Difference between revisions of "Blender/C2/Hardware-requirement-to-install-Blender/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 60: Line 60:
 
|'''१ GHZ सिंगल कोर CPU'''
 
|'''१ GHZ सिंगल कोर CPU'''
 
|-
 
|-
|1:53
+
|01:53
 
| '''५१२ एमबि RAM'''
 
| '''५१२ एमबि RAM'''
 
|-
 
|-

Latest revision as of 12:41, 14 July 2014

Time Narration
00:03 ब्लेंडर ट्युटोरीअलहरु को श्रृङ्खला मा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी आवश्यक हार्डवेयर र ब्लेंडर २.५९ को आवश्यकताहरु हेर्दछौं
00:16 यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
00:20 पहिले हार्डवेयर आवश्यकता बारे आधिकारिक ब्लेंडर वेबसाइटमा के लेखिएको छ हेरौं
00:28 तपाइको इन्टरनेट ब्राउजर खोल्नुहोस्
00:30 Firefox 3.09 प्रयोग गर्दैछु
00:34 एड्रेस बारमा, www.blender.org टाइप गर्नुहोस र Enter थिच्नुहोस्
00:44 यसले तपाइलाई आधिकारिक ब्लेंडर वेबसाइटमा लैजान्छ
00:47 देखाउन सजिलो होस भनेर मैले पहिले नै System Requirements पेज खोलिसकेको छु
00:53 ब्लेंडर निशुल्क र खुला स्रोत हो
00:56 ब्लेंडर २.५९ प्राय सबै अपरेटिंग सिस्टम मा काम गर्छ
01:02 यो ट्युटोरीअल को लागि म Windows XP अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
01:07 ब्लेंडरको विभिन्न भागहरु कम्प्युटरको विभिन्न हार्डवेयरमा निहित हुन्छ
01:13 अलि छिटो CPU र धेरै RAM ले रेंडरिंगको गति बढाउन सक्छ, तर ब्लेंडर इन्टरफेस, भ्यूपोर्टहरु र रियल टाइम इन्जिन भने ग्राफिक्स कार्डको गतिमा भर पर्छ
01:26 छिटो र ठूला हार्ड ड्राइभले पनि ठूला भिडियो फायलहरु संग काम गर्दा कार्यको गति बढाउन सक्छ
01:32 तपाई देख्न सक्नुहुन्छ कि ब्लेंडर अर्गनाइजेसनले प्रयोग को आधारमा Hardware Specifications ३ खण्डमा देखाउछ:
01:40 Minimum, GoodProduction levels
01:44 ब्लेंडर चलाउन चाहिने न्युनतम हार्डवेयर आवश्यकताहरु
01:48 १ GHZ सिंगल कोर CPU
01:53 ५१२ एमबि RAM
01:56 १६ बिट रंग भएको १०२४ x ७६८ डिस्प्ले

1024 x 768 pixels Display with 16 bit color

02:03 ३ बटन भएको माउस
02:05 ६४ एमबि RAM भएको ओपन जी एल कार्ड
02:12 राम्रोसंग चलाउन चाहिने हार्डवेयर –
02:15 २ गिगाहर्ज डुअल कोर CPU
02:20 २ जिबी RAM
02:22 २४ बिट रङ भएको १९२० x १२०० पिक्जल्स डिस्प्ले
02:28 ३ बटन भएको माउस
02:30 २५६ वा ५१२ RAM भएको ओपन जी एल कार्ड
02:40 उत्पादन तह को आवश्यक हार्डवेयर –
02:43 ६४ बिट्स, मल्टी कोर CPU
02:47 ८-१६ जिबी RAM
02:50 २४ बिट रंग भएको १९२० x १२०० को दुई गुणा पिग्जल्स को डिस्प्ले
02:56 ३ बटन भएको माउस + ट्याब्लेट
02:59 १ जिबी RAM सहितको ओपन जीएल ग्राफिक्स कार्ड, ATI फायर जीएल वा इंभीडिया कवाड्रो
03:09 तपाइको सिस्टम माथि उल्लेखित कुनै एक तह मध्ये छ कि छैन जान्नलाई सिस्टम जाच्न पर्छ
03:16 तपाइको ब्राउजर विन्डो सानो पार्नुहोस
03:19 कन्ट्रोल प्यानल मा जानुहोस र सिस्टम आइकन मा क्लिक गर्नुहोस
03:25 यहाँ तपाइलेआफ्नो कम्प्युटर को हालको स्थिति देख्न सक्नुहुन्छ र यसलाई ब्लेंडर फाउन्डेसनले भने जस्तै छ छैन जाचौं
03:35 प्राय विन्डोज अपरेटिंग सिस्टम कि ३२-बिट वा ६४-बिट हुन्छ , म ३२-बिट विन्डोज प्रयोग गर्दै छु
03:44 ३२-बिट र ६४-बिट भन्नाले CPU ले जानकारी हरुमा कम गर्ने तरिका बुझिन्छ
03:51 ६४-बिट संस्करणले ३२ बिट सिस्टम भन्दा धेरै RAM अझ प्रभाबकारी तरिकाले कम गर्छ
03:59 साथै यदि तपाई ब्लेंडर को लागि नया कम्प्युटर किन्ने सोचमा हुनुहुन्छ भने
04:04 www.blenderguru .com/ the-ultimate-guide- to- buying- a- computer- for-blender मा भएको लेख हेर्नु राम्रो हुन्छ
04:21 यसले तपाइलाई अपरेटिंग सिस्टम को बारेमा बिस्तृत जानकारी दिन्छ,
04:29 CPU,
04:35 RAM,
04:41 ग्राफिक्स कार्ड,
04:49 केस,
04:55 र हार्ड ड्राइभ
05:02 यो संगै ब्लेंडर चलाउन आवश्यक हार्डवेयरहरु को ट्युटोरीअल समाप्त हुन्छ
05:07 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
05:15 यस सम्बन्धि थप जानकारी तलको लिंक मा उपलब्ध छ, oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
05:32 स्पोकन ट्युटोरीअलप्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
05:37 साथै अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
05:42 थप जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
05:50 सहभागिता को लागि धन्यवाद
05:53 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana