LaTeX-Old-Version/C2/Mathematical-Typesetting/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 बेसिक म्याथम्याटिक्स टाइपसेटिंग युजिंग लेटेक स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 ३ विन्डोहरु याद गरौँ– Maths.tec एउटा सोर्स फाइल हो
00:13 दोस्रो विन्डो यो फाइल कम्पाइल गर्न प्रयोग गरिन्छ
00:16 आउटपुट फाइल Maths.pdf पिडिएफ ब्राउजरमा छ
00:22 यो ब्राउजरले पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण देखाउँछ
00:28 गणितमा प्रयोग गरिने ग्रिक चिन्हहरु सहित सुरु गरौँ
00:32 हामीले लेटेकलाई हामी गणितीय अभिव्यक्तिहरु एउटा डलर चिन्ह सहित लेख्ने जानकारी दिनुपर्छ
00:38 उदाहरणको लागि हामी डलर अल्फा प्रयोग गरि अल्फा सिर्जना गर्छौं
00:52 कम्पाइल गर्दा, हामी अल्फा पाउछौं
01:02 यसैगरी, हामी बिटा, गामा, डेल्टा आदि लेख्नेछौं, अब हामीले यो कम्पाइल गर्दा के हुन्छ हेरौं
01:25 हामी स्ट्यान्डर्ड लेटेकको किताब वा इन्टरनेटबाट त्यस्ता चिन्हहरुको पुरा सुची प्राप्त गर्न सक्छौं
01:34 अब हामी गणितीय अभिव्यक्तिहरुमा स्पेसहरुको अवधारणा हेर्नेछौं
01:41 हामीले यसो गर्नुपूर्व, यिनीहरु मेटौं, सिस्टम कम्पाइल गरौँ
01:58 हामी कसरी alpha-a उत्पादन गर्छौं?
02:03 alpha-a बनाएर हेरौं, हामी product of alpha and a चाहन्छौं, यसलाई alpha-a गरेर हेरौं
02:25 लेटेकले alpha-a एउटा undefined control sequence भन्ने प्रतिक्रिया दिन्छ
02:36 यसले कमाण्ड नबुझेको भन्छ, यो समाधान गर्न सोर्स फाइलमा एउटा स्पेस राखिन्छ, यसलाई आउटपुटमा ध्यान दिइदैन, पहिले यसबाट निस्कौं, यसलाई पुन: कम्पाइल गरौँ, मानौं, alpha र a को गुणा alpha-a हुन्छ
03:03 ल, हामी देख्छौं, स्पेसहरुले सोर्स फाइलमा कमाण्डहरु छुट्टयाउछन्, यी स्पेसहरु आउटपुटमा देखिदैनन्
03:14 यदि हामीलाई आउटपुटमा स्पेसहरु चाहियो भने के गर्ने?
03:19 हामीले यो लेटेकलाई स्पष्टरुपमा भन्नुपर्छ, उदाहरणको लागि, alpha उल्टो स्ल्याश स्पेस A, यसलाई कम्पाइल गरौँ, यसले यहाँ एउटा स्पेस दिएको छ
03:50 हामी बिभिन्न लम्बाईको स्पेसहरु थप्न सक्छौं, उदाहरणको लागि अर्को लाइनमा जाउँ
04:08 Quad-A,यहाँ स्पेस छ
04:20 alpha-q-quad-A ले ठूलो स्पेस दिन्छ
04:32 हामी यी कमाण्डहरु जोड्न सक्छौं
04:45 यो ठूलो छ हेरौं
04:52 हामी hspace कमाण्ड पनि प्रयोग गर्न सक्छौं जसले झन् ठूलो स्पेस दिन्छ
05:15 हाम्रो पहिलो लाइन किन यहाँ इन्डेन्टेड छ? यो प्याराग्राफको सुरुवात भएकोले हो
05:23 अब यसलाई यहाँ सारौँ
05:40 ल, अब म एउटा सानो स्पेस कसरी बनाउने देखाउने छुँ
05:50 यो slash comma-A ले गरिन्छ
06:02 यो यहाँ हेरौं, अन्तिममा slash comma कमाण्डले सिर्जना गरेको अलि सानो स्पेस छ
06:18 अब हामी टेक्स्ट मोडबाट म्याथम्याटिकल मोडमा जाँदा फन्टमा आएको परिवर्तन हेरौं
06:24 वास्तबमा, यो यहाँबाट प्रष्ट छ, याद गरौँ, हामीसँग यहाँ साथै यहाँ पनि ‘A’ छ, तथापि आउटपुटमा यहाँ भएपनि यदि तपाईले यो A मा हेर्नुभयो भने A को फन्ट भिन्न छ
06:44 यसको समाधानको रुपमा यो A लाई पनि डलर चिन्ह भित्र लेखिन्छ
06:59 अब यो हेरौं, अब यो फन्ट र यो फन्ट एकै छन्
07:05 लेटेकका सिकारुहरुले गर्ने साधारण गल्ति भनेको भ्यारीएबलको फन्ट एकै नराख्ने हो
07:14 हामीले माइनस चिन्हको लागि पनि डलर चिन्ह प्रयोग गर्नुपर्छ
07:19 यसको लागि पहिले यसबाट छुटकारा पाऊ, यसलाई कम्पाइल गरौँ
07:34 ल, हामी लेख्छौं, Negative of alpha-a is -alpha-a
07:51 तपाईले यो टाइप गर्दा के हुन्छ हेरौं, यो कम्पाइल गरौँ
07:57 याद गरौँ, माइनस चिन्ह यहाँ देखिए जस्तै सानो ड्यासको रुपमा देखिन्छ
08:07 यसको समाधानको रुपमा माइनस चिन्ह डलर भित्र प्रयोग गरिन्छ
08:13 यो अवस्थामा, हामी डलर चिन्ह भित्र माइनस चिन्ह लेख्छौं
08:22 वास्तबमा, तुलना गर्नको लागि यसलाई यहाँ राखौं र यहाँ माइनस चिन्ह सहित यसको कपि राखौं
08:42 के हुन्छ हेरौं, यो माइनस चिन्ह र यो माइनस चिन्ह बिचको भिन्नता हेरौं, यो डलर चिन्ह भित्रको माइनस चिन्ह हो, यो लेटेकका सिकारुले गर्ने अर्को साधारण गल्ति हो
08:59 यो गणितीय चिन्हहरुमा आवश्यक कुरा हो, यो ड्यास प्रयोग गर्नुपर्दैन
09:07 अर्को हामी फ्र्याक्सन् हरु सिर्जना गर्न प्रयोग गरिने frac कमाण्डको चर्चा गर्नेछौं
09:18 यो कम्पाइल गरौँ
09:29 Frac a b, यसले A बाइ B दिन्छ
09:44 याद गरौँ, यहाँ A र B सानो साइजमा देखिन्छ, उदाहरणको लागि A बाइ B is created by,
10:08 यहाँ A र B को साइज हेरौं र A बाइ B को साइज हेरौं
10:13 कमाण्ड frac एउटा स्पेसले टुंग्याइन्छ, यसले दुई आर्गुमेंटहरु खोज्छ
10:24 पहिलो आर्गुमेंट A न्युमरेटरको रुपमा लिइन्छ र दोस्रो आर्गुमेंट B डिनोमिनेटरको रुपमा लिइन्छ
10:32 यसपछि यहाँ frac A B, यहाँ विना स्पेस पनि उहीं उत्तर दिन्छ
10:45 यसले उहीं उत्तर दिन्छ
10:50 A र B बिचको स्पेसले कुनै असर गर्दैन
10:54 यदि हामीले A B बाइ C D सिर्जना गर्नुपरे के गर्ने?
11:01 लेटेकमा, आर्गुमेंटहरु ब्राकेटभित्र रहन्छन, उदाहरणको लागि, डलर frac A B बाइ C D
11:19 यो यहाँ AB बाई CD छ
11:25 ब्राकेट भित्रको सम्पूर्ण इन्ट्रीहरु एकै आर्गुमेंटको रुपमा लिइन्छ, परिणामको रुपमा हामी जुनसुकै अप्ठेरो अभिव्यक्तिहरु ब्राकेट भित्र इन्टर गर्न सक्छौं
11:34 उदाहरणको लागि, frac AB अनि यहाँ 1+ frac CD बाई EF, यो बन्द गरौँ
12:02 यहाँ यो हेरौं
12:07 यहाँ हामीले थप अप्ठेरो अभिव्यक्ति बनाएका छौं AB बाइ 1+ CD बाइ EF
12:15 यो कमाण्डको मतलब AB को पहिलो आर्गुमेंट न्युमरेटरमा हुन्छ, दोस्रो आर्गुमेंट डिनोमीनेटरमा रहन्छ, 1+ CD बाइ EF
12:28 यो बिशेषता प्रयोग गरि जटिल अभिव्यक्तिहरु पनि सजिलै टाइपसेट गर्न सकिन्छ
12:36 अब हामी सबस्क्रिप्ट र सुपरस्क्रिप्टमा हेर्नेछौं, यो मेटौं
12:46 X अन्डरस्कोर A ले X अफ Aदिन्छ
12:59 A को साइज सुहाउँदो लेभलमा झर्छ
13:04 A अन्डरस्कोर AB लाई के हुन्छ? यो गरेर हेरौं, A, AB, एउटा डलर चिन्ह राखौं
13:21 यदि हामी X सब AB अपेक्षा गर्छौं भने हामी निराश हुनुपर्छ, हामी X सब A B मात्र प्राप्त गर्छौं, कारण के हो भने subscript कमाण्डले एक मात्र कमाण्डको अपेक्षा गर्छ, यो आर्गुमेंटको रुपमा A लिइन्छ, त्यसैले यदि हामी गुणा AB सबस्क्रिप्टमा चाहन्छौं भने हामीले यसलाई ब्राकेट भित्र राख्नुपर्छ, उदाहरणको लागि, हामीले यो सम्पूर्ण कुराहरु ब्राकेट भित्र राख्नुपर्छ, यो यहाँ भयो
14:00 सुपरस्क्रिप्टहरु क्यारेट वा अप एरो चिन्हले बनाइन्छ, उदाहरणको लागि यदि हामी X को पावर 3 बनाउन चाहन्छौं भने हामी लेख्छौं, X अप एरो 3
14:22 साधारण एडिटरहरुमा यो यस्तो देखापर्छ, X अप एरो 3, हामी यसलाई एउटा डलर भित्र बन्द गर्छौं, X को पावर 3 बनाउन कम्पाइल गरौँ
14:43 पुन: हामी ब्राकेट प्रयोग गरि बस्क्रिप्ट र सुपरस्क्रिप्ट भएका जटिल अभिव्यक्तिहरु बनाउन सक्छौं
14:50 उदाहरणको लागि, X को पावर 3, को पावर A, को पावर 2.5
15:12 ले X को पावर 3 गुणा यी सब कुरा दिन्छ
15:21 ल, अब यदि हामी यो थ्री चाहदैनौं भने यसलाई मेट्नुपर्छ
15:35 ल, अब हामी देख्छौं, X को पावर, A को पावर 2.5, र हामी यसमा एउटा सबस्क्रिप्ट पनि थप्न सक्छौं, सबस्क्रिप्ट, बिटा, को-सबस्क्रिप्ट ‘ce’ हो, यो सबस्क्रिप्ट बन्द गरौँ
15:58 अर्को लेभल, डलर चिन्ह
16:06 ल, यो यहाँ छ
16:09 X को पावर, A को पावर 2.5, सबस्क्रिप्ट बिटा, को-सबस्क्रिप्ट ce छ
16:18 अब केहि साधारण चिन्हहरु हेरौं
16:23 यो कम्पाइल गरौँ, एउटा सफा स्लेटको सुरु
16:28 A एक्वल B, A नट इक्वल टु B, यो हेरौं, नट इक्वल टु B
16:43 अर्को लाइनमा जाउँ, A ग्रेटर द्यान B, A ग्रेटर अर इक्वल टु B, A ग्रेटर ग्रेटर द्यान B
17:01 के हुन्छ हेरौं, A ग्रेटर द्यान B, ग्रेटर द्यान अर इक्वल टु B, ग्रेटर ग्रेटर द्यान B
17:12 यसैगरी लेस द्यानको लागि, लेस द्यान B, A लेस द्यान अर इक्वल टु B, A लेस द्यान लेस द्यान B
17:31 यो हेरौं, लेस द्यान अर इक्वल टु, मच लेस द्यान B
17:37 A राइट एरो B, A लेफ्ट एरो B, A लेफ्ट राइट एरो B, राइट एरो, लेफ्ट एरो, लेफ्ट राइट एरो
18:06 केहि अरु थपौं, A times B
18:17 के हुन्छ हेरौं
18:21 यहाँ A गुणा B छ, A प्लस C- डट्स प्लस B, A कमा L- डट्स कमा B
18:48 ल, C-डट्स को मतलब डट बिचमा आउँछ, L-dots ले तल डटहरु दिन्छ
18:58 यसैगरी, हामी V-डट्स साथै D-डट्स पनि सिर्जना गर्न सक्छौं
19:05 हामी कमाण्ड -i-n-f-t-y इन्फिनीटि प्रयोग गरि इन्फिनिटी सिर्जना गर्न सक्छौं, चिन्ह हेरौं
19:17 ‘sum’ कमाण्ड पनि सिर्जना गर्न सकिन्छ
19:28 ‘sum’ कमाण्ड हेरौं, समेसन चिन्ह
19:33 हामी यसमा सबस्क्रिप्ट र सुपरस्क्रिप्ट पनि थप्न सक्छौं
19:38 I इक्वल 1, अप एरो 100, जुन सुपरस्क्रिप्ट हो, यो यहाँ छ, I इक्वल 1 देखि 100
19:52 हामी ‘product’ पनि सिर्जना गर्न सक्छौं
20:01 यो पाई चिन्ह हेरौं, हामी इन्टिग्रल सिर्जना गर्न सक्छौं
20:10 र सबस्क्रिप्टमा, बिटा को पावर 2
20:27 इन्टिग्रल, इन्टिग्रलमा सबस्क्रिप्ट A, सुपरस्क्रिप्ट बिटा स्क्वेर
20:38 ल, अब हामी म्याट्रिक्स हेर्नेछौं
20:43 पहिले हामी यी सबै हटाउने छौं, यसलाई कम्पाइल गरौँ, र एउटा सफा स्लेट सुरु गरौँ
20:51 यसको लागि, हामीलाई यो कमाण्ड चाहिन्छ, ‘use package a-m-s-math
21:07 यो प्याकेजहरुले थप कमाण्डहरु परिभाषित गर्छन्, तीमध्ये केहि हामी अब प्रयोग गर्छौं
21:15 एम्परस्यांड, मतलब एण्ड चिन्ह कोलमहरु छुट्टयाउन प्रयोग गरिन्छ
21:21 एउटा म्याट्रिक्स कसरी सिर्जना गर्ने, begin matrix A, B, एण्ड म्याट्रिक्स, डलर चिन्ह भित्र राखौं
21:43 यो AB हेरौं
21:46 अब मानौं, हामी यसमा दोस्रो रो थप्न चाहन्छौं, यो एउटा उल्टो स्ल्याशले गरिन्छ, दुई उल्टो स्ल्याश,रोहरु दुई उल्टो स्ल्याशहरुले छुट्टयाइन्छ ,त्यसैले मानौं, c, d, e,दोस्रो रोका तीन इन्ट्रीहरु हुन्
22:10 ल, हामीसँग c, d, e छ
22:15 यसलाई यसरी पुन: लेखन गर्न सकिन्छ, पहिलो रो, दोस्रो रो, तेस्रो रो, असर एकै हुन्छ
22:32 मानौं, हामी यहाँ p-matrix राख्छौं
22:43 हामी यस्तो प्राप्त गर्छौं
22:46 b-म्याट्रिक्स राखौं
22:55 यो यहाँ हेरौं
22:59 थप जटिल म्याट्रिक्सहरु यसरी सिर्जना गर्न सकिन्छ
23:04 त्यसैले योबाट छुटकारा पाऊ
23:09 मैले यहाँ एउटा कमाण्ड पूर्व-परिभाषित गरेको छुँ, म यो कपि र पेस्ट गर्छु
23:18 यो अघिल्लो पटक कम्पाइल गर्दा देखिएको थिएन किनभने त्यो यो एण्ड डकुमेन्टको तल थियो, यो एण्ड डकुमेन्ट तल भएको कुनैपनि कुराको वास्ता गरिदैन
23:29 ल, मैले एउटा थप जटिल सिर्जना गरेको छुँ, त्यहाँ चार रोहरु छन् पहिलो रोमा a, b देखि z सम्म, दोस्रो रोमा, a-स्क्वेर, b-स्क्वेर देखि z-स्क्वेर सम्म, तेस्रो रोमा, v-डट्स मात्र देखाउँछ, अन्तिम रो मा यो छ
23:51 साधारणतया, लेटेक कमाण्डहरु केस सेंसिटिभ हुन्छन्, उदाहरणको लागि, यदि मैले यसलाई क्यापिटल B मा बदले भने यहाँ के हुन्छ हेरौं
24:12 यसले एउटा भिन्न नतिजा दिन्छ
24:15 साधारण रुपमा लेटेकका प्राय बिल्ट-इन् कमाण्डहरु लोअर केसमा मात्र छन्
24:21 यो विन्डोज अपरेटिंग सिस्टममा लेटेक प्रयोग गर्नेले ध्यान दिनुपर्छ
24:27 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
24:30 लेटेकका सिकारुहरुले प्रत्येक बदलाव पछि कम्पाइल गर्नुपर्छ र आफुले गरेको परिवर्तनहरु स्वीकार्य भएको पक्का गर्नुपर्छ
24:39 यो ट्युटोरियल प्रयोग गर्नुभएकोमा धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya