Difference between revisions of "Blender/C2/Hardware-requirement-to-install-Blender/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- |00.03 | '''ब्लेंडर ट्युटोरीअलहरु ''' को श्रृङ्खला मा स्व…')
 
 
(One intermediate revision by one other user not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
|00.03
+
|00:03
 
| '''ब्लेंडर ट्युटोरीअलहरु ''' को श्रृङ्खला मा स्वागत छ
 
| '''ब्लेंडर ट्युटोरीअलहरु ''' को श्रृङ्खला मा स्वागत छ
 
|-
 
|-
|00.06
+
|00:06
 
|यो ट्युटोरीअलमा हामी '''आवश्यक हार्डवेयर''' र ब्लेंडर २.५९ को आवश्यकताहरु हेर्दछौं
 
|यो ट्युटोरीअलमा हामी '''आवश्यक हार्डवेयर''' र ब्लेंडर २.५९ को आवश्यकताहरु हेर्दछौं
 
|-
 
|-
|00.16
+
|00:16
 
|यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
 
|यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
 
|-
 
|-
| 00.20
+
| 00:20
 
|पहिले हार्डवेयर आवश्यकता बारे आधिकारिक ब्लेंडर वेबसाइटमा के लेखिएको छ हेरौं
 
|पहिले हार्डवेयर आवश्यकता बारे आधिकारिक ब्लेंडर वेबसाइटमा के लेखिएको छ हेरौं
 
|-
 
|-
|00.28
+
|00:28
 
|तपाइको '''इन्टरनेट ब्राउजर''' खोल्नुहोस्
 
|तपाइको '''इन्टरनेट ब्राउजर''' खोल्नुहोस्
 
|-
 
|-
|00.30
+
|00:30
 
| म '''Firefox 3.09''' प्रयोग गर्दैछु
 
| म '''Firefox 3.09''' प्रयोग गर्दैछु
 
 
|-
 
|-
|00.34
+
|00:34
 
|एड्रेस बारमा, ''' www.blender.org''' टाइप गर्नुहोस र '''Enter ''' थिच्नुहोस्
 
|एड्रेस बारमा, ''' www.blender.org''' टाइप गर्नुहोस र '''Enter ''' थिच्नुहोस्
 
|-
 
|-
|00.44
+
|00:44
 
|यसले तपाइलाई आधिकारिक ब्लेंडर वेबसाइटमा लैजान्छ
 
|यसले तपाइलाई आधिकारिक ब्लेंडर वेबसाइटमा लैजान्छ
 
|-
 
|-
|00.47
+
|00:47
 
|देखाउन सजिलो होस भनेर मैले पहिले नै System Requirements पेज खोलिसकेको छु
 
|देखाउन सजिलो होस भनेर मैले पहिले नै System Requirements पेज खोलिसकेको छु
 
|-
 
|-
|00.53
+
|00:53
 
| ''' ब्लेंडर निशुल्क र खुला स्रोत हो '''
 
| ''' ब्लेंडर निशुल्क र खुला स्रोत हो '''
 
 
|-
 
|-
|00.56  
+
|00:56  
 
|ब्लेंडर २.५९ प्राय सबै अपरेटिंग सिस्टम मा काम गर्छ
 
|ब्लेंडर २.५९ प्राय सबै अपरेटिंग सिस्टम मा काम गर्छ
 
 
 
|-
 
|-
|01.02
+
|01:02
 
|यो ट्युटोरीअल को लागि म '''Windows XP''' अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
 
|यो ट्युटोरीअल को लागि म '''Windows XP''' अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
 
|-
 
|-
|01.07   
+
|01:07   
 
|ब्लेंडरको विभिन्न भागहरु कम्प्युटरको विभिन्न हार्डवेयरमा निहित हुन्छ
 
|ब्लेंडरको विभिन्न भागहरु कम्प्युटरको विभिन्न हार्डवेयरमा निहित हुन्छ
 
 
|-
 
|-
|01.13
+
|01:13
 
|अलि छिटो CPU र धेरै RAM ले रेंडरिंगको गति बढाउन सक्छ, तर ब्लेंडर इन्टरफेस, भ्यूपोर्टहरु र रियल टाइम इन्जिन भने ग्राफिक्स कार्डको गतिमा भर पर्छ
 
|अलि छिटो CPU र धेरै RAM ले रेंडरिंगको गति बढाउन सक्छ, तर ब्लेंडर इन्टरफेस, भ्यूपोर्टहरु र रियल टाइम इन्जिन भने ग्राफिक्स कार्डको गतिमा भर पर्छ
 
 
|-
 
|-
|01.26
+
|01:26
 
|छिटो र ठूला हार्ड ड्राइभले पनि ठूला भिडियो फायलहरु संग काम गर्दा कार्यको गति बढाउन सक्छ
 
|छिटो र ठूला हार्ड ड्राइभले पनि ठूला भिडियो फायलहरु संग काम गर्दा कार्यको गति बढाउन सक्छ
 
|-
 
|-
|01.32   
+
|01:32   
 
|तपाई देख्न सक्नुहुन्छ कि ब्लेंडर अर्गनाइजेसनले प्रयोग को आधारमा '''Hardware Specifications''' ३ खण्डमा देखाउछ:
 
|तपाई देख्न सक्नुहुन्छ कि ब्लेंडर अर्गनाइजेसनले प्रयोग को आधारमा '''Hardware Specifications''' ३ खण्डमा देखाउछ:
 
 
|-
 
|-
|01.40
+
|01:40
 
| '''Minimum''', '''Good''' र '''Production levels'''
 
| '''Minimum''', '''Good''' र '''Production levels'''
 
 
|-
 
|-
|01.44
+
|01:44
 
|ब्लेंडर चलाउन चाहिने न्युनतम हार्डवेयर आवश्यकताहरु
 
|ब्लेंडर चलाउन चाहिने न्युनतम हार्डवेयर आवश्यकताहरु
 
|-
 
|-
|01.48
+
|01:48
 
|'''१ GHZ सिंगल कोर CPU'''
 
|'''१ GHZ सिंगल कोर CPU'''
 
 
|-
 
|-
|1.53
+
|01:53
 
| '''५१२ एमबि RAM'''
 
| '''५१२ एमबि RAM'''
 
|-
 
|-
|01.56
+
|01:56
 
|१६ बिट रंग भएको १०२४ x ७६८ डिस्प्ले
 
|१६ बिट रंग भएको १०२४ x ७६८ डिस्प्ले
 
1024 x 768 pixels Display with 16 bit color
 
1024 x 768 pixels Display with 16 bit color
 
|-
 
|-
|02.03
+
|02:03
 
|३ बटन भएको माउस
 
|३ बटन भएको माउस
 
|-
 
|-
|02.05
+
|02:05
 
|६४ एमबि RAM भएको ओपन जी एल कार्ड
 
|६४ एमबि RAM भएको ओपन जी एल कार्ड
 
 
|-
 
|-
|02.12  
+
|02:12  
 
|राम्रोसंग चलाउन चाहिने हार्डवेयर –  
 
|राम्रोसंग चलाउन चाहिने हार्डवेयर –  
 
 
|-
 
|-
|02.15
+
|02:15
 
|''' २ गिगाहर्ज डुअल कोर CPU'''
 
|''' २ गिगाहर्ज डुअल कोर CPU'''
 
|-
 
|-
|02.20
+
|02:20
 
| '''२ जिबी RAM'''
 
| '''२ जिबी RAM'''
 
|-
 
|-
|02.22
+
|02:22
 
|''' २४ बिट रङ भएको १९२० x १२०० पिक्जल्स डिस्प्ले'''
 
|''' २४ बिट रङ भएको १९२० x १२०० पिक्जल्स डिस्प्ले'''
 
|-
 
|-
|02.28
+
|02:28
 
|''' ३ बटन भएको माउस'''
 
|''' ३ बटन भएको माउस'''
 
|-
 
|-
|02.30
+
|02:30
 
|२५६ वा ५१२ RAM भएको  ओपन जी एल कार्ड
 
|२५६ वा ५१२ RAM भएको  ओपन जी एल कार्ड
 
 
|-
 
|-
|02.40
+
|02:40
 
|उत्पादन तह को आवश्यक हार्डवेयर –
 
|उत्पादन तह को आवश्यक हार्डवेयर –
 
 
|-
 
|-
|02.43
+
|02:43
 
| '''६४ बिट्स, मल्टी कोर CPU'''
 
| '''६४ बिट्स, मल्टी कोर CPU'''
 
|-
 
|-
|02.47
+
|02:47
 
|''' ८-१६ जिबी RAM'''
 
|''' ८-१६ जिबी RAM'''
 
|-
 
|-
|02.50
+
|02:50
 
| २४ बिट रंग भएको १९२० x १२०० को दुई गुणा पिग्जल्स को डिस्प्ले
 
| २४ बिट रंग भएको १९२० x १२०० को दुई गुणा पिग्जल्स को डिस्प्ले
 
|-
 
|-
|02.56
+
|02:56
 
| '''३ बटन भएको माउस + ट्याब्लेट'''
 
| '''३ बटन भएको माउस + ट्याब्लेट'''
 
|-
 
|-
|02.59
+
|02:59
 
|१ जिबी RAM सहितको ओपन जीएल ग्राफिक्स कार्ड, ATI फायर जीएल वा इंभीडिया कवाड्रो
 
|१ जिबी RAM सहितको ओपन जीएल ग्राफिक्स कार्ड, ATI फायर जीएल वा इंभीडिया कवाड्रो
 
 
|-
 
|-
|03.09  
+
|03:09  
 
|तपाइको सिस्टम माथि उल्लेखित कुनै एक तह मध्ये छ कि छैन जान्नलाई सिस्टम जाच्न पर्छ
 
|तपाइको सिस्टम माथि उल्लेखित कुनै एक तह मध्ये छ कि छैन जान्नलाई सिस्टम जाच्न पर्छ
 
 
|-
 
|-
|03.16
+
|03:16
 
|तपाइको ब्राउजर विन्डो सानो पार्नुहोस
 
|तपाइको ब्राउजर विन्डो सानो पार्नुहोस
 
 
|-
 
|-
| 03.19
+
| 03:19
 
| ''' कन्ट्रोल प्यानल ''' मा जानुहोस र  ''' सिस्टम ''' आइकन मा क्लिक गर्नुहोस
 
| ''' कन्ट्रोल प्यानल ''' मा जानुहोस र  ''' सिस्टम ''' आइकन मा क्लिक गर्नुहोस
 
 
|-
 
|-
|03.25  
+
|03:25  
 
|यहाँ तपाइलेआफ्नो कम्प्युटर को हालको स्थिति देख्न सक्नुहुन्छ र यसलाई ब्लेंडर फाउन्डेसनले भने जस्तै छ छैन जाचौं
 
|यहाँ तपाइलेआफ्नो कम्प्युटर को हालको स्थिति देख्न सक्नुहुन्छ र यसलाई ब्लेंडर फाउन्डेसनले भने जस्तै छ छैन जाचौं
 
 
|-
 
|-
|03.35  
+
|03:35  
 
|प्राय विन्डोज अपरेटिंग सिस्टम कि '''३२-बिट वा ६४-बिट ''' हुन्छ , म ''' ३२-बिट विन्डोज''' प्रयोग गर्दै छु  
 
|प्राय विन्डोज अपरेटिंग सिस्टम कि '''३२-बिट वा ६४-बिट ''' हुन्छ , म ''' ३२-बिट विन्डोज''' प्रयोग गर्दै छु  
 
|-
 
|-
|03.44
+
|03:44
 
| '''३२-बिट र ६४-बिट''' भन्नाले CPU ले जानकारी हरुमा कम गर्ने तरिका बुझिन्छ
 
| '''३२-बिट र ६४-बिट''' भन्नाले CPU ले जानकारी हरुमा कम गर्ने तरिका बुझिन्छ
 
 
|-
 
|-
|03.51
+
|03:51
 
|'''६४-बिट''' संस्करणले ३२ बिट सिस्टम भन्दा धेरै RAM अझ प्रभाबकारी तरिकाले कम गर्छ  
 
|'''६४-बिट''' संस्करणले ३२ बिट सिस्टम भन्दा धेरै RAM अझ प्रभाबकारी तरिकाले कम गर्छ  
 
 
|-
 
|-
|03.59
+
|03:59
 
|साथै यदि तपाई ब्लेंडर को लागि नया कम्प्युटर किन्ने सोचमा हुनुहुन्छ भने
 
|साथै यदि तपाई ब्लेंडर को लागि नया कम्प्युटर किन्ने सोचमा हुनुहुन्छ भने
 
 
|-
 
|-
|04.04
+
|04:04
 
| '''www.blenderguru .com/ the-ultimate-guide- to- buying- a- computer- for-blender''' मा भएको लेख हेर्नु राम्रो हुन्छ
 
| '''www.blenderguru .com/ the-ultimate-guide- to- buying- a- computer- for-blender''' मा भएको लेख हेर्नु राम्रो हुन्छ
 
 
|-
 
|-
|04.21  
+
|04:21  
 
|यसले तपाइलाई अपरेटिंग सिस्टम को बारेमा बिस्तृत जानकारी दिन्छ,
 
|यसले तपाइलाई अपरेटिंग सिस्टम को बारेमा बिस्तृत जानकारी दिन्छ,
 
 
|-
 
|-
|04.29  
+
|04:29  
 
| CPU,  
 
| CPU,  
 
 
|-
 
|-
|04.35  
+
|04:35  
 
| RAM,  
 
| RAM,  
 
 
|-
 
|-
|04.41  
+
|04:41  
 
|ग्राफिक्स कार्ड,  
 
|ग्राफिक्स कार्ड,  
 
 
|-
 
|-
|04.49
+
|04:49
 
|केस,  
 
|केस,  
 
 
|-
 
|-
|04.55  
+
|04:55  
 
|र हार्ड ड्राइभ
 
|र हार्ड ड्राइभ
 
 
|-
 
|-
| 05.02  
+
| 05:02  
 
|यो संगै ब्लेंडर चलाउन आवश्यक हार्डवेयरहरु को ट्युटोरीअल समाप्त हुन्छ
 
|यो संगै ब्लेंडर चलाउन आवश्यक हार्डवेयरहरु को ट्युटोरीअल समाप्त हुन्छ
 
 
|-
 
|-
|05.07
+
|05:07
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
 
 
|-
 
|-
|05.15
+
|05:15
 
|यस सम्बन्धि थप जानकारी तलको लिंक मा उपलब्ध छ, oscar.iitb.ac.in र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
|यस सम्बन्धि थप जानकारी तलको लिंक मा उपलब्ध छ, oscar.iitb.ac.in र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
 
|-
 
|-
|05.32
+
|05:32
 
|स्पोकन ट्युटोरीअलप्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअलप्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
 
 
|-
 
|-
|05.37
+
|05:37
 
|साथै अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
 
|साथै अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
 
 
|-
 
|-
|05.42
+
|05:42
 
|थप जानकारी को लागि '''contact@spoken-tutorial.org''' मा लेख्नुहोस
 
|थप जानकारी को लागि '''contact@spoken-tutorial.org''' मा लेख्नुहोस
 
 
|-
 
|-
|05.50  
+
|05:50  
 
|सहभागिता को लागि धन्यवाद
 
|सहभागिता को लागि धन्यवाद
 
 
|-
 
|-
|05.53  
+
|05:53  
 
|र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु
 
|र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु

Latest revision as of 12:41, 14 July 2014

Time Narration
00:03 ब्लेंडर ट्युटोरीअलहरु को श्रृङ्खला मा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी आवश्यक हार्डवेयर र ब्लेंडर २.५९ को आवश्यकताहरु हेर्दछौं
00:16 यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
00:20 पहिले हार्डवेयर आवश्यकता बारे आधिकारिक ब्लेंडर वेबसाइटमा के लेखिएको छ हेरौं
00:28 तपाइको इन्टरनेट ब्राउजर खोल्नुहोस्
00:30 Firefox 3.09 प्रयोग गर्दैछु
00:34 एड्रेस बारमा, www.blender.org टाइप गर्नुहोस र Enter थिच्नुहोस्
00:44 यसले तपाइलाई आधिकारिक ब्लेंडर वेबसाइटमा लैजान्छ
00:47 देखाउन सजिलो होस भनेर मैले पहिले नै System Requirements पेज खोलिसकेको छु
00:53 ब्लेंडर निशुल्क र खुला स्रोत हो
00:56 ब्लेंडर २.५९ प्राय सबै अपरेटिंग सिस्टम मा काम गर्छ
01:02 यो ट्युटोरीअल को लागि म Windows XP अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
01:07 ब्लेंडरको विभिन्न भागहरु कम्प्युटरको विभिन्न हार्डवेयरमा निहित हुन्छ
01:13 अलि छिटो CPU र धेरै RAM ले रेंडरिंगको गति बढाउन सक्छ, तर ब्लेंडर इन्टरफेस, भ्यूपोर्टहरु र रियल टाइम इन्जिन भने ग्राफिक्स कार्डको गतिमा भर पर्छ
01:26 छिटो र ठूला हार्ड ड्राइभले पनि ठूला भिडियो फायलहरु संग काम गर्दा कार्यको गति बढाउन सक्छ
01:32 तपाई देख्न सक्नुहुन्छ कि ब्लेंडर अर्गनाइजेसनले प्रयोग को आधारमा Hardware Specifications ३ खण्डमा देखाउछ:
01:40 Minimum, GoodProduction levels
01:44 ब्लेंडर चलाउन चाहिने न्युनतम हार्डवेयर आवश्यकताहरु
01:48 १ GHZ सिंगल कोर CPU
01:53 ५१२ एमबि RAM
01:56 १६ बिट रंग भएको १०२४ x ७६८ डिस्प्ले

1024 x 768 pixels Display with 16 bit color

02:03 ३ बटन भएको माउस
02:05 ६४ एमबि RAM भएको ओपन जी एल कार्ड
02:12 राम्रोसंग चलाउन चाहिने हार्डवेयर –
02:15 २ गिगाहर्ज डुअल कोर CPU
02:20 २ जिबी RAM
02:22 २४ बिट रङ भएको १९२० x १२०० पिक्जल्स डिस्प्ले
02:28 ३ बटन भएको माउस
02:30 २५६ वा ५१२ RAM भएको ओपन जी एल कार्ड
02:40 उत्पादन तह को आवश्यक हार्डवेयर –
02:43 ६४ बिट्स, मल्टी कोर CPU
02:47 ८-१६ जिबी RAM
02:50 २४ बिट रंग भएको १९२० x १२०० को दुई गुणा पिग्जल्स को डिस्प्ले
02:56 ३ बटन भएको माउस + ट्याब्लेट
02:59 १ जिबी RAM सहितको ओपन जीएल ग्राफिक्स कार्ड, ATI फायर जीएल वा इंभीडिया कवाड्रो
03:09 तपाइको सिस्टम माथि उल्लेखित कुनै एक तह मध्ये छ कि छैन जान्नलाई सिस्टम जाच्न पर्छ
03:16 तपाइको ब्राउजर विन्डो सानो पार्नुहोस
03:19 कन्ट्रोल प्यानल मा जानुहोस र सिस्टम आइकन मा क्लिक गर्नुहोस
03:25 यहाँ तपाइलेआफ्नो कम्प्युटर को हालको स्थिति देख्न सक्नुहुन्छ र यसलाई ब्लेंडर फाउन्डेसनले भने जस्तै छ छैन जाचौं
03:35 प्राय विन्डोज अपरेटिंग सिस्टम कि ३२-बिट वा ६४-बिट हुन्छ , म ३२-बिट विन्डोज प्रयोग गर्दै छु
03:44 ३२-बिट र ६४-बिट भन्नाले CPU ले जानकारी हरुमा कम गर्ने तरिका बुझिन्छ
03:51 ६४-बिट संस्करणले ३२ बिट सिस्टम भन्दा धेरै RAM अझ प्रभाबकारी तरिकाले कम गर्छ
03:59 साथै यदि तपाई ब्लेंडर को लागि नया कम्प्युटर किन्ने सोचमा हुनुहुन्छ भने
04:04 www.blenderguru .com/ the-ultimate-guide- to- buying- a- computer- for-blender मा भएको लेख हेर्नु राम्रो हुन्छ
04:21 यसले तपाइलाई अपरेटिंग सिस्टम को बारेमा बिस्तृत जानकारी दिन्छ,
04:29 CPU,
04:35 RAM,
04:41 ग्राफिक्स कार्ड,
04:49 केस,
04:55 र हार्ड ड्राइभ
05:02 यो संगै ब्लेंडर चलाउन आवश्यक हार्डवेयरहरु को ट्युटोरीअल समाप्त हुन्छ
05:07 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
05:15 यस सम्बन्धि थप जानकारी तलको लिंक मा उपलब्ध छ, oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
05:32 स्पोकन ट्युटोरीअलप्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
05:37 साथै अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
05:42 थप जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
05:50 सहभागिता को लागि धन्यवाद
05:53 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana