KTurtle/C3/Common-Errors-in-KTurtle/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 KTurtleमा Common Errors ट्युटोरीअलमा स्वागत छ
00:07 यो ट्युटोरीअलमा हामी यी कुराहरु सिक्नेछौं
00:10 Syntax errors
00:12 Runtime errors
00:14 Logical errors
00:17 यो ट्युटोरीअल रेकर्ड गर्न म,
00:20 Ubuntu Linux OS संस्करण १२.०४
00:25 KTurtle बिटा संस्करण ०.८.१ प्रयोग गर्दैछु
00:31 हामी मान्छौं कि तपाइलाई KTurtleमा काम गर्ने आधारभूत ज्ञान छ
00:36 यदि छैन भने सान्दर्भिक ट्युटोरीअलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org
00:42 पहिले परिभाषित गरौँ, एरर के हो?
00:46 Error एउटा प्रोग्राममा हुने गल्ति हो जसले गलत वा अनपेक्षितनतिजा दिन्छ
00:55 पहिले म "Types of errors"को चर्चा गर्छु
01:00 Syntax error एउटा प्रोग्रामिंग भाषाको ब्याकरणको नियम उल्लंघन हो
01:09 जब प्रोग्राममाsyntax errorsहुन्छCompilation ले काम गर्दैन
01:15 Syntax errors भेट्टाउन र ठिक गर्न सजिलो हुन्छ
01:22 उदाहरण:,नमिलेको प्यारेंथिस, स्क्वेर कर्ली ब्राकेटहरु
01:29 अघोषित variableको प्रयोग गर्नु
01:34 stringsमा उद्धरण छुटाउनु
01:38 एउटा नयाँ KTurtle एप्लिकेसन खोलौं
01:42 Dash homeमा क्लिक गरि सर्च बारमा KTurtleटाइप गरौँ
01:48 KTurtle आइकनमा क्लिक गरौँ
01:51 अब ट्युटोरीअल केहि syntax errorsको प्रकारबाट सुरु गरौँ
01:58 मसंग पहिले नै टेक्स्ट एडिटरमा प्रोग्राम छ
02:02 प्रोग्राममा error बर्णन गर्न म केहि कोडको भाग कमेन्ट गर्दैछु
02:09 यहाँ, म लाइन कमेन्ट गर्दैछु
02:11 $a=ask within double quotes "enter any number and click Ok"
02:19 म लाइन कमेन्ट गर्न ह्याश(#) चिन्ह प्रयोग गर्दैछु
02:23 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरेर केटर्टलको एडिटरमा पेस्ट गर्दैछु
02:31 यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटरमा टाइप गर्नुहोस
02:37 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल पुनः सुरु गर्नुहोस
02:42 प्रोग्राम रन गर्न Run बटनमा क्लिक गर्नुहोस
02:47 Complierले तलको गल्ति देखाउछ
02:50 variable "$a" पहिले कुनै मान नराखी प्रयोग गरिएको छ
02:57 यहाँ लाइन नम्बर ४ मा गल्ति छ
03:02 यो एउटा syntax errorहो,यो भ्यारीएबल 'a' घोषणा नगर्नाले भएको हो
03:10 म लाइन नम्बर २ मा गएर कमेन्ट हटाउछु
03:14 म टेक्स्ट एडिटरबाट प्रोग्राम कपि गरि KTurtleको एडिटरमा पेस्ट गर्नेछु
03:23 प्रोग्राम रन गर्न Runबटनमा क्लिक गरौँ
03:27 aको मान 6 इन्टर गरि OK क्लिक गर्नुहोस
03:31 प्रोग्राम गल्ति बिना चल्छ
03:35 म हालको KTurtle एडिटर सफा पार्दैछु
03:38 क्यानभास सफा पार्न clearकमाण्ड टाइप गरि Runगर्नुहोस
03:43 अब अर्को एरर हेरौं
03:46 मसंग पहिले नै टेक्स्ट एडिटरमा प्रोग्राम छ
03:50 यहाँ केटर्टलमा "pi" को मान पहिले नै परिभाषित
03:54 प्रोग्राममा "$" चिन्ह मेटौं
03:58 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरि यसलाई Kturtle's Editor मा पेस्ट गर्नेछु
04:05 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको प्रोग्राम KTurtle editorमा टाइप गर्नुहोस
04:11 प्रोग्राम टाइप गरेपछि फेरी ट्युटोरीअल सुरु गर्नुहोस
04:16 प्रोग्राम रन गर्न Run बटनमा क्लिक गर्नुहोस
04:19 Complier ले तलको गल्ति देखाउछ,
04:22 you cannot put “=” here
04:26 यो गल्ति लाइन नम्बर २ मा छ
04:30 यो syntax error हो र यो भ्यारीएबल राख्ने ठाउँ नभएर हो
04:37 अब प्रोग्राममा फर्कौं र $ चिन्हलाई बदलौं
04:41 म टेक्स्ट एडिटरबाट प्रोग्राम कपि गर्नेछु र यसलाई KTurtleको एडिटरमा पेस्ट गर्नेछु
04:49 प्रोग्राम रन गर्न Run बटनमा क्लिक गरौं
04:53 कोणको मान 45इन्टर गर्नुहोस र OKक्लिक गर्नुहोस
04:57 प्रोग्राम गल्ति बिना चल्छ
05:00 अब स्ट्रिंगको एउटा उद्धरण हटाऔं
05:05 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरेर यसलाई KTurtleको एडिटरमा पेस्ट गर्नेछु
05:12 प्रोग्राम रन गर्न Run बटनमा क्लिक गरौं
05:15 Complier ले तलको गल्ति देखाउछ,
05:18 Text string was not properly closed, expected a double quote “ ” to close the string.
05:25 यहाँ गल्ति लाइन नम्बर २ मा रहेको छ
05:29 म लाइन नम्बर २मा फर्कन्छु र उद्धरण बदल्छु
05:34 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरेर यसलाई KTurtleको एडिटरमा पेस्ट गर्नेछु
05:41 प्रोग्राम रन गर्न Run बटनमा क्लिक गरौं
05:44 कोणको मान 45इन्टर गर्नुहोस र OKक्लिक गर्नुहोस
05:49 प्रोग्राम गल्ति बिना चल्छ
05:52 यसरी तपाई कुन लाइनमा गल्ति छ पत्ता लगाउन सक्नुहुन्छ र यसलाई ठिक पनि गर्न सक्नुहुन्छ
05:59 अब रनगर्ने बेलाको गल्तिहरु हेरौं
06:04 Run-time error प्रोग्रामको एक्जिक्युसनगर्दा हुन्छ
06:10 तपाइले यसलाई रन गर्दा प्रोग्राम क्र्याश गर्न सक्छ
06:15 Runtime errors प्राय युजरको गलत इनपुटले हुन्छ
06:23 Compilerले यी गल्तिहरुभेट्टाउदैन
06:27 उदाहरण:
06:29 कुनै मान नभएको variableलाई भाग गर्न खोज्दा
06:35 कुनै अन्त्य गर्ने अवस्था वा बढ्ने मानबिना लूप चलाउदा
06:43 म एडिटरबाट हालको प्रोग्राम मेट्दैछु
06:47 क्यानभास सफा पार्न clearकमाण्ड टाइप गरिRun गर्नुहोस
06:52 मसंग पहिले नै टेक्स्ट एडिटरमा प्रोग्राम छ
06:56 यो प्रोग्रामले दुई नम्बरहरु भाग गर्छ
07:00 'a', dividend हो र 'r' divisor हो
07:04 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरेर यसलाई KTurtleको एडिटरमा पेस्ट गर्नेछु
07:11 ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटरमा टाइप गर्नुहोस
07:16 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
07:20 प्रोग्राम रन गर्न Run बटनमा क्लिक गर्नुहोस
07:24 'a' को मान5इन्टर गरि OKमा क्लिक गर्नुहोस
07:29 'r'को लागि 0 इन्टर गरि OKक्लिक गर्नुहोस
07:33 यहाँ हामी runtime errorदेख्छौं ,
07:36 you tried to divide by zero
07:39 यो गल्ति लाइन नम्बर ४मा छ
07:43 यो गल्ति हामीले कुनै नम्बरलाई जिरोले भाग गर्न नसक्ने हुनाले भएको हो
07:49 फेरी रन गरौँ
07:51 'a' को मान5इन्टर गरि OKमा क्लिक गर्नुहोस
07:54 'r' को मान2इन्टर गरि OKमा क्लिक गर्नुहोस
07:58 प्रोग्राम गल्ति बिना चल्छ
08:01 म हालको प्रोग्राम KTurtle एडिटरबाट मेट्दैछु
08:05 क्यानभास सफा गर्न clearकमाण्ड टाइप गरि Run गर्नुहोस
08:10 अब हामी logical errorsबारेमा जान्नेछौं
08:14 Logical error प्रोग्रामको स्रोत कोडमा हुने गल्ति हो जसले गलत वा अनपेक्षितव्यवहार देखाउछ
08:26 उदाहरणको लागि
08:28 कुनै गलत भ्यारीएबलमा मानजनाउने
08:32 दुई नम्बरलाईजोड्नुको सट्टा गुणागर्नु
08:36 मसंग पहिले नै टेक्स्ट एडिटरमा प्रोग्राम छ
08:39 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरेर यसलाई Kturtle एडिटरमा पेस्ट गर्छु
08:47 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको KTurtle एडिटरमा प्रोग्राम टाइप गर्नुहोस
08:52 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल पुन सुरु गर्नुहोस
08:57 अब प्रोग्राम रन गर्न Runबटन क्लिक गर्नुहोस
09:01 एउटा डायलग बक्स देखापर्छ, OK क्लिक गर्नुहोस
09:05 लूप एउटा अन्त्यहिन लूपमा जान्छ
09:08 हामी देख्छौं कि “while” लूपले नम्बर ३१बाट प्रिन्ट गर्छ र अझैं प्रिन्ट गरिरहेको छ
09:15 यो एउटा logical errorहो
09:18 “while” कन्डिसनमा x २० भन्दा ठुलो छ,
09:23 तर variable x जहिले पनि २० भन्दा ठुलो हुन्छ
09:28 त्यसैले, लूप कहिल्यै टुंगिदैन
09:31 म प्रकृया रोक्न Abortबटन क्लिक गर्दैछु
09:36 $x=$x+1 लाई $x=$x-1मा बदलौं
09:44 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गर्छु र यसलाई KTurtleको एडिटरमा पेस्ट गर्नेछु
09:51 प्रोग्राम रन गर्न Run बटन क्लिक गर्नुहोस
09:55 एउटा डायलग बक्स देखापर्छ, OKमा क्लिक गर्नुहोस
09:59 लूप 29 देखि 20 सम्मको मान प्रिन्ट गरि टुंगिन्छ
10:05 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
10:10 संक्षेपमा हेरौं
10:12 यो ट्युटोरीअलमा हामीले गल्ति(एरर) र गल्तिका प्रकारहरु जान्यौं
10:18 परिभाषित नभएका variableको प्रयोग
10:23 स्ट्रिंगमा उद्धरणछुटाउने
10:27 Runtime errors
10:30 Logical errors
10:33 कार्यको रुपमा तपाइले दिएको प्रोग्राममा गल्ति पत्ता लगाउनुहोस
10:46 यो URlमा उपलब्ध भिडियो हेर्नुहोस:http://spoken-tutorial.org/What is a Spoken Tutorial
10:50 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
10:54 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
10:59 स्पोकन ट्युओरिअल प्रोजेक्ट टिम:
11:01 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:09 बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
11:17 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11:23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी , MHRD, भारत सरकारको सहयोग रहेको छ
11:31 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
11:37 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
11:41 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble