Difference between revisions of "BASH/C3/Basics-of-functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(One intermediate revision by the same user not shown)
Line 3: Line 3:
 
| '''Narration'''
 
| '''Narration'''
 
|-
 
|-
|  00.01
+
|  00:01
 
|प्यारा साथीहरु, '''Basics of Functions in Bash''' स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|प्यारा साथीहरु, '''Basics of Functions in Bash''' स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
|  00.08
+
|  00:08
 
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
 
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
 
|-
 
|-
|  00.11
+
|  00:11
 
|  '''फंक्सन''' को महत्व
 
|  '''फंक्सन''' को महत्व
 
|-
 
|-
|  00.13
+
|  00:13
 
| एउटा '''फंक्सन''' घोषणा गर्न
 
| एउटा '''फंक्सन''' घोषणा गर्न
 
|-
 
|-
|  00.15
+
|  00:15
 
| एउटा ''' फंक्सन''' कल गर्न
 
| एउटा ''' फंक्सन''' कल गर्न
 
|-
 
|-
|  00.17
+
|  00:17
 
| एउटा '''फंक्सन''' को कार्य बहाव
 
| एउटा '''फंक्सन''' को कार्य बहाव
 
|-
 
|-
|  00.19
+
|  00:19
 
| एउटा उदाहरणको प्रयोग गरी
 
| एउटा उदाहरणको प्रयोग गरी
 
|-
 
|-
| 00.22
+
| 00:22
 
| यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग '''ब्याश''' मा '''शेल स्क्रीप्टिंग''' ज्ञान हुनुपर्छे
 
| यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग '''ब्याश''' मा '''शेल स्क्रीप्टिंग''' ज्ञान हुनुपर्छे
 
|-
 
|-
| 00.28
+
| 00:28
 
|यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
 
|यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
 
'''http://www.spoken-tutorial.org'''
 
'''http://www.spoken-tutorial.org'''
 
|-
 
|-
| 00.34
+
| 00:34
 
|यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ '''उबुन्टु लिनक्स''' १२.०४''' अपरेटिंग सिस्टम'''  
 
|यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ '''उबुन्टु लिनक्स''' १२.०४''' अपरेटिंग सिस्टम'''  
 
|-
 
|-
| 00.40
+
| 00:40
 
|अहिले सम्म हामी '''GNU BASH ''' संस्करण ४.१.१० प्रयोग गर्दैछौं
 
|अहिले सम्म हामी '''GNU BASH ''' संस्करण ४.१.१० प्रयोग गर्दैछौं
 
|-
 
|-
| 00.46
+
| 00:46
 
|अब उपरान्त हामी '''GNU BASH''' संस्करण ४.२ प्रयोग गर्छौं
 
|अब उपरान्त हामी '''GNU BASH''' संस्करण ४.२ प्रयोग गर्छौं
 
|-
 
|-
| 00.52
+
| 00:52
 
|कृपया याद गरौँ, अभ्यासको लागि, '''GNU Bash संस्करण ४''' वा माथिको सिफारिस गरिन्छ
 
|कृपया याद गरौँ, अभ्यासको लागि, '''GNU Bash संस्करण ४''' वा माथिको सिफारिस गरिन्छ
 
|-
 
|-
| 00.58
+
| 00:58
 
|अब एउटा '''फंक्सन''' के हो र यसको प्रयोग हेर्रौं
 
|अब एउटा '''फंक्सन''' के हो र यसको प्रयोग हेर्रौं
 
|-
 
|-
| 01.03
+
| 01:03
 
|  एउटा '''फंक्सन''' कमाण्डहरु वा अल्गोरिदमको समूह हो
 
|  एउटा '''फंक्सन''' कमाण्डहरु वा अल्गोरिदमको समूह हो
 
|-
 
|-
| 01.08
+
| 01:08
 
| यसले एउटा निश्चित कार्य गर्ने छ
 
| यसले एउटा निश्चित कार्य गर्ने छ
 
|-
 
|-
| 01.12
+
| 01:12
 
| यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
 
| यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
 
|-
 
|-
| 01.18
+
| 01:18
 
| यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
 
| यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
 
|-
 
|-
| 01.24
+
| 01:24
 
|'''फंक्सन''' घोषणा गर्न दुई सिनट्याक्सहरु छन्
 
|'''फंक्सन''' घोषणा गर्न दुई सिनट्याक्सहरु छन्
 
|-
 
|-
| 01.28
+
| 01:28
 
|पहिलो सिनट्याक्स हो '''फंक्सन स्पेस फंक्सननेम'''
 
|पहिलो सिनट्याक्स हो '''फंक्सन स्पेस फंक्सननेम'''
 
|-
 
|-
| 01.32  
+
| 01:32  
 
|कर्ली ब्राकेट भित्र,  
 
|कर्ली ब्राकेट भित्र,  
 
|-
 
|-
|  01.34
+
|  01:34
 
|एक्जिक्युट गर्नुपर्ने '''कमाण्डहरु'''
 
|एक्जिक्युट गर्नुपर्ने '''कमाण्डहरु'''
 
|-
 
|-
|  01.37
+
|  01:37
 
|दोस्रो सिनट्याक्स  
 
|दोस्रो सिनट्याक्स  
 
|-
 
|-
|  01.39
+
|  01:39
 
|'''फंक्सननेम खुल्ने र बन्द हुने ब्राकेटहरु'''
 
|'''फंक्सननेम खुल्ने र बन्द हुने ब्राकेटहरु'''
 
|-
 
|-
|  01.42
+
|  01:42
 
|कर्ली ब्राकेट भित्र
 
|कर्ली ब्राकेट भित्र
 
|-
 
|-
|  01.44
+
|  01:44
 
|एक्जिक्युट गर्नुपर्ने '''कमाण्डहरु'''
 
|एक्जिक्युट गर्नुपर्ने '''कमाण्डहरु'''
 
|-
 
|-
|  01.47
+
|  01:47
| '''फंक्सन कल'''
+
| '''फंक्सन कल''' '''फंक्सन''' प्रोग्रामको कुनै पनि स्थानबाट कल गर्न सकिन्छ
 
|-
 
|-
|  01.48
+
|  01:53
|'''फंक्सन''' प्रोग्रामको कुनै पनि स्थानबाट कल गर्न सकिन्छ
+
|-
+
|  01.53
+
 
|तपाईले कल गर्न चाहेको स्थानमा '''फंक्सन नेम''' टाइप गरौं
 
|तपाईले कल गर्न चाहेको स्थानमा '''फंक्सन नेम''' टाइप गरौं
 
|-
 
|-
|  01.58
+
|  01:58
 
|सिनट्याक्स '''फंक्सन नेम''' आफैं हो
 
|सिनट्याक्स '''फंक्सन नेम''' आफैं हो
 
|-
 
|-
| 02.02
+
| 02:02
 
|एउटा सरल उदाहरण प्रयोग गरी बुझौं
 
|एउटा सरल उदाहरण प्रयोग गरी बुझौं
 
|-
 
|-
| 02.07
+
| 02:07
 
|मैले पहिले नै एउटा फाइल '''function.sh''' मा कोड टाइप गरेको छुँ
 
|मैले पहिले नै एउटा फाइल '''function.sh''' मा कोड टाइप गरेको छुँ
 
|-
 
|-
| 02.12
+
| 02:12
 
|यो ''' shebang लाइन''' हो
 
|यो ''' shebang लाइन''' हो
 
|-
 
|-
| 02.14
+
| 02:14
 
| '''फंक्सन''' घोषणा गर्न किवर्ड '''function''' संगै '''फंक्सन नेम''' प्रयोग गरिन्छ
 
| '''फंक्सन''' घोषणा गर्न किवर्ड '''function''' संगै '''फंक्सन नेम''' प्रयोग गरिन्छ
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|यहाँ, '''फंक्सनको नेम''' '''machine''' छ
 
|यहाँ, '''फंक्सनको नेम''' '''machine''' छ
 
|-
 
|-
| 02.26
+
| 02:26
 
|कर्ली ब्राकेट भित्रको सामग्रीलाई '''फंक्सन डेफीनिसन''' भनिन्छ
 
|कर्ली ब्राकेट भित्रको सामग्रीलाई '''फंक्सन डेफीनिसन''' भनिन्छ
 
|-
 
|-
|  02.32
+
|  02:32
 
|मैले पहिले नै मशिनको विवरणहरु देखाएको छुँ जस्तै-
 
|मैले पहिले नै मशिनको विवरणहरु देखाएको छुँ जस्तै-
 
|-
 
|-
|  02.36
+
|  02:36
 
|'''uname हाइफन a''' ले मशिनको जानकारीहरु दिन्छ
 
|'''uname हाइफन a''' ले मशिनको जानकारीहरु दिन्छ
 
|-
 
|-
|  02.41
+
|  02:41
 
|'''w हाइफन h ''' ले युजर लगिन भएको सिस्टमको जानकारी दिन्छ
 
|'''w हाइफन h ''' ले युजर लगिन भएको सिस्टमको जानकारी दिन्छ
 
|-
 
|-
|  02.46
+
|  02:46
 
|'''uptime ''' ले मशिन अन भए देखिको समय दिन्छ
 
|'''uptime ''' ले मशिन अन भए देखिको समय दिन्छ
 
|-
 
|-
|  02.51
+
|  02:51
 
|'''free''' ले मेमोरीको अवस्था दिन्छ
 
|'''free''' ले मेमोरीको अवस्था दिन्छ
 
|-
 
|-
|  02.54
+
|  02:54
 
|'''df हाइफन h''' ले फाइल सिस्टम स्टेटस दिन्छ
 
|'''df हाइफन h''' ले फाइल सिस्टम स्टेटस दिन्छ
 
|-
 
|-
| 02.57
+
| 02:57
 
|मुख्य प्रोग्राम यहाँ सुरु हुन्छ
 
|मुख्य प्रोग्राम यहाँ सुरु हुन्छ
 
|-
 
|-
|03.01   
+
|03:01   
 
|हामी ''' “Beginning of main program” ''' संदेश देखाउने छौं
 
|हामी ''' “Beginning of main program” ''' संदेश देखाउने छौं
 
|-
 
|-
| 03.06
+
| 03:06
 
|यहाँ,''' machine ''' एउटा '''फंक्सन कल''' हो
 
|यहाँ,''' machine ''' एउटा '''फंक्सन कल''' हो
 
|-
 
|-
| 03.09
+
| 03:09
 
|अनि हामी '''“End of main program”''' संदेश देखाउने छौं
 
|अनि हामी '''“End of main program”''' संदेश देखाउने छौं
 
|-
 
|-
| 03.13
+
| 03:13
 
|अब यसको कार्य बहाव हेरौं
 
|अब यसको कार्य बहाव हेरौं
 
|-
 
|-
|  03.16
+
|  03:16
|# जब '''bash interpreter''' ले '''फंक्सन डेफीनिसन''' भेट्छ यसले खाली '''फंक्सन''' स्क्यान गर्छ
+
|जब '''bash interpreter''' ले '''फंक्सन डेफीनिसन''' भेट्छ यसले खाली '''फंक्सन''' स्क्यान गर्छ
 
|-
 
|-
|  03.23
+
|  03:23
|# '''फंक्सन''' यसको नाम स्क्रिप्टमा देखापरे पछि मात्र कल हुन्छ
+
|'''फंक्सन''' यसको नाम स्क्रिप्टमा देखापरे पछि मात्र कल हुन्छ
 
|-
 
|-
|  03.28
+
|  03:28
|# जब '''interpreter''' ले '''फंक्सन नेम''' रिड गर्छ यसले '''फंक्सन definition''' एक्जिक्युट गर्छ
+
| जब '''interpreter''' ले '''फंक्सन नेम''' रिड गर्छ यसले '''फंक्सन definition''' एक्जिक्युट गर्छ
 
|-
 
|-
| 03.36
+
| 03:36
 
| '''इन्टरप्रेटर''' ले '''फंक्सन नेम ''' लाई एउटा कमाण्डको रुपमा लिन्छ
 
| '''इन्टरप्रेटर''' ले '''फंक्सन नेम ''' लाई एउटा कमाण्डको रुपमा लिन्छ
 
|-
 
|-
|  03.41
+
|  03:41
 
|कृपया याद गरौँ, हामीले '''फंक्सन''' कल गर्नु पहिले यसलाई '''परिभाषित गर्नुपर्छ
 
|कृपया याद गरौँ, हामीले '''फंक्सन''' कल गर्नु पहिले यसलाई '''परिभाषित गर्नुपर्छ
 
|-
 
|-
| 03.47
+
| 03:47
 
|अब यो कोड '''एक्जिक्युट''' गर्न मिल्ने बनाउन '''टर्मिनल''' मा जाऊ
 
|अब यो कोड '''एक्जिक्युट''' गर्न मिल्ने बनाउन '''टर्मिनल''' मा जाऊ
 
|-
 
|-
| 03.52
+
| 03:52
 
|टाइप गरौँ: '''chmod स्पेस प्लस x स्पेस फंक्सन डट sh'''
 
|टाइप गरौँ: '''chmod स्पेस प्लस x स्पेस फंक्सन डट sh'''
 
|-
 
|-
|  03.59
+
|  03:59
 
| '''इन्टर''' थिचौं
 
| '''इन्टर''' थिचौं
 
|-
 
|-
| 04.01
+
| 04:01
 
|टाइप गरौँ, '''डट स्ल्याश फंक्सन डट sh'''  
 
|टाइप गरौँ, '''डट स्ल्याश फंक्सन डट sh'''  
 
|-
 
|-
|  04.05
+
|  04:05
 
|'''इन्टर''' थिचौं
 
|'''इन्टर''' थिचौं
 
|-
 
|-
| 04.07
+
| 04:07
 
|आउटपुट मतलब मेरो सिस्टमको मशिन विवरण '''टर्मिनल''' मा देखिन्छ
 
|आउटपुट मतलब मेरो सिस्टमको मशिन विवरण '''टर्मिनल''' मा देखिन्छ
 
|-
 
|-
|  04.14
+
|  04:14
 
|कृपया याद गरौँ: आउटपुट सिस्टम अनुसार फरक पर्ने छ
 
|कृपया याद गरौँ: आउटपुट सिस्टम अनुसार फरक पर्ने छ
 
|-
 
|-
| 04.19
+
| 04:19
 
|यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
 
|यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
 
|-
 
|-
| 04.22
+
| 04:22
 
|हाम्रो स्लाइडमा फर्कौं
 
|हाम्रो स्लाइडमा फर्कौं
 
|-
 
|-
| 04.24
+
| 04:24
|संक्षेपमा हेरौं
+
|संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
|-
+
|  04.25
+
|यो ट्युटोरियलमा हामीले सिक्यौं
+
 
|-
 
|-
|  04.28
+
|  04:28
 
| '''फंक्सन''' को महत्व
 
| '''फंक्सन''' को महत्व
 
|-
 
|-
|  04.30
+
|  04:30
 
| '''फंक्सन घोषणा'''
 
| '''फंक्सन घोषणा'''
 
|-
 
|-
|  04.32
+
|  04:32
 
|  '''फंक्सन कल''' '''फंक्सन''' को बहाव
 
|  '''फंक्सन कल''' '''फंक्सन''' को बहाव
 
|-
 
|-
|  04.35
+
|  04:35
 
| साथै एउटा उदाहरण
 
| साथै एउटा उदाहरण
 
|-
 
|-
| 04.37
+
| 04:37
 
|कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
 
|कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
 
|-
 
|-
|  04.42
+
|  04:42
|# पहिलो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेसको प्रयोग देखाउनुपर्छ '''
+
|पहिलो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेसको प्रयोग देखाउनुपर्छ '''
 
(हिन्ट: df हाइफन h)'''
 
(हिन्ट: df हाइफन h)'''
 
|-
 
|-
|  04.51
+
|  04:51
|# दोस्रो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा फाइलसिस्टम प्रयोग देखाउनुपर्छ '''(हिन्ट: du हाइफन h)'''
+
| दोस्रो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा फाइलसिस्टम प्रयोग देखाउनुपर्छ '''(हिन्ट: du हाइफन h)'''
 
|-
 
|-
| 05.00
+
| 05:00
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
 
|-
 
|-
|  05.03
+
|  05:03
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|  05.07
+
|  05:07
 
|यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
 
|यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|  05.12
+
|  05:12
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|  05.17
+
|  05:17
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|  05.21
+
|  05:21
 
|बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
 
|बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
 
|-
 
|-
|  05.29
+
|  05:29
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो  
 
|-
 
|-
| 05.33  
+
| 05:33  
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|  05.41
+
|  05:41
 
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:http://spoken-tutorial.org\NMEICT-Intro
 
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:http://spoken-tutorial.org\NMEICT-Intro
 
|-
 
|-
|  05.47
+
|  05:47
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
|  05.52
+
|  05:52
 
|म मन्दिरा बिदा हुदैछुँ,  
 
|म मन्दिरा बिदा हुदैछुँ,  
 
|-
 
|-
|  05.56
+
|  05:56
 
| सहभागिताको लागि धन्यवाद, नमस्कार
 
| सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 11:06, 31 March 2017

Time Narration
00:01 प्यारा साथीहरु, Basics of Functions in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 फंक्सन को महत्व
00:13 एउटा फंक्सन घोषणा गर्न
00:15 एउटा फंक्सन कल गर्न
00:17 एउटा फंक्सन को कार्य बहाव
00:19 एउटा उदाहरणको प्रयोग गरी
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रीप्टिंग ज्ञान हुनुपर्छे
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00:34 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:40 अहिले सम्म हामी GNU BASH संस्करण ४.१.१० प्रयोग गर्दैछौं
00:46 अब उपरान्त हामी GNU BASH संस्करण ४.२ प्रयोग गर्छौं
00:52 कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:58 अब एउटा फंक्सन के हो र यसको प्रयोग हेर्रौं
01:03 एउटा फंक्सन कमाण्डहरु वा अल्गोरिदमको समूह हो
01:08 यसले एउटा निश्चित कार्य गर्ने छ
01:12 यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
01:18 यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
01:24 फंक्सन घोषणा गर्न दुई सिनट्याक्सहरु छन्
01:28 पहिलो सिनट्याक्स हो फंक्सन स्पेस फंक्सननेम
01:32 कर्ली ब्राकेट भित्र,
01:34 एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु
01:37 दोस्रो सिनट्याक्स
01:39 फंक्सननेम खुल्ने र बन्द हुने ब्राकेटहरु
01:42 कर्ली ब्राकेट भित्र
01:44 एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु
01:47 फंक्सन कल फंक्सन प्रोग्रामको कुनै पनि स्थानबाट कल गर्न सकिन्छ
01:53 तपाईले कल गर्न चाहेको स्थानमा फंक्सन नेम टाइप गरौं
01:58 सिनट्याक्स फंक्सन नेम आफैं हो
02:02 एउटा सरल उदाहरण प्रयोग गरी बुझौं
02:07 मैले पहिले नै एउटा फाइल function.sh मा कोड टाइप गरेको छुँ
02:12 यो shebang लाइन हो
02:14 फंक्सन घोषणा गर्न किवर्ड function संगै फंक्सन नेम प्रयोग गरिन्छ
02:21 यहाँ, फंक्सनको नेम machine
02:26 कर्ली ब्राकेट भित्रको सामग्रीलाई फंक्सन डेफीनिसन भनिन्छ
02:32 मैले पहिले नै मशिनको विवरणहरु देखाएको छुँ जस्तै-
02:36 uname हाइफन a ले मशिनको जानकारीहरु दिन्छ
02:41 w हाइफन h ले युजर लगिन भएको सिस्टमको जानकारी दिन्छ
02:46 uptime ले मशिन अन भए देखिको समय दिन्छ
02:51 free ले मेमोरीको अवस्था दिन्छ
02:54 df हाइफन h ले फाइल सिस्टम स्टेटस दिन्छ
02:57 मुख्य प्रोग्राम यहाँ सुरु हुन्छ
03:01 हामी “Beginning of main program” संदेश देखाउने छौं
03:06 यहाँ, machine एउटा फंक्सन कल हो
03:09 अनि हामी “End of main program” संदेश देखाउने छौं
03:13 अब यसको कार्य बहाव हेरौं
03:16 जब bash interpreter ले फंक्सन डेफीनिसन भेट्छ यसले खाली फंक्सन स्क्यान गर्छ
03:23 फंक्सन यसको नाम स्क्रिप्टमा देखापरे पछि मात्र कल हुन्छ
03:28 जब interpreter ले फंक्सन नेम रिड गर्छ यसले फंक्सन definition एक्जिक्युट गर्छ
03:36 इन्टरप्रेटर ले फंक्सन नेम लाई एउटा कमाण्डको रुपमा लिन्छ
03:41 कृपया याद गरौँ, हामीले फंक्सन कल गर्नु पहिले यसलाई परिभाषित गर्नुपर्छ
03:47 अब यो कोड एक्जिक्युट गर्न मिल्ने बनाउन टर्मिनल मा जाऊ
03:52 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस फंक्सन डट sh
03:59 इन्टर थिचौं
04:01 टाइप गरौँ, डट स्ल्याश फंक्सन डट sh
04:05 इन्टर थिचौं
04:07 आउटपुट मतलब मेरो सिस्टमको मशिन विवरण टर्मिनल मा देखिन्छ
04:14 कृपया याद गरौँ: आउटपुट सिस्टम अनुसार फरक पर्ने छ
04:19 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
04:22 हाम्रो स्लाइडमा फर्कौं
04:24 संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
04:28 फंक्सन को महत्व
04:30 फंक्सन घोषणा
04:32 फंक्सन कल फंक्सन को बहाव
04:35 साथै एउटा उदाहरण
04:37 कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
04:42 पहिलो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेसको प्रयोग देखाउनुपर्छ

(हिन्ट: df हाइफन h)

04:51 दोस्रो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा फाइलसिस्टम प्रयोग देखाउनुपर्छ (हिन्ट: du हाइफन h)
05:00 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:03 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:07 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:17 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:21 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
05:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05:33 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:41 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:http://spoken-tutorial.org\NMEICT-Intro
05:47 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
05:52 म मन्दिरा बिदा हुदैछुँ,
05:56 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble