Jmol-Application/C2/Surfaces-and-Orbitals/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Jmol Application मा Surfaces and Orbitals ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं,
00:10 AlicyclicAromatic मलिक्युलहरुको मोडल सिर्जना गर्न
00:14 मलिक्युलको विभिन्न सतहहरु देखाउन
00:18 एटोमिक र मलिक्युलर अर्बिटलहरु देखाउन
00:22 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई Jmol Application मा मलिक्युलर मोडल सिर्जना र सम्पादन गर्ने ज्ञान हुनुपर्छ
00:29 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:35 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ
00:38 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
00:42 Jmol संस्करण १२.२.२ र
00:45 Java (JRE) संस्करण ७
00:48 मैले एउटा नयाँ Jmol application विन्डो खोलेको छुँ
00:52 cyclohexane को एउटा मोडल सिर्जना गरौँ
00:56 modelkit menu मा क्लिक गरौँ
00:59 प्यानल मा एउटा methane को मोडल देखापर्छ
01:03 cyclohexane सिर्जना गर्न हामीले छ कार्बन एटमहरुको एउटा hydrocarbon बनाउनुपर्ने हुन्छ
01:09 हामी मोडलको हाइड्रोजन लाई एउटा methyl ग्रुपले प्रतिस्थापित गर्ने छौं
01:13 यसो गर्न हामी hydrogen मा कर्सर राख्ने छौं र यसमा क्लिक गर्ने छौं
01:18 स्क्रिनमा एउटा ethane को मोडल छ
01:21 यो कदम अर्को दुईपटक दोहोराऊ र एकपटकमा एउटा हाइड्रोजन लाई एउटा methyl ग्रुपले प्रतिस्थापित गरौँ
01:28 हाइड्रोजनहरु क्लिक गरेर एउटा वृत बनाऊ
01:33 अब, स्क्रिनको संरचना Rotate molecule टूल प्रयोग गरि रोटेट गरौँ
01:38 प्यानलमा butane संरचना छ
01:41 modelkit menu मा क्लिक गरौँ
01:45 चेन को अन्त्यमा रहेको कार्बन एटमहरुको हाइड्रोजन मा क्लिक गरौँ
01:52 यहाँ प्यानल मा pentane को मोडल छ
01:55 carbon चेनको अन्त्य नजिक रहेको हाइड्रोजनहरु मध्ये एकमा क्लिक गरौँ
02:00 प्यानल मा एउटा cyclohexane को मोडल छ
02:04 संरचना अझ राम्रो बनाउन modelkit menu को मिनिमाइज विकल्प प्रयोग गरौँ
02:09 अहिले Cyclohexane को मोडल सबैभन्दा स्थिर “chair कन्फर्मेसनमा
02:15 वैकल्पिक रुपमा, हामी चक्रिय संरचनाहरु सिर्जना गर्न modelkit मेनुको Drag to bond विकल्प प्रयोग गर्न सक्छौं
02:24 म यो बिशेषता देखाउन एउटा pentane मोडल प्रयोग गर्ने छुँ
02:29 प्यानलमा यो pentane को मोडल छ
02:32 यसलाई cyclopentane मा बदल्न modelkit मेनुको Drag to bond छानौं
02:40 चेनको एउटा अन्त्यमा रहेको कार्बन मा कर्सर राखौं
02:45 माउस बटन थिची राखौं
02:47 माउस बटन नछोडी कर्सर चेनको एउटा अन्त्यमा रहेको कार्बन मा लगौं
02:54 अब माउस बटन छोडौं
02:57 हामीसँग प्यानल मा cyclopentane को मोडल छ
03:01 अब cyclohexane को मोडल सहितको Jmol प्यानल मा फर्कौं
03:06 अब cyclohexane लाई एउटा benzene रिंगमा बदलौं
03:10 अब cyclohexane रिंगको वैकल्पिक स्थानहरुमा डबल बन्ड थपौं
03:16 modelkit menu खोलौं
03:19 कुनै दुई कार्बन एटमहरु बिचको बन्डमा कर्सर राखौं
03:25 अहिले प्यानल मा हामीसँग cyclohexene
03:29 अर्को, संरचनालाई benzene मा बदल्न थप दुई डबल बन्डहरु थप्नुपर्ने छ
03:36 अन्य दुई वैकल्पिक carbon एटमहरुको बिचको बन्डमा कर्सर राखौं
03:41 हामीसँग प्यानलमा एउटा benzene मोडल छ
03:44 एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी न्यूनीकरण गरौँ
03:49 Jmol Application प्रयोग गरि मलिक्युलहरुको Surface topology देखाउन सकिन्छ
03:56 विभिन्न सतहहरु हेर्न पप-अप मेनु खोलौं
04:01 यदि modelkit menu खुला छ भने बन्द गरौँ
04:06 अब, पप-अप मेनु खोल्न प्यानल मा राइट क्लिक गरौँ
04:10 तल स्क्रोल गरौँ र "Surfaces" छानौं
04:14 विभिन्न विकल्पहरु सहितको एउटा सबमेनु खुल्छ
04:18 Dot Surface
04:20 van der Waal's,र अन्य केहि
04:23 उदाहरणको लागि म Molecular surface छान्ने छुँ
04:28 Benzene को मोडल एउटा molecular surface सहित देखाइएको छ
04:33 यसलाई अर्को सतहमा बदलौं, मानौं Dot Surface
04:38 त्यसैले पुन: पप-अप मेनु खोलौं र Dot Surface छानौं
04:44 हामी सतहलाई पुरै नदेखिने वा अर्धपारदर्शी बनाउन सक्छौं
04:48 यसो गर्न पप-अप मेनु खोलौं
04:52 तल Surfaces मा स्क्रोल गरौँ र Make Opaque विकल्प छानौं
04:59 benzene मोडल पुरै नदेखिने भएको हेरौं
05:03 सर्फेस विकल्प बन्द गर्न पप-अप मेनु खोलौं र Surfaces छानौं
05:10 तल Off मा स्क्रोल गरौँ र यसमा क्लिक गरौँ
05:15 अब हामीसँग विना सर्फेसको एउटाbenzene मोडल छ
05:20 Jmol ले मलिक्युलहरुको atomicmolecular orbital देखाउन सक्छ
05:25 console मा कमाण्डहरु लेखेर स्क्रिनमा Atomic orbital देखाउन सकिन्छ
05:32 File New मा क्लिक गरेर एउटा नयाँ Jmol विन्डो खोल्न सकिन्छ
05:37 अब File अनि Consoleमा क्लिक गरी Console विन्डो खोलौं
05:43 स्क्रिनमा console विन्डो खुल्छ
05:47 Console विन्डो ठूलो पार्न Kmag Screen magnifier प्रयोग गर्ने छुँ
05:53 एटोमिक अर्बिटलको कमाण्ड लाइन isosurface phase atomicorbital सहित सुरु हुन्छ
06:00 ($) डलर प्रम्प्टमा टाइप गरौँ isosurface phase atomicorbital
06:06 यो सँगै प्रत्येक atomic orbital सम्बन्धित क्वानटम नम्बरहरु n, lmरहेका हुन्छन्
06:14 's' orbital देखाउन टाइप गरौँ, 2 0 0
06:20 नम्बरहरु 2, 0, 0 ले क्रमशः n, l m क्वानटम नम्बरहरु जनाउछन्
06:27 कमाण्ड एक्जिक्युट गर्न Enter कि थिचौं
06:31 हामीसँग प्यानलमा s orbital देखाइएको छ
06:35 यहाँ atomic orbital को केहि उदाहरणहरु र सम्बन्धित script command हरु छन्
06:41 कमाण्ड लाइन सबै एटोमिक अर्बिटल हरुको लागि एकै छ
06:45 console मा अघिल्लो कमाण्ड देखाउन किबोर्डको अप एरो कि थिचौं
06:51 n, l m क्वानटमहरुमा 2 1 1 राखौं
06:58 Enter कि थिचौं र Jmol प्यानल को 'px' orbital हेरौं
07:05 पुन: अप एरो कि थिचौं र n, l m लाई 3 2 र -1 मा बदलौं
07:13 Enter कि थिचौं र Jmol प्यानल मा 'dxy' अर्बिटल याद गरौँ
07:19 हामी यी इमेजहरु विभिन्न फर्म्याटहरु जस्तै jpg, png वा pdfमा सेभ गर्न सक्छौं
07:27 यहाँ सबै एटोमिक अर्बिटलहरु (s, p, d, f) को लागि कमाण्डहरुको एउटा सुची छ
07:35 यो स्लाइडमा atomic orbital हरुको मोडल देखाइएको छ
07:40 तिनीहरु console मा लेखिएको script command हरुको मद्दतले गरिएको हो
07:45 यहाँ मैले मलिक्युलर अर्बिटलहरु देखाउन एउटा नयाँ Jmol प्यानलconsoleखोलेको छुँ
07:53 Jmol प्रयोग गरि हाइब्रिडाइज्ड मलिक्युलर अर्बिटलहरु जस्तै sp3, sp2 sp देखाउन सकिन्छ
08:02 हामीसँग प्यानलमा methane को एउटा मोडल छ
08:06 Methane को मलिक्युलर अर्बिटल sp3 हो
08:11 molecular orbital हरु सिर्जना गर्न Linear Combination of Atomic Orbitals मतलब LCAO तरिका प्रयोग गरिन्छ
08:21 त्यसैले कमाण्ड लाइन 'lcaocartoon' सहित सुरु हुन्छ त्यसपछि create orbital को नाम
08:30 डलर प्रम्प्टमा टाइप गरौँ, lcaocartoon create sp3
08:36 Enter थिचौं
08:38 sp3 hybridized molecular orbital सहितको methane को मोडल हेरौं
08:45 उदाहरणको लागि sp2 hybridized molecular orbital, देखाउन हामी ethene लिनेछौं
08:52 प्यानल मा यो ethene को एउटा मलिक्युल हो
08:56 Ethene मलिक्युलमा तीन sp2 hybridized molecular orbital हरु छन्, तिनीहरुको नाम sp2a, sp2b sp2c हो
09:08 dollar prompt मा टाइप गरौँ, lcaocartoon create sp2a , Enter थिचौं
09:17 प्यानलमा ethene मोडलमा रहेको sp2 अर्बिटल हेरौं
09:22 अप एरो कि थिचौं र sp2a लाई sp2b बदलौं, Enter थिचौं
09:31 पुन: अप एरो कि थिचौं र sp2b लाई sp2c मा बदलौं र Enter थिचौं
09:41 अन्त्यमा pi बन्ड को लागि अर्बिटलको नाम pz लेखौं
09:48 प्यानल मा हामीसँग सबै मलिक्युलर अर्बिटल सहितको ethene मलिक्युल छ
09:55 यो स्लाइडले molecular orbital सहितको केहि अन्य मलिक्युलहरुको उदाहरण देखाउँछ
10:01 थप जानकारीको लागि वेबसाइटको Jmol Script डकुमेन्टेसन हेरौं
10:08 संक्षेपमा हेरौं
10:10 यो ट्युटोरियलमा हामीले सिक्यौं
10:12 cyclohexanecyclopentane को मोडल सिर्जना गर्न
10:17 benzene को एउटा मोडल सिर्जना गर्न
10:19 मलिक्युलहरुको surface topology देखाउन
10:23 हामीले यो पनि सिक्यौ,एटोमिक अर्बिटलहरु (s, p, d, f) देखाउन
10:29 console मा स्क्रिप्ट कमाण्डहरु लेखी मलिक्युलर अर्बिटलहरु (sp3, sp2 र sp) देखाउन
10:38 यहाँ एउटा कार्य छ
10:40 एउटा 2-Butene को मोडल सिर्जना गर्नुहोस् र molecular orbital हरु देखाउनुहोस्
10:45 molecular orbitals को रंग र साइज बदल्न lcaocartoon कमाण्डको बारेमा बुझ्नुहोस्
10:52 कमाण्डहरुको सुचीको लागि तलको लिंकमा हेर्नुहोस्
10:57 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial
11:01 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:04 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
11:11 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:19 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा हेर्नुहोस्
11:26 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:30 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:37 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro ]
11:42 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya