण्डले शब्द संख्या एक भन्दा बढि वा एक बराबर छ जाच्ने छ
 
|-
 
|-
 
| 05:09
 
| 05:09
| * र '''- (हाइफन्) le ''' कमाण्डले शब्द संख्या सय भन्दा कम वा बराबर छ/ छैन जाच्ने छ
+
| र '''- (हाइफन्) le ''' कमाण्डले शब्द संख्या सय भन्दा कम वा बराबर छ/ छैन जाच्ने छ
 
|-
 
|-
 
| 05:17
 
| 05:17
Line 296: Line 293:
 
| 06:51
 
| 06:51
 
|यो ट्युटोरियलमा हामीले सिक्यौं,
 
|यो ट्युटोरियलमा हामीले सिक्यौं,
* '''इक्वल टु'''
+
'''इक्वल टु'''
* '''नट इक्वल टु'''
+
'''नट इक्वल टु'''
* '''लेस द्यान '''
+
'''लेस द्यान '''
* '''लेस द्यान इक्वल टु'''
+
'''लेस द्यान इक्वल टु'''
* '''ग्रेटर द्यान''' र
+
'''ग्रेटर द्यान''' र
* '''ग्रेटर द्यान इक्वल टु''' कमाण्डहरु
+
'''ग्रेटर द्यान इक्वल टु''' कमाण्डहरु
 
|-
 
|-
 
| 07:03     
 
| 07:03     

Latest revision as of 11:26, 21 February 2017

Time Narration
00:01 Arithmetic Comparison in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 इक्वल टु

नट इक्वल टु लेस द्यान लेस द्यान इक्वल टु ग्रेटर द्यानग्रेटर द्यान इक्वल टु कमाण्डहरु

00:19 हामी यसको लागि उदाहरणहरु प्रयोग गर्ने छौं
00:23 यो उदाहरणको लागि म प्रयोग गर्दै छुँ
00:26 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:30 GNU BASH संस्करण ४.१.१०
00:34 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:39 मसँग अरिथम्याटिक अपरेटरहरुको एउटा काम गर्ने उदाहरण छ
00:43 म यसमा जाने छुँ
00:45 मैले फाइललाई example1.sh नाम दिएको छुँ
00:50 आफ्नो रोजाईको कुनै पनि एडिटरमा एउटा फाइल खोलौं र दिएको कोड टाइप गरौँ
00:56 अहिलेसम्म तपाईले यसो गर्न जानेको हुनुपर्छ
01:00 यो प्रोग्राममा हामी दिएको फाइल खाली छ/ छैन हेर्नेछौं
01:06 म कोडको चर्चा गर्ने छुँ
01:08 यो shebang लाइन हो
01:10 पहिले, कन्सोल मा “Enter filename” प्रिन्ट हुनेछ
01:15 read कमाण्ड ले स्ट्याण्डर्ड इन्पुट बाट एक लाइन डाटा लिन्छ
01:20 यो कमाण्ड ब्याकटिक हरु बिच हुन्छ
01:24 Backtick को एउटा बिशेष अर्थ हुन्छ
01:27 तपाईले backtick भित्र टाइप गर्नुभएको प्रत्येक कुराहरुको मुल्यांकन गरिन्छ
01:32 cat कमाण्डले फाइलको सामग्री देखाउने छ
01:37 wc ले प्रत्येक फाइलको नयाँ लाइन, शब्द र बाइट संख्या प्रिन्ट गर्ने छ
01:43 - (हाइफन्) w ले शब्द संख्या प्रिन्ट गर्नेछ
01:47 अब यस्तो हुनेछ -
01:49 पहिले cat कमाण्डले फाइल लिनेछ
01:53 यो इन्पुट फाइल हो
01:55 जुन wc कमाण्डमा पठाइन्छ
02:00 त्यसैले यो स्टेटमेन्टले दिएको फाइलमा रहेको शब्दहरुको संख्या गिन्ती गर्छ
02:05 आउटपुट भ्यारीएबल x मा भण्डार हुन्छ
02:08 यो if स्टेटमेन्ट हो
02:10 - (हाइफन्) eq कमाण्डले शब्द संख्या बराबर जिरो छ कि जाँच गर्छ
02:16 यदि कन्डिसन true, भएमा हामी यस्तो एउटा संदेश प्रिन्ट गर्ने छौं, “File has zero words”
02:22 fi पहिलो if कन्डिसनको अन्त हो
02:26 यहाँ अर्को if कन्डिसन छ
02:28 यहाँ, - (हाइफन्) ne कमाण्डले शब्द संख्या जिरो छैन जाच्ने छ
02:35 यदि कन्डिसन true, छ भने हामी “File has so-and-so words” प्रिन्ट गर्छौं
02:40 $ (डलर) x ले शब्द संख्या दिनेछ
02:43 यो दोस्रो if कन्डिसनको अन्त्य हो
02:46 तपाईको प्रोग्राम फाइल सेभ गरौँ
02:48 हाम्रो प्रोग्राम एक्जिक्युट गरौँ
02:51 टर्मिनल' खोलौं
02:53 पहिले एउटा list.txt फाइल सिर्जना गरौँ
02:57 टाइप गरौँ: touch list.txt
03:01 अब फाइलमा एउटा लाइन थपौं
03:04 टाइप गरौं:echo दोहोरो उद्दरणमा “How are you” दोहोरो उद्दरण पछि ग्रेटर द्यान चिन्ह list.txt
03:13 हाम्रो स्क्रिप्ट एक्जिक्युट हुने बनाऊ
03:16 टाइप गरौँ:chmod प्लस x example1 डट sh
03:21 अब टाइप गरौँ, डट slash example1.sh
03:26 Enter filename देखिएको छ
03:28 टाइप गरौं: list.txt
03:31 आउटपुट यस्तो देखाइएको छ: list.txt has 3 words
03:36 अब अर्को अपरेटरहरुको सेटबारे जानौं
03:40 अर्को फाइलमा जाऊ
03:43 यो example2.sh हो
03:46 कृपया फाइल तपाईको एडिटरमा खोल्नुहोस् र यसलाई example2.sh नाम दिऊ
03:52 यहाँ देखाए जस्तै example2.sh फाइलमा कोड टाइप गरौं
03:58 म कोड वर्णन गर्छु
04:00 यो प्रोग्रामले शब्द संख्यालाई यी कुराहरुमा जाच्ने छ
04:04 एक भन्दा ठूलो वा बराबर
04:07 एक र सयबिच वा सय माथि
04:11 यहाँ हाम्रो shebang लाइन
04:14 read स्टेटमेन्टले युजरबाट फाइलनेमको रुपमा इन्पुट लिनेछ
04:19 यहाँ, - (हाइफन) c कमाण्ड बाइट संख्या प्रिन्ट गर्न प्रयोग गरिन्छ
04:24 if स्टेटमेन्टमा , - (हाइफन्) lt कमाण्डले शब्द संख्या एक भन्दा छ/छैन जाच्ने छ
04:31 यदि कन्डिसन true भएमा हामी “No characters present in the file” प्रिन्ट गर्ने छौं
04:37 fi ले if कन्डिसनको अन्त गर्छ
04:40 अर्को if स्टेटमेन्ट मा एउटा नेस्टेड if स्टेटमेन्ट
04:45 पहिले - (हाइफन्) gt कमाण्डले शब्द संख्या एक भन्दा बढि छ/छैन जाच्ने छ
04:51 यदि छ भने यो echo स्टेटमेन्ट एक्जिक्युट हुनेछ
04:56 यो if स्टेटमेन्ट भित्र एक भन्दा बढि कन्डिसनहरु छन्
05:01 यहाँ यो if मा

- (हाइफन्) ge कमाण्डले शब्द संख्या एक भन्दा बढि वा एक बराबर छ जाच्ने छ

05:09 - (हाइफन्) le कमाण्डले शब्द संख्या सय भन्दा कम वा बराबर छ/ छैन जाच्ने छ
05:17 यदि दुवै कन्डिसनहरु मिलेमा यसले यो प्रिन्ट गर्छ:
05:21 Number of characters ranges between 1 and 100.
05:25 कृपया याद गरौँ, पुरै if कन्डिसन मिल्न दुवै कन्डिसनहरु मिल्नुपर्छ
05:33 यो किनभने हामीले दुवै कन्डिसनहरुमा एम्परस्यांड संलग्न गरेका छौं
05:39 fi यो if स्टेटमेन्ट को अन्त्य हो
05:43 अनि अर्को if स्टेटमेन्ट मुल्यांकन हुनेछ
05:47 - (हाइफन्) gt कमाण्डले शब्द संख्या सय भन्दा बढि छ/छैन जाच्ने छ
05:53 यदि कन्डिसन मिलेमा हामी Number of characters is above hundred. प्रिन्ट गर्ने छौं,
06:00 fi if स्टेटमेन्ट' को अन्त्य हो
06:04 यहाँ हामी दोस्रो if स्टेटमेन्ट को अन्त्य गर्छौं
06:07 हाम्रो टर्मिनल मा जाऊ
06:10 प्रोग्राम एक्जिक्युट गरौँ
06:13 chmod प्लस x example2 डट sh
06:18 डट slash example2 डट sh
06:22 टाइप गरौँ, list.txt
06:25 आउटपुट यस्तो देखिन्छ, list.txt has more than one character
06:31 Number of characters ranges between one and hundred
06:36 अब, list.txt फाइलमा टेक्स्ट थपौ वा हटाऊ
06:40 अनि कुन if स्टेटमेन्ट एक्जिक्युट हुनेछ हेरौं
06:46 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:49 संक्षेपमा हेरौं
06:51 यो ट्युटोरियलमा हामीले सिक्यौं,

इक्वल टु नट इक्वल टु लेस द्यान लेस द्यान इक्वल टु ग्रेटर द्यानग्रेटर द्यान इक्वल टु कमाण्डहरु

07:03 कार्यको रुपमा, नट इक्वल टु अपरेटरको प्रयोग देखाउन एउटा प्रोग्राम लेखौं
07:09 हिन्ट: - (हाइफन्) ne
07:12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:18 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:25 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:32 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:43 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:51 यो मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमा हेर्नुहोस्
07:56 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:02 म मन्दिरा थापा बिदा हुदैछुँ,
08:06 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya