Difference between revisions of "Linux/C3/More-on-sed-command/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 | '''Time''' | '''Narration''' |- | 00:01 |'''More on sed ''' स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00:06 |यो...")
 
 
Line 79: Line 79:
 
|-
 
|-
 
| 02:20
 
| 02:20
| टाइप गरौ: '''sed स्पेस एकल उद्धरण भित्र 's स्ल्यास खुल्ने स्क्वायर ब्राकेट ''सानो k'' ''ठुलो K'' बन्द हुने स्क्वायर ब्राकेट umar स्ल्यास Roy स्ल्याश g'''' एकल उद्धरण पछि स्पेस '''seddemo.txt'''  
+
| टाइप गरौ: '''sed स्पेस एकल उद्धरण भित्र 's स्ल्यास खुल्ने स्क्वायर ब्राकेट ''सानो k'' ''ठुलो K'' बन्द हुने स्क्वायर ब्राकेट umar स्ल्यास Roy स्ल्याश g'''' एकल उद्धरण पछि स्पेस '''seddemo.txt''' '''इन्टर''' थिचौ  
'''इन्टर''' थिचौ  
+
 
|-
 
|-
 
| 02:43  
 
| 02:43  
Line 114: Line 113:
 
|-
 
|-
 
| 03:54
 
| 03:54
|| '''sed स्पेस ''' एकल उद्धरण भित्र ''''स्ल्यास  Anirban स्ल्यास s स्ल्यास computers स्ल्यास mathematics स्ल्यास g' ''' एकल उद्धरण पछि  स्पेस  '''seddemo.txt'''
+
| '''sed स्पेस ''' एकल उद्धरण भित्र ''''स्ल्यास  Anirban स्ल्यास s स्ल्यास computers स्ल्यास mathematics स्ल्यास g' ''' एकल उद्धरण पछि  स्पेस  '''seddemo.txt'''
 
|-
 
|-
 
| 04:11
 
| 04:11
Line 153: Line 152:
 
|-
 
|-
 
| 05:10
 
| 05:10
| टाइप गरौ:
+
| टाइप गरौ:'''sed स्पेस ''' एकल उद्धरण भित्र '''स्ल्यास  electronics स्ल्यास  d''' एकल उद्धरण पछि  '''स्पेस  seddemo.txt स्पेस ग्रेटर द्यान चिन्हं स्पेस  nonelectronics.txt'''
'''sed स्पेस ''' एकल उद्धरण भित्र '''स्ल्यास  electronics स्ल्यास  d''' एकल उद्धरण पछि  '''स्पेस  seddemo.txt स्पेस ग्रेटर द्यान चिन्हं स्पेस  nonelectronics.txt'''
+
 
|-
 
|-
 
| 05:31
 
| 05:31
Line 187: Line 185:
 
|-
 
|-
 
| 06:33
 
| 06:33
|त्यसैले, यो अवस्थामा हामी लेख्ने छौं  
+
|त्यसैले, यो अवस्थामा हामी लेख्ने छौं '''sed स्पेस ''' एकल उद्धरणमा '''1i स्पेस Student Information स्ल्यास n 2013'''' उद्धरण पछि '''seddemo.txt'''  
'''sed स्पेस ''' एकल उद्धरणमा '''1i स्पेस Student Information स्ल्यास n 2013'''' उद्धरण पछि '''seddemo.txt'''  
+
 
|-
 
|-
 
| 06:55
 
| 06:55
Line 209: Line 206:
 
|-
 
|-
 
| 07:19
 
| 07:19
| प्रतिस्थापन गर्न  
+
| प्रतिस्थापन गर्न ,बदलाव गर्न
|-
+
| 07:20
+
|बदलाव गर्न
+
 
|-
 
|-
 
| 07:21
 
| 07:21
Line 224: Line 218:
 
|-
 
|-
 
| 07:35
 
| 07:35
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्  
+
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken Tutorial     
http://spoken-tutorial.org/What_is_a_Spoken Tutorial     
+
 
|-
 
|-
 
| 07:39
 
| 07:39
Line 249: Line 242:
 
|-
 
|-
 
| 08:16
 
| 08:16
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org\NMEICT-Intro
http://spoken-tutorial.org\NMEICT-Intro
+
 
|-
 
|-
 
| 08:22
 
| 08:22

Latest revision as of 11:25, 26 April 2017

Time Narration
00:01 More on sed स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी उदाहरणहरु प्रयोग गरि केहि थप sed कमाण्डहरु बारे सिक्ने छौ
00:13 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु
00:15 ’’’उबुन्टु लिनक्स’’’ संस्करण १२.०४‘’’ अपेरेटिंग सिस्टम’’’ र
00:20 GNU BASH संस्करण ४.२.२४
00:24 कृपया याद गरौ, यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिएको छ
00:32 पूर्वाधारको रुपमा,
00:34 तपाईसँग लिनक्स टर्मिनलको आधारभूत ज्ञान हुनुपर्छ
00:37 तपाईसँग सेड टूलको ज्ञान पनि हुनुपर्छ
00:40 सान्दर्भिक ट्युटोरियल लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्: http://spoken-tutorial.org
00:46 sed को मुख्य काम प्रतिस्थापन गर्ने हो
00:49 इनपुटका प्याटर्नलाई अन्य केहि ले नै प्रतिस्थापन गर्ने
00:55 पहिले मूल फाइल seddemo.txt मा हेरौ
01:01 याद गरौ, Kumar शब्द चौथो लाइनमा दुई पटक र छैटौं लाइनमा एकपटक देखिन्छ
01:10 यदि तपाई सबै ठाउँको ‘Kumar’ लाई ‘Roy’ ले प्रतिस्थापन गर्न चाहनुहुन्छ भने
01:16 टर्मिनल मा टाइप गरौ
01:18 sed स्पेस एकल उद्धरण भित्र 's स्ल्यास / खुल्ने स्क्वायर ब्राकेट सानो k ठूलो K बन्द हुने स्क्वायर ब्राकेट umar स्ल्याश Roy स्ल्यास' एकल उद्धरण पछि स्पेस seddemo.txt
01:40 इन्टर थिचौ
01:43 चौथो लाइन याद गरौ,
01:46 Kumar भएको पहिलो ठाउँ मात्र Roy मा परिवर्तन भएको छ, दोस्रो होइन
01:52 छैटों लाइनमा Kumar शब्द एक ठाउँमा थियो र यो अब प्रतिस्थापित भएको छ
01:57 ल, हामी देख्छौं लाइनको पहिलो इन्ट्री मात्र परिवर्तन गरिएको छ
02:03 यो किनभने, डिफल्टमा कुनै लाइनको पहिलो मिल्ने इन्ट्री बदलिने छ
02:11 सबै मिल्ने इन्ट्रीहरु बदल्न, हामीले फ्ल्याग ‘’’g’’’ विकल्प प्रयोग गर्नुपर्छ
02:17 प्रम्प्ट सफा गरौँ
02:20 टाइप गरौ: sed स्पेस एकल उद्धरण भित्र 's स्ल्यास खुल्ने स्क्वायर ब्राकेट सानो k ठुलो K बन्द हुने स्क्वायर ब्राकेट umar स्ल्यास Roy स्ल्याश g' एकल उद्धरण पछि स्पेस seddemo.txt इन्टर थिचौ
02:43 अब, चौथों लाइनको दुवै इन्ट्रीहरु प्रतिस्थापित भएका छन्
02:48 हामी एकै पटक एक भन्दा बढि प्रतिस्थापनहरु पनि गर्नसक्छौं
02:53 मानौं, हामी electronics शब्दलाई electrical शब्दले प्रतिस्थापन गर्न चाहन्छौ
02:58 seddemo.txt फाइलमा civil लाई metallurgy ले
03:04 प्रम्प्ट सफा गरौ
03:07 टाइप गरौ:

sed स्पेस हाईफन e स्पेस एकल उद्धरण भित्र ‘s स्ल्यास electronics स्ल्यास electrical स्ल्यास g’ एकल उद्धरण पछि स्पेस हाईफन e स्पेस एकल उद्धरण भित्र ‘s स्ल्यास civil स्ल्यास metallurgy स्ल्यास g’ एकल उद्धरण पछि स्पेस seddemo.txt

03:37 इन्टर थिचौ
03:39 तपाई शब्दहरु प्रतिस्थापन भएको देख्न सक्नुहुन्छ
03:43 अब हामी Anirban को stream लाई computers बाट mathematics मा परिवर्तन गर्न चाहन्छौ
03:49 यस्तो अवस्थामा, हामीले यस्तो टाइप गर्नुपर्छ
03:54 sed स्पेस एकल उद्धरण भित्र 'स्ल्यास Anirban स्ल्यास s स्ल्यास computers स्ल्यास mathematics स्ल्यास g' एकल उद्धरण पछि स्पेस seddemo.txt
04:11 इन्टर थिचौ
04:14 हामी stream परिवर्तन भएको देख्छौं
04:17 यो के हो बुझौँ
04:21 पहिले, हामी sed लेख्छौ अनि एकल उद्धरणमा हामी मिलाउनु पर्ने प्याटर्न लेख्छौ
04:28 यो Anirban हो
04:30 अब स्ल्यास पछि कार्य हुनेछ
04:34 यो s हो जसको मतलब प्रतिस्थापन हो, जुन हामीले पहिले नै हेरिसकेका छौं
04:41 अनि हामी प्रतिस्थापन गर्नुपर्ने प्याटर्न दिन्छौं जुन computers हो
04:47 त्यसपछि, प्रतिस्थापन गरिने नयाँ शब्द जुन mathematics हो
04:53 हामी sed फाइलमा लाइनहरु थप्न वा मेट्न पनि प्रयोग गर्न सक्छौ
05:00 मानौं, हामी electronics stream नभएका लाइनहरु छान्न चाहन्छौ
05:06 त्यसको लागि, हामीसँग d फ्ल्याग छ
05:10 टाइप गरौ:sed स्पेस एकल उद्धरण भित्र स्ल्यास electronics स्ल्यास d एकल उद्धरण पछि स्पेस seddemo.txt स्पेस ग्रेटर द्यान चिन्हं स्पेस nonelectronics.txt
05:31 इन्टर थिचौ
05:33 सामग्रीहरु हेर्न, टाइप गरौँ, cat स्पेस nonelectronics.txt
05:43 मानौं, फाइलको सुरुमा, हामी एउटा लाइन Student Information थप्न चाहन्छौ
05:49 त्यसको लागि हामीसँग i फंक्सन छ
05:54 हामीले यस्तो टाइप गर्नुपर्छ: sed स्पेस एकल उद्धरणमा '1i स्पेस Student Information' उद्धरण पछि seddemo.txt
06:10 इन्टर थिचौ
06:13 तपाई आउटपुट यस्तो देख्नुहुन्छ
06:15 वास्तवमा, हामी यसरी एक भन्दा बढि लाइनहरु थप्न सक्छौं
06:20 मानौं, हामी दुईवटा लाइनहरु थप्न चाहन्छौ, हामी यसलाई उही तरिकामा गर्नेछौ
06:26 Student Information संगै, हामी अर्को वर्षको academics पनि थप्न चाहन्छौ
06:33 त्यसैले, यो अवस्थामा हामी लेख्ने छौं sed स्पेस एकल उद्धरणमा 1i स्पेस Student Information स्ल्यास n 2013' उद्धरण पछि seddemo.txt
06:55 इन्टर थिचौ
06:57 स्ट्रिंग ‘Information’ र ‘2013’ बीचको स्ल्यास n याद गरौ
07:05 स्ल्यास n ले अर्को लाइनमा ‘Student Information’ पछि 2013 प्रिन्ट गर्नेछ
07:12 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:14 संक्षेपमा हेर्दा
07:17 यो ट्युटोरियलमा हामीले सिक्यौ
07:19 प्रतिस्थापन गर्न ,बदलाव गर्न
07:21 र इन्सर्ट गर्न
07:24 कार्यको रुपमा, सोहि टेक्स्ट फाइल seddemo.txt प्रयोग गरौ
07:30 र नाम Ankit नामलाई Ashish ले बदल्नुहोस्
07:35 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken Tutorial
07:39 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:42 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:53 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:57 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:04 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:09 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:16 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org\NMEICT-Intro
08:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:28 म मन्दिरा थापा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya