Difference between revisions of "BASH/C2/More-on-Arrays/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 !Time !Narration |- | 00:02 | '''More on Arrays in BASH''' स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00:07 |यो...")
 
 
(2 intermediate revisions by one other user not shown)
Line 10: Line 10:
 
|-
 
|-
 
|  00:10
 
|  00:10
| * एउटा '''एरे''' बाट एलिमेंट निकाल्न
+
| एउटा '''एरे''' बाट एलिमेंट निकाल्न
 
|-
 
|-
 
|  00:13
 
|  00:13
| * एउटा '''एरे''' को एलिमेंट बदल्न
+
| एउटा '''एरे''' को एलिमेंट बदल्न
 
|-
 
|-
 
|  00:16
 
|  00:16
| * एउटा '''एरे''' मा एलिमेंट थप्न र  
+
| एउटा '''एरे''' मा एलिमेंट थप्न र  
 
|-
 
|-
 
|  00:19
 
|  00:19
| * एउटा '''एरे''' बाट एलिमेंट हटाउन
+
| एउटा '''एरे''' बाट एलिमेंट हटाउन
 
|-
 
|-
 
|  00:22
 
|  00:22
Line 40: Line 40:
 
|-
 
|-
 
| 00:55
 
| 00:55
|* एउटा '''एरे''' को एलिमेंटहरु कुनै पनि स्थानबाट निकाल्न सकिन्छ
+
| एउटा '''एरे''' को एलिमेंटहरु कुनै पनि स्थानबाट निकाल्न सकिन्छ
 
|-
 
|-
 
| 01:00
 
| 01:00
| * यहाँ स्थान '''इन्डेक्स नम्बर''' हो
+
| यहाँ स्थान '''इन्डेक्स नम्बर''' हो
 
|-
 
|-
 
| 01:04
 
| 01:04
| * '''इन्डेक्स नम्बर''' सधै '''जिरो''' बाट सुरु हुने याद गरौँ
+
| '''इन्डेक्स नम्बर''' सधै '''जिरो''' बाट सुरु हुने याद गरौँ
 
|-
 
|-
 
| 01:09
 
| 01:09
Line 76: Line 76:
 
|-
 
|-
 
| 02:06
 
| 02:06
| * '''Debian,'''  
+
| '''Debian,''' '''Redhat, '''
|-
+
| 02:07
+
| * '''Redhat, '''
+
 
|-
 
|-
 
| 02:08
 
| 02:08
| * '''Ubuntu''' र
+
| '''Ubuntu''' र '''Fedora'''
|-
+
| 02:09
+
| * '''Fedora'''
+
 
|-
 
|-
 
| 02:11
 
| 02:11
Line 154: Line 148:
 
|-
 
|-
 
| 04:18
 
| 04:18
| '''एरेनेम बराबर खुल्ने ब्राकेट दोहोरो उद्दरण भित्र डलर चिन्ह खुल्ने कर्ली ब्राकेट एरेनेम खुल्ने स्क्वायर ब्राकेट एट चिन्ह बन्द हुने स्क्वायर ब्राकेट बन्द हुने कर्ली ब्राकेट '''
+
| '''एरेनेम बराबर खुल्ने ब्राकेट दोहोरो उद्दरण भित्र डलर चिन्ह खुल्ने कर्ली ब्राकेट एरेनेम खुल्ने स्क्वायर ब्राकेट एट चिन्ह बन्द हुने स्क्वायर ब्राकेट बन्द हुने कर्ली ब्राकेट ''' '''स्पेस दोहोरो उद्दरणमा New_Word_1 स्पेस दोहोरो उद्दरणमा New_Word_2 र बन्द हुने ब्राकेट'''
 
+
'''स्पेस दोहोरो उद्दरणमा New_Word_1 स्पेस दोहोरो उद्दरणमा New_Word_2 र बन्द हुने ब्राकेट'''
+
 
|-
 
|-
 
| 04:45
 
| 04:45
Line 231: Line 223:
 
|-
 
|-
 
| 06:25
 
| 06:25
| * एउटा '''एरे''' बाट एलिमेंट निकाल्न
+
| एउटा '''एरे''' बाट एलिमेंट निकाल्न
 
|-
 
|-
 
| 06:28
 
| 06:28
| * एउटा ''' एरे''' को एलिमेंट बदल्न
+
| एउटा ''' एरे''' को एलिमेंट बदल्न
 
|-
 
|-
 
| 06:30
 
| 06:30
| * एउटा '''एरे''' मा एलिमेंट थप्न
+
| एउटा '''एरे''' मा एलिमेंट थप्न
 
|-
 
|-
 
| 06:32
 
| 06:32
| * एउटा ''' एरे''' को एलिमेंट हटाउन
+
| एउटा ''' एरे''' को एलिमेंट हटाउन
 
|-
 
|-
 
| 06:36  
 
| 06:36  
|कार्यको रुपमा
+
|कार्यको रुपमा एउटा ७ एलिमेंटहरु भएको '''एरे''' names घोषणा गरौँ र तलको कार्यहरु गरौं
|-
+
| 06:37
+
| # एउटा ७ एलिमेंटहरु भएको '''एरे''' names घोषणा गरौँ र तलको कार्यहरु गरौं
+
 
|-
 
|-
 
| 06:44  
 
| 06:44  
| * इन्डेक्स टु बाट सुरु हुने तीन एलिमेंटहरु निकालौं
+
| इन्डेक्स टु बाट सुरु हुने तीन एलिमेंटहरु निकालौं
 
|-
 
|-
 
| 06:48  
 
| 06:48  
| * तेस्रो एलिमेंट '''Debian''' ले बदलौं र देखाऊ
+
| तेस्रो एलिमेंट '''Debian''' ले बदलौं र देखाऊ
 
|-
 
|-
 
| 06:55  
 
| 06:55  
Line 269: Line 258:
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
| 07:1 2
+
| 07:12
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-

Latest revision as of 15:38, 29 March 2017

Time Narration
00:02 More on Arrays in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 एउटा एरे बाट एलिमेंट निकाल्न
00:13 एउटा एरे को एलिमेंट बदल्न
00:16 एउटा एरे मा एलिमेंट थप्न र
00:19 एउटा एरे बाट एलिमेंट हटाउन
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:34 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:41 र * GNU Bash संस्करण ४.१.१०
00:45 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:50 अब “एउटा एलिमेंट एउटा एरेबाट” कसरी निकाल्ने हेरौं
00:55 एउटा एरे को एलिमेंटहरु कुनै पनि स्थानबाट निकाल्न सकिन्छ
01:00 यहाँ स्थान इन्डेक्स नम्बर हो
01:04 इन्डेक्स नम्बर सधै जिरो बाट सुरु हुने याद गरौँ
01:09 सिनट्याक्स यस्तो छ:
01:12 एरेनेम स्क्वायर ब्राकेटमा एट चिन्ह कोलन स्थान कोलन दिएको स्थानबाट निकाल्नुपर्ने एलिमेंटको नम्बर
01:25 एउटा उदाहरण प्रयोग गरी बुझौं
01:29 तपाईको किबोर्डको Ctrl+Alt रT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
01:37 टाइप गरौँ: gedit स्पेस array2.sh स्पेस & (एम्परस्यांड) चिन्ह,इन्टर थिचौं
01:47 यहाँ देखाए जस्तै तपाईको array2.sh फाइल मा टाइप गरौँ
01:54 म प्रोग्राम बर्णन गर्छु
01:56 यो Shenbang लाइन हो
01:59 यो declare command ले एउटा Linux नामक एरे घोषणा गर्छ र एलिमेंटहरु हुन्
02:06 Debian, Redhat,
02:08 UbuntuFedora
02:11 यो echo command ले एरेको सम्पूर्ण एलिमेंटहरुको सुची प्रिन्ट गर्ने छ
02:16 अर्को echo command ले निकालिएको एलिमेंटहरु प्रिन्ट गर्छ
02:21 कमाण्ड ${Linux[@]:1:2} ले इन्डेक्स one बाट सुरु हुने दुई एलिमेंटहरु प्रिन्ट गर्छ जुन Redhat हो
02:34 अब टर्मिनल मा जाऊ
02:36 पहिले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस array2.sh, इन्टर थिचौं
02:50 टाइप गरौँ: डट स्ल्याश array2.sh, इन्टर थिचौं
02:56 हामी यस्तो आउटपुट प्राप्त गर्छुं - Original eliments in an array Linux: Debian Redhat Ubuntu र Fedora
03:06 The two eliments starting from index one(Redhat): Redhat र Ubuntu
03:12 अब हाम्रो स्लाइडमा फर्कौं
03:15 अब हामी “एउटा एरेमा एलिमेंट कसरी बदल्ने” हेर्नेछौं
03:19 एउटा एरे को हालको एलिमेंट तलको सिनट्याक्स प्रयोग गरी बदल्न सकिन्छ
03:25 एरेनेम स्क्वायर ब्राकेट भित्र n बराबर एकल उद्दरण भित्र, Newword
03:34 यहाँ n इन्डेक्स नम्बर वा एलिमेंट नम्बर हो
03:38 हाम्रो एडिटरमा फर्कौं
03:41 Linux[2]='Mandriva'
03:45 यो कमाण्डले तेस्रो एलिमेंट Ubuntu लाई Mandriva ले बदल्ने छ
03:51 यो echo कमाण्ड ले बदलाव पछिको एरे Linux को सबै एलिमेंटहरु देखाउने छ
03:58 हाम्रो टर्मिनल मा फर्कौं
04:01 पुन: एक्जिक्युट गरौँ
04:04 यसले बदलाव पछिको एलिमेंटहरु देखाउँछ: Debian Redhat Mandriva र Fedora
04:12 अब स्लाइडमा जाऊ
04:14 हामी अब एउटा एरेमा एलिमेंट कसरी थप्ने हेर्ने छौं
04:18 एरेनेम बराबर खुल्ने ब्राकेट दोहोरो उद्दरण भित्र डलर चिन्ह खुल्ने कर्ली ब्राकेट एरेनेम खुल्ने स्क्वायर ब्राकेट एट चिन्ह बन्द हुने स्क्वायर ब्राकेट बन्द हुने कर्ली ब्राकेट स्पेस दोहोरो उद्दरणमा New_Word_1 स्पेस दोहोरो उद्दरणमा New_Word_2 र बन्द हुने ब्राकेट
04:45 यो एउटा उदाहरण प्रयोग गरि हेरौं
04:50 कोड फाइलमा जाऊ
04:52 रंगिन कमाण्ड ले एरे Linux मा एउटा नयाँ एलिमेंट Suse थप्ने छ
04:59 अनि हामी All elements After appending Suseecho गर्नेछौं
05:05 टर्मिनल मा जाऊ
05:07 म प्रम्प्ट सफा गर्नेछुँ
05:09 हामी पुन: प्रोग्राम एक्जिक्युट गर्नेछौं
05:12 आउटपुटमा 'All elements After appending Suse: Debian Redhat Mandriva Fedora र Suse
05:22 अब, हाम्रो स्लाइडमा फर्कौं
05:24 हामी एउटा एरे बाट एउटा एलिमेंट कसरी हटाउने हेर्नेछौं
05:29 एउटा एरे बाट एउटा एलिमेंट हटाउन तलको सिनट्याक्स प्रयोग गर्न सकिन्छ-
05:35 Unset स्पेस एरेनेम खुल्ने स्क्वायर ब्राकेट इन्डेक्स नम्बर बन्द हुने स्क्वायर ब्राकेट
05:44 कोड फाइलमा जाऊ
05:46 यहाँ हामी unset कमाण्ड प्रयोग गर्दैछौं
05:50 र हामी तेस्रो एलिमेंट Mandriva एरे Linux बाट हटाउने छौं
05:56 अनि हामी Mandriva हटाए पछि पुन: सम्पूर्ण एलिमेंटहरु echo गर्नेछौं
06:02 अब टर्मिनलमा जाऊ
06:04 हामी प्रोग्राम एक्जिक्युट गर्ने छौं
06:07 यहाँ Mandriva हटाएपछिको एलिमेंटहरुको सुची छ
06:12 Debian Redhat Fedora र Suse
06:16 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
06:19 अब हाम्रो स्लाइडमा फर्कौं
06:21 संक्षेपमा हेरौं
06:23 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:25 एउटा एरे बाट एलिमेंट निकाल्न
06:28 एउटा एरे को एलिमेंट बदल्न
06:30 एउटा एरे मा एलिमेंट थप्न
06:32 एउटा एरे को एलिमेंट हटाउन
06:36 कार्यको रुपमा एउटा ७ एलिमेंटहरु भएको एरे names घोषणा गरौँ र तलको कार्यहरु गरौं
06:44 इन्डेक्स टु बाट सुरु हुने तीन एलिमेंटहरु निकालौं
06:48 तेस्रो एलिमेंट Debian ले बदलौं र देखाऊ
06:55 एरे को अन्तमा कुनै एउटा नयाँ एरे थपौं
06:58 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:01 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:04 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:12 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:19 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
07:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:31 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:38 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
07:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:50 म मन्दिरा बिदा हुदैछुँ
07:55 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble