LaTeX/C2/Tables-and-Figures/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 यो टेबलस् एण्ड फिगर्स ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हाम्रो दुई उद्देश्य रहेको छ
00:08 पहिलो भनेको ट्याबुलर इन्भायरोमेन्ट प्रयोग गरि कसरी टेबल सिर्जना गर्ने वर्णन गर्ने; दोस्रो भनेको लेटेक डकुमेन्टमा टेबल इन्भायरोमेन्ट प्रयोग गरि कसरी टेबल समाबेस गर्ने
00:22 सोहि तरिका प्रयोग गरि चित्रहरु पनि समाबेस गर्न सकिन्छ
00:27 हामीले शिर्ष पेज कसरी सिर्जना गर्ने हेरेका छौं
00:32 यसमा शिर्षक, लेखक जानकारी र इक्वेसनको ट्युटोरियलमा चर्चा गरे जस्तै क्रियटिभ कमन्स कपीराइट जानकारी पनि छ
00:45 यो कमाण्डले सिर्जना गरेको आजको मिति अन्तिम कोलममा देखापर्छ
00:51 दोस्रो पेजमा जाउँ
00:58 म अब यो टेबल कसरी एक एक पटक गरि सिर्जना गर्ने वर्णन गर्ने छुँ
01:05 एउटा सफा स्लेट सहित सुरु गरौँ
01:08 म यो मेट्ने छुँ
01:19 म यो कम्पाइल गर्छुं र एउटा सफा स्लेटबाट सुरु गर्छु
01:29 ट्याबुलर इन्भायरोमेन्ट बिगिन ट्याबुलर र एण्ड ट्याबुलर कमाण्डहरु प्रयोग गरि सिर्जना गरिन्छ
01:38 म त्यो यहाँ गर्ने छुँ
02:03 बिगिन ट्याबुलरसँगैको ब्राकेट भित्रको ‘r r’ अक्षरहरुले त्यहाँ दुई कोलम भएको र तिनीहरु राइट एलाइन भएको जनाउँछन्
02:14 पहिलो लाइनमा इन्ट्रीहरु mango र mixed हुन्
02:20 दुई उल्टो स्ल्याशहरुले अर्को लाइन जनाउछन्
02:24 म अर्को लाइन इन्टर गर्ने छुँ
02:28 Jackfruit,
02:32 Kolli hills,
02:37 Banana
02:40 Green
02:42 म यो ट्याबुलर इन्भायरोमेन्ट एण्ड गर्ने छुँ
02:47 यो कम्पाइल गरौँ
02:51 र यो यहाँ देखापरेको छ
02:56 हामी 3 बाइ 2 टेबल प्राप्त गर्छौं, त्यहाँ तीन रोहरु र २ कोलमहरु छन्
03:02 r r अक्षरले जनाए अनुसार दुई कोलमहरु राइट एलाइन छन्
03:09 दुई कोलमहरु छुट्ट्याउन् हामी कोलम एलाइनमेन्ट अक्षरहरु बिच एउटा ठाडो लाइन थप्ने छौं
03:20 म एउटा ठाडो लाइन राख्ने छुँ
03:23 यो सेभ गरौँ,कम्पाइल गरौँ
03:28 तपाई त्यहाँ एउटा ठाडो लाइन देख्नुहुन्छ
03:31 यदि तपाई अन्तमा पनि ठाडो लाइन चाहनुहुन्छ भने सुहाउँदो ठाउँमा राख्नुहोस्
03:42 म तिनीहरु राख्छु, सेभ गरौँ र कम्पाइल गरौँ
03:48 ल, यिनीहरु देखिएका छन्
03:50 हामी थप ठाडो लाइनहरु राख्न सक्छौं
03:54 म सुरुमा थप एक ठाडो लाइन राख्ने छुँ
04:02 ल, यो भयो, दोस्रो लाइन देखिएको छ
04:07 त्यहाँ दुई ठाडो लाइनहरु छन्
04:11 अब हामी बिभिन्न एलाइनमेन्टहरु हेर्नेछौं
04:15 यहाँ एउटा ‘c’ राखौं जसको मतलब दोस्रो कोलम सेन्टर एलाइन हुनुपर्छ
04:27 अब यो सेन्टर एलाइन भएको छ
04:30 अब पहिलो कोलमलाई लेफ्ट एलाइन गरौँ
04:34 यो राइट एलाइन छ, अब लेफ्ट एलाइन गरौँ
04:40 L, सेभ गरौँ,
04:43 कम्पाइल गरौँ
04:46 अब यो लेफ्ट एलाइन भएको छ
04:50 अब हामी रोहरु तेर्सो लाइनहरुले छुट्टयाउने छौं
04:56 यहाँ एउटा h-line राखौं
05:00 हामीले त्यसो गर्दा के हुन्छ हेरौं
05:04 यसले एउटा लाइन माथि दिन्छ
05:07 यदि मैले यहाँ अर्को h-line राखे भने,
05:16 एउटा लाइन देखिन्छ,म यो पुरा गर्ने छुँ
05:19 म h-line राख्ने छुँ
05:22 यहाँ मैले एउटा दुई उल्टो स्ल्याशहरु सहितको एउटा ब्रेक लाइन राख्नुपर्छ अनि h-line
05:30 H-line वाक्यको सुरुवातमा सुरु हुन्छ
05:36 ल, अब मैले यी तेर्सो लाइनहरुको काम सकें
05:42 अब तीन थप कोलमहरु र एउटा थप रो थपौं
05:49 अब म यहाँ जान्छु र C , C, R
06:01 ल, मैले थप तीन कोलमहरु थपेको छुँ, तिनीहरु मध्ये पहिलो दुई सेन्टर एलाइन छन् भने तेस्रो राइट एलाइन छ
06:08 र यहाँ म लेख्ने छुँ:
06:15 fruit
06:19 type
06:22 number of units
06:26 cost per unit
06:30 cost rupees
06:38 h-line.
06:41 mixed
06:43 20
06:45 75 रुपैयाँ
06:47 1500 रुपैयाँ
06:51 Jackfruit
06:54 10
06:57 50 रुपैयाँ
06:59 500 रुपैयाँ
07:01 Banana green
07:05 10 दर्जन
07:07 दर्जनको 20 र जम्मा 200 रुपैयाँ
07:12 ल, अब हामी यो कम्पाइल गरि हेर्नेछौं
07:20 ल, यसरी टेबल सिर्जना गरिएको छ
07:25 राइट एलाइनमेन्टको आवश्यकता हेरौं, यो हामीले नम्बरहरु थप्नको लागि हो
07:34 मानौं हामी यी कोलमहरु दुईमा टुक्राउन चाहन्छौं
07:39 उदाहरणको लागि, यहाँ यी दुई कोलमहरुमा फलफूलहरुको विवरण छ र यी तीन कोलमहरुमा मूल्य गणना गरिएको छ
07:48 ल, यो multi-column नामक कमाण्डको सहयोगले गरिएको छ
07:55 म यो यसरी गर्ने छुँ
07:59 Multi-column
08:04 2 राखौं
08:06 सेन्टर-एलाइन
08:10 Fruit Details
08:12 पहिलो दुई भरिएका छन् त्यसैले म अर्को कोलम जनाउन एउटा ट्याब राख्ने छुँ
08:19 अर्को लाइनमा जाउँ
08:24 Multi-column, थ्री, सेन्टर एलाइन
08:29 ब्राकेट भित्र – cost calculations
08:37 स्ल्याश h-line
08:44 ल, यो भयो
08:46 पहिलो दुईमा fruit details शिर्षक छ, अर्को तीनमा cost calculations शिर्षक छ
08:52 मसँग ठाडो लाइन छैन किनभने मैले लेटेकलाई त्यो भनिन, अब त्यो गरौँ
08:59 यहाँ म दुई ठाडो लाइनहरु चाहन्छु, यहाँ म एउटा ठाडो लाइन चाहन्छु
09:05 यहाँ मसँग पहिले नै लाइन भएकोले यसलाई यहाँ राखौं
09:11 के हुन्छ हेरौं
09:16 अब ठाडो लाइन पनि देखापरेको छ
09:24 यी 2 र 3 हरु एक अक्षरको आर्गुमेंट भएकोले यिनीहरुलाई ब्राकेट विना लेख्न सकिन्छ
09:40 ल, यसले काम गर्छ
09:42 कहिलेकाहिँ केहि कोलमहरुको मात्र बिचमा पनि तेर्सो लाइन चाहिन सक्छ
09:52 ल, म यो पहिले जस्तै वर्णन गर्ने छुँ
09:54 म यो mango टुक्राउने छुँ, म mixed को सट्टामा यसलाई Malgoa, भन्नेछुँ,
10:05 अनि 18 किलोग्राम
10:13 50 किलोग्राम
10:17 म यो मेट्ने छुँ
10:23 ल,र यहाँ यसलाई Alfanso भनौं
10:33 2 दर्जन
10:35 एक दर्जनको 300 र जम्मा 1500
10:44 मैले यो सेभ गरे पछि के हुन्छ हेरौं, यो कम्पाइल गरौँ
10:50 मैले यो प्राप्त गरें, के हुन्छ भने यो लाइन यहाँ आउँछ र यहाँ पनि र म यो र यो चाहन्न, यसको समाधानको लागि हामी यो तेर्सो लाइनको सट्टा एउटा C line लेख्छौं,s 2 र 4 कोलमहरुको बिचमा
11:19 ल, मैले यो यहाँ गर्नुपर्ने थियो
11:22 त्यसैले म यसलाई पुन: यहाँ राख्ने छुँ
11:27 यहाँ H-line
11:30 C-line 2 to 4
11:40 ल, अब मसँग कोलमहरु दुई र चार बिच मात्र लाइन छ
11:52 ल यो बिचको लाइनले आँपहरुलाइ इन्डियामा चर्चित दुई आँपहरुमा बिभाजित गरेको छ
11:58 हामी यो उदाहरण टुंग्याउने छौं, यो टेबलमा अन्तिम रो थपी पुरा गरौँ
12:04 समग्रमा यसो गरौँ
12:11 Multi-column four
12:14 २ ठाडो लाइनहरु, राइट- एलाइन
12:20 ठाडो विभाजक
12:24 Total cost
12:27 Rupees
12:32 यो बन्द गरौँ
12:35 अर्को ट्याब
12:38 2200
12:42 h-line
12:48 ल, यो भयो
12:50 यो हामीले ट्युटोरियलको सुरुमा प्रयोग गरेको टेबल हो
12:59 हामीले ट्याबुलर इन्भायरोमेन्ट प्रयोग गरि सिर्जना गरिएको टेबलमा कसरी काम गर्ने छौं?
13:04 लेटेकले ट्याबुलर इन्भायरोमेन्ट प्रयोग गरि सिर्जना गरेको पुरै टेबललाई एउटा अब्जेक्टको रुपमा लिन्छ
13:10 उदाहरणको लागि यदि तपाईले यो लेख्नुभयो भने,
13:17 this is
13:24 an
13:27 example
13:39 This is an example table
13:47 के हुन्छ भने यो टेबल यी दुई टेक्स्टहरु बिच रहने छ, यो एउटा उदाहरण टेबल हो
13:56 यो टेबल चलिरेको वाक्यमा देखापर्छ
14:01 हामी सेन्टर इन्भायरोमेन्ट प्रयोग गरि टेबल समाबेस गर्न सक्छौं
14:05 यसलाई टेबल इन्भायरोमेन्टमा संलग्न गराउने अझ सरल तरिका भने अब हामी हेर्ने छौं
14:18 Begin
14:21 Table
14:25 यो बन्द गरौँ
14:33 अब यस्तो देखिन्छ, ‘this is an example table’
14:36 यो स्टेटमेन्ट भिन्नै देखिन्छ र यो ‘begin’ र ‘end’ टेबल भित्र देखिएका सम्पूर्ण कुराहरु एउटा टेबलको रुपमा रहेका छन्
14:50 अर्को शब्दमा भन्दा टेबल टेक्स्टहरुको बिचमा देखापरे पनि यो भिन्नै राखिएको छ
14:57 यो बिचमा छैन
14:59 म यहाँ के गर्न सक्छु भने यहाँ एउटा ‘centering’ नामक कमाण्ड दिने छुँ
15:08 यसले डकुमेन्टको बिचमा राख्ने छ
15:17 एउटा क्याप्सन सिर्जना गरौँ
15:20 टेबल क्याप्सन टेबल भन्दा पहिले राखिन्छ
15:23 म यहाँ एउटा क्याप्सन राख्छु
15:31 Caption – cost of fruits in India
15:42 ल, क्याप्सन देखिएको छ
15:44 यो धेरै नजिक भयो, म यहाँ केहि स्पेस दिन चाहन्छु
15:47 यसो गर्न म v-space कमाण्ड 1 ex दिन्छु
15:57 यो स्पेस ‘x’ अक्षर बराबर छ
16:01 ल, मैले ठाडो स्पेस दिएको छुँ
16:04 ल, अब यो ठिक देखिन्छ
16:06 डिफल्टमा लेटेकले टेबल पेजको माथि राख्छ
16:11 यो स्वत: गरिन्छ
16:14 टेबल उपलब्ध अर्को स्लटमा तैरिएको देखिन्छ
16:18 यो वर्णन गर्न, म डकुमेन्टको तलबाट केहि टेक्स्टहरु कट गर्छु र पेस्ट गर्छु
16:25 म यो मेट्छु
16:28 यो पनि मेट्छु
16:38
16:43 अब यी फलफूलहरु बारे केहि कुरा छ
16:49 यसको माथि जाउँ
16:55 यो यहाँ पेस्ट गरौँ
16:58 यो कम्पाइल गरौँ
17:01 ल, पहिले जस्तै टेबल यो पेजको माथि गएको छ
17:06 यहाँ म केहि टेक्स्ट राख्ने छुँ
17:12 चार कपिहरु
17:16 ल, अहिले यहाँ के भयो भने
17:26 यो टेबल दोस्रो पेजमा पुगेको छ
17:31 त्यहाँ अरु केहि छैन त्यसैले त्यसलाई यो पेजको बिचमा राखिएको छ
17:35 म यसको थप एक कपि राख्दै छुँ, केहि थप टेक्स्टहरु पनि
17:43 ल, अब के भयो भने
17:49 यो शिर्ष पेज हो, यो टेक्स्ट पेज हो, टेबल तैरिएको अवस्थामा छ, यो यस पेजको माथि गएको छ
18:01 इक्वेसनमा जस्तै, हामी लेबलहरु पनि सिर्जना गर्न सक्छौं, तिनीहरुलाई रेफ्रेंसिंगमा प्रयोग गर्न सक्छौं
18:06 उदाहरणको लागि
18:12 हामी यो कमाण्ड क्याप्सन कमाण्ड मुनि दिन्छौं
18:15 तपाईले यो क्याप्सन कमाण्ड तल दिनुपर्छ किनभने क्याप्सन कमाण्डले टेबल नम्बर सिर्जना गर्छ
18:21 उदाहरणको लागि, यहाँ टेबल 1 स्वत: क्याप्सन कमाण्डले सिर्जना गरेको छ
18:26 यदि तपाईले यस पछि लेबल राख्नुभयो भने यो लेबलले क्याप्सन कमाण्ड प्रयोग गरि सिर्जना गरिएको नम्बर जनाउँछ
18:33 label
18:40 fruits
18:43 माथि जाऊ
18:48 म यो लाइन यहाँ थप्न चाहन्छु
18:53 The cost of these fruits is shown in Table, ref, तपाईले योसँग मिल्ने लेबल दिनुपर्छ
19:08 tab fruits
19:12 हामी यो कम्पाइल गर्छौं
19:16 ल, यो यहाँ छ,पहिलोपटक कम्पाइल गर्दा, भेरीएबल एसाइन गरिएको छैन
19:22 त्यसैले म पुन: यो कम्पाइल गर्ने छुँ, ल, अब यो भयो
19:28 हामी स्वत: एउटा टेबलहरुको सुची सिर्जना गर्ने छौं
19:33 जुन हामी अहिले चर्चा गर्ने छौं
19:37 ‘make title’ पछि मानौं हामी ‘list of tables’ चाहन्छौं, यहि कमाण्ड हो
19:50 ल, के भयो भने
19:53 यसले एउटा टेबलहरुको सूची सिर्जना गरेको छ
19:57 प्राय: हामीले टेबल नम्बर सहि प्राप्त गर्न दुईपटक कम्पाइल गर्नुपर्छ
20:03 ल, यो भयो, यो सूची अनुसारको टेबल पेज २ मा छ तर यो पेज ३ मा छ
20:13 ल, यो पेज ३ मा छ
20:15 यता फर्कौं र यसलाई पुन: एकपटक कम्पाइल गरौँ
20:20 ल यो भयो र यो पेज ३ मा छ
20:26 ल, यो पहिले भने जस्तै भयो
20:29 अब हामी टेबलहरुको चर्चा गर्ने खण्डको अन्तमा छौं
20:36 अब हामी ‘include graphics’ नामक कमाण्ड प्रयोग गरि चित्रहरु सिर्जना गर्ने सिक्ने छौं
20:48 त्यसैले यसको लागि हामीले यो ‘graphicx’ प्याकेज संलग्न गर्नुपर्ने छ
21:00 ल, म यसको तल जान्छु
21:08 र मानौं, कमाण्ड यस्तो छ: Begin, figure,
21:14 include graphics,
21:19 width बराबर
21:29 मसँग एउटा iitb.pdf नामक फाइल छ
21:36 ल, यो भयो
21:38 म यसलाई यो चित्रको विड्थ लाइन विड्थसँग बराबर यहाँ संलग्न गर्नेछुँ,
21:51 म यो फिगर एण्ड गर्ने छुँ
21:55 यो कम्पाइल गरौँ
22:01 ल, यो भयो
22:04 यो यस पेजको माथि पनि राखिएको छ
22:09 ल! अब म के गर्ने छुँ भने यसलाई म पुरै लाइन विड्थको रुपमा प्रयोग गर्ने छुँ
22:17 मानौं, म पोइन्ट 5 प्रयोग गर्न चाहन्छु जुन एउटा लाइन विड्थको आधा हो
22:26 अनि यसलाई सानो बनाइएको छ
22:29 र यो लेफ्ट एलाइन भएको याद गरौँ
22:32 टेबलमा जस्तै म ‘centering’ गर्न सक्छु,
22:38 जसले यसलाई बिचमा राख्ने छ
22:49 म एउटा क्याप्सन पनि सिर्जना गर्न सक्छु, चित्रको क्याप्सन चित्र संलग्न गरेपछि सिर्जना गरिन्छ
23:00 ‘Golden Jubilee logo of IIT Bombay, गोल्डन जुबिली लोगो अफ बम्बे
23:13 ल, म पहिले जस्तै लेबल सिर्जना गर्न सक्छु र यसलाई ‘ref’ कमाण्ड प्रयोग गरि देखाउन सक्छु
23:28 म यी चित्रहरुको सूचीलाई टेबलहरुको सूची संगै देखाउन सक्छु
23:36 त्यसैले मानौं, म चित्रहरुको सूची पनि चाहन्छु
23:45 म यो कम्पाइल गर्ने छुँ
23:48 म यो दुइपटक कम्पाइल गर्ने छुँ
23:51 र यो भयो, चित्रहरुको सूची स्वत: देखिने छ
23:56 यहाँ सम्पूर्ण चित्रका क्याप्सनहरु देखिने छन्
24:08 त्यहाँ मैले देखाउन चाहेको एउटा अन्तिम कुरो छ
24:11 त्यो यी चित्रहरु कसरी रोटेट गर्ने हो
24:15 यो एंगल विकल्पको प्रयोगले गरिन्छ
24:21 मानौं, मैले रोटेट गर्न चाहेको कोण 90 डिग्री हो
24:25 अब यो चित्रमा जाउँ
24:29 यसलाई कम्पाइल गरौँ
24:32 ल, यो ९० डिग्रीमा रोटेट भएको छ
24:37 यसलाई माइनस 90 ले रोटेट गरौँ
24:42 ल, यसरी हामी चित्रहरु संलग्न गर्छौं
24:48 यहाँ म iitb.pdf फाइल हामीसँग रहेको मान्छु
24:53 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
24:55 लेटेकका सिकारुहरुले सोर्स डकुमेन्टमा प्रत्येक परिवर्तन पछि कम्पाइल गर्नुपर्छ र आफूले इन्टर गरेको कुराहरु सहि भएको पक्का गर्नुपर्छ
25:05 यो ट्युटोरियलमा हेर्नुभएकोमा धन्यवाद
25:07 म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya