Drupal/C2/Modifying-the-Display-of-Content/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Modifying the Display of Content स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

डिस्प्ले पूर्ण सामग्री सहितको डिस्प्ले र डिस्प्ले 'टिजर व्यवस्थापन गर्न

00:16 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर

00:26 तपाई आफ्नो रोजाईको कुनैपनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:31 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
00:35 अब, हामीसँग सामग्री छ, यो कस्तो देखिन्छ र ड्रुपल ले यसलाई पेजमा कसरी प्रस्तुत गर्छ हेरौं
00:42 याद गरौँ, टिजर मोड मा हामी एउटा Read more सहितको Title Body प्राप्त गर्ने छौं
00:49 हामीले तल स्क्रोल गर्दा यहाँ नयाँ सामग्री देख्न सक्छौं
00:55 डिफल्टमा, ड्रुपलले होमपेज मा बढोत्तरी भएका हामीले सृजना गरेका अन्तिम १० नोड हरू देखाउने छ
01:03 याद गरौँ, यहाँ तल 1, 2, 3, Next and Last पृष्ठ अंकित छन्
01:12 यदि हामीले Last मा क्लिक गरेमा हामी Title पछि एउटा Read more सहितका नोडहरूको सूची टिजर मोड मा देख्ने छौं
01:20 यो त्यति आकर्षक छैन
01:22 ड्रुपल ले हामीलाई “View modes” सेट गर्न दिन्छ
01:27 Structure अनि Content Types मा क्लिक गरौं
01:31 अब हाम्रो 'Events Content type को लेआउट अपडेट गरौं
01:36 ड्रप डाउन क्लिक गरी Manage display छानौं
01:41 यहाँ माथि Manage display ट्याबमा एउटा Default र एउटा Teaser
01:48 Default भनेको डिफल्ट लेआउट हो – हामी एउटा Full view लेआउट थप्दै छौं
01:55 अर्को Teaser लेआउट छ, Teaser मा क्लिक गरौँ
02:00 Teaser मोडमा Event Description Read more लिंक सहितको Links देख्न सकिन्छ
02:09 यहाँ "Trimmed limit: 600 characters" छ
02:14 हामी यिनीहरू मध्ये केही हाम्रो 'Event' कन्टेन्ट टाइप को Teaser मोड राम्रो बनाउन प्रयोग गर्ने छौं
02:21 अघि बढ्नु पहिले, ड्रुपलमा रहेको Layouts को बारेमा बुझौं
02:28 Structure क्लिक गरौं र Display modes क्लिक गरौं
02:32 अनि View modes मा क्लिक गरौं, त्यहाँ Form modes पनि रहेको याद गरौं
02:38 यो Form modes , डेटा इन्टर गरिने लेआउट हो
02:43 यो View modes, डेटा देखिने लेआउट हो
02:48 View modes मा क्लिक गरौं
02:51 Content View mode भित्र हामी Full content, RSS, Search index, Search results, Teaser देख्न सक्छौं
03:02 हामी एउटा नयाँ Content View mode देख्न सक्छौं
03:06 मुख्य कुरा भनेको ड्रुपल मा हामी यतिमा मात्र सीमित छैनौं
03:12 हामीसँग Blocks, Comments, Taxonomy terms Users पनि छन्
03:18 हामी यिनीहरु कुनैमा पनि हाम्रो आफ्नै View modes थप्न सक्छौं
03:22 यो कुरा एकदमै महत्वपूर्ण छ, त्यसैले सम्झी राखौं
03:27 यिनीहरू उपलब्ध त छन् तर प्रत्येक कन्टेन्ट टाइप को लागि सबै इनेबल गरिएका हुदैनन्
03:34 अघिल्लोमा फर्केर त्यसो गरौं
03:36 Structure मा जाऊ अनि Content types क्लिक गरौं
03:42 Events कन्टेन्ट टाइप मा Manage display क्लिक गरौं
03:46 पुन: एकपटक हामी Default Teaser भएको पेजमा छौं
03:52 तल स्क्रोल गरौं र CUSTOM DISPLAY SETTINGS मा क्लिक गरौं
03:57 Full content मा एउटा ठीक चिन्ह दिऊ
04:00 यसले हामीले एउटा नोड हेर्दा फिल्ड हरू कस्तो देखाउने फेरबदल गर्न दिन्छ
04:07 Save क्लिक गरौं
04:09 यहाँ माथि हामीसँग Full content Teaser
04:14 अब हामी यी दुबै भ्यू मोड हरू कसरी अपडेट गर्ने सिक्ने छौं
04:19 पहिले, Full Content भ्यू अपडेट गरौं
04:23 यिनीहरू हाम्रो Full Content लेआउटको फिल्डहरू हुन् र तिनीहरू LABEL हरू देखापर्ने क्रममा छन्
04:30 सम्झनाको लागि एउटा इभेन्ट हेरौं, DrupalCamp Cincinnati मा क्लिक गरौं
04:37 body माथि छ
04:39 Event website, Date, Topics logo भएमा लोगो
04:45 अब, हाम्रो कन्टेन्टलाई राम्रो देखाउन केही छाँटकाँट गरौं
04:50 Structure > Content types > इभेन्टको Manage display Full Content क्लिक गरौं
04:58 यहाँ, Event Description फूल मोडमा छ
05:02 त्यसलाई लोगो को तल तानौं
05:05 अनि लोगो को LABEL लुकाऊ
05:09 र यसलाई Original image बाट एउटा Medium साइजमा बदलौं
05:14 यो एउटा Image style हो
05:17 हामी Image styles को बारेमा अझै Views मा हेर्ने छौं
05:22 साथै हामीले चाहेको कुनै पनि ईमेज साइजहरू Image style मा सृजना गर्न सकिन्छ
05:29 अनि हामी यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न सक्छौं, Update मा क्लिक गरौं
05:35 अब हाम्रो Event Logo बायाँ पट्टि हुन्छ किनभने यो Theme ले ईमेजहरू बायाँ राख्छ
05:43 Bodyयसको वरिपरि हुन्छ
05:45 Event Date लाई LABEL Inline को रूपमा राखौं
05:49 अब, Format बदलौं
05:52 दायाँको गियरमा क्लिक गरौं, हामी केही कन्फिगर गर्न गियर प्रयोग गर्छौं
05:59 हामी यसलाई Default long date मा बदल्ने छौं
06:03 Update क्लिक गरौं, यो राम्रो देखिएको छ
06:07 Event Sponsors लाई Inline राखौं
06:10 हामी आउटपुट referenced entity लिंक भएको देख्न सक्छौं
06:15 यसको मतलब, Cincinnati User Group ले DrupalCamp Cincinnati स्पोन्सर गरेमा त्यो एउटा User Group पेजको लिंक हुने छ
06:24 हामीले चाहेको पनि त्यही हो
06:27 Event Topics कोलममा प्रस्तुत भएको हुनाले हामी Above छौं
06:33 पुन: यो Referenced entity सँग लिंक भएको छ
06:37 अब ट्युटोरियल रोकौं र तपाईको र मेरो स्क्रिन उस्तै देखिएको हेरौं
06:43 Save क्लिक गरौं
06:45 हाम्रो एउटा नोड Full View मोडमा हेरौं
06:49 Content मा क्लिक गरौं अनि यहाँको कुनै event क्लिक गरौं
06:54 तपाईको इभेन्ट हरूको नाम र मेरो धेरै भिन्न हुने छन्
06:59 यो devel ले Lorem Ipsum प्रयोग गर्नाले हो
07:03 यहाँ कुनै Event मा क्लिक गरौं
07:06 तपाई यस्तो खालको एउटा layout देख्नु हुनेछ
07:10 यो अहिले एकदमै राम्रो देखिएको छ
07:12 Event Website, Event Date, Event Sponsors
07:18 Event Topics मा केही समस्या देखिन्छ तर हामी केही CSS मात्र प्रयोग गर्न सक्छौं
07:26 तिनीहरूको लिंक हरूले सहि स्थान देखाउछन्
07:29 हाम्रो User Groups Content type को पूर्ण डिस्प्ले अपडेट गरौं
07:34 Structure > Content types क्लिक गरौं अनि User Groups मा Manage display क्लिक गरौं
07:42 पुन: हामीले Views अपडेट गर्नुपर्छ
07:46 तल स्क्रोल गरी CUSTOM DISPLAY SETTINGS क्लिक गरौं र Full content छानौं
07:52 हामी यिनीहरू कुनै पनि डिस्प्लेहरु आफ्नो प्राथमिकता अनुसार अपडेट गर्न सक्छौं, Save क्लिक गरौं
07:59 अनि Full content छानौं, यो हामीले Events मा गरे जस्तै छ
08:06 Group Website मा Description भन्दा माथि site Inline राखौं
08:12 Group Contact Email सँगै राख्न तिनीहरूको LABEL Inline बनाऊ
08:19 इमेल एउटा इमेल लिंक भन्दा पनि Plain text मा राख्न चाहन्छु
08:24 किनभने अहिले म इमेल पठाउन मेरो Email प्रयोग गर्दिन
08:30 त्यसैले म यसलाई Plain text राख्छु
08:33 Group Experience Level मा "Above" राखौं किनभने यो अनुभवहरूको एउटा सूची हो
08:40 अन्त्यमा, Events sponsored मा पनि "Above" राखौं
08:45 FORMAT मा "Label" राखौं
08:47 हामी Entity ID वा Rendered entity पनि छान्ने छौं
08:52 तर यसो गर्दा त्यहाँ धेरै Event pages हरू प्राप्त गर्ने छौं
08:58 म यसलाई "Label" को रूपमा राख्ने छुँ
09:01 यहाँ " Link to the referenced entity"
09:04 यो प्रयोग गरी हामी Cincinnati User Group मा रहेको लिंक क्लिक गरी DrupalCamp Cincinnati जान सक्छौं
09:12 Save क्लिक गरौं र हामीले के गर्यौ हेरौं
09:16 Content क्लिक गरौं र सूचीको एउटा User Group मा क्लिक गरौं
09:22 यहाँ हामीसँग Group website, यसको वर्णन, सम्पर्क जानकारी छ, यो devel प्रयोग गरी सृजना गरिएको हो
09:31 एउटा Contact Email जुन नक्कली आइडी हो जुन devel ले नै सृजना गरेको हो
09:38 यहाँ मुख्य कुरा भनेको यसले काम गर्छ!
09:41 यहाँ Group Experience Level छ, devel ले केही कुरा दुईपटक छानेको याद गरौं
09:48 अहिलेको लागि हामी यसै छोड्छौं
09:51 अन्त्यमा, Event sponsored भनेको "DrupalCamp Cincinnati" हो
09:56 यो कुनै पनि Display वा Layout modules नथपी हामीले प्राप्त गर्ने सबैभन्दा राम्रो लेआउट हो
10:03 हामीले सफलतापूर्वक Full content को काम गर्यौं
10:07 अर्को, हाम्रो टिजर मोडहरू अपडेट गर्न सिकौं, यदि हामीले यी दुईमा हेरे यो त्यति नराम्रो देखिदैन
10:16 तर तल स्क्रोल गर्दै जाँदा हाम्रो टिजर मोडहरू त्यति राम्रो देखिदैन
10:21 हामी त्यो सजिलै ठीक गर्न सक्छौं
10:24 Structure अनि Content types मा क्लिक गरौं
10:28 Events मा Manage display अनि Teaser मा क्लिक गरौं
10:33 Drupal ले हामीलाई links Event Description दिन्छ जुन body फिल्ड हो
10:39 यसको लागि हाम्रो टिजर मोड अपडेट गरौं
10:43 Event Website लाई माथि तानौं र Inline छानौं
10:49 अनि Event Date लाई पनि माथि तानौं किनकी यो महत्वपूर्ण छ
10:55 अर्को, Event Logo तानौं र यसलाई पनि माथि राखौं
11:00 हामी LABEL लुकाउने छौं र FORMAT लाई Thumbnail मा परिवर्तन गर्ने छौं
11:05 हामी हाम्रो साइट को कुनै पनि इमेजको ईमेज स्टाइल हरू सृजना गर्न सक्छौं
11:10 तर हामी त्यो पछि सिक्ने छौं
11:13 Link image लाई Content मा बदलौं
11:17 यसले लोगो लाई सिधै सामग्रीको लिंक बनाउँछ, अब Update क्लिक गरौं
11:23 हामीसँग logo, website date
11:28 लिंक हरू तल तानौं
11:31 अब, Event Description को छाँटकाँट गरौं
11:35 गियर क्लिक गरौं र यसलाई 400 characters मा बदलौं
11:40 Update क्लिक गरौं, अनि ड्रप डाउन क्लिक गरी विकल्पलाई Trimmed मा परिवर्तन गरौं
11:47 अब हाम्रो टिजर मोड मा:

बायाँपट्टि Logo, Website, मिति र दायाँ पट्टि लिंक हरू सहितको वर्णन

11:58 यो कस्तो देखिन्छ हेरौं, Save क्लिक गरौं
12:03 साइट मा फर्कौं
12:05 हामी DrupalCamp Cincinnati अपडेट भएको देख्छौं
12:09 हामी Date फिल्ड पछि अपडेट गर्ने छौं
12:12 हामी Body घटेको देख्ने छौं
12:16 Structure मा क्लिक गरौं, Content types > Events > Manage display अनि Teaser क्लिक गरौं
12:24 Event Date बाहेक प्राय सबै ठीक छन् Time ago को ठाउँमा हामी Custom छान्ने छौं
12:32 यहाँ Date Format को PHP documentation रहेको याद गरौं
12:38 अहिले Date-Time format अपडेट गरौं
12:41 पहिले त्यो मेटौं
12:44 लोअरकेस l कमा क्यापिटल F कमा JS र क्यापिटल Y
12:51 यसको मतलब हप्ताको दिन र महिनाको दिन
12:55 अनि उपयूक्त सफिक्स - st nd rd th र चारवटा वर्ष जनाउने अक्षर
13:04 Update क्लिक गरौं
13:06 यहाँ हामी मितिको प्रिभ्यु हेर्न सक्छौं
13:09 Save क्लिक गरौं
13:11 अहिलेको लाई Event Description लुकाऊ
13:14 Save क्लिक गरौं
13:16 हाम्रो साइट हेरौं
13:19 अब हाम्रो इभेन्ट को टिजर यहाँ देख्न सकिन्छ - शिर्षक, लोगो, वेबसाइटइभेन्ट हुने मिति
13:28 हाम्रो User Groups मा टिजर मोड अपडेट गरौं
13:32 Structure अनि Content types मा क्लिक गरौं अनि User Groups को Manage display मा क्लिक गरौं
13:39 अनि Teaser मा क्लिक गरौं
13:42 हामीसँग कुनै ईमेजहरू नभएकोले यो अलि भिन्न छ
13:47 हामी एउटा User Group logo राख्न सक्छौं
13:50 हाम्रो User Group Website लाई माथि राखौं
13:53 हामी User Group Description देखाउने छैनौं
13:57 Group Contact email राखौं
14:00 र लेबल Group Website Contact Email लाई "Inline" मा परिवर्तन गरौं
14:06 पुन: यहाँ म FORMAT Plain text राख्न चाहन्छु किनकि म मेरो डिफल्ट इमेल प्रयोग गर्दिन
14:13 यो एकदमै साधारण टिजर मोड हो
14:16 Save क्लिक गरौं
14:18 हाम्रो साइटमा फर्कौं
14:20 Cincinnati User Group को एउटा Group Website छ र एउटा Read more सहितको Contact Email
14:27 यसरी हामी दुवै Full content Teaser mode को View modes अपडेट गर्छौं
14:33 आगामी ट्युटोरियलहरूमा हामी ल्यान्डिंग पेजमा जाने छौं र हाम्रो सामग्री उपयोगी रुपमा निकाल्ने छौं
14:41 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौँ
14:46 यो ट्युटोरियलमा हामीले सिक्यौं:

डिस्प्ले हरू पूर्ण सामग्री सहितको डिस्प्ले टीजर डिस्प्ले व्यवस्थापन गर्न

15:11 यो ट्युटोरियललाई AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे संशोधन गरेको हो
15:21 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
15:28 स्पोकन् ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
15:36 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई -

NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ

15:47 म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira