Difference between revisions of "Geogebra/C2/Understanding-Quadrilaterals-Properties/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 40: Line 40:
 
|-
 
|-
 
||00:45
 
||00:45
||लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन ११.१०
+
||लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन ११.१० र जिओजेब्रा भर्सन ३.२.४७ प्रयोग गर्दै छुँ
र जिओजेब्रा भर्सन ३.२.४७ प्रयोग गर्दै छुँ
+
 
|-
 
|-
 
||00:55
 
||00:55
Line 206: Line 205:
 
|-
 
|-
 
||07:06
 
||07:06
||'Circle with centre through point', 'Polygon', 'Angle',
+
||'Circle with centre through point', 'Polygon', 'Angle', 'Parallel line', 'Segment between two points' र 'Insert Text'
'Parallel line', 'Segment between two points' र 'Insert Text'
+
  
 
|-
 
|-
Line 214: Line 212:
 
|-
 
|-
 
||07:21
 
||07:21
||म तपाइलाई AB रेखा खण्ड कोर्ने एक कार्य दिदैछु
+
||म तपाइलाई AB रेखा खण्ड कोर्ने एक कार्य दिदैछु रेखाको माथि  एउटा बिन्दु C, चिन्ह  लगाउनु होस् C मा AB संग समानान्तर रेखा खिचौं
रेखाको माथि  एउटा बिन्दु C, चिन्ह  लगाउनु होस्  
+
C मा AB संग समानान्तर रेखा खिचौं
+
 
|-
 
|-
 
||07:33
 
||07:33
||समानान्तर रेखामा D र E विन्दुहरू कोरौं
+
||समानान्तर रेखामा D र E विन्दुहरू कोरौं AD र EB बिन्दुहरु जोडौं
AD र EB बिन्दुहरु जोडौं
+
  
 
|-
 
|-
 
||07:43
 
||07:43
||AB खण्ड मा D र E बिन्दुबाट लम्ब रेखा खिचौं
+
||AB खण्ड मा D र E बिन्दुबाट लम्ब रेखा खिचौं AB मा लम्ब रेखाहरुको  F र G  विन्दुहरू चिन्ह लगाउनुहोस दुरी DE र DF उचाई नाप्नुहोस
AB मा लम्ब रेखाहरुको  F र G  विन्दुहरू चिन्ह लगाउनुहोस
+
दुरी DE र DF उचाई नाप्नुहोस
+
 
|-
 
|-
 
||08:01
 
||08:01
 
||कार्यले यस्तो नतिजा दिनुपर्छ
 
||कार्यले यस्तो नतिजा दिनुपर्छ
 
 
|-
 
|-
 
||08:08
 
||08:08
Line 236: Line 228:
 
|-
 
|-
 
||08:11
 
||08:11
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
+
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ यदि तपाई संग राम्रो ब्याण्डविड्थ  छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
यदि तपाई संग राम्रो ब्याण्डविड्थ  छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
+
 
|-
 
|-
 
||08:18
 
||08:18
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट  टिम
+
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट  टिम स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
+
अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
+
 
|-
 
|-
 
||08:27
 
||08:27
Line 248: Line 237:
 
|-
 
|-
 
||08:34
 
||08:34
||स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
+
||स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो लाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|
यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|
+
 
तपाइले यो मिसन सम्बन्धी  थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ
 
तपाइले यो मिसन सम्बन्धी  थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ
 
|-
 
|-
 
||08:49
 
||08:49
 
||कारखाना नेपाल बाट म मन्दिरा  थापा  बिदा चाहन्छु ,  सहभागिता को लागि धन्यवाद  
 
||कारखाना नेपाल बाट म मन्दिरा  थापा  बिदा चाहन्छु ,  सहभागिता को लागि धन्यवाद  
 
  
 
|-
 
|-
 
 
|}
 
|}

Revision as of 12:07, 21 February 2017

Time Narration
00:00 नमस्कार सबैजनालाई
00:02 यो जिओजेब्रा को Understanding Quadrilaterals Properties ट्युटोरीअलमा स्वागत छ
00:08 कृपया यो ध्यान दिनुहोस् कि यो ट्युटोरीअल को उद्देश्य वास्तविक कम्पास बक्सको स्थान लिनु होइन
00:14 जिओजेब्रा मा संरचना को बिशेषता हरु बुझाउन बनाईएको हो
00:19 हामी यो सम्झिन्छौँ कि तपाइलाई जिओजेब्रा मा कामगर्ने आधारभुत ज्ञान छ
00:24 यदि छैन भने कृपया उचित जिओजेब्रा को ट्युटोरीअल को लागि स्पोकन ट्युटोरीअलको वेबसाइटमा हेर्नुहोला
00:30 यो ट्युटोरीअलमा हामी हामी चतुर्भुज बनाउन सक्छौं

सामान्य चतुर्भुज र डायागनल सहितको चतुर्भुज र तिनीहरुको बिशेषता पनि

00:42 यो ट्युटोरीअल रेकर्ड गर्न म
00:45 लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन ११.१० र जिओजेब्रा भर्सन ३.२.४७ प्रयोग गर्दै छुँ
00:55 हामी संरचना को लागि निम्न जिओजेब्रा टूल हरु प्रयोग गर्दै छौँ
01:00 Circle with centre through point

Polygon Angle Parallel line Segment between two points and Insert text

01:10 अब नयाँ जिओजेब्रा विन्डो मा जाऔं
01:13 यसो गर्न ड्यास होम अनि मेडिया एप्पलिकेसनमा क्लिक गर्नुहोस्
01:17 Type मा Education and Geogebra मा क्लिक गर्नुहोस्
01:25 A केन्द्रबिन्दु भएको र B बाट जाने एउटा वृत संरचना गरौँ
01:30 यसो गर्न ,टूल बर बाट “Circle with Center through Point” क्लिक गरौँ
01:35 ड्रइंग प्याडमा क्लिक गर्नुहोस् A बिन्दु केन्द्र बिन्दु को रुपमा
01;38 र फेरी एक चोटी क्लिक गर्नुहोस्, हामी B बिन्दु पाउछौँ अनि वृत पूरा भयो
01:44 अब C केन्द्र बिन्दु रहेको D बिन्दु भएर जाने अर्को वृत संरचना गरौँ
01:49 ड्रइंग प्याड मा क्लिक गर्नुहोस् , यसले C बिन्दु देखाउछ
01:53 अनि फेरी क्लिक गर्यो भने D बिन्दु पाउछौँ, दुई वृत हरु दुई स्थान मा काटिन्छ
02:00 “New Point” मुनि रहेको “Intersect Two Objects” टूल मा क्लिक गर्नुहोस् काटिएका विन्दुहरू E र F मा क्लिक गरौं
02:10 अब , “Polygon” टूल क्लिक गरौँ
02:16 'A', 'E', 'C', 'F' र 'A' फेरी एकचोटी क्लिक गर्नुहोस्. यहाँ एक चतुर्भुज खिचियो
02:32 हामी अल्जेब्रिक भ्यू बाट दुई जोडी संगैको भाग हरु बराबर छ
02:38 तपाईलाई थाहा छ किन? तपाई चतुर्भुज को नाम पत्ता लगाउन सक्नुहुन्छ?
02:43 अब फायल सेभ गरौँ, “File”>> "Save As"मा क्लिक गर्नुहोस्
02:48 म फायल नाम मा "simple-quadrilateral" टाइप गर्छु र “Save”मा क्लिक गर्छु
03:04 अब दायागनल सहित चतुर्भुज बनाऔं
03:08 अब नयाँ जिओजेब्रा विन्डो खोलौं. “File” >> ”New ”मा क्लिक गरौँ
03:16 टूलबार बाट “Segment between Two Points” छानौं

खण्ड कोर्नालाई

03:23 ड्रइंग प्याड मा A बिन्दु अनि B बिन्दुमा क्लिक गर्नुहोस

AB खण्ड कोरियो

03:30 अब केन्द्र बिन्दु A भएको र B बिन्दु बाट जाने एउटा वृत संरचना गरौँ
03:36 यसो गर्न “Circle with Centre through Point” टूल मा क्लिक गरौं
03:40 A बिन्दु मा केन्द्र बिन्दु को रुपमा स् र अनि B बिन्दुमा क्लिक गर्नुहोस्

टूल बर बाट “New Point” टूल छान्नुहोस् C बिन्दुमा परिधि को रुपमा क्लिक गर्नुहोस्

03:57 'A' र 'C'जोडौं “Segment between Two Points” टूल छानौं
04:03 'A' र 'C'बिन्दु हरु मा क्लिक गर्नुहोस्

अब C बिन्दु बाट जाने AB रेखाखण्ड संग समानान्तर रेखा खिचौं

04:13 यसका लागि टूल बार बाट "Parallel Line" टूल छानौं C बिन्दुमा क्लिक गर्नुहोस् र अनि AB खण्ड मा
04:25 हामी यो प्रकृया B बिन्दुको लागि दोहोराउछौं B बिन्दुमा क्लिक गर्नुहोस् र अनि AC खण्ड मा
04:33 यो ध्यान दिनुहोस कि AB खण्ड संग समानान्तर रेखा र AC खण्ड संग समानान्तर रेखा एउटा बिन्दु मा काटिन्छ

काटिएको बिन्दु लाई D नाम दिउँ

04:47 अब “Segment between Two Points” टूल प्रयोग गरि

'A' 'D', 'B' 'C' विन्दुहरू लाई जोडौं

05:01 हामी यो देख्छौं कि AD र BC दायागनल सहितको ABCD चतुर्भुज बन्यो
05:09 diagonal हरु एक बिन्दुमा काटिन्छन्

यो बिन्दुलाई E नाम दिउँ

05:20 “Distance” टूल प्रयोग गरि

यो हेरौ कि diagonal ले एक - अर्कालाई आधा पार्छ कि पार्दैन

05:25 “Angle” टूल भित्र , “Distance or Length” टूल मा क्लिक गरौँ
05:30 A, E, E, D, C, E, E, B विन्दुहरू मा क्लिक गरौँ
05:47 अब, हामी यो हेर्ने छौं कि diagonal हरु लम्ब अर्धक हो कि होइन
05:51 कोण नाप्न,“Angle” टूल मा क्लिक गरौँ A,E,C C,E,D बिन्दु हरुमा क्लिक गर्छौं
06:08 अब टूल बारबाट “Move” टूल छानौं A बिन्दु सार्न “Move” टूल प्रयोग गरौँ
06:16 'Move' टूल मा क्लिक गरौँ

माउसको संकेतक लाई A मा राखी माउसले तान्नु होस् यो ध्यान दिनुहोस कि diagonal हरुले जहिले पनि एक अर्का लाई आधा पार्छ र लम्ब अर्धक हुन्

06:35 अब सेभ गरौँ “File”>> "Save As"मा क्लिक गरौँ म फायल को नाम "quadrilateral"टाइप गर्छु र “Save”मा क्लिक गर्छु
06:53 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं

संक्षिप्तमा हेरौं

07:01 यो ट्युटोरीअल मा हामीले यी टूल हरु प्रयोग गरि चतुर्भुज बनाउन सिकेउ
07:06 'Circle with centre through point', 'Polygon', 'Angle', 'Parallel line', 'Segment between two points' र 'Insert Text'
07:15 हामीले सामान्य चतुर्भुज र diagonal सहितको चतुर्भुजका विशेषता हरु पनि जानेउ
07:21 म तपाइलाई AB रेखा खण्ड कोर्ने एक कार्य दिदैछु रेखाको माथि एउटा बिन्दु C, चिन्ह लगाउनु होस् C मा AB संग समानान्तर रेखा खिचौं
07:33 समानान्तर रेखामा D र E विन्दुहरू कोरौं AD र EB बिन्दुहरु जोडौं
07:43 AB खण्ड मा D र E बिन्दुबाट लम्ब रेखा खिचौं AB मा लम्ब रेखाहरुको F र G विन्दुहरू चिन्ह लगाउनुहोस दुरी DE र DF उचाई नाप्नुहोस
08:01 कार्यले यस्तो नतिजा दिनुपर्छ
08:08 यो url मा उपलब्ध भिडियो हेर्नुहोस्
08:11 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
08:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08:27 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:34 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो लाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|

तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ

08:49 कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble