Difference between revisions of "C-and-Cpp/C3/Arrays/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(One intermediate revision by one other user not shown)
Line 277: Line 277:
 
|-
 
|-
 
| 06:23
 
| 06:23
|सेभमा क्लिक गरौँ
+
|सेभमा क्लिक गरौँ एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
|-
+
| 06:24
+
|एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
+
 
|-
 
|-
 
| 06:28
 
| 06:28
Line 374: Line 371:
 
| 08:33
 
| 08:33
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार
 +
|}

Latest revision as of 14:18, 21 April 2017

Time Narration
00:01 एरेज इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:09 एउटा एरे
00:11 एउटा एरे को घोषणा
00:13 एउटा एरे को इनिसियलाइजेसन
00:16 एरेका केहि उदाहरणहरु
00:18 हामी केहि साधारण गल्तिहरु र तिनीहरुका समाधानहरु पनि हेर्नेछौं
00:22 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:25 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.०४
00:30 gccg++ Compiler संस्करण ४.६.१
00:36 एरे को परिचयसँगै सुरु गरौँ
00:39 एरे एकै डाटा-टाइपको डाटा वा एलिमेंटहरुको समूह हो
00:44 एरे इन्डेक्स 0 बाट सुरु हुन्छ
00:48 पहिलो एलिमेंट इन्डेक्स 0 मा भण्डार हुन्छ
00:52 त्यहाँ तीन प्रकारका एरेहरु छन्:
00:55 सिंगल डाइमेन्सनल एरे
00:57 टु डाइमेन्सनल एरे
00:59 मल्टि- डाइमेन्सनल एरे.
01:01 यो ट्युटोरियलमा हामी सिंगल डाइमेंसनल एरेको चर्चा गर्नेछौं
01:06 अब सिंगल डाइमेन्सनल एरे कसरी घोषणा गर्ने हेरौं
01:09 यसको सिनट्याक्स:
01:11 डाटा-टाइप एरेको नामसाइज
01:16 उदाहरण, यहाँ हामीले ५ एलिमेंटहरु सहितको एउटा integer एरे 'star' घोषणा गरेका छौं
01:24 एरे इन्डेक्स star 0 देखि star 4 सम्म हुनेछ
01:29 हामीले एउटा एरेको घोषणा हेर्यौं
01:32 अब, हामी एउटा एरेको सुरुवात हेर्नेछौं
01:35 यसको सिनट्याक्स यस्तो छ:
01:38 डाटा-टाइप,( एरेको नाम ), एलिमेंटको संख्या बराबर साइज
01:44 उदाहरण: यहाँ हामीले साइज 3 सहित एउटा 'integer एरे star' घोषणा गरेका छौं, एरेका एलिमेंटहरु 1,2 र 3 हुन्
01:54 यहाँ, इन्डेक्स star 0 देखि star 2 सम्म हुन्छ
01:59 अब, उदाहरणहरु हेरौं
02:01 मैले पहिले नै प्रोग्राम एडिटरमा टाइप गरिसकेको छुँ
02:04 त्यसैले यो खोलौं
02:06 कृपया याद गरौँ, हाम्रो फाइलको नाम array.c हो
02:10 यो प्रोग्राममा, हामी एउटा एरेमा भण्डार गरिएका एलिमेंटहरुको भण्डार गर्ने छौं
02:16 अब म कोड ब्याख्या गर्ने छुँ
02:18 यो हाम्रो हेडर फाइल हो
02:20 यो हाम्रो main() फंक्सन हो
02:22 यहाँ, हामीले एउटा एरे star साइज 3 सहित घोषणा र सुरुवात गरेका छौं
02:28 एरेका एलिमेंटहरु 4, 5 र 6 हुन्
02:33 अनि हामीले एउटा 'integer भ्यारीएबल' sum घोषणा गरेका छौं
02:36 यहाँ हामी एरेका एलिमेंटहरु जोड्ने छौं र नतिजा sum भण्डार गर्ने छौं
02:41 याद गरौँ, इन्डेक्स 0 मा 4 भण्डार हुनेछ, 5 इन्डेक्स 1 मा भण्डार हुनेछ र 6 इन्डेक्स 2 भण्डार हुनेछ
02:50 अनि हामी योगफल प्रिन्ट गर्ने छौं
02:52 यो हाम्रो return स्टेटमेन्ट हो
02:54 अब Save मा क्लिक गरौँ
02:57 अब प्रोग्राम एक्जिक्युट गरौँ
02:59 कृपया तपाईको किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
03:09 कम्पाइल गर्न टाइप गरौँ, gcc space array dot c space hypen o एरेEnter थिचौं
03:19 एक्जिक्युट गर्न टाइप गरौँ, dot slash एरे (./एरे), Enter थिचौं
03:24 यहाँ आउटपुट यस्तो देखिन्छ,
03:26 The sum is 15.
03:28 अब हामीले भेट्न सक्ने केहि साधारण गल्तिहरु हेरौं
03:32 हाम्रो प्रोग्राममा फर्कौं
03:34 मानौं, यहाँ लाइन नम्बर 4 मा हामीले कर्ली ब्राकेट छुटायौं
03:39 Save मा क्लिक गरौँ, के हुन्छ हेरौं
03:42 टर्मिनलमा फर्कौं
03:44 पहिले जसरी नै कम्पाइल गरौँ
03:47 हामीले एउटा एरर देख्यौं
03:49 Invalid initializer and Expected identifier or bracket before numeric constant.
03:56 यो किनभने एरे कर्ली ब्राकेट भित्र सुरु गरिनुपर्छ
04:01 हाम्रो प्रोग्राममा फर्कौं र यो ठिक गरौँ
04:04 यहाँ लाइन नम्बर 4 मा कर्ली ब्राकेट टाइप गरौँ
04:09 अब Save क्लिक गरौँ
04:12 एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
04:15 पहिले जसरी कम्पाइल गरौँ, पहिले जसरी नै एक्जिक्युट गरौँ
04:19 ल, यसले काम गरेको छ
04:21 अब हामी सोहि प्रोग्राम C++ मा एक्जिक्युट गर्ने छौं
04:25 हाम्रो प्रोग्राममा फर्कौं
04:28 यहाँ म केहि परिवर्तनहरु गर्ने छुँ
04:30 पहिले, किबोर्डको Shift , CtrlS कीहरु एकसाथ थिचौं
04:38 अब फाइल dot cpp (.cpp) एक्सटेन्सन सहित सेभ गरौँ र Save मा क्लिक गरौँ
04:44 हेडर फाइल लाई iostream मा परिवर्तन गरौँ
04:49 अब हामी using स्टेटमेन्ट संलग्न गर्ने छौं
04:55 एउटा एरेको घोषणा र सुरुवात C++ मा उहीं हुन्छ
05:01 त्यसैले यहाँ केहि पनि बदल्नुपर्दैन
05:04 अब printf स्टेटमेन्टलाई cout स्टेटमेन्टले बदलौं
05:09 फर्म्याट स्पेसीफायर र ब्याकस्ल्याश n (\n) मेटौं, अब कमा मेटौं र दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ
05:17 यहाँ ब्राकेट मेटौं, पुन: दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ, र दोहोरो उद्दरण भित्र टाइप गरौँ, ब्याकस्ल्याश n (\n)
05:26 अब, Save मा क्लिक गरौँ
05:29 एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
05:32 कम्पाइल गर्न टाइप गरौँ, g++ space array dot cpp space hyphen o space array1
05:42 यहाँ हामीसँग array1 छ किनभने हामी फाइलएरे डट c को लागि एरे आउटपुट प्यारामिटरहरु ओभरराइट गर्न चाहदैनौं
05:51 अब Enter थिचौं
05:54 एक्जिक्युट गर्न टाइप गरौँ, डट स्ल्याश एरे1(./एरे1), Enter थिचौं
05:59 आउटपुट यस्तो देखिन्छ: The sum is 15
06:02 हामी यो हाम्रो C कोड झैँ रहेको देख्न सक्छौं
06:07 अब हामी अर्को एउटा साधारण गल्ति हेर्ने छौं
06:10 हाम्रो प्रोग्राममा फर्कौं
06:12 मानौं, यहाँलाइन नम्बर 7 मा
06:14 म टाइप गर्ने छुँ, star[1], star[2] र star[3];
06:23 सेभमा क्लिक गरौँ एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
06:28 म प्रम्प्ट सफा गर्छु
06:30 पहिले जसरी कम्पाइल गरौँ
06:33 पहिले जसरी नै एक्जिक्युट गरौँ
06:36 हामी एउटा अनपेक्षित आउटपुट प्राप्त गर्छौं
06:39 यो किनभने एरे इन्डेक्स 0 बाट सुरु हुन्छ
06:43 हाम्रो प्रोग्राममा फर्कौं, यहाँ तपाई एरे इन्डेक्स वानबाट सुरु भएको देख्न सक्नुहुन्छ
06:49 त्यसैले एउटा एरर देखाई रहेको छ, अब गल्ति ठिक गरौँ
06:54 यहाँ टाइप गरौँ, 0 , 1 र 2, सेभमा क्लिक गरौँ
07:02 एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
07:05 पहिले जसरी कम्पाइल गरौँ र एक्जिक्युट गरौँ
07:09 यसले काम गरेको छ
07:12 अब हामी हाम्रो स्लाइडमा फर्कने छौं
07:14 संक्षेपमा हेरौं
07:16 यो ट्युटोरियलमा हामीले सिक्यौं:
07:19 एरेहरु सिंगल डाइमेन्सनल एरेहरु घोषणा गर्न
07:23 सिंगल डाइमेन्सनल एरेहरु सुरु गर्न
07:26 उदाहरण: int star[3]={4, 5, 6}
07:31 एरेमा एलिमेंटहरु थप्न, उदाहरण: sum बराबर star 0 प्लस star 1 प्लस star 2
07:40 कार्यको रुपमा,एउटा एरेमा भण्डार गरिएको एलिमेंटहरुको भिन्नता गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
07:47 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:50 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:53 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
07:57 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:00 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:03 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:06 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
08:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:25 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:30 म मन्दिरा थापा बिदा हुदैछुँ,
08:33 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble